समकालीन प्रधानमन्त्रीको दाबेदार बिच ओलि सबैभन्दा राम्रो छन् । कम्फर्टेबल प्रचण्ड र र्याले देउवा भन्दा कति हो कति ठिक।देउवा र प्रचण्ड भारतका दास हुन् भन्ने सबैलाई थाहा छ।
केपी झापाली प्रधानमन्त्री भएर जनताले खोया पाउलान कर प्रसाद वोलिको देश चलाउने हैसियत भएको भए आज नेपाल यो अबस्थामा हुने थिएन नेपाली जनताले केही पाउनेवाला छैन जनताले पाउने चै खोया मात्रै हो।
अालुकाे चस्मा लगाउनेहरुले चक्मा देख्नु कुनै ठ्ठुलाे कुरा हैन ! चक्मा त जब सुसाइड्ड पल्टनले सुरु गर्६ अनि समयले बताउने ६कि किलाइ मिलाइ खाने एमाले दलाल र नेपालि काँगरेस का भरौटेहरुले राम्राे देख्नेवाला ६ !!!
केपी ओलीले कुर्सीको लागि यस्तो झुटको खेती र छल कपट गरेको देख्दा मदन भन्डारीलाई मार्न ओलीको हात छ भन्दा अब अश्चर्य नमान्दा हुन्छ !! यस्तो ढाँट्ने मान्छेले सँच्चै नै मार्यो होला ??