"साम्हालेर राख सजाएर राख "" बोल को गित सायद आहिले सम्म संसारमा युवा पुस्ता लाइ आफ़्नो जीवनलाइ कसरी हेर्ने भन्ने बारेमा राम्रो संदेश भाव र लय लिएको गित हो , यो चाहि भाव को गित छैन - संसार मै , मैले यहा अमेरिकामा धेरै बिदेशी सामु यो गित गाए, उल्था गरेर सुनाए सबैको एक राय आयो - यो नै एक मात्र गित हो ससारमा नै ।