Тёмный

What Makes Balen So Popular? बालेन किन लोकप्रिय छन् ? | Sudheer Sharma Analysis #02 |  

Sudheer Sharma
Подписаться 14 тыс.
Просмотров 116 тыс.
50% 1

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 356   
@santoshbk9287
@santoshbk9287 3 месяца назад
सुधिर सर को यो रिपोट बेरोज्गार पत्रकारिताको उपज हो जस्तो लाग्यो। बालेन शाहा काठमाडौं को मेयर अथबा स्वतन्त्र लिडर जे जस्तो हुन २०६४ पछिको जनआन्दोलन ले स्थापित गरेको स्थानिय सरकारो अबधारणा र त्यस्को शक्ति अनि त्यस्ले गर्न सक्ने परिवर्तनको नमुना हो। जये बालेन नये स्थानिय निकाय हरु❤
@snitchdo3758
@snitchdo3758 3 месяца назад
Jhole patrakar
@KshitizBantawaRai
@KshitizBantawaRai 3 месяца назад
100% sahi vannu vayo, yeso ballen ko papularity maa aafno views batallna aakaa hun ini pani
@hawaakura9420
@hawaakura9420 3 месяца назад
Agreed 👍
@Kiran4KTM
@Kiran4KTM 2 месяца назад
हो नि लोकतन्त्रले दिएको स्पेस हो नि
@bigyan.paudel
@bigyan.paudel 3 месяца назад
बालेन राजा हो राजा नेपालीहरुको मनको राजा
@jivantamang8589
@jivantamang8589 3 месяца назад
केपि ओलि प्रचण्ड शेरे जस्ता भकम्फुसेहरु प्रधानमन्त्री हुन्छ भने बालेन उनिहरु भन्दा धेरै बिद्द्वान छ।ठुला दलहरुको केही भिजन छैन।बालेन सबै कुरामा अब्बल छ।
@pushpamagar9335
@pushpamagar9335 2 месяца назад
जए बालेन राजा जनताको राजा हो जनताको
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 3 месяца назад
सुधीर शर्मा भाई, को। कार्यक्रम निकै नै राम्राे लाग्याे। बालेन, बाबू प्रतिको हाम्रोे कौतुहलता मेटाउने र बुझाउने अत्यंत समय सान्दर्भिक तथ्य, विष्लेषण प्रस्तुत, गर्नू भयाे। यो विष्लेषण स्वयम बालेन बाबुको लागी समेत स्व मूल्यांकन को लागी उपयुक्त हुनेछ। र यो विश्लेषणात्मक कार्यक्रम ले ठूलै राजनैतिक लाभ भविष्य काे। लागी देने देखिन्छ। मलाई चै, मन् पर्यो।
@rajansubba6849
@rajansubba6849 13 дней назад
Sudhir G Jaha Bikash Garnu xa.Tyaha Khi Jhina Masina Daman Bhaye Jastai HUNXA.JAYE BALEN PATH JAYE RASHTRABAD 🙏🇳🇵🙏
@HopeMagar
@HopeMagar 3 месяца назад
नगर प्रहरीबल र यसको कामले बालेनको आलोचना धेरै छ भन्ने कुरा मिथ्या हो। एउटा सानो घेरा बाहेक धेरैले यसको समर्थन नै गरेका छन्। फुटपाथ ठुलो र खालि हुना ले काठमाडौँ बासीलाई धेरै सजिलो भएको छ।
@jhalakacharya8196
@jhalakacharya8196 3 месяца назад
सुधिर सर,वालेन स्टेट फर्वार्ड छन्।स्कूल,हस्पिटल ,सार्वजनिक स्थल र चिया पसल जानु त उनलाई कुरा काट्ने मान्छे पाईन्न।मलाई पनि अचम्म लाग्छ केटा र केटीलाई साेध्याे भने वालेनकाे व्याख्यान गर्छन्।चुप्प लाग्न पर्छ हामी।उनले विवादास्पद काम गरे पनि उनी निस्कंलक र निस्पृह छन्।अवाक भईन्छ युवाहरु बीच।गल्ती नगरे सम्म उनी जनताकाे नजरमा गिर्ने छैनन्।तपाई पनि कति सुस्त पाईला चाल्नु भएकाे छ वाेलीमा।तौलेर वाेल्नु भएकाे छ।सक्किए न त।एक पटक गुल्मीका सागर ढकाललाई वार्तामा ल्याउनु त सुधिर सर।
@aatishchaudhary111
@aatishchaudhary111 3 месяца назад
हरेक तरिकाको काम गर्न र सुधार्न सक्नु नै सच्चा नायक हुन्छ सो यहाँ त्यो लोकप्रीय सच्चा नायक बालेन हो ।
@karkeeadesh3967
@karkeeadesh3967 3 месяца назад
राम्रो विश्लेषण। यस्तै कनटेन्ट पस्कदै गर्नु होला।
@Hamro_Pahad
@Hamro_Pahad 3 месяца назад
Balen is The King, Balen is The PM, Balen is The Future of Nepal 🙏🇳🇵 Jay Balen 🇳🇵
@deeneshsapkota
@deeneshsapkota 3 месяца назад
यो हो चरम व्यक्तिपूजाको नमुना ।
@Morav2075
@Morav2075 3 месяца назад
तपाईंको विश्लेषण मा कान्तिपुर को गन्ध आयो सुधीर जी ।।।। तपाइँ हरुले तलुवा चाटेर राखेको नेता जस्ता होइनन् बलेन्द्र ।।। हेक्का रहोस् ।।।
@chandratamang2487
@chandratamang2487 3 месяца назад
Hoho ali ali positive compliment deyera ghumauro para ma dosh dedai x yesley balen lai bias patrakar
@Morav2075
@Morav2075 3 месяца назад
@@chandratamang2487 १२ भाई का प्रधान सम्पादक हो वहाँ अनि यत्ति त गर्नै पर्यो नि ।।।
@hawaakura9420
@hawaakura9420 3 месяца назад
सहमत..यिनको नियत ठीक लागेन मलाई
@Himal-k3p
@Himal-k3p 3 месяца назад
हर्कबाद यो देश लाई चाहिएको छ। श्रम नगरी नेपाली एकदिन भोकै बस्नु पर्ने हुन्छ।।
@manojshrestha4567
@manojshrestha4567 3 месяца назад
धेरै राम्राे यथार्थपरक छ, धन्यवाद सुधिर सर 👍️
@prataparyal8125
@prataparyal8125 3 месяца назад
समग्रमा राम्रो‌ विश्लेषण लाग्यो।‌ एउटा कुरा चाहिं सच्याउन अनुरोध-अधिकांश bus र baggage मा उनको sticker भन्नुभयो त्यो चाहिं होइन होला, कतै कतै मात्र हो। जसले जे पनि सुधिर सर अहिले भीडतन्त्र हावी छ यसले दीर्घकालिन हित गर्देन, त्यसैले तपाईं जस्तो वौद्धिक व्यक्तिले जति आरोप खेपे पनि समाजलाई सहि बाटो डोहोर्याउन आफ्नो भूमिका खेल्नहुन अनुरोध छ।
@biraj599
@biraj599 3 месяца назад
As of now balen is the real gem of nepalese politics. He is the hope.....
@bigyan.paudel
@bigyan.paudel 3 месяца назад
पत्रकारिताको‌ आडमा यिनिहरूले महानगरपालिकामा हुने भष्ट्राचार र अनियमितता लुकाउन करोडौं घुस खान पाका थिए #बालेन आए पश्चात सबैको चुल्हो बन्द भाको छ सब डाहले मर्न लागेको छ भन्ने आज प्रमाणित नै भयो। भारतीय राजदुतावासको स्थायी कर्मचारीहरुको छटपटी देख्न लाएक छ आज भोली। #जय#बालेन #Change_for_balen #enough_is_enough
@maniraj6571
@maniraj6571 3 месяца назад
honi .... kati chhichaya ko ho .
@princeprince7318
@princeprince7318 3 месяца назад
बालेन ✊✊
@chitrakumarshrestha1633
@chitrakumarshrestha1633 3 месяца назад
He is real hero.future prime minister jay nepal jai balen.
@reshamsharmasharma2397
@reshamsharmasharma2397 3 месяца назад
देसको निडर अनि लिडर बालेन साह हो राजा मान्छु मैले
@jebishshahi2681
@jebishshahi2681 3 месяца назад
यो मान्छेले एउटै भिडियोमा मैले मेरो सम्पूर्ण जीवनमा गरेको भन्दा धेरै कार्य गरेको छ🙏
@InnocentEye
@InnocentEye 3 месяца назад
आफ्नो पोडकास्टमा बालेन ल्याउन नसकेको झोंकमा , यता उत्ताका कन्टेन्ट तानेर घुमाउरो पाराले बालेनको बिरोध गरेको देखियो । राम्रो कामलाई राम्रो भन्न सिक भू पू पत्रकार ! बालेनको काम पत्रकारले मात्र होईन जनताले पनि राम्रो सँग देखेका छन, हेरेका छन, त्यो बुझ्न कुनै पत्रकारको मनोवाद आवश्यक हुन्छ जस्तो लाग्दैन ।
@edsonbarbosa4978
@edsonbarbosa4978 3 месяца назад
Tehi bhaneko, hawa ma footpath byapari, ra ghar haru ma dozer lagako bhanchha. Khate patrakar. Euta kalpanik kitab lekheko aadma aafulai hero thanchha. Kantipur ko sino khayeko tirna lagi rako chha
@RaEni005
@RaEni005 3 месяца назад
​@@edsonbarbosa4978सहि भन्नुभयो। बालेनको काम र लोकप्रियता कसरी भयो ? राम्रो या नराम्रो छ? त्यो त जनताले राम्रोसँग बुझेका छन्।यसरी खाटल्खुटुल,बाङ्गोतेडो पारेर views को लागी पूरा वैज्ञानिक अनुसन्धान गरेर विश्लेषण गर्नुपर्ने आवश्यक ठान्दिन म झोले पत्रकार😅😅😅😅😅
@sanshrestha4829
@sanshrestha4829 3 месяца назад
All USA 🇺🇸 Nepali support Balen Shah Jay Balen Sarkar
@chandrablama9621
@chandrablama9621 3 месяца назад
Right you are
@jawansinghtamang
@jawansinghtamang 3 месяца назад
बालेन अब ब्रान्ड एक विचार बनिसक्यो❤
@gurungmukun676
@gurungmukun676 3 месяца назад
देशमा २० जना बालेन भए देशले काचुली फेर्न र जनताले शुखी र खुसी बिदेश जानै पर्दैन जय देश जय बालेन ❤
@sandeshbista8655
@sandeshbista8655 3 месяца назад
काङ्ग्रेस एमाले मावोबादी तीमिहरु देश बेच्वा लेन्दुप होउ.सबै सक्यौ बेचेर खोला नाला सिमाना युबा अब के बाकी छ? महङगाई चरम सिमामा छ शिक्षा छैन रोजगार छैन सुसासन छैन किसान् मरेका मरै छन. कैले सान्ती पाउने इ चोरहरु बाट?
@beyondinfinity3876
@beyondinfinity3876 3 месяца назад
बालेनले एक रुपे भ्रस्टाचार नगर्नु नै सबै भन्दा ठूलो उस्को super power हो।जय बालेन।
@sentvchannel
@sentvchannel 4 часа назад
जनताले बालेन बालेन भन्छ्न तर बिचरा जनता यो कुरा बुझिदियको भय यस्तो कुरा बुझ्ने कोशिस गरिदियको भय अहिले भर्खर जनताले बालेनलाई स्रापन थाल्थे होला बिचरा जनता भिडको पछि लाग्छ्न बोल्छ्न भित्री गुधी के छ बुझ्ने खोज्ने कोसिस नै गर्दैन । संघीय सरकारको नजिक रहेको काठमाडौं महानगरले पनि लक्ष्यअनुसारको पुँजीगत बजेट खर्च गर्न सकेको छैन । यही असार १० सम्म काठमाडौं महानगरपालिकाले ४ अर्ब ५२ करोड रुपैयाँ अर्थात् लक्ष्यको २९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले २४ अर्ब ८ करोड रुपैयाँको कुल बजेट ल्याएको थियो । असार १० सम्म कुल बजेटको ३८ प्रतिशत अर्थात् ९ अर्ब ३३ करोड रुपैयाँमा मात्र खर्च भएको हो ।
@shankarrokka6911
@shankarrokka6911 3 месяца назад
जय बालेन❤❤❤
@pratikbhattarai2515
@pratikbhattarai2515 3 месяца назад
You are really nicely trying to build that statement that balen is just doing all of his work for branding only . From the first day he is only doing his work as a mayor and showing his patriotism for this country for a country like Nepal if some one stood on his words and do the right full it seems like branding. Please don't analyse his works as branding but as a right work to be done . #JAY NEPAL ❤
@mr.thakur3890
@mr.thakur3890 3 месяца назад
Sahi lagyo video,yethartha kura.nagar prahari powerful vhayekai le aaja Kathmandu dherai ramro vhayeko cha.hidna sajilo safa vhayeko cha tar nagar prahari le ali bujhera aaune din ma ajhai ramro kam garnu parch Jay Balen 🙏Jay Nepal 🇳🇵
@neeramaharjan5029
@neeramaharjan5029 3 месяца назад
युवा सबै जाग्नुपर्यो । बुढा नेताहरुले हरेक काममा बालेनलाई बाधा पुरायो देश बेचेरै सिधाउन लाग्यो लौन बालेनलाई साथ दिउधन्यबाद
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 3 месяца назад
बालेन तिमि नबिराउ नडराउ काम गर ! तर हाम्रा भुसतिघ्रे नेताहरुसित भने होसियारि होउ !!
@relaxingmeditativesounds4513
@relaxingmeditativesounds4513 3 месяца назад
jay Balen - We all Nepalese are with you. Full support
@manjudaibagyamayarealvanrh8865
@manjudaibagyamayarealvanrh8865 3 месяца назад
Very good bhai
@sentvchannel
@sentvchannel 4 часа назад
संघीय सरकारको नजिक रहेको काठमाडौं महानगरले पनि लक्ष्यअनुसारको पुँजीगत बजेट खर्च गर्न सकेको छैन । यही असार १० सम्म काठमाडौं महानगरपालिकाले ४ अर्ब ५२ करोड रुपैयाँ अर्थात् लक्ष्यको २९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले २४ अर्ब ८ करोड रुपैयाँको कुल बजेट ल्याएको थियो । असार १० सम्म कुल बजेटको ३८ प्रतिशत अर्थात् ९ अर्ब ३३ करोड रुपैयाँमा मात्र खर्च भएको हो ।
@namaskarrestaurant4801
@namaskarrestaurant4801 3 месяца назад
Great analysis sir
@SurajMagar-wg5tp
@SurajMagar-wg5tp Месяц назад
Jay balen 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@bhuwanthulangrai
@bhuwanthulangrai 3 месяца назад
Honesty is the "BEST POLICY" quotation of Jesu, The Divine Father. The Victory is in the Hand of Honesty. Honesty fears not with anybody who are not honest. Nepal requires such people further more..
@bishnukandel8601
@bishnukandel8601 3 месяца назад
गलती नगरिदिनु है बलेन् हामीलाई तिमी प्रति ठूलो भरोसा छ ।
@kamaladhakal834
@kamaladhakal834 3 месяца назад
जय बालेन
@Samarpanjee455
@Samarpanjee455 3 месяца назад
जंगबहादुर को नयाँ भर्जन हुन बालेन जो समयको माग पनि हो।
@bistneeraj123
@bistneeraj123 3 месяца назад
Oyy Balen is best❤❤
@drpusparajpant
@drpusparajpant 3 месяца назад
सबै मेयरलाई कानूनले बराबर अधिकार दिएको छ, होइन ?! कि बालेनले अरु मेयर भन्दा बढी छ त?!
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 3 месяца назад
यिनी पत्रकार हुन या जोहुन सलाम छ मेरो बालेनको नाम ५०० चोटि लियकोमा धन्यबाद
@hajhs541
@hajhs541 3 месяца назад
यदि कसैले बालेनको बिरोध गर्छ भने त्यो पक्कै पार्टीको झोले हो। जय बालेन 🙏👏
@gitabhandari4636
@gitabhandari4636 3 месяца назад
बालेन शाह ले राम्रो काम गर्नु हुन्छ अनि सबैले मन पराउछन
@karmasherpa.22
@karmasherpa.22 3 месяца назад
Footpath ko kura ,yesari garena vane hami Nepal janta veda hun tesaile garna jaruraat cha .. Keep supporting with Balen ji🫡🫡🫡
@naveenaatma6866
@naveenaatma6866 3 месяца назад
देश चलाउन को लागि मथि बाटनै झर्नु पर्ने हैन सानो ठाउँ बाट सिक्दै आउने हो बलेन को लागि काठमाण्डौ मात्र हैन देश चलाउन सक्ने क्षमता पनि छ | तपाईले बिर्सनु हुदैन कि पत्रकारिता भनेको निष्पक्ष हुनु पर्छ |
@bimalanepal6695
@bimalanepal6695 3 месяца назад
राम्रो तरिकाले बिरोध नै गरेका रहेछन ।
@bimanepal3048
@bimanepal3048 3 месяца назад
Right 🎉🎉
@arjunchhetri4353
@arjunchhetri4353 2 месяца назад
विष्लेसन राम्रै गर्नु भयाे तर तपाईंमा वालेनकाे लाेकप्रियता र सफलतामा ? सहयात्री वन्नुस राष्ट्रिय राजनीतिमा बालेन र बालेन जस्ताहरुलाई सगाउनुस
@ampmskm
@ampmskm 3 месяца назад
येस्तै जनमत नबुझ्ने सम्पादक छन्, के भन्नु खै !
@ramenna.shrestha
@ramenna.shrestha 2 месяца назад
He did not committed to change entire nation like our so called potician did but ofcorse Kathmandu - Balen city. It has seen in reality too. So ..please appreciate his work.
@hrideshneupane3110
@hrideshneupane3110 3 месяца назад
अत्यन्तै पुर्बाग्रही बिशेषण !!
@yubakc3529
@yubakc3529 3 месяца назад
Jay Balen Jag ,uba jag
@prateekdhakal5115
@prateekdhakal5115 3 месяца назад
यस्तो विश्लेषण क्षमता कान्तिपुरमा हुन्जेल कता गएको थियो नि मित्र ?
@sachinrai8370
@sachinrai8370 3 месяца назад
Balen for prime minister
@msnepal2318
@msnepal2318 3 месяца назад
विश्लेषण गर्दा केहिहदसम्म कान्तिपुरकाे गन्ध आयाे यसाे हुनुहुने थिएन ।
@me2000
@me2000 3 месяца назад
तिम्रा संगठन भएका पार्टीहरुले ३४ बर्षमा गरेको बिकास पनी देखीयो 😝😝
@saritaghimire4542
@saritaghimire4542 3 месяца назад
बालेन लाई रोक्नु नेपाली को दुर्भाग्य
@SangitaAcharya-s1v
@SangitaAcharya-s1v 2 месяца назад
Sahi vannu vayo Nagar police bhumikale Balen ju lai dhakka Nai dina sakxa
@pramodacharya587
@pramodacharya587 3 месяца назад
फुटपाथमा पसल राख्न नदिने अराजक मेयर भन्दै १२ भाइको जेठो भाई भएर सम्पादकीय मार्गनिर्देश गर्ने हजुर नै होईन र दाजु???? आज आफ्नो भिडियोको भिउज बढाउनालाई बालेनको भक्तिगान्नुमा आउनु भएछ फेरि 🤣🤣 कान्तिपुर छाडेसी बल्ल चेत खुलेको हो सुधीर शर्माको???
@Sharma.2080
@Sharma.2080 3 месяца назад
पाटिको लठेत हो कि क्या हो यो
@minakc7896
@minakc7896 3 месяца назад
पूर्वाग्रह पुर्ण बिश्लेषण।
@ActionNepalOnlineTv
@ActionNepalOnlineTv 3 месяца назад
यो भिडियो मैले पूरा हेरिरहँदा तपाईँले दिन खोजेको के हो??? जानकारीमा भएको सबैले बुझेको थाहा पाएको भन्दा फरक त्यस्तो के दिए जस्तो लाग्छ।??? अन्य सामान्य युट्युबर र तपाईँको विश्लेषण बीच खास फरक त्यस्तो के महसुस हामीले गर्ने??? आजको नयाँ भनिएका व्यक्तिले गरेको जुन प्रकारको गतिविधि छ त्यो नेपाली राजनीतिको प्रवृत्ति बन्न पुग्यो भने त्यसको असर कस्तो पर्ला।??? सत्य भिडले देखेको हुन्छ वा तथ्य फरक धरातलमा निर्माण हुने गर्दछ।??? सत्यको संचार वाकालत गर्न पनि कुनै सङ्ख्या वा गणितको ईशापकिताब गर्नुपर्छ र??? आठ साहस र हिम्मत अनि प्रक्षेपणका लागि आवश्यक तथ्य नेपाली सञ्चार र सञ्चारकर्मीमा कहिले आउँछ??? प्रकाशित भिडियो माथि आफ्नो व्यक्तिगत समीक्षा आफैसँग हुन्छ वा हुँदैन।??? अबको सूचना समाचार सामग्री सबै भ्युज र डलरका आधारमा मूल्याङ्कन हुने हो??? कृपया नरिसाई यो र यस्ता प्रश्नको जवाफ दिने प्रयत्न कुनै भिडियो सामग्रीबाट गर्नुहोला। यस्ता सोच भएका पाठक र दर्शकको पुरै घडेरी परेको छैन। कृपया राहत प्रधान गर्नु होला। मेरा शब्द र लेखाइमा केही त्रुटी अवश्यक छ। आशय बुझ्ने प्रयत्न गर्नु होला जीवन बिष्ट धरान धन्यवाद
@muktiregmi4508
@muktiregmi4508 3 месяца назад
यदि वालेन ले चाहे भने न्युरोड को व्यपार व्यवसाय नै तहस नहस बनाउन सक्छन्। किनकि ठाउँ ठाउँमा यस्ता घटना पनि भएका छन्।
@ciprokodarbar
@ciprokodarbar 3 месяца назад
यस्ता गगने हरुलाइ आफ्नो नेता मानेको बिस्लेसन गर्ने तरिका बाट नहि थाहा हुन्छ
@binodgc7389
@binodgc7389 3 месяца назад
What makes a video about Balen so popular? सुधीर शर्माद्वारा बनाइएको बालेन बारेमा भिडियो किन उनकाे अन्य कुनै भिडियाेभन्दा लोकप्रिय भएकाे छ? उनि हुनलाई एउटा पत्रकार मात्र हुन्। तर उनीलाई समाजको को मान्छेको बारेमा भिडियो बनाएर; हेडलाइनमा , ट्यागलाइनमा बालेंन शब्द ले कति ध्यान खिच्न सकिन्छ भन्ने राम्रो ज्ञान छ। 😆🙂
@actiontube4296
@actiontube4296 3 месяца назад
Balen xa ta kathmandu xa balen lai sath diyo bhane desh banxa .......jay balen 🎉
@chandrarai6781
@chandrarai6781 3 месяца назад
प्रत्यक्ष चुनाव गराएर प्रधानमन्त्री बनाउनुपर्छ बालेनलाई।
@puraklimbu1929
@puraklimbu1929 3 месяца назад
अनि त्यहीँ नगर प्रहरीले सरकारी जग्गाहरु कब्जा गरि बसेको मान्छे हटाएको चै देखेनौ??
@mrsherpa4773
@mrsherpa4773 3 месяца назад
Aba chup lagdenau hami.ghar ghar bata niskinxau chirpat leyera.
@sameershrestha8654
@sameershrestha8654 3 месяца назад
We support Balen....
@anujmainali3463
@anujmainali3463 3 месяца назад
कान्तिपु गनायो पूरा video मा
@Easy_Explainer26
@Easy_Explainer26 3 месяца назад
Good analysis, it is time to build your image which was tarnished during your kantipur days. Hope to see more neutral analysis in days to come. All the very best. 🙏🙏
@Gaurabkh
@Gaurabkh 3 месяца назад
त्यो तिमीले भनिराख्नु पर्दैन त्यो हामी सबैलाई थाहा छ के को कराउनु पर्यो हो बक बकबक
@balbahadurgurung2659
@balbahadurgurung2659 3 месяца назад
बालेन जसाे तसाे गरेर भारतबाट स्ट्रक्चलर इन्जिनियर काे कागजकाे खाेस्टाे पायेका मात्रै हुन् ! उनले येउटा पनि ठुलाे प्राेजेक्ट काे स्ट्रक्चलर डिजाइन गरेका छैनन् ! यसकारण बालेन :- कागजि इन्जिनियर चाहिँ हुन , दक्षता भयेका इन्जिनियर चाहिँ हनेइन !😂😂😂😂😂😂😂😂😂😂
@gyanendrakhadka7016
@gyanendrakhadka7016 3 месяца назад
Balen rabi lamichame jasto fatta nahun, uni ali conservative vidiya hunthyo nepal ma conservative leader koi pani xainan vaya ka jati राजावादी छन् / उनी नेपाल को conservetive democratic leader vaidiya thulo khusi hune thio.
@sandipbaral2563
@sandipbaral2563 3 месяца назад
बालेन विश्लेषणले दाइको भ्युवरमा बाढी नै आउने भो अब चै....
@Nareshnaren-s7w
@Nareshnaren-s7w 3 месяца назад
tarif garnu.vako.ki.kura kateko.sir alli bujna garoo 😂😂
@rajathapa4133
@rajathapa4133 3 месяца назад
हिजोको दिनमा राजेन्द्र लिङ्ग्देन , रवि लामिछाने जसरी चर्चामा आए र पतन जस्तै भए , बालेनको ब्याक्तित्व पनि त्यसरी नै कमजोर हुनेछ । चाहिएको भन्दा धेरै मिठो हुन खोज्यो भने तितो बनिन्छ । सुधिर शर्मा को दृष्टिकोणलाई नकार्न सकिँदैन । उहाले अझै भन्न खोज्नु भएको थियो तर बालेन तत्व हाल हावी भएको हुँदा भन्न खोज्नु भएन । समयको पर्खाई हो यो । सुधिर शर्मा जस्तो ब्याक्तित्व राष्ट्रको लागि केही काम नलागेको देख्दा र राष्ट्रको अन्यायमा नबोल्दा म उहाको बौद्धिकताको बिरोधि सधै हुनेछु ।
@yubarajgurung1338
@yubarajgurung1338 2 месяца назад
बिहानिले दिनको सुरुवात गर्छ भने झै , राष्ट्रिय राजनीतिमा पनि राम्रो गर्न सक्छ, बालेनले राष्ट्रिय राजनीति गर्नलाई कुनै त्यस्तो अलौकिक काम गर्न पर्दैन मात्रै भएको समयन्त्र प्रयोग गरे पुग्छ ,, त्यसकोलागी बालेन एक दम सक्षम छन ,, सम्झौता भन्दा समझदार उसकोकार्य भएको ले गर्न सक्छ,,, अर्को कुरा सुधिर शर्मा जस्तोले त आफू २० मिनेट बोल्न बालेन चाहियो भने त्यो बालेन कन्टेन बन्यो भने बालेन को हो आफै बुझे भै गयो त ।।
@ajayshah2368
@ajayshah2368 3 месяца назад
Why don't you talk about health facility for needy people, scholarship in private school and college, training for employment, quality control of consumer goods, etc...
@santoshtamang2136
@santoshtamang2136 3 месяца назад
Gahiro adhayan jaruri lagyo malai ..... satahako matra kura garna milenani mahodaya...
@SantoshSharma-sc3lt
@SantoshSharma-sc3lt Месяц назад
What a brilliant analysis! Best wishes for future. I am your added subscriber. Thank You.
@sureshasuresha6520
@sureshasuresha6520 3 месяца назад
कामनपा को शिवपुरी उ मा वि मा अमेरिकी सेना को music कन्सर्ट बारे चुप रहे। वालेन् ले बिरोध गर्न सकेनन्, उनले गर्ने बिरोध इंडिया र चीन लाई मात्र हो।
@bharatrana6970
@bharatrana6970 3 месяца назад
Jay balen our future pm
@saphallama2354
@saphallama2354 3 месяца назад
Samagra ma vannu pardaa hajur ko najar ma balen le kaam naii gareko rainaxa haina?? Balen le gareko kaam ko tw charchaa nai xaina tw ......title ma balen ko name rakhera views kamaule khel dekhiyo .... Bakwas analysis 👿👿
@TheGodfather094
@TheGodfather094 3 месяца назад
काम कर्तव्य गर्ने हो फतुर फतुर गफ जोताई गर्न मिडिया सँग संवाद गर्नु पर्दैन।
@shivaadhikari2452
@shivaadhikari2452 3 месяца назад
Ballan is king
@mohanprasadacharya
@mohanprasadacharya 3 месяца назад
बालेन मेयर मात्रै होइनन् ॥ बालेन समयको माग हो ॥ बालेन एउटा विचार हो ॥ बालेन आफैमा एउटा क्रान्ति हो ॥
@PrakeshNembang123
@PrakeshNembang123 3 месяца назад
देश को नेता स्बै इमान्दार भएको भए बालेन को उध्य नै हुन्दैन्थो बिश्व का देश ले पनि भ्रस्ट चार शिर्ष स्थान रेकट राखेको छन ।
@purnashahi8138
@purnashahi8138 3 месяца назад
जुन विषयमा वालेन जि काे कुरा गर्नु भएकाे छ शुधिर शर्मा ले: वालेन काे पक्षमा मिडीया बाजि भाछ भनेर नबुझ्नु हाेला !! कहि न कही वालेन लाई असफल पार्ने नै भन्ने लाग्छ !!
@khagendrauprety9557
@khagendrauprety9557 12 дней назад
Saluted you for your this presentation Sudhir Ji come with more ❤❤❤
@sachinbhusal6295
@sachinbhusal6295 3 месяца назад
Don't make balen as a source of views and don't play mind game with viewers 🇳🇵🇳🇵🕶️
@shyamshrestha88
@shyamshrestha88 3 месяца назад
Kathmandu Metropolitan City Local Government Chief Balen Shah and his entire metropolitan team are the only option and hope for the present. Apart from the Baleen team, there is no trust in any other parties and individuals and no one can. Balen is the last mayor. At present, if the people of Kathmandu do not support, cooperate, cooperate and protect Mayor Balen Shah, then Kathmandu after 84 is sure to be the dumping side of garbage. So let's learn to say good is good. It creates the future.
@abc4677
@abc4677 3 месяца назад
This Balen is new Zelenskian character.....he lacks the character and quality.....yesta manxe aye vaneh desh mampaka Ukraine hunxah......Nepal ko youth lacks political literacy.....sudhre vai haru....hoine vaneh geopolitical trap mah parera sabaijana Ukrainian youth jasto marlas
@PoojaBhatta-uy5mc
@PoojaBhatta-uy5mc Месяц назад
योग्यता p ositive vision , निस्वार्थ भाव.. भयेको ले बालेन सहि नै छ्न।।
@ScrollTroll666
@ScrollTroll666 3 месяца назад
Amreeka ma balenbro chasma kasari order garna pahinchha? Price: $100 USD = 300 Nepali Rupee UPI transaction only. Balendraraja ko himmat chha bhane yo Shiv samrajya ko map Kashmir dekhi suru garauna?
Далее
🛑самое главное в жизни!
00:11
Просмотров 220 тыс.
The Dark Side of Patanjali: Nepal's Scam Exposed
11:22