Тёмный

ओलीलाइ छक्याउदै देउवा प्रधानमन्त्री हुन सक्छन त ? K P Oli Prachand Deuba Subash Karki 

Subash Karki
Подписаться 103 тыс.
Просмотров 159 тыс.
50% 1

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Опубликовано:

 

4 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 192   
@pushpalamichhanearun9918
@pushpalamichhanearun9918 6 дней назад
केहि धम्क्याएको छैन । संवैधानिक ब्यवस्था अनुसार बिश्वाशको मत लिन लागेको मात्र हो ।
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri 4 дня назад
धारा ७३(३) बमोजिम नियुक्त प्रधानमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न नसकेमा मध्यावधि निर्वाचनमा जाँदैन तपाईंको व्याख्या पुरै सहि लागेन्। उक्त धारा बमोजिम प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा धारा ७६(५) बमोजिम प्रतिनिधि सभाको सदस्यले विश्वास प्राप्त गर्न सक्ने आधार सहित राष्ट्रपति समक्ष आफ्नो दावी प्रस्तुत गरेमा उक्त सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गरिने र त्यसले पनि विश्वासको मत प्राप्त गर्न नसकेमा मध्यावधि चुनावमा जान्छ।
@user-pk4et3kn9d
@user-pk4et3kn9d 6 дней назад
आफुलाइ कानुनको जानकारी भएकोहरुले नै हैन हिजोको दिनमा केपी ओलि संसद विघटन गर्दा ठिक हो भनेर बहस गर्ने ।
@tikaramthapa6581
@tikaramthapa6581 6 дней назад
Thank you Subash ji के गर्ने देशमा भ्रष्ट नेताहरू भयो भने यस्तै हुन्छ।हुनलाईत जनताहरू एक गिलास रक्सी र एक पिलेट मासुमा बिकेकोलेहो यो पनी गरिबि जनता र अशिक्षी जनता भाकोले गर्द।
@TaraPati-ei1qr
@TaraPati-ei1qr 6 дней назад
ओली लाई र शेरे लाई प्रधानमन्त्री दिनु हुंदैन
@followme9056
@followme9056 5 дней назад
Thank you so much for great information .❤
@gstarmagar2584
@gstarmagar2584 6 дней назад
राजनीति भनेकै यस्तै हैछ एक पार्टीले अर्को पार्टी लाई आरोप लगाउछ भ्रष्टाचार गर्यो भन्छ थाहा हुदाहुदै कार्बाही कुनैलाइ हुदैन 🤗
@omkantbaral6060
@omkantbaral6060 6 дней назад
धन्यवाद सुभास !
@prakashgurung142
@prakashgurung142 4 дня назад
Thank you for this simple explanation. 🙏🏽
@milanpun313
@milanpun313 4 дня назад
सबै चोरै चोर हुन तर केपि र सेरे भन्दा प्रचन्डे १००%ठिक लाग्यो अहिले आएर चाहि
@deorai5152
@deorai5152 6 дней назад
२०३६ सालमा स्वर्गीय राजा वीरेन्द्रले जनमतसंग्रह गराएको थियोे , २०४६ सालमा बहुदलीय व्यवस्थाकाे पुनःस्थापना पनि स्वर्गीय राजा वीरेन्द्रलेनै मार्ग प्रशस्त गराएकै हाे भने पछिल्लो व्यवस्था २०६१ काे धर्म निरपेक्ष तथा संघीय गणतन्त्रिक व्यवस्था पनि राजाबाट शाही सम्बाेधनमार्फत जनताको नासाे जनतालाईनै फिर्ता गरिदिएको छौ भनेर लचकताकाे व्यवस्था परिवर्तन भएको हाे भने गैर राजाहरू पाे उग्रमार्ग राजा भएको जस्तै देखिन्छ यस्तो किचलोमा पनि न राजिनामा दिन्छ न यस्तो संकट वैकल्पिक व्यवस्थाकाे लागि स्वर्गीय राजा वीरेन्द्रले २०३६ सालमा जनमतसंग्रह आह्वान गरेझै पनि गर्दैन । पदकाे लाेभीपापीहरू त राजाहरू हाेइन गैर राजाहरू रहेछ भन्ने वर्तमान परिस्थितिले स्पष्ट गराइन्छ ।
@harishah6042
@harishah6042 6 дней назад
एउटा प्रधानमन्त्री संविधानको व्यवस्था अनुसार चल्छु भने पछि अरुले राजीनामा गर भन्ने पनि संविधानको व्यवस्था हुनुपर्छ । संविधानको धारा द्फा ७६ को २ अनुसारको सरकारले विस्वासको मत नपाए पछि संविधानको धारा ७६ को ३ अनुसार सबैभन्दा ठुलो दलको सरकार हुने व्यवस्था छ प्रधानमन्त्री प्रचण्डले त्यहि गर्न खोजेको हुन भन्ने स्पष्ट छ ।
@user-ub1fk4yd5j
@user-ub1fk4yd5j 6 дней назад
केही पनि हुदैन रमाइलो हुन्छ जनता ले पाउने केही होइन
@discovern431
@discovern431 6 дней назад
नेपालमा अब सेना परिचालन गर्न पर्छ ,यो देश अबको 10 बर्ष मा रुवान्डा बन्ने पक्का छ !!
@aneelmahat5981
@aneelmahat5981 6 дней назад
अहिलेका जागिरे मनोबृती सेना के सेना!साच्चिकै सेना त हाम्रा हजुर बुवाहरु थिए।शाही सेना🇳🇵
@memestudio56
@memestudio56 6 дней назад
​@@aneelmahat5981 राजाको गु खा भन्दा खाने सेना के सेना!!!
@WhoDAREStocallmewhenimsoBUSY
@WhoDAREStocallmewhenimsoBUSY 6 дней назад
अब सबै प्रजातान्त्रिक लोक्तान्त्रिक गनतान्त्रिक जनता समाजसेबी बारीस्थे पेशा अङल्ने छन
@santoshkumarlamichhane1970
@santoshkumarlamichhane1970 6 дней назад
Yes ur right ❤❤
@basantabaral6158
@basantabaral6158 4 дня назад
Good analysis bhai , thanks & jaya rasta jaya nepal jaya hindurasta 😍✌️❤️😎
@YagyaRoka-tu1oo
@YagyaRoka-tu1oo 6 дней назад
अब अरु केही हाेईन फेरि राजा आउछन अरु केही हुदैन केपि देउबा काेहि हुदैन ।
@anishbasnet6737
@anishbasnet6737 6 дней назад
राजा आएर नी केही हुँदैन हजुर काठमाडौंमा बालेन मियेर भयेसी थाहा भयो मिएर को पावर व्यवस्ता ठीक छ सही ठाँउ मा उचित मान्छेको मात्रै जरुरी छ
@user-sk4vk7it5f
@user-sk4vk7it5f 6 дней назад
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।
@Thapakhim-ju6br
@Thapakhim-ju6br 6 дней назад
अब त्यसरी चैल्दैन देश को राजनिती पहिला भाउजू कोच्नु पर्छ अरु सबै बन्छ देश
@SagarThapa-qq8gn
@SagarThapa-qq8gn 6 дней назад
शेरबहादुरले प्रचण्डलाई राम्रैसँग बुझेका छन् । ओलीलाई धोखा दिदैनन् ।
@user-hy7rg4gy7o
@user-hy7rg4gy7o 6 дней назад
भ्रष्टाचारमा मुछियका कुनै पनि दलका नेताहरुलाइ प्रधान मन्ट्री बनाउन दिनूहुदैन।
@tikaramthapa6581
@tikaramthapa6581 6 дней назад
यो सबै गिरीबनदु Tea र भुटानी सरणनार्थी के पी र आर्जु जेल जानुबात बात्नुलाई हो हेरहै जनताहरू।
@shahjasmine8624
@shahjasmine8624 6 дней назад
Veda janta uthni bela vako ho ta a
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 6 дней назад
correct
@deorai5152
@deorai5152 6 дней назад
सक्छौ भने स्वर्गीय राजा वीरेन्द्रले २०३६ सालमा जनमतसंग्रह गरे जस्तै गरे जस्तै गरेर देखाउ नत्र कसलाई के कसरी याे खर्चिलो अव्यवस्थित व्यवस्था जुन व्यवस्थामा एक वर्षमा ५,५ पटक विश्वासको मत ल्याएर प्रधानमन्त्री बनिरहनु पर्ने भनेकोनै जनताको विश्वास नभएर हाे भन्ने बुझ्नु परेन? खुरूक्क कानुन अनुसार क कसलाई के के बुझाएर नयाँ व्यवस्था आउँछ त्यही गर्नु । अझै यहि व्यवस्थालाई निरन्तर दिन्छु म उथलपुथल गर्छु भन्दै दिवा सपना नदेख्नु राम्रो हुनेछ ।सार्वभौम नेपाली जनताले जनमतसंग्रह चाहिरहेकाे छ । तुरुन्तै जनमतसंग्रह गराउनु बुद्धिमानि ठहर्दछ धेरै ल्याङ ल्याङ गरिरहने अवस्था हाेइन याे ।
@madanrai2596
@madanrai2596 6 дней назад
नेता कार्यकर्ता कर्मचारी वकिल न्यायधीस अदलात प्रहरी ई सबै जनता र देश को लागी छैन सबै कसरी हुन्छ देश डुबाउने आफु अकुत सम्पनी कमाउने
@shibaharidahal3470
@shibaharidahal3470 6 дней назад
ल मान्नुस दलको ठूलो पार्टी कांग्रेसले पाउला तिसदिन भित्र बिस्वासको मत लिंदा पायन तर सदनमा अरु दलमिलेर संख्या पुर्यायर रास्ट्रपतिकोमा सहि बुझाय भने फेरि संबिधानको अर्को धारा अहिलेकै आकर्सित हुन्छकी हुन्न।हुने सम्म तेस्को खोजी गर्नुपर्छ भन्ने अनि अहिले खोजेर दिंदा नहुने पनि हुनसक्छत।
@ashesthapaliya3762
@ashesthapaliya3762 6 дней назад
प्रचण्ड ले राजा र सेना सग सहकार्य गरेर राजालाइ रास्ट्रपतिकाे ठाउमा राखेर आफु कार्यकारि बनेर सबै राजनिति दललाइ ब्यान्ड गरेर नेतालाइ जेल हालि 15 बर्स देस चलाउ जनताले जय जयकार गर्नेछन छाडाबन्धि दलहरु र मिडिया भएको देश कुनै पनि बिकाश भएको छोइन नेपालको प्रगतिको जग राख्न 15 बर्स तानाशाही शाषन चलाएर जाउ प्रचण्ड
@uniquerai
@uniquerai 6 дней назад
Feri arko janayudda hunxa
@rajkumarshrestha6250
@rajkumarshrestha6250 6 дней назад
७६(२) ले बहुमतको सरकार बन्ने अवस्था रहुन्जेल ७६(३) अाकर्षित हुँदैन । प्रचण्डले विश्वासको मत प्राप्त गर्न सकेनन् भने बहुमतको सरकारको लागि अर्को नेताले दाबी पेश गर्न सक्छ ।
@anoj4sanju
@anoj4sanju 6 дней назад
नेपालको राजनीतिमा जस्ले पहिला मौका पायो त्यस्ले प्रतिपक्षको ज्यान लिने जस्तो पो स्थिति आयो त ! प्रचन्द्रले भ्रष्ट्राचारीहरुलाई ईन्काउन्टर गराउला आफुले राजिनामा दिन्छ जस्तो लाग्दैन ! १७ हजारको बलिदानलाई सार्थक बनाउन केही भ्रष्ट्राचारीहरुलाई पनि ईन्काउन्टर गराउदा फरक नपर्ला !
@HomNath-gl5tb
@HomNath-gl5tb 6 дней назад
सहमति माकामगर मतिबुद्धधि नबिगार गलतगरे जनताले दिदैन्न् माफि
@dabedkandangwa2864
@dabedkandangwa2864 6 дней назад
KP ba good
@faninarayansigdel2865
@faninarayansigdel2865 6 дней назад
तरबार बेच्ने र घ्यू साट्ने दुबै छट्टूहरुकाे कथा काे पुनः नयाँ प्रयोग ठहरिन सक्ने बलियो सम्भावना !
@roshansunar4364
@roshansunar4364 6 дней назад
मलाई लाग्छ कि तपाईंले निस्पक्छ भै बोल्नु भो 👏👏👏🙏🙏👍👍👍👍
@user-qe5ge2zq1m
@user-qe5ge2zq1m 4 дня назад
wee Love kp oli
@jharendrakumar9221
@jharendrakumar9221 6 дней назад
Prachanda Kada
@user-mw3ob4nu8k
@user-mw3ob4nu8k 3 дня назад
संसदमा सबभन्दा ठूलो पार्टी नेपाली काँग्रेसलृ नै नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरे पछि कुरै सकियो नि !!!
@narendradahal9472
@narendradahal9472 5 дней назад
राजतन्त्र जिन्दावाद
@bilbahadurshrestha3785
@bilbahadurshrestha3785 6 дней назад
Thanks your speech.
@jhilimilijhilla
@jhilimilijhilla 6 дней назад
Congratulations for 100k. Great content!
@hamrodamakbhajan9885
@hamrodamakbhajan9885 6 дней назад
तपाईंको अभिब्यक्ति दिएका कुरा हरू सबैलाई त्यतीत थाहा छैन र?
@user-kp2wk6yr3o
@user-kp2wk6yr3o 5 дней назад
बिस्वस्को मत दिउ तर सम्सद्ले मात्रा होइना पुरै नेपाली जनातले सम्र्त बिस्वस्को मत दिना पाउनु पर्दाछ
@manishdahal5698
@manishdahal5698 5 дней назад
अनि २७५ जना चुनेर पठाएको अर्थ के भयो ?
@ALONE-Universe...
@ALONE-Universe... 4 дня назад
नेपाल मा जुन नेता भ्रष्टाचारी, चोर, दलाली, नेपाल र नेपालिभुमिको लागि कामै नगर्ने ब्याक्ती छ, उसै नालायक नेताको धेरै अन्धभक्त मा लिन झोलेहरु छन् र उहीँ झोले हरुले हाम्रो गाउँको सोझा आमाबाबाहरुलाई vote Bank को रुपमा प्रयोग गर्छन् र उहीँ नालायक चोर नेता कै जित हुन्छ...
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx 6 дней назад
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले अझैसम्म जनसेना पालेका छनभने ९६वटा बैंक लुटेका परचंड नेतृत्वले श्री पुष्पकमल दाहाल ।ज्यूले के पेन्शनदिने ब्यवस्था गरेकाछनत्
@ShyamLal-xh6pz
@ShyamLal-xh6pz 4 дня назад
मेरो अनुमान मा के पि लाई भन्दा सेरे लाई pm दिन सक्छन् ।
@prabaldongol
@prabaldongol 6 дней назад
Yesta sahamati KO kagaj Kati banyo hola, kehi MATLAB bhayeko sahamati hoina. Jun bela jasto sahamati banaye Pani hune rahecha. Baccha haru KO khel ma Pani sano tino niyem kanun huncha hola
@arjunchhetri4353
@arjunchhetri4353 6 дней назад
सम्बिधानकाे कुरा गर्नुनै बेकार छ, कुन्नि के खायर बनाकाे र छ , कालाे कालाे खायर हाे कि पहेलो पहेंलाे खार हाे मुन्छे पिच्छे फरक फरक बा खा गर्न मिल्दाे र छ ।
@sundarkarki4005
@sundarkarki4005 4 дня назад
उथल पथल किङ यसपाली आफै आफ्नै ढोक्सा मा परे।
@anupadhikarop
@anupadhikarop 6 дней назад
Prchanda nai prdhanmantri hun
@chitrabahadurGurung-b4d
@chitrabahadurGurung-b4d 5 дней назад
तपाइहरु नालायक छ भन्ने प्रमाणित थियो र भयो।देश र जनताको पक्षमा नभै संसद ब्यक्तीगत इगोमा बदला लिने थलो बनाउनु हुन्न।भोट दिने जनताहरुले ०८४ को चुनावमा नाङ्गे झार पार्नु पार्छ। सबै पार्टीको नेताहरु बिदेशी दलाल बनेको पुष्टि हुदैछ नेपालीहरुको दुरभाग्य ।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 6 дней назад
अहिले को संबिधान राजनितिक दलहरुले आफु अनुकुल प्रयोग गर्छन् एसको कुनै धारा र उपधारा छैन ।
@anishbasnet6737
@anishbasnet6737 6 дней назад
अब युवा एक हुन जरुरी छ कैले सम्म यिनीहरूको नाटक हेरेर र सहेर बस्ने!!!
@sundarkarki4005
@sundarkarki4005 4 дня назад
भर्खर मधेस प्रदेश को सत्ता समिकरण अनुसार जसपा का नेता ले बहुमत पुराउन सकेनन र धारा ३ अनुसार एमाले ठुलो दल ले पाउनु पर्ने तर तेहा फेरि पनि धारा २ नै प्रयोग भयो र जनमत ले सरकार बनायो मतलब २ मा बने सम्न ३ मा जान पर्ने रहेन्छ जस्तो लाफ्यो
@chiranjibiregmi8689
@chiranjibiregmi8689 6 дней назад
मेरो बिचारमा भारतको आशिर्वादले सेरबहादुर pm हुन सक्छन् होला।।😊
@kamalrajadhikari7843
@kamalrajadhikari7843 6 дней назад
100% kp oli pm
@narayanpaudel5378
@narayanpaudel5378 6 дней назад
गद्दी नछोडी फुट पार्ने तरिकाको खोजिमा छौँ ।
@jharendrakumar9221
@jharendrakumar9221 6 дней назад
Kp ra shere लाई दिनु भन्दा बरु राजा सेना को हात लिएर केहि बर्ष प्रधान मन्त्रि हुनु पर्छ।
@BunuPoudel-rf1pz
@BunuPoudel-rf1pz 4 дня назад
Nepal arlready going indoo europian mcc rule(palttu sena.neta.karmachari)next ukrain 10000000000%
@mama-xm7mb
@mama-xm7mb 6 дней назад
Rabi dai le file kholera sab lai kochne bhayepachi yo khel suru bho
@navarajkarki2233
@navarajkarki2233 6 дней назад
Ki.sambedhankahachha
@user-pk4et3kn9d
@user-pk4et3kn9d 6 дней назад
हिजो रास्ट्रपति भण्डारी जस्तो अहिलेको रास्ट्रपति पौडेल कसैले प्रयोग गर्न खोजेको छ भने त्यो हुनु हुँदैन संविधानको संरक्षण भनेको रास्ट्रपति हो।
@gamingwithbinayak2199
@gamingwithbinayak2199 6 дней назад
, भ्रष्ट चारी कांग्रेस एमाले नेता हरु लाई जेल हाल्नु पर्छ प्रचण्ड रवि लें सत्ता मा बस्नु पर्छ र कारबाई हुनु पर्छ
@khagendrarai9821
@khagendrarai9821 6 дней назад
प्रचण्डले तु राजालाई २०४७ को संविधान लागु गरिएको घोषणा गर्दै चाबी बुखाए उत्तम निकास आउछ
@ShitalKumarChharapane-uq8mc
@ShitalKumarChharapane-uq8mc 6 дней назад
Yo Desh sattii Le Sharpe KO Ho. Yaha kehiii Hune walaa xxeennnn.... Bhedaa bhaye Samma Yastaiii Haalat Ho.😅😅😅😅😅😂😂😂
@ritukhadka100
@ritukhadka100 6 дней назад
होसियार # खबरदार संविधान मानु सबैको कर्तव्य हो ख्याल ठट्टाको विषय हुनुहुदैन ।
@user-on1cr7hw3q
@user-on1cr7hw3q 6 дней назад
Kasto patrakar ho yessto varssta chari haru KO. K. KO Sarkar baru sabai jantta mili KP. R. Deuba lai jel kochnu prxa
@sumankhadka1335
@sumankhadka1335 6 дней назад
काङ्ग्रेसको बहुमतको एकमना सरकार दुई पटक ढल्यो एमाले माओबादिको बहुमतको सरकार पनि ढल्यो भने कसैको बहुमत नभएको बेलामा भागबण्डा सरकार बनी हाल्छ्नि के को चिन्ता?
@keshavpdadhikari8742
@keshavpdadhikari8742 5 дней назад
Mahangi badheko, Bank ko byaj ghateko, Sahakari le duniya thageko, Thula party ka thula neta le,bhrastachar gareko, Desh layi Rin ma dubayeko, Bharat,America r china ko hastakshep badheko, Badhi r pairo le janata aahat ma pareko Sawdesh chhodera bidesh jane larko chaleko, 2047 ko bhanda raddi sambidhan aayeko, Rajnitik byabastha sthir na bhayeko, Nagarik adhikar hanan bhaeko, Desh sankat grasta bhaeko chh, Yo kura Nepali Sena le bujhekai chh, Desh ma “Sankat kal“ ghoshana hunchha. Rajnitik asthirta metidaina, Emergency lagu hunchha,hunchha!
@user-bb1nf2br7c
@user-bb1nf2br7c 6 дней назад
कुरा सहि हो
@Sunil55.
@Sunil55. 6 дней назад
देउबा 100% प्रधानमन्त्री बन्छ।
@rahulboys2365
@rahulboys2365 6 дней назад
jholey khatey bkhari mor congres ko jholey
@rahulboys2365
@rahulboys2365 6 дней назад
jholey khatey bikhari tah ni mor thukka tah jasto janta ley garda ho nepal bikas nabhako
@bharatacharya4136
@bharatacharya4136 6 дней назад
बूढो गोरु फेरिने खेल अचम्म छ नेपालमा
@khagendraniroula7160
@khagendraniroula7160 6 дней назад
सरदार पटेलकाे अल्पायुमा मृत्युनै नेपालकाे अभिषाप हाे 😢😢
@mangalsingh2050
@mangalsingh2050 5 дней назад
kun sandarva ma bhannu bhako tapaile ?
@user-cp2su4uq9h
@user-cp2su4uq9h 4 дня назад
84 ma. Congres dhismis
@user-ym7ig5xp8k
@user-ym7ig5xp8k 6 дней назад
😮
@user-mb1fw6ui2x
@user-mb1fw6ui2x 6 дней назад
हेल्लो सुबास कार्की भाइ मोदिको कार्डले शेखर ससांक आदिलाइ काम गर्न थालेको अनुभूति त हुन थालेको छ तर cia र raw का परिचालित ओलि र देउवा मध्ये देउवाले लत्तो नछाडेसम्म संबिधानको धारा 75 (2) अनुसार नै ओलि पिएम हुन्छन।
@sailatamang6530
@sailatamang6530 6 дней назад
L❤❤
@katakkrishnashahi1634
@katakkrishnashahi1634 6 дней назад
Kp r shere lai jel halnu par x
@jbtamang9147
@jbtamang9147 6 дней назад
अबो राजा लै बुझाउनु सबै कम कजा दर्वर
@Thapakhim-ju6br
@Thapakhim-ju6br 6 дней назад
एमाले र काङ्ग्रेस मिलेर सरकार बन्दैन अब जन्ताले के रोज्छन त्यही हुन्छ
@user-bs1kl5wq8c
@user-bs1kl5wq8c 6 дней назад
Aba raja launa parxa
@dontworry9789
@dontworry9789 6 дней назад
Rajale ni kehi khulkyaaidaina
@yambahadur8334
@yambahadur8334 6 дней назад
Kun raja kaha ko raja
@sanjaythapa9613
@sanjaythapa9613 6 дней назад
​@@yambahadur8334deepak raaj giri
@user-dm6oz8ku5c
@user-dm6oz8ku5c 6 дней назад
Bahumat pugepachhi jati jiuro chapaya Pani kehi hudaina 2084 samma sarkar rahanchha
@ngadorjeesherpa4586
@ngadorjeesherpa4586 6 дней назад
Parchanda hatnu jaruri chhaina
@madhavxtr1589
@madhavxtr1589 6 дней назад
चोरी भरसट जेल ज।ने बेल। सरक।र ज।ने भए नेपाली जनता जिउद। ल।स हुन यो त।न। स।ह। भयो प्रचन्ड न।थु गोडसे हुनु ब।धधे
@gummagar6172
@gummagar6172 6 дней назад
यसको उथलपुथल अब सकियो ।
@willbackbhimrai406
@willbackbhimrai406 6 дней назад
सेना ले प्रचण्ड लाई साथ दिनु पर्छ । सेना लाई हात मा लिएर प्रचण्ड ले सरकार को नेतृत्व गर्दा देश दुर्घटना हुन बाट जोगिन्छ साथै समृद्धी को बाटो खुल्छ ।
@krishnadhakal8137
@krishnadhakal8137 6 дней назад
सेनाले रुक्मांगद कटुवालकै पालामा सहयोग गरेका हाेइनन् र ?
@user-su7gl3rw6u
@user-su7gl3rw6u 6 дней назад
👍️👍️
@user-op5hw6tr9q
@user-op5hw6tr9q 6 дней назад
Kp kangresh ko jalma paryo.
@yambahadur8334
@yambahadur8334 6 дней назад
Naitikta anusasan ko kura tw gardai na garau e chor varsta mafiya neta haru sanga hune kurai na garau arko kura bswos ko mat line 30 din samma dahal lai naitikta ko kurai garna mildaina jasle rajinama din dabab dinxani usle ho naitikta dekhaune tar 30dn paxi ni sarkar xodenan vane balla dahal anatik hunxan gavir naitiktako parsna uthxa
@katakkrishnashahi1634
@katakkrishnashahi1634 6 дней назад
Amale r cragrass ko sarkar janata lai suikar chhain bikalp khojnu par
@entertainmentmemes9880
@entertainmentmemes9880 6 дней назад
Raja lyau ho yo desh iniharuko bau ko Hain desh badhi le dubirako xa uniharu lai khursi Kai chinta k ka lagi party baru Janta le rojeko pm chahiyo Ani balen aaunxa baru
@raidipesh830
@raidipesh830 6 дней назад
सात पटक pm बन्ने lottery खुल्यो शेरे को
@Rasuwachautarichannelcom
@Rasuwachautarichannelcom 6 дней назад
१००% सेरे हुन्छ प्रधानमन्त्री 😆😆😆
@netraprasadpoudel9608
@netraprasadpoudel9608 6 дней назад
काङरेस एमाल े चारहुन राजाला बुुजाउ परच्नड सररररकार
@siddhimaharjan6960
@siddhimaharjan6960 6 дней назад
यो master plan नै शेरेको हो र ओली त बलिको बोको बनाएरै सकाए ।
@mitragc4927
@mitragc4927 5 дней назад
Sabi varastra
@stunkera
@stunkera 6 дней назад
अरु केहि हैन, प्रचण्डले म आफै भागेको हैन भगाइएको हो भनेर ससदमा रेकर्ड को लागि ससद फेस गर्न लागेका हुन् . KP oli नै हो अबको PM
@nbpgaming117
@nbpgaming117 6 дней назад
गिरिबन्धु ओलि जस्तै गतिछाडा र राजनैतिक बेइमान गर्ने खोज्ने हो भने प्रचण्ड ले सम्सद बिघटन गरेर २/४ महिना बढी प्रधानमन्त्री खान्थे नै। तर प्रचण्ड ले त्यसो नगरी सम्बिधान अनुरुप केबल २ हप्ता भित्रै सम्सद मा बिश्वास को मत लिने घोसणा गर्नु नै को सम्बिधान बिधिपुर्बक चलेको छ र छैन भन्ने कुरा जनतालाइ प्रस्ट छ। भलै प्रचण्ड ले बिश्वास को मत जोड्न नसक्लान।
@udayaadhikari2441
@udayaadhikari2441 6 дней назад
rmaro chh contant
@rijanranamagar4508
@rijanranamagar4508 6 дней назад
Boru prachanda thik thiyo👍👍👍
@user-op5hw6tr9q
@user-op5hw6tr9q 6 дней назад
Nepalma kanresh ra amaleko milan sambhawna6ain tar kasari amale gayo
@gurungbikas4583
@gurungbikas4583 6 дней назад
Durbhagya hami nepali ko rajnitik swartha ka karda le janta ra des le yo paristhiti bhokdai aayeka ko chha. Aru des haru ma pani Koalition hunchha tara yesto jatra ta hamrai des ma hola
@d-karma2590
@d-karma2590 5 дней назад
Testai bhrastachari ko naike pm hunu bhanda nabhayakoi ramro. Timro Kura Sunda ta kahi na kahi yemale jhole ko ganda aaune raixa. Ta. Bichama basera bislesan garna saknu parxa.natra kamm xaina.
@bhagatkhapangimagar521
@bhagatkhapangimagar521 4 дня назад
aba madhyabadhi bhayo bhane yi puranaparti badharina sakchhan.
@durgapaudel4348
@durgapaudel4348 6 дней назад
एकतिसौ दिनमा रास्ट्रपतिले अपदस्त गर्छन् के हुनु नि
@romcroantwn7194
@romcroantwn7194 6 дней назад
prachanda milisakya xa. Prachanda le rajinama nadinu ra 28 gate biswas ko mat linu vaneko nai Deuba lai sajilo tarika le dina lai ho. Aaile rajinama garyo vane deuba lai sambhidan anusar pm banna alik garo xa
@nirajanshrestha3931
@nirajanshrestha3931 6 дней назад
Kay raja army lagayera raja pharkaunay sadyentra hudai cha india ra prachanda mileraa 😅😅😅😅
Далее