Тёмный

The Battle of Bandipur! पूर्वको खारा भनेर चिनिने माओवादीसँगको सिरहाको 'बहुचर्चित बन्दीपुर भिडन्त' ! 

The Nepalese Civil War
Подписаться 50 тыс.
Просмотров 17 тыс.
50% 1

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।
धन्यवाद !
#Bandipur_Attack_By_Maoist
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com

Опубликовано:

 

31 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 96   
@AlexGrg07
@AlexGrg07 13 часов назад
यो च्यानलले गरेको मेहेनत प्रसंसा योग्य छ । नेपालमा 10 बर्षे जनयुद्धको मोर्चा ; लड़ाईहरु दुवै पक्षको स्मरण बाट खोजतलास गरी जस्ताको त्यस्तै carbon copy प्रस्तुत गर्ने यस च्यानललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । ❤🎉
@khimpandey4037
@khimpandey4037 22 дня назад
यो बास्तबिक घटना हो साचो र सत्य नेपाल् आर्मी बाट सुन्न पाउदा यस प्रस्तोता सर लाई धेरै धन्यवाद ❤❤
@rajubasnet-bz9rh
@rajubasnet-bz9rh 22 дня назад
कति स्वार्थि कमान्डर भयछ यो मुला कसैको नाम लिनु भन्दा सजिलै भुले भन्न सकेको जस्को कारणले आज सबासद छ जस्को कारण्ले गर्दा पुर्बमा कामान्डर चिनियको थियिस उनि हरुलाइ आज भुलिश तलाई म सम्झउछु रुकुमको फुउजन रक्तिम र रोल्पाकि सपनसिला जो पुर्बी नेपालमा राम्रो भुमिका खेलेर सिराको बन्दिपुरमा अस्तायका थिय बिचराहरु मुला धनबहादुर मास्के आज सजिलै भुलिश सहिदहरु
@sirnare3408
@sirnare3408 23 дня назад
यो भिडियो हेर्दा साह्रै भाबुक बनायो खत्री सरको दर्दनाक कथा सुन्दा आँखा बाट आँशु रोक्नै सकिन । उहाँको परिबार लाइ भगवानले सहने शक्ति अझै दिउन्। प्लिज प्लिज सर हरेक घटना का यसरि नै भिडियो बनाउदै जानु you are my one and only idol journalist in Nepal Sir .
@thenepalesecivilwar108
@thenepalesecivilwar108 23 дня назад
कृपया पुरै भिडियो सुनिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्टमा अबश्य लेख्नुहोला । प्रिय दर्शकहरुको कमेन्ट मेरो लागि अर्को भिडियो बनाउनको लागि उर्जा हुनेछ ।
@BinodLuintel-cw6kb
@BinodLuintel-cw6kb 22 дня назад
Fighter P Budhathoki ko Interview full chahiyo please
@GokarnaSalamimagar
@GokarnaSalamimagar 21 день назад
Tapaiko video praya sabai herxu aaja yo music le man xoyo man thamnae saken sodhi hale Yo background music ko link bhannu na sar
@sukadevtamatta388
@sukadevtamatta388 20 дней назад
Sir video mailay puraa heray...abba hajur Pod cast garnay system maa januu 😊
@user-mr6ns8op1z
@user-mr6ns8op1z 22 дня назад
2 दिन लगार हेरियो प्रस्तुत कर्ता र मीठो धुन को कारन ले मनै छुन्छ मेरो
@RajaThapa-pz5ih
@RajaThapa-pz5ih 18 дней назад
धन्यवाद सर तपाईंको खोजमुलक प्रत्रकारिता लाई ❤❤
@BinodLuintel-cw6kb
@BinodLuintel-cw6kb 22 дня назад
One of the most hardworking and underrated war journalist in Nepal. But I don't know who is him and what he does actually in life.
@parkashthapa6863
@parkashthapa6863 23 дня назад
मजाक हैन! साँच्चै भन्दै छु। ठूलै चाड पर्व आए जस्तै खुशी भा'छु l❤❤😂🎉
@madansubedi4817
@madansubedi4817 23 дня назад
बहिनीलाई खोजे नौगेडी भरि पुछेको उसको सिन्दुर भरि दिदीलाई खोजे शीर बन्दी छ कि त्यो रातो लाछा केशमा छ कि चारआनी भरि सुनको फुली भाईटिका भरि आशिष चुली आँखामा आँसु मनमा बह सयपत्री माला मायाको दह भाईलाई खोजे पहिरो भरि खोलाको फाटी भुमरी भरि भेटेको निधार सलाम भरि बारुदको जम्मै छड्याम्म भरि दाजैलाई खोजे बाँसघारी भरि शत्रुको सबै हातेर भरि कठैबर नि देखिन मैले पानीमा केहि लेखिन है ___ नेपथ्यको गीत कसैले सोधेबाट ____
@user-nb3yj2od2x
@user-nb3yj2od2x 23 дня назад
प्रस्तोता को सुमधुर अवाजलाई अझै प्लस पोइन्ट गर्ने ब्याकग्राउन्ड मा बज्ने लोकगीत को धुनले सुन्ने सबै श्रोतालाई तत्कालीन समयको सेरोफेरोमा रहेको महसुस गराउदो रहेछ । प्रस्तोता सरलाई धेरै धन्यवाद छ यो धुन छनोट गरेकोमा । साथै यो ब्यकग्राउन्डमा बज्ने धुन कुन लोकगीतको होला थाहा पाए अभारी हुन्थे । जय नेपाल ❤
@kabindawadi9390
@kabindawadi9390 22 дня назад
This is real channel for forcasting actual data during 10 years internal war of nepal......salute
@vascool7481
@vascool7481 19 дней назад
No doubt your videos are always great .keep up doing your outstanding work and Making videos for us . In this incident many public civilian were killed one of them was a uncle who used to live in my house when I was young in different city . Really saddened my khatri sir’s story God bless him and his family member .
@reshampunmagar2967
@reshampunmagar2967 16 дней назад
One of the best video outstanding ❤❤❤❤ Akdamai dheraii Maya hajura haru lai
@krishnagadal5873
@krishnagadal5873 11 дней назад
धनबायद कार्यक्रम प्रस्तोता सर
@nabarajpathak8046
@nabarajpathak8046 23 дня назад
What a tragic story of khatri brother ..god bless you sir and entire family
@KamalGaule-bg3kl
@KamalGaule-bg3kl 23 дня назад
🙏🙏
@Dipenhima
@Dipenhima 23 дня назад
Oh ho आज त मजा आउने भयो सुन्नु लाई पूरा 04:12:04😯....listening ftom croatia journalist sir🙏❤
@dvultureseye1940
@dvultureseye1940 16 дней назад
what a research what a presentation. Millions of salutation to the reporter. Sending heartely sympathy to Khatri brother who sacrificed his happiness in that cruel war
@danprassedsubedi8051
@danprassedsubedi8051 18 дней назад
यहाँलाई मनैदेखी शलाम गर्छु म ,म तत्कालीन शमयमा जनमुक्तीशेनाकाे फर्मेशनमा रहेर दुबै तर्फका घाइतेहरूको उपचारमा खटिएको थिए 💉ती दिनहरु अरुलाई कथाजस्ताे लाग्नशक्ला तर हामी भाेगेकाहरुलाई त हिजो जस्तैः लाग्छ मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली 💉🌺💐
@a10nip48
@a10nip48 23 дня назад
जय नेपाल जहिले पनि नेपाल आर्मी प्रहरी को सपोट मा
@rameshkumargurung7438
@rameshkumargurung7438 23 дня назад
what can we give him❤ and sweet comment share subscribe like गरि दिनुस उहाँ ले धेरै दुख्ख गरेर यो एतिहास अडियो भिडियो मा कैइद गर्न्नु भाको,, भोलि तपाईंको सन्तती ले पनि सुन्न पाउनु हुनेछ। धन्नेबाद
@arjunbasnet25
@arjunbasnet25 22 дня назад
Appreciate 👏👏👏 the effort on bringing these stories from real involved people. It would be helpful for listener if the whole video could be broken down into 30min/1hr multiple parts.
@nischaljungkshetri536
@nischaljungkshetri536 15 дней назад
खत्री दाजुको दु:खद कुराले आँसु नै खसाल्यो be strong दाजु
@NarendraBhatt-iw5eb
@NarendraBhatt-iw5eb 18 дней назад
जय रणसिंह ❤❤
@rameshkumargurung7438
@rameshkumargurung7438 23 дня назад
हजुर को खोज अनुसन्धान लाई करोड सलाम रुम्जाटर मेरो दाइ टोलि दिनेस थापा को पनि जानकारी पाउ हजुर
@thenepalesecivilwar108
@thenepalesecivilwar108 23 дня назад
Details ma Vannu ta Sir Dinesh ko kura
@rameshkumargurung7438
@rameshkumargurung7438 23 дня назад
ओखलढुंगा रुम्जटार को भिडन्त मा गुरु box गुल्म्म जन्मिनु भन्दा अगाडी विशेष कार्य दल थियो तेहि बेला सोलु जाँदै गरेको बेला बिरामी भै गल्लिल हतियार सहित हेलिकप्टर ले रुम्जाटार मा ल्याको बेलुका लडाइँ भाको थियो सर त्यो घटना के कसो हो भन्न खोजेको उहाँ दर्जा सिपाही दिनेस थापा
@thenepalesecivilwar108
@thenepalesecivilwar108 23 дня назад
@@rameshkumargurung7438 Uha kaha hunuhunchha sir Ahile
@thenepalesecivilwar108
@thenepalesecivilwar108 19 дней назад
Thenepalesecivilwar@gmail.com
@sukadevtamatta388
@sukadevtamatta388 20 дней назад
Video ani hajur ko effort appreciate....abba mero salla Pod Cast maa januu hajur Guest lai pod cast maa layaraa video banuuu please
@kalyanthapa2441
@kalyanthapa2441 23 дня назад
Herna suru gariyo dherai din ko parkhaima thiye dhandebat sir hajurko patrakarita lai❤❤
@ParashBhujel-ef4xk
@ParashBhujel-ef4xk 23 дня назад
हजुर लाई धेरै धेरै धन्यवाद छ
@SanjeevAdhikari-t2y
@SanjeevAdhikari-t2y 23 дня назад
Sunindai xa hai.. Yeti mehenat sath video banayeko ma yahalai dherai dherai dhanyabad.. Aile views kamti aoos chaye j hos.. Future ma naya santati le yo history sunna pakkai pauney xan hajurko awaj ko sath ma..
@nihalxetari4242
@nihalxetari4242 23 дня назад
Thank you🙏❤ sir
@kamalgaule2783
@kamalgaule2783 23 дня назад
Maile birsana nasakne ra samjhna Pani dar lagne kahali lagne tyo samye tajaa banaidinu bhayo... Anu sister ko picture herera ma kei Bolna nasakne vaye ekxin samma 🙏🙏🙏 .. thank u so much sir❤
@subasbasnet1507
@subasbasnet1507 23 дня назад
अब मजाले हेरिन्छ धन्यवाद सुनौलो टिभी ।❤❤
@sanatkc630
@sanatkc630 23 дня назад
Victory is always there as a result of collective valour, team work and dedication with good leadership on top.
@sanjaydhakal9856
@sanjaydhakal9856 23 дня назад
Thanks for upload !
@user-te8oh7pk1d
@user-te8oh7pk1d 23 дня назад
यो धुनले मेरो मन नै चसक्क छुन्छ ल अब सुन्न सुरू गरियो है हजुर
@sukadevtamatta388
@sukadevtamatta388 23 дня назад
Thank you for video
@RamCharan-ot4nu
@RamCharan-ot4nu 22 дня назад
Eakdam ramro video vanaunu vho sir good job ❤❤ Ma pani suna suru garae
@user-lr6dx1tl4m
@user-lr6dx1tl4m 22 дня назад
सर सबै सुने आतंककारी हरुलाइ मकै भुटे जस्तो गरेर भुट्नुपर्ने हो थोरै मरेछ्न आतंकबादी चोर हरु
@surajzimba8433
@surajzimba8433 23 дня назад
Thankyou bro
@sachinkhadka7847
@sachinkhadka7847 23 дня назад
हेर्न सुरु गरियो ।। रमाइलो हुने भो । धेरै पछि बल्ल बल्ल आयो😂❤
@budhasher7836
@budhasher7836 23 дня назад
Sarai man xoyo
@animalworld-mu7nj
@animalworld-mu7nj 11 дней назад
Reality
@bambahadurmalla8517
@bambahadurmalla8517 23 дня назад
धेरै समयको पर्खाइ पछि। प्रतिक्षाको फल मिठो हुन्छ भन्थे
@danghimire6191
@danghimire6191 23 дня назад
THANK YOU BRO I LIKE YOUR VIDIO ❤❤❤❤❤❤❤❤❤ I AM WAITING FOR YOU LONG TIME
@sachinkhadka7847
@sachinkhadka7847 23 дня назад
ल first comment चै मेरै हो जस्तो छ है 😂 साथी हो
@SitaBhujel-qg8wr
@SitaBhujel-qg8wr 20 дней назад
Hajurko prastutile ma dherai vabuk hunchu ani birgati prapta aarmy&police dajuvaiko ko pic herda kayau choti roko xu 😢😢😢😢aaja pani khatry daiko kura sune ani uhako daiko pic herera dherai runa aayo😢 hajurko harek video haru naxutai hereko xu
@binodthapa6853
@binodthapa6853 23 дня назад
Dami❤❤❤❤
@rishitiwari0015th
@rishitiwari0015th 23 дня назад
Balla man khuse vayo hajurko vodio ayasi
@meehang6714
@meehang6714 23 дня назад
@ashokghimire8866
@ashokghimire8866 23 дня назад
❤❤❤
@binodthapa6853
@binodthapa6853 23 дня назад
Dami
@KamalGaule-bg3kl
@KamalGaule-bg3kl 23 дня назад
😢😢
@HappyDuck-rq9xf
@HappyDuck-rq9xf 23 дня назад
❤❤❤❤❤
@bijaypoudel4807
@bijaypoudel4807 23 дня назад
आतङ्ककारी हरु कता होलान् अइले
@dharan-11
@dharan-11 21 день назад
@@bijaypoudel4807 मर्ने मरि गएन अरुचै आफू र परिवारको लागि सत्ता र शक्तिमा कमाउदैछन धन ।
@kalidashadhikari3089
@kalidashadhikari3089 20 дней назад
🙏🏻🙏🏻🙏🏻
@s.bkarki7386
@s.bkarki7386 23 дня назад
सुन्न सुरु गरियो अब ❤
@dilbahadurrai6329
@dilbahadurrai6329 23 дня назад
आज मपो पोइला सुन्ने मा परे
@thekdardai
@thekdardai 23 дня назад
Love you sir❤❤
@atombum9242
@atombum9242 23 дня назад
❤❤❤❤🙏🏼🙏🏼
@kalidashadhikari3089
@kalidashadhikari3089 20 дней назад
🙏🏻🙏🏻🙏🏻🙏🏻
@aviroyal8186
@aviroyal8186 23 дня назад
Sunna suru gareyo hai❤❤❤
@vxvlogs3662
@vxvlogs3662 22 дня назад
Herna Suru gariyo hai ❤🙏
@kathmandu6455
@kathmandu6455 23 дня назад
गोर्खा को ताकुकोट को घटना बाहिर ल्यानुन सर
@thenepalesecivilwar108
@thenepalesecivilwar108 23 дня назад
Tapai ko ghar tyahi ho ra sir ? Ki aru kehi karan thiyo
@kathmandu6455
@kathmandu6455 23 дня назад
@@thenepalesecivilwar108 त्यहाँ जुन दिन जिप्रका गोर्खा बाट प्रहरीको नयाँ टोलि पुगेको थियोे त्यसै दिन हमला भएको थियोे त्यहीँ निर्दोष ३५ प्रहरीकै हत्या भएको थियोे
@sanatkc630
@sanatkc630 20 дней назад
​​​@@thenepalesecivilwar108 मलाई यो भिडियो हेरे पछि बन्दिपुर लडाइँको बारेमा केहि थप जानकारी लिन इच्छा लाग्यो र मैले सामाजिक संजालमा केही पाइन्छ कि भनेर खोजी गरे र खोज्ने क्रममा एक जाना माउवादीको बन्दिपुरको बारेमा लेखेको लेख फेला पारे "अपरेशन बि क र म " भने त्यस लेखमा उहाँले लेख्नु भएको बन्दिपुरमा जनसेनाले भिषण आक्रमण गर्यो रे अनि सबै बंकर कब्जा भयो रे अन्तिमको एउटा बंकर कब्जा भएन रे घरमा बम बिस्फोट गर्द घर ढलेन रे शाही सेना सुरक्षित भए रे पछि उज्यालो भयो रे अनि उनिहरुको डिभिजन कमाण्डरले रिटिटको आदेश दिए रे ।‌ एउटा मात्र बंकर कब्जा गर्न बाकि भए केहि नभए पनि ५०% फौज मार्नु पर्यो कि सेना डिफेन्सबाट भाग्नु पर्यो। ५०% फौज मरेको भनुम भने ५ जाना क्षेति भएको हो र सेना भागेका भनुम भने बन्दिपुर माउवादीको कब्जा भएन अनि कसरी एउटा मात्र बंकर कब्जा गर्न कसरी बाकि रहन्छ। त्यस्तो हावादारी लेख चाहिँ किन लेख्छन् माउवादीहरु आफ्नो युद्धको Glorify गर्न हो कि सर्बसाधारण जनतालाई Mislead गर्न हो गल्त लेख लेखेर । सर हजुरलाई यो दोन्दको विषयमा अपार ज्ञान छ किन यस्तो लेख लेख्छन् होला यसमा तपाईको धारणा के छ सर जवाफ दिनु नै होला?
@bikramrai36
@bikramrai36 23 дня назад
Suru gariyo
@atsherpa
@atsherpa 21 день назад
यतिको लडाई आखिरमा प्रचण्ड परिवार लाइ शाही परिवार बनाउन लाइ भएको रहिछ
@sumankc4396
@sumankc4396 23 дня назад
Yasma mero gau ko dai pani ladyaako thiyoo army bata
@BisalKhatri-nf7zt
@BisalKhatri-nf7zt 23 дня назад
❤❤❤❤😮😢🎉
@manmagar2466
@manmagar2466 9 дней назад
jaya nepal army
@deepvloging3112
@deepvloging3112 23 дня назад
धेरै दिन पछि हजुर प्रतीक्षा गरिरहेको थिए बल्ल सुन्न पाइयो।
@Rameshkumar-lo3er
@Rameshkumar-lo3er 23 дня назад
Outstnding
@rabinadhikari7402
@rabinadhikari7402 23 дня назад
Aaja ta bihan chadai po aayo
@bhagyashreebhagyashree3782
@bhagyashreebhagyashree3782 23 дня назад
La harna suru gariyo.kata bata search garnucha sir 1uta video readey garna pani dharai time lagcha hola hai?sabai fact story chojada ta.
@kabindawadi9390
@kabindawadi9390 22 дня назад
Ratomata ,kapurkot ,kusum ,manakamana syangja,khara1&2,ganeshpurn many more ..saab ko data analize video pani banaye ramro
@dharan-11
@dharan-11 21 день назад
नेपाली सेनाको मात्र अनतर्बार्ता लिनु खाओबादिको नलिनु यो मन परेना👎️👎️
@sanatkc630
@sanatkc630 21 день назад
You have multiple options brother. If you don't like this please don't watch.
@nabarajbudhathoki5183
@nabarajbudhathoki5183 18 дней назад
@dharn11 ले पुरै अन्तरबार्ता हेर्नु भयन यस्को मत्लब ।
@dcpredator473
@dcpredator473 21 день назад
🎉Cc#
@haribahadurpokharel8186
@haribahadurpokharel8186 14 дней назад
खाते ज्ञानेका भरौटेहरुलाइ जनसेना हरुले धुलो चटाएका रहेछन सबैलाई सखाप पार्नु पर्थ्यो हत्यारो शाही सेना मुर्दाबाद जनमुक्ति सेना नेपाल जिन्दावाद वीर शहिद अमर रहुन ।।
@user-ns9pe7zn2n
@user-ns9pe7zn2n 23 дня назад
भिडियाे हालेकाे 20 सेकेन्ड मा हेर्ने चै म हाे नि हाल dubai
@user-lr6dx1tl4m
@user-lr6dx1tl4m 22 дня назад
सर अब बेनी को भिडियो बनाउनुस
@narikkay7772
@narikkay7772 22 дня назад
❤❤❤
@siddharthashrestha5311
@siddharthashrestha5311 10 дней назад
❤❤❤
Далее
would you eat this? #shorts
00:23
Просмотров 1,5 млн