नेपाली लोक सँगित साहित्यमा प्रकाश सपूत र नेपाली गजल साहित्यमा प्रदिप रोदनहरू एक युगमा एक पटक मात्र जन्मिने श्रष्टाहरू हुन् ,श्रष्टाहरूलाई आत्मैदेखि सम्मान 🙏🙏 !!
त्यही दिनबाट मेरो जिन्दगी डुबानमा पर्यो......... एउटा फुल मन्दिरमा पर्यो अर्को चिहानमा पर्यो........मैले बाच्न कै लागि रंग फेरेको हुँ महोदय......always 💕👏👏🙏
😮😮😮हजुर को प्रतिभा ले एकदम मन नै रुहायो😂😂 हजुर हार्दिक नमन् छ हजुरको हर शब्द मा ग झटारो अनि जति सुन्यो उति लाई सुनिरहु लाग्छ हजुर ले गजल सुन्दै पक्कै पनि सबैको जिन्दगी मा मेल खना पुग्ने छ best,,of luck 🥳🤞🤞🤞🤞 I'm your big fans 🙏🙏🙏🙏
सुरुमा त मन सँगै म हराऐ जस्तो लागयो। सुनदर सुशील अपसरा जसति उनी अलिकति मन पराये जसतो लागयो। के नैपो गरने छयामता थियो र म सँग हिजो पो बल्ल थाहा पाँऐ कि उनी त माथिल्लो जात कि हुन 😢 अलिकति पलाऐको अाश पनि हराऐ जस्तो लागयो।।😢
मैले तपाइको सबै भिडियो हेर्ने गर्छु तर तपाइको भिडियो हेर्दा खेरी नि मुटु मा च्यास्स हुन्छ दाइ तपाईं ले लीख्ने हात हरु कहिलै न थाकुन 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा…. प्रत्यक बाक्यमा शव्दको गहकिलो झटारो, अनि जति सुन्यो उतिनै सुन्नमन लाग्ने । सुन्दै जादा आफैलाई परे जस्तो अनुभुति दिलाउन सक्ने तपाईको सबै रचनाहरुले शिखर चुम्न सफलहोउन् शुभकामना धेरै धेरै ♥️♥️
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏🙏🙏