Тёмный

दोहोरीका हस्तीहरुको कडा दोहोरी साथमा नौमती बाज संगै जन्मदिन | Sarangi Sansar Live Dohori Ep. 732 

Sarangi Sansar
Подписаться 1,1 млн
Просмотров 318 тыс.
50% 1

बहु चर्चित लोक दोहोरी गायक, गायिका बिचको रमाईलो रिले दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#rajupariyar
#bimalrajchhetri
#sumanpariyar
#shitalgurung
#yanprasadneupane
#minalamal
#manjubk
#tikasanu
#asmitadallakoti
#sitapariyar
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
ru-vid.com/show-UCL9M...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula - Kathmandu
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 732
=======================================
♪ Song:- Rato Baruko
♪ Thego | Music:- Kamal Kumar Bk
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Raju Pariyar
♬ Bimal Raj Chhetri
♬ Suman Pariyar
♬ Shital Gurung
♬ Yan Prasad Neupane
♬ Mina Lama
♬ Manju Bk
♬ Tika Sanu
♬ Asmita Dallakoti
♬ Sita Pariyar
♬ Suman Thapa Magar
=======================================
=======================================
Chrous Singer
♬ Raj Kumar Bishwakarma
♬ Manoj Bishwakarma
♬ Pratima Bishwakarma
♬ Soniya Pun Magar
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Развлечения

Опубликовано:

 

5 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 195   
@PhulbariFoundationofficial
@PhulbariFoundationofficial Месяц назад
राजु दाइ लाइ मन पराउने को को हुनुहुन्छ यता तिर हाजिर हौ । आहा यो पो हो दोहोरि । हेर्दा मज्जा आयो ।❤❤❤❤
@user-em8sh8st1u
@user-em8sh8st1u Месяц назад
कलाकार संगीत संस्कार सबै अति उत्कृष्ट तर यहानेर ! सानो सानो बिसयमा अलिकति ध्यानाकर्षण गर्नै भुलियछ!! १)यति ठुलो रोधी घर बाट ! जन्मदिन को पहिलो बिशेश सेल रोटि अनरसा या अन्य नेपालीपन कै खानेकुरा सङै दियो टीका हुनुपर्ने !केक यौटा ब्राकेट भित्र राखिने अक्षर जस्तो हुनुपर्ने !! २)नेपाली प्रसाद सङै प्रसाद बाडिने कचौरा या थाली नेपालीपन का घरेलु उत्पादन भौता या दुना हुनुपर्ने !!आसा छ आउने दिन मा सबै कलाकारहरु र रोधिघर हरु बाट पुर्ण रुप मा नेपालीपन को झल्को लाई प्रबर्द्धन गर्ने यस्ता बिसयमा महत्त्वपूर्ण ध्यानाकर्षण हुनेछ ।
@abiskarxettri1126
@abiskarxettri1126 Месяц назад
आज राजु दाइ र बिमल दाइ यक साथ देख्न पाउँदा म सारङ्गि सन्सार लाई धन्यवाद ज्ञापन गर्न चाहन्छु आगामि दिन हरुमा पनि यी दुई हस्ति हरुलाई यक साथ देख्न पाईयोस जय लोक दोहोरी ❤❤❤❤🎉🎉🎉🎉🎉
@AxcsnabinDurbakoti
@AxcsnabinDurbakoti Месяц назад
राजु परियार कोे दीवाना फ्यान हाजिर हुँ त सबै जना लाई मीठो सम्झना छ है ❤
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g Месяц назад
आहा निकै उत्कृष्ट दमदार अनि निकै रमाईलो प्रस्तुती। राजु दाइ र बिमल दाइ लाइ एकसाथ देख्न पाउँदा निकै खुसी लाग्यो उहाहरु को मित्रता सधै हेरिरहन सुनिरहन पाउँ।र बुबालाई जन्मदिनको शुभकामना व्यक्त गर्दछु 🙏।
@user-kq9mg8ob8c
@user-kq9mg8ob8c Месяц назад
जहाँ सुमन र अस्मिता त्याहि रमाइलो असाध्यै मनपर्ने प्रमि जाेडि❤❤ जन्म दिनकाे शुभकामना बुवा
@Bharatthapamagar6644
@Bharatthapamagar6644 Месяц назад
सारै रमाइलो लाग्यो निन्द्रा लाग्दै थियो झन हेर्दै गयो झन रमाइलो झन रमाइलो पछि त निन्द्रै हरायो ।सम्पुर्ण टिम लाई धन्नेबाद अनि विशेष गरि बुबालाई जन्म दिनको सुभकामना🎂🎂गायक / गायिका हरुको नाम लेख्न भ्याइन सम्पुर्ण लाई धन्नेबाद यति धेरै मजा अनि रमाइलो प्रस्तुति गर्दिनु भयो हाल दुबै मा छु दिन भरिको काम को थकान मेटाइ दिनु भयो मुरि मुरि धन्नेबाद सारङ्गी सन्सार का सन्चालक कमल बिस्वोकर्मा दादा🙏🙏🙏🙏दस औला जोडी नमन गरे
@karankhatari5567
@karankhatari5567 Месяц назад
दोहोरिका राजा राजु दाइ अनि बिमल दाइ लाई एक साथ देखदा खुसि लायो
@sachinpoudel8625
@sachinpoudel8625 Месяц назад
बिमल राज क्षेत्री र राजु परियार लोक दोहोरि क्षेत्रका धरोहर हुन।उहाँहरुले साच्चिकै लोक दोहोरीलाई न्याय दिएर गाएर लोक दोहोरीले पनि उहाँहरुलाई न्याय दिएर अघि बढ्न सहयोग गरेको छ।।।
@prajwaltamang3601
@prajwaltamang3601 Месяц назад
हैट अब त गीत गाउन पनि गाह्रो छ फेरि कारबाही मा परिन्छ है
@believeme1618
@believeme1618 Месяц назад
हैट लास्टै रमाइलो भयो आजको दोहोरी मा धन्य छ सम्पूर्ण गायक गायिका एवं सारङ्गी संसार प्रति ❤❤
@punamduwadi5576
@punamduwadi5576 Месяц назад
Wow big congrats 🎊🎈🎉🎉🎉 Aba raju pariyar dai ra bimal Daiko dohori lyaunu hai🥰🥰🥰
@krishnaportel9957
@krishnaportel9957 Месяц назад
आहा कत्ती रमाइलो कत्ती राम्रो सारै खुशी लाग्यो म चाहिँ हेर्न ढिला भए छु सम्पुर्ण सम्मानित देश को गहना माता सरस्वती को प्रसाद हजुर कलाकार हरु प्रती उच्च उच्च सम्मान छ सारै रमाइलो गराईदिनु भयो साच्चै देश को मौलिकता झल्काईदिनु भोयो
@Hello_Yuri
@Hello_Yuri Месяц назад
जहाँ सुमन र अस्मिता त्यही रमाईलाे मन पर्ने प्रेमिल जाेडी । जन्मदिनकाे शुभकामना बुबा ।
@fzre5di300
@fzre5di300 Месяц назад
आहा यस्तो पो त दोहोरी सार्है रमाईलो रन्त बुबा लाई जन्म दिनको शुभकामना 🎉🎈🍰🎁 सम्पुर्ण सारङ्गी सन्सार प्रति सम्मान 🙏🙏🙏 विमल राज क्षेत्री राजु परियार सुमन परियार यान प्रसाद न्यौपाने शितल गुरुङ्ग अस्मिता डल्लाकोटी टिका सानु सिता परियार मञ्जु विक मिना लामा सुमन थापा लगाएत सम्पूर्ण टीम लाई बधाई छ ❤❤❤❤
@ramshrestha6311
@ramshrestha6311 Месяц назад
Dohori aaja samma hera madya ma aaja jatiko ramailo khahile pani vako thyana..❤❤❤❤❤so nice sangs
@SantoshBudhathoki-xf8sl
@SantoshBudhathoki-xf8sl Месяц назад
सारङ्गी सन्सार को सुरुवाती समय देखि आज सम्म का हरेक भाग हरु उत्सुक्ता ले भरिएका र उत्कृस्ट छन तर , यि सब मध्य आज को भाग अत्यन्तै अबिस्मरणिय र अति मनोरन्जनपुर्ण रह्यो मैले त धेरै मज्जा लिए! कार्यक्रम मा हुन पर्ने हरेक कुरा हरु मिलेको छ एक हिसाब ले भन्ने हो भने नुन पिरो मसला सबै मिलेर बनेको मीठो परिकार झै ! आज मेरो हिसाब मा ` सारङ्गी सन्सार ´ नामक कार्यक्रम वाक्य ले न्याय पाएको छ । बधाइ छ कमल जि लगायत सारङ्गी सन्सार परिवार लाई , र अन्त्य मा अस्मिता जि को मुस्कान को फ्यान भाको हिसाब ले अस्मिता जि लाई आइ लभ यु ❤😋
@laxmanbishwokarma5304
@laxmanbishwokarma5304 Месяц назад
टिकाले कुरा मेट्नु भो अग्रज कलाकारको माहुल यक्दम होला भनेको कथा बिपरित जस्तै मोडियो तर! रमाईलो भयो। सबैमा शुभकमना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-ft2pg1cr2v
@user-ft2pg1cr2v Месяц назад
जन्मदिनको धेरै धेरै शुभकामना बुबा
@JayaramAdhikari-mk5rr
@JayaramAdhikari-mk5rr Месяц назад
ईश्वरीप्रसाद दाइ लाई धेरै पछि देख्न पाईयो खुसीलाग्यो ।
@krishnaacharya2690
@krishnaacharya2690 Месяц назад
टीकूलीका सब्द राम्रो छ
@Krishna-yl1bh
@Krishna-yl1bh Месяц назад
लोकदोहोरिको हस्ती को ?राजुकी बिमल !आफ्नो आफ्नो राय प्रकट गर्नुहोला!मेरो नजरमा सिर्जनाको हिसाबले!बिमलराज !स्वरको हिसाब् ले राजु परियार!
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Месяц назад
उत्कृष्ट इपिसोड ❤❤❤❤❤धेरै रमाइलो लाग्यो
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs Месяц назад
जन्म दिनकाेकाे धेरै धेरै शुभकामना बुवा धेरै रमाइलो र खुशी लागेकाे छ सारङगी ससार लगायत सबै टिमलाई धेरै धेरै बधाई छ
@Bharat12331
@Bharat12331 Месяц назад
Happy birthday buwa. सारंगी संन्सारको प्रगती देख्दा साहरै खुसी लाग्छ।।
@durgahamal1799
@durgahamal1799 Месяц назад
आज सिद्धार्थ भाइ लाई देख्न पाइएन,कमल जि किन हाे, दाेहाेरि चाहिँ रमाइलाे भयाे।
@khadkanepali8606
@khadkanepali8606 Месяц назад
पछिल्लो समयमा दोहोरीमा धेरै विकृति फैलिएको सामाजिक सन्जालमा छरपस्ट छ तर दोहोरीमा शुद्ध गाउने भनेको मेरो नजरमा एकमात्र सारङ्गी संसार रोधी घर हो,त्यसैले आउँदा दिनहरूमा पनि यस्तै कायम राख्दै अगाडि बढ्नु होला कमल बिक लगायत सम्पुर्ण परिवारलाई सुझाव सहितको शुभकामना छ
@Babaal-khabar
@Babaal-khabar Месяц назад
सारै राम्रो लाग्यो मलाई साथ मा आदरणीय राजु परियार ज्यु लाई म बाचुन्जेल यसरिनै देख्न पाम उहालाई लामो आयुको कामना
@LaxmiNepali-nu2zx
@LaxmiNepali-nu2zx Месяц назад
सुमन परियार सर भएपछि त यसै रमाइलो मलाई सबैभन्दा बढी मनपर्ने कलाकार सुमन परियार सर❤❤
@SingerBimalkumal
@SingerBimalkumal Месяц назад
Wow Raju pariyar dai ra bimal Raj xettry daii lai yakai thau ma dakhda Khushi lagyo
@santosh-kz2gk
@santosh-kz2gk Месяц назад
खेम सेन्चुरी र गिता सेन्चुरी चाहियो
@prem_sangita
@prem_sangita Месяц назад
हाम्रो प्यारो बिमल दाजु दाजुले गाएको देख्दा खुसी लाग्छ
@Rameshsh-qe6pe
@Rameshsh-qe6pe Месяц назад
धेरै रमाईलो दोहोरी गीत सङगै मीठो पन्चेबाजा धुन बजाउने गाउने सम्पुर्न कलाकार हरु मा सम्मान छ धन्यबाद छ।
@lalthapa6692
@lalthapa6692 Месяц назад
साराङी सन्सारको उचाई अझै बड्दै जाओस❤❤❤🎉🎉
@user-nc6qu6ui3i
@user-nc6qu6ui3i Месяц назад
बधाई छ सारङ्गि सन्सार रोधिघर र सम्पूर्ण कलाकार जिउ हरुलाई।
@tarasherma6014
@tarasherma6014 Месяц назад
Raju sir vae paxi Shila sis nahuda khallo vae jasto
@bibaslimbu6880
@bibaslimbu6880 Месяц назад
सर्बप्रथमत जन्मदिनको लाखौं लाख शुभकामना छ / कलाहरूको कला प्रस्तुति अत्यन्तै रोजक रमाइलो भयो / सम्पुर्ण कलाकार हरूमा कला यात्रामा सफलताको शुभकामना छ /
@IshwarThapa
@IshwarThapa Месяц назад
खुब राम्रो गित
@sumithatamang4483
@sumithatamang4483 Месяц назад
Wow suman Raju dada &asmita dd❤️❤️🙏
@KamalBCOfficial
@KamalBCOfficial Месяц назад
जन्म दिनको करोडौं करोड शूभ काममा बुबा सारै रमाइलो दोहोरी ❤❤❤
@Dikshasharma890
@Dikshasharma890 Месяц назад
Asmita ra suman dai को single dohari lanu❤❤❤❤
@sonikabk8033
@sonikabk8033 Месяц назад
अहासम्पुर्न कलकारकाे उपस्तिति भयकाे अअफ्नाे पाराकाे रमायिलाे कलासस्किर्ति माखुसिकाे रमझम सारङि सनसनसार अगाडि बर्दयिजाअाेस❤❤❤
@KishanBk-vm8mf
@KishanBk-vm8mf Месяц назад
खेम सेन्चुरी चाहियाे कमल सर
@user-to9eu9zw9i
@user-to9eu9zw9i Месяц назад
🎂🎂जन्म दिनकाे लाखाैंलाख शुभकामना 🎂🎂साथै नाैमती बाजा समुहलाइ धन्यावाद तथा शुभकामना।🙏 सबै खुसि लाग्याे तर ब्यवस्थापन पक्षकाे साथिहरुले राष्ट्रिय स्तरकाे कालाकार लगाएत सम्पुर्ण कलाकार हरुलाइ पनि खादा लगाएर सम्मान गर्नुभएकाे भए कस्ताे राम्राे हुने ✍✍थियाे तै पनि सम्पुर्ण टिमलाइ धन्यवाद🙏🙏
@belkumarisunar690
@belkumarisunar690 Месяц назад
बुवा लाई जन्म दिनको अनगिन्ती शुभकामना छ स्वस्थ रहनु l सारङ्गी संसारका सम्पूर्ण परिवारलाई बधाई छ 1m सदस्य हरू जोडिनु भएको मा अझै धेरै प्रगतिको कामना 🎉🎉🎉❤❤❤❤❤
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt Месяц назад
आहा सम्पूर्ण दमदार कलाकार हरुलाई एक मूस्ट धैरै धैरै धन्यवाद छ❤️‍🩹❤️‍🩹❤️‍🩹❤️‍🩹❤️‍🩹 असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤
@BhumikaBhattarai-okd
@BhumikaBhattarai-okd Месяц назад
मैले भेट्ने माध्यम चाहिँ फेसबूक रै छ😅 ओहो नी गीत भनेको यस्तो पो हुन्छ बबाल रमाइलो
@Kunsang_Choten03
@Kunsang_Choten03 Месяц назад
Happy birthday to you buwa ❤janma den KO derai derai subakamana ❤buwa😊 ekdam ramro xa ❤❤❤🎉🎉
@jamalarai8383
@jamalarai8383 Месяц назад
आमामा.......म जत्ती खुशी काे हाृला र अहिले डिउटी जानू छ ब्रेकमा हेर्नू छ कमल भाईकाे समपुर्ण टिमला ❤❤मेराे नमस्कार 🙏साथै सफल्ताकाे शुभकामना❣️❣️❣️
@netrapokhrel2014
@netrapokhrel2014 Месяц назад
Antimko seen asmita baini le raju pariyarlaai yeti sammsn ko sath hat samayerai vayeni dhumna lagaunu bho ati raamro lago
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw Месяц назад
Swor samrat raju pariyar
@ThapaSuraj-ps6vr
@ThapaSuraj-ps6vr Месяц назад
Sidartha vailai nadekhda man dukheyo .. but suman thapa ra sidartha vai ko dhore chaiyo plz fb ma photo halne ane afai nahuda dukha lagyo
@user-vj4we4kh8d
@user-vj4we4kh8d Месяц назад
❤❤❤❤😂😂❤राजा राजु
@Onlyshorts005
@Onlyshorts005 Месяц назад
prakash parajuli ni chiyo k ❤❤❤king of dohori industry prakash parajuli ❤❤ lai lyaunu paryo aboo❤❤❤❤❤❤plzzz
@PrincessMediaNepal
@PrincessMediaNepal Месяц назад
पन्चेबाजा नौमती बाजा परियारहरुको कुल बाजा हो ।Great point Raju dai .
@puskalsharma293
@puskalsharma293 Месяц назад
अाहा याे हाे त नेपाली पाेसाक लगायपछि कति रमाईलाे❤❤❤
@rajunepalinepali6810
@rajunepalinepali6810 Месяц назад
Malai aaja dherai nai khalo lageyo Resham nirdos nahudha sabai 1
@bumsangbhote2081
@bumsangbhote2081 Месяц назад
टिका मिस र सुमन सर को जोडि दामी छ 😊😊😊❤❤❤
@retakatri8738
@retakatri8738 Месяц назад
सम्पूर्ण टिमलाई बधाई छ।🎉🎉🎉🎉
@janukashrestha9896
@janukashrestha9896 Месяц назад
Arko vag pani chitty ny herna pau hai sarngisansar pariwar Lai derry derry dhanyabathe
@puskalsharma293
@puskalsharma293 Месяц назад
अाहा याे अाज काे भाग त विशेष रहे छ म त बिजि भयर 2/ 4 दिन पछि अाकाे त अतिनै रमाईलाे दाेहाेरी अाई सकेकाे रहेछ बिमल दादा राजु दादा एक सर देख्दा खुसी लाग्याे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️♥️💯🇳🇵🌹
@user-em8sh8st1u
@user-em8sh8st1u Месяц назад
कलाकार संगीत संस्कार सबै अति उत्कृष्ट तर यहानेर ! सानो सानो बिसयमा अलिकति ध्यानाकर्षण गर्नै भुलियछ!! १)यति ठुलो रोधी घर बाट ! जन्मदिन को पहिलो बिशेश सेल रोटि अनरसा या अन्य नेपालीपन कै खानेकुरा सङै दियो टीका हुनुपर्ने !केक यौटा ब्राकेट भित्र राखिने अक्षर जस्तो हुनुपर्ने !! २)नेपाली प्रसाद सङै प्रसाद बाडिने कचौरा या थाली नेपालीपन का घरेलु उत्पादन भौता या दुना हुनुपर्ने !!आसा छ आउने दिन मा सबै कलाकारहरु र रोधिघर हरु बाट पुर्ण रुप मा नेपालीपन को झल्को लाई प्रबर्द्धन गर्ने यस्ता बिसयमा महत्त्वपूर्ण ध्यानाकर्षण हुनेछ ।
@ganeshpandey1065
@ganeshpandey1065 Месяц назад
पन्चै बाजा त देखाउन मात्रै लेरायको जस्तो भयो
@yubarajsadashankar123
@yubarajsadashankar123 Месяц назад
जन्म दिनको धेरै धेरै शुभ कामना बुवा हजुरलाई 🙏🙏🎂
@dilsingmagar3268
@dilsingmagar3268 Месяц назад
हाम्रो लोक सन्सार यस्तो पो हुनु पर्छ ❤❤ बिना कस्म को र्याप मिसाएर असुहाउदो झलक लाई यो साराङ्गी सन्सार ले आज देखाइ दियो । जय साराङ्गी सन्सार ❤❤❤❤
@HemaAdhikari-sx1qj
@HemaAdhikari-sx1qj Месяц назад
Best dohori ever, salute to all the legends. Missing Sagar BC, Ravi Karki, Indra GC, Regina Pariyar.
@mnneupane1988
@mnneupane1988 Месяц назад
Wow 🎉🎉🎉🎉🎉🎉nepali posak dami dami ❤❤❤happy birthday 🎉🎉🎉🎉daju🎂🎂🎂🎂🕉️🕉️🕉️🕉️🎁🎁🎁🎁📦📦
@b.nentertainmentspresents8001
@b.nentertainmentspresents8001 Месяц назад
अग्रजको दोहोरी सुन्दा नि अचम्म लाग्छ रमाइलो मात्र बिसय बस्तुको मतलब छैन त्यही माथी अग्रेजी शब्दको प्रयोग किन?
@manjubhandari1866
@manjubhandari1866 Месяц назад
दिदिबहिनी हरु कति राम्रो ❤️❤️❤️
@kanchanregmi3444
@kanchanregmi3444 Месяц назад
आहा कति रमाइलो टीका पियारि❤❤
@prakashmagar9934
@prakashmagar9934 Месяц назад
Wow katti ramailo dohori sampunna timlai safalta ko suvakamana ❤❤❤❤
@Samirpariyar588
@Samirpariyar588 Месяц назад
Wow wow aaha kati ramilo ❤❤sabai lai big respect 🙏❤️
@narusaru778
@narusaru778 Месяц назад
Yasto po ta dohori
@Hamrosamajhhamrosanskriti
@Hamrosamajhhamrosanskriti Месяц назад
Jay jay hosh
@TulsiRam-he6vs
@TulsiRam-he6vs Месяц назад
❤❤❤❤❤❤
@SumitraKanxi
@SumitraKanxi Месяц назад
Janma Din ko dherei dherei suvakamna 🎂 buwa hjr lai 🎂🙏🙏
@ThapaSuraj-ps6vr
@ThapaSuraj-ps6vr Месяц назад
Sidartha ale sarangi sansarko tim vinne ane aaja chutaune yo ta vyane malai ale kai song chainxa khup romantik hunxa . Sad ma dikcha baine sanga mutu jalai ma plzz
@sonubahadur1655
@sonubahadur1655 Месяц назад
Raju pariyar lai saman xa ❤❤❤🙏🙏🙏
@sureshkc7002
@sureshkc7002 Месяц назад
सबै टिमलाई ❤❤❤❤❤🎉🎉🎉🎉नमस्ते छ
@TulsiRam-he6vs
@TulsiRam-he6vs Месяц назад
Hahe bajama git gako vaya kati ramiro hune thayo❤❤❤
@SommayaSunar-ls2rv
@SommayaSunar-ls2rv Месяц назад
❤❤❤❤सम्पुर्ण कलाकार हरु लाई सम्मान र धेरै माया❤❤❤❤❤
@ishaqueen-kp5ou
@ishaqueen-kp5ou Месяц назад
Suman bhai ra asmita bainiko dohori sunnu ani evaluation garnu.best artist suman❤asmita
@chandrabahadur1447
@chandrabahadur1447 Месяц назад
👍❤️❤️❤️❤️❤️❤️❤️
@user-tc6ok5hf6y
@user-tc6ok5hf6y Месяц назад
Suman ❤❤❤❤❤❤🎉🎉
@rupalamichhane9269
@rupalamichhane9269 Месяц назад
Sankar ta chhaina ta ❤❤❤
@prajagurung1025
@prajagurung1025 Месяц назад
मान्छे हरुले हरेक बर्ड़े पार्टीहरुमा त्यो सेतो स्प्रे छर्किनु हुन्छ तर त्यो स्वास्थ्यको एकदमै हानीकार हुन्छन. झन् केक माथि छर्किनु धेरै खतरनाक हो 👌👌❤️😘🌹 सारङ्गगी संसारलाई धेरै धेरै धन्यवाद 🙏🙏🇳🇵🇳🇵
@IshwarThapa
@IshwarThapa Месяц назад
दुलाहा दुलही नक्कली हुन कि सक्कली हुन
@SuzmaThapa
@SuzmaThapa Месяц назад
Suman pariyar ❤
@rukagahatraj7045
@rukagahatraj7045 Месяц назад
happy birthday 🎉buwa lok dorori ta yo po hota
@motibdrpachhai8441
@motibdrpachhai8441 Месяц назад
बबाल गित सबै कलाकार एकै थाउ❤❤❤❤❤❤❤❤❤❤
@user-ts8bi9ny2l
@user-ts8bi9ny2l Месяц назад
❤❤❤❤❤
@prakashrasaili7187
@prakashrasaili7187 Месяц назад
Aru j jasto bhaye ni raju pariyar malai sabai bhanda maan parxa❤🎉
@susilagyawali7643
@susilagyawali7643 Месяц назад
नौमति बाजा बजाउनि बैनि हरुलाइ सम्मानछ
@toplalpanday1204
@toplalpanday1204 Месяц назад
❤❤❤❤❤❤❤❤
@amritaaryal6659
@amritaaryal6659 Месяц назад
Wow Saring Sansar Suva Kamana Kamal vai❤❤❤❤❤❤❤❤❤❤❤
@suryagurung9004
@suryagurung9004 Месяц назад
मज्जा आयो❤
@Lamjungnadai
@Lamjungnadai Месяц назад
Nice song
@susilagyawali7643
@susilagyawali7643 Месяц назад
जय जय टिम सारँगि सनसार परिबार सबै टिम्लाइ सम्मानछ
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x Месяц назад
Sarangi sansar pariwar Lai dhanebad
@Lamjungnadai
@Lamjungnadai Месяц назад
Nice song ❤❤
@SujanPariyar-qk6eb
@SujanPariyar-qk6eb Месяц назад
@chhetryprakash6581
@chhetryprakash6581 Месяц назад
Aaja ko dohori ramailo vayo
Далее
I meet Mr.Beast
0:15
Просмотров 21 млн