Тёмный
No video :(

करिअरदेखि परिवारसम्मः भगवान भक्कानिए, गला अवरुद्ध भयो...| Tamasoma Jyotirgamaya | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 454 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Bhagawan Koirala
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Ranju
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#TamasomaJyotirgamaya #Bhagawankoirala
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Опубликовано:

 

14 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 523   
@ganeshshrestha6260
@ganeshshrestha6260 Месяц назад
तपाईं नाममात्रको भगवान होईन साच्चिकै भगवान हो हृदय देखिनै नमन छ यहालाई।
@kalpanadhungana1791
@kalpanadhungana1791 Год назад
डाक्टर भगवान कोइराला लाई जन्म दिने बाउ आमा र त्यो पवित्र काख लाई हृदय देखि नै नमन
@sundarneupane3075
@sundarneupane3075 Год назад
फटाहा नेताको गफ सुन्नु भन्दा यस्ता देशप्रेमी कुशल व्यक्तित्वको अनुभव सुन्दा मन आनंद भयो।। धन्यवाद टीकाराम जी
@malladambar5612
@malladambar5612 Год назад
टिकाराम सरले गर्दा धेरै ज्ञानगुन का कुरा सुन्न पाइन्छ हजुर र हजुर लाई अहिले हेरिराख्ने सबैको भलो गरून् भगवान भोलेनाथ ले😍😍
@aayan6854
@aayan6854 Год назад
Big fan
@sureshshah5214
@sureshshah5214 Год назад
नेपालकोलागि ऊहाको नाम जस्तै साचिकै भगवान नै हो। निकै थोरै भयपनि उहाँजस्तो केहि मानिस नेपालमा हुनुहुन्छ र हामों देश वाचिरहेको छ। सलाम छ हजुरलाई ।
@bishnuupreti4558
@bishnuupreti4558 Год назад
Good
@khagendrakathayat988
@khagendrakathayat988 Год назад
Jay hos😊
@bikashdahal567
@bikashdahal567 Год назад
@@bishnuupreti4558*e ब sg,
@chitrarai6234
@chitrarai6234 Год назад
यस्तो अन्तरवार्ता सुन्न पाउनु त राम्रो अवसर हो | डा.कोईराला र टिकाराम जी लाई धेरै धन्यवाद !
@anandalamichhane
@anandalamichhane Год назад
नाममा मात्रै भगवान नभै वास्तवमै डा० कर्ममै भगवान हुनुहुन्छ! नमन प्रस्तोता अनि अतिथि दुबैलाई 🙏🙏🙏
@santoshserma6917
@santoshserma6917 Год назад
धेरै मानवका लागि भगवान उहाँ नै हाे।
@surenkunwar997
@surenkunwar997 Год назад
द्रब्यमा तुलना गर्ने भए यो बसाई नै हुँदैन थियो. Fabulous 💞🙏
@indradhami6232
@indradhami6232 Год назад
जिउँदो भगवान !डा.भगवान कोइराला प्रति नमन्🙏
@shyamshrestha2733
@shyamshrestha2733 Год назад
वाउ क्या राम्रो जल र पानी, आँखा र नयन्न को व्याख्या, टीकाराम जी, डा कोइरालालाई सुन्न पाउनु हाम्रो सौभाग्य। धन्यवाद।
@kesharoli6880
@kesharoli6880 Год назад
टीका राम यात्री सर हजुरको यात्रामा अनमोल हिराहरु नै पस्किनुहुन्छ ,हजुरको यो यात्रा सधैं यसरीनै जरिरहोस् र हामीले ती हीराहरुको चमक महसुस गर्न पाऊँ कोटीकोटी नमन् यत्रकार र यात्रीहरुलाई।
@kamalabhandari4044
@kamalabhandari4044 Год назад
तमसोमा हेरेर कहिले समयको बर्बाद हुदैन ! उर्जा, शक्ति र चिन्तन, मनन समेटिएको उत्प्रेरक कार्यक्रम 🙏😇❤️
@chaulagainramesh
@chaulagainramesh Год назад
साँच्चैका भगवान । १४,००० भन्दा बढी मानिसका जीवनदाता । अन्तरवार्ता जति सुने पनि सुनिरहुँजस्ता ।
@bbkhadka9773
@bbkhadka9773 Год назад
मुटु ठुलो भको भन्नाले साहसिलो भन्न खोजेको। It's just like brain and mind. मलाइ लाग्छ मुटु देख्न सक्नुहुन्छ किनकी यो भौतिक छ तर हृदय देख्न सक्नु हुन्न किनकी यो भावनात्मक हुन्छ। एक असल अन्तरबार्ता सुन्न पाइयो। धन्यबाद दुबैजनालाइ।
@basundharakhanal8044
@basundharakhanal8044 2 месяца назад
🥰🙏💕♥️💕♥️🙏🌺🌺🙏🌼🌼🌸🌸🥰💐💐✈️✈️✈️✈️✈️✈️✈️,
@poozachhetri2811
@poozachhetri2811 Год назад
कति आनन्द आयो , छुट्टै उर्जा ❤️ दुवै दाजुलाई हृदयदेखि नै नमन 🙏⚛️🍀
@manojkhadka2360
@manojkhadka2360 Год назад
कति मर्मस्पर्शी है आफैले अपरेसन गरेको महिला बिहेमा बोलाउन कार्ड ल्याएर आउदा अनि देरि डेलिभेरिमा पनि बोलाउदा गरेको कुराले मन छुयो नमन डाक्टरप्रती
@ramabidari3369
@ramabidari3369 Год назад
हर कोहि लाई प्रेरणाको भन्डार जस्तो जीउदो भगवान जस्तो कति राम्रो बर्म र कर्म भएको मान्छे😍🙏🙏 ऊहाको सपना साकार होऊन् 🙏💐
@adhikarisushil100
@adhikarisushil100 Год назад
डाक्टर भगवान कोइराला साँच्चिकै भगवान हुनुन्छ हार्दिक नमन डाक्टर साब , अनि टिकाराम सरलाई धेरै धेरै धन्यवाद यस्ता ज्ञान गुन का कुरा हरु हामी माझ ल्याइदिनु भएकोमा, आगामी दिनमा अझै यस्ता विशिष्ट व्यक्तिहरुलाई ल्याइदिनु हुन अनुरोध छ ।
@gopendrarijal9132
@gopendrarijal9132 Год назад
टिकाराम सरले लिनु भएका सबै अन्तर्वार्ता हेर्न म छुटाउन्न । प्राय युट्युब मै हेर्छु । फुर्सद हुँदा दोहोर्याएर तेहेर्याएर पनि हेर्छु । दुर्लभ अन्तर्वार्ता लाग्छ्न प्राय । शुभकामना छ ।
@pradipghimireamulya1646
@pradipghimireamulya1646 Год назад
डा. भगवान कोइरालाका सपना साकार बनुन् ❤
@meghanathlamichhane3497
@meghanathlamichhane3497 Год назад
हजारौका पूनर्जीवनदाता ! लाखौका खुशीका श्रोत ! जिउँदा भगवान !! बहु प्रतिभाका धनी ! यहालाई भेट्दाको खुशी र पाएको सेवाको सुखद प्रभावले यो अन्तर्वार्ता सुन्दै गर्दा हर्षको आशु झर्दैछ । डासाब !! हार्दिक नमन !! डा दामोदर पोख्रेलको नाम समेत सुन्दा झनै खुशी लाग्यो जो अर्का भगवानका स्वरुप हुन ।।
@anjankumar4208
@anjankumar4208 Год назад
सान्चै टिकाराम यात्री सरको कार्यक्रम म सकेसम्म छुताउदिन । हरेक पात्र उत्कृष्ट हुन्छन् । तर आजको भगवान कोइराला कार्यक्रम ले निकै प्रभाबित बनायो । उहाँको पुस्तक अब मैले २५ हजार नै तिर्ने भएँ ।
@thehimalayan_adventure
@thehimalayan_adventure Год назад
Dr Bhagwan Koirala is gem for the country. Our country and citizen owe him so much. Many Many thanks for both of you for this interview.
@bishalmanangthen3382
@bishalmanangthen3382 Год назад
What a amazing coversation.. भगवान् खोज्न कुनै मन्दिर धाउन पर्दैन केवल वहाँ जस्तो मान्छेहरूलाई बुझिदिने र वहाँ जस्तै सोच मात्रै लिएर जिउँने हो भने पनि तपाईं हामी सबै स्वयम् भगवान् बन्ने छ। हजुरले देख्नु भएको सपना,हामी सबैको साझा सपना चाँडै नै पूरा होस् 🙏🙏🙏
@chakrakirati5717
@chakrakirati5717 Год назад
डाक्टर साफ तपाईंको बिचार र तपाइले देशको लागि गरेको योगदानको उच्च सम्मान छ
@agnirai8984
@agnirai8984 Год назад
म वैदेशिक रोजगारको सिलसिलामा हाल दक्षिण कोरियामा कार्यरत छु । डा. साबले अत्यन्तै पुन्यकर्मको सुरुवात गर्नु भएको रहेछ । मलाई पनि यो ऐतिहासिक काममा सहभागी हुन मेरो अन्तरमनले चाहाना देखायो । त्यसैले उक्त पुस्तक " हृदय " को माध्यमबाट सहयोग गर्ने बाचा गरेको छु ।
@karnarijal322
@karnarijal322 Год назад
सलुट छ भगवान सर लाई , टीका राम सर लाई धन्यवाद छ
@sanjaychaudhary8516
@sanjaychaudhary8516 Год назад
वास्तविक राष्ट्रवादिता नै यहि होला , जो साच्चै कर्ममा नै देशलाई माया गरेर अनेकन विदेशका स्वर्णिम अवसर त्यागेर देशको सेवा गर्न जन्मभुमि फर्किन्छन् ! salute छ डाक्टर साबलाई !!!
@kcbmrcni3891
@kcbmrcni3891 Год назад
हार्दिक नमन दुवै जना सर हरु लाई जती सुन्दा पनि सुनु सुनु लाग्ने कार्यक्रम सारै राम्रो लागो
@shahidhushain6638
@shahidhushain6638 Год назад
सबै पत्रकार टिकाराम यात्री र सबै डाक्टरहरु भगवान कोइराला जस्तै होउन कामना
@madhavdhungel6211
@madhavdhungel6211 Год назад
सरल, मृदुभासी र उत्प्रेरणाका खानी डा भगवान कोइराला र सटीक र Down to Earth प्रस्नसोध्ने टीकारामको सैलीले यो कार्यक्रम अत्यन्तै महत्वपुर्ण र ग्यानबर्धक छ। धन्यवाद ।।।
@rajendragurung4640
@rajendragurung4640 Год назад
डा. भगवान कोइरालाका सारा सपनाहरु साकार रहोस सफलताका सुभकामना🙏🙏!!
@indrabaral1794
@indrabaral1794 Год назад
धेरै राम्रो र स्तरीय अन्तरबार्ता 🙏🙏
@prakashdhital3519
@prakashdhital3519 Год назад
म दुबै जनाको हृदयत प्रसंसक हार्दिक नमन्❤️❤️❤️🙏🙏🙏🙏🙏
@SANVI2022
@SANVI2022 Год назад
नेपाली भाषाको एक मात्र शुद्ध नेपाली कर्यक्रम नेपाली भाषाको एकमात्र नेपाली वक्ता टिकाराम यहयात्री
@santamanrai1201
@santamanrai1201 Год назад
नेपालका १० डाक्टर हरु मध्ये एक हुन डा भगवान । उनी नेपालका भगवाननै हुन ! salute him !
@user-tk9qj5wp5e
@user-tk9qj5wp5e Год назад
जति पनि हेरिरहु र सुनिरहु लाग्ने कार्यक्रम अनि त्यस माथी डाक्टर साहाब ❤️❤️ Amazing 🙏🙏 Daktar saab !
@basantagautam7575
@basantagautam7575 Год назад
नेपाल र हामी नेपालीकाे लागि वास्तविक भगवान , जसलाई भेट्न मन्दिरमा गई फुल अक्षीता नैविध्य चडाउनै पर्दैन,जसले मानिसकाे ज्यान बचाउछ त्याे नै ईश्वरीय भगवान हाे । एक महत्वपुर्ण व्यक्तित्व ।
@nirajbarali9172
@nirajbarali9172 Год назад
भगवान जस्तै कुरा- विद्वान- सुनिरहूँ लाग्ने - नमन 🙏
@lovenepal6541
@lovenepal6541 Год назад
जति हेरे सुने पनि फेरि सुनौ हेरौ लाग्ने बास्तबिक भगवान को अन्तरबार्ता एकदम आनन्दित लाग्यो । जय भगवान ।
@shantalamichhane2597
@shantalamichhane2597 Год назад
उत्कृष्ट शैली, प्रस्तुति, सिलसिला ,शब्द संयोजन। धन्यवाद हृदयका भगवान ❤
@krishnakarki7167
@krishnakarki7167 Год назад
जस्तो नाम उस्तै काम रिदय देखि नमन dr साब मेरो मुटुको टुक्रालाई नया जीवन दिनुहुने हजुरको त्यो कर्मलाई मैले जिन्दगीको अन्तिम घडी सम्म भुलने छैन ❤️🙏🙏🙏
@skyzoey5980
@skyzoey5980 Год назад
Dr भगवान कोइराला साँच्चिकै भगवान हुन् नेपालिहरुको लागी सलुत छ हजुरलाइ🙏🏻🙏🏻🙏🏻💐💐💐
@umeshrai5483
@umeshrai5483 Год назад
नेपाल को राजनीतिज्ञले नचिनेको हिरा भगवान कोइराला । भगवान कोइला जस्ता ब्यक्ति नेपाल मा जन्मनु अब १०० बर्ष लाग्नेछ।
@dineshthapa475
@dineshthapa475 Год назад
टीकाराम दाई लाई धेरै धेरै धन्यवाद आजको पनि एक विशेष अन्तवार्ता नाम अनुसारको कार्यक्रम भगवान सरको नयाँ सोच परिकल्पना शिघ्र सफल होस् 🙏🙏🇳🇵🇳🇵
@damanshah3638
@damanshah3638 Год назад
यो किताब किन्ने विचार आयो, यति ठूलो अभियानमा जोडीन मन लाग्यो । कोही सरोकारवाला मित्र भए जानकारी दिनहुन हार्दिक अनुरोध गर्न चाहन्छु ।
@nirBikramThakuri5
@nirBikramThakuri5 Год назад
अझर अमर अन्तर्वार्ता भगवान को अर्को रुप डाक्टर
@rajansubedi9352
@rajansubedi9352 Год назад
पत्रकारिता कस्तो हुन्छ अनी जवाफ कसरी दिनुपर्छ, दुबै जनाको नामै काफी छ ❤❤
@pushpabhandari7491
@pushpabhandari7491 3 месяца назад
दुइटै आदरणीय ज्युमा नमन
@balramsilwal6852
@balramsilwal6852 3 месяца назад
प्रेरणादायी/ विवेकशील व्यक्तित्व ।
@basudevchaulagain2216
@basudevchaulagain2216 Год назад
अति सुन्दर बिचार भएका पत्रकार र भगवान जस्तै डाक्टर भगवान लाई शुभकामनासहित प्रणाम र धन्यवाद छ जयहोस। सत्य तथ्य कोजय होस। अतिसुनदर कुरा सुनन पाइयो।
@begangiri7747
@begangiri7747 Год назад
भगवान कोइराला, सन्दुक रुइत जस्ता देशका महान् सपुत ले गर्दा देश लाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाएको छ।
@Pradeep.Gautam
@Pradeep.Gautam Год назад
भगवान कोइराला चाहिँ हुन तर सन्दुक रुइत चाहिँ राम्रो मान्छे होईन ।।।
@balaramprajapati5906
@balaramprajapati5906 Год назад
भगबान डा को सम्पुर्ण मनोकामना साक्छ्यात भगबानले पुरा गरोस । हृदय देखि आसु झर्यो । खुसिको हे भगबान
@hirakhati6391
@hirakhati6391 10 месяцев назад
टीका सर बौद्धिकता को अर्को रुप हो।पत्रकारिता भनेको यो खालको हुन पर्छ।न कसै को खेदो छ न कसै को बारेमा उडन्ते गफ छ।
@binodgurung7672
@binodgurung7672 Год назад
हाम्रो शरीर भित्र चल्ने एउटा अंग मुटु हो, जब त्यो मन, मस्तिष्क, भावना सँग जोडिएर आउँछ, त्यो हृदय हुन आउँछ रे सर । र मान्छे काे आँखा ले देख्ने चीज मुटु हो, जब नयन उग्रिन्छ, त्यसले हृदय देख्छ अरे❤
@anujpandey6347
@anujpandey6347 Год назад
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते संगोअस्त्वकर्मणि - (श्रीमदभागवतगिता अध्याय २ श्लोक ४७) अर्थ: कर्म गर्नुस तर फलको अपेक्षा नराख्नुहोस। तपाईं जति फल पाउनुपर्ने हो त्यति नै पाउनु हुन्छ। तपाईंलाई केवल कर्म गर्नी अधिकार छ, कर्म को फलमा कुनै अधिकार छैन । कहिले नि हार नमानेर सदैब अगाडी बढ्नुहोस। 😊
@basudevchaulagain2216
@basudevchaulagain2216 Год назад
डाक्टर भगवान ले मेरा छोरा डाक्टर बैकुण्ठ चौलागाई लाई सहयोग गरि त्यो ठाउ मा प्राप्त भए को छ।तपाई लाई मुरी मुरी धन्यवाद छ।तपाई कोजय होस प्रणाम छ सत्य तथ्य कोजय होस।
@umeshthapa4880
@umeshthapa4880 Год назад
डा. भगवान कोइराला पर्ति उच्च सम्मान ।🙏🙏🙏
@shreekrishnaacharya9061
@shreekrishnaacharya9061 Год назад
हार्दिक नमन: टीका राम सर प्रती🤗🕉️😇🌹🙏
@abinashbam1445
@abinashbam1445 Год назад
मलाई धेरै मन पर्ने बेक्ती टिकाराम sir हो तपाइको बोलि कस्तो मिठो साथै सब्द सब्द म़ा मैले नया कुरा सिक्ने मौका पाएको छु सधै एसरी नै सुन्न पेयोस 🙏🏼🙏🏼🙏🏼
@nabinrai4045
@nabinrai4045 Год назад
सारै मिठो कुरा कानी अनि धेरै ज्ञानको कुरा बुझ्ने अवसर दिनु भयो तपाईं दुवै लाई मुरी मुरी धन्यवाद लाखौं लाख नमस्कार 🙏🏻🙏🏻💞
@zeemanmagar7215
@zeemanmagar7215 Год назад
अन्तर्वार्ता सुनी रहदा लाग्यो म नै मुटुको उपचारमा डा. भगवान सङ्ग छु जस्तो । नाम मात्रै होइन काम पनि भगवान को जस्तो waaaa. respect always 💪💪💖💖
@redrosetou3114
@redrosetou3114 11 месяцев назад
सबैको लागि प्रेरनाका स्रोत डा कोइराला।जय होस सपना
@gurungkanxa9381
@gurungkanxa9381 Год назад
कलियुगको भगवान डा. भगवान कोइराला हृदय देखि नमन साथै धेरै धन्यवाद टीकाराम यात्री जिलाई राम्रो राम्रो पाहुना ल्याउनु भएकोमा।🙏
@pralhadpyakurel4141
@pralhadpyakurel4141 Год назад
किताब कहाँबाट पाउन सकिन्छ? प्लिज।
@magarale5956
@magarale5956 Год назад
डा साप र मेडम साथकाे संयुक्त अन्तरवार्ता लिन पर्याे टिकाराम सर
@gayatripudasaini5785
@gayatripudasaini5785 Год назад
टिकाराम ज्युलाई मुरी मुरी धन्यवाद🙏डाक्टरभगवान काेईराला सरलाई यश एपिसाेडमा ल्याउनुभएकाेमा कति सरल स्वभाव र सहज तरिकालेे कुरा गर्नुभएकाे, उहाँकाे नाम भगवान ,काम पनि भगवानकै ,परमेश्वरले नै सबैकुरा जुराएर पठाउनुभएकाे हाेला डा.साबलाई🙏💐
@gomakhatiwada80
@gomakhatiwada80 10 месяцев назад
हाम्रो हृदयमा भगवानको भन्दा पनि उच्च स्थारमा रहनु भयका भगवान कोइराला डा साहेब मेरो भाइको पनि जीवन दाता हुनुहुन्छ 🙏
@bhagabatitiwari4374
@bhagabatitiwari4374 10 месяцев назад
जति सुने पनि सुनिरहन मन लाग्नी कुरा
@raiabhupen
@raiabhupen Год назад
मेरो मस्तिष्कले बुझ्न थलेदेखि हेर्दै सुन्दै आएका अन्तर्वार्ताहरु मध्यका विशिष्ट अन्तर्वार्तानै यही पाए । मृदुभाषी शब्दहरुको प्रयोग, सब्दहरुमा स्पष्टता टिकाराम सर अनि डा. भगवान कोइराला विचकको सम्बाद हुँदाको सन्चार वाउ ! ! म कसरी वणन गरुँ निशबद छु सर- द्वोयमा 🫡🫡🫡🫡📚📚 पक्कैपनि किताबको कुरा आयो केही समय पछि म त्यो २५०००| वालानै लीनेछु र पढेर म स्कूललाई डोनेट गर्नेछु
@ghanashyamkhanal9781
@ghanashyamkhanal9781 Год назад
Great Thought
@janardandhungana9806
@janardandhungana9806 Год назад
नेपालको लागि धेरै काम गर्नुभएको रहेछ।Grand congratulation even grand salutation to you.
@user-dw6tw2fh6b
@user-dw6tw2fh6b Год назад
सुन्दा सुन्दै कति आनन्द आउने कुराहरू 👏
@vidyabhandari5356
@vidyabhandari5356 Год назад
उत्कृष्ट र प्रेरणादायी🙏🙏
@baraspatidhamala9870
@baraspatidhamala9870 Год назад
हिरदय देखि नमन।भगवान सर लाई
@jiwanilameli
@jiwanilameli Год назад
सत् नमन् 🙏 जस्तो पाहुना उस्तै अन्तर्वार्ताकार 🙏
@sabinpathak9176
@sabinpathak9176 Год назад
भगवान जस्तै भगवान कोइराला।
@dilushahi1432
@dilushahi1432 Год назад
धन्यवाद यात्री सर जस्तो नाम को टाइटल छ त्यस्तै व्यक्तित्व हरुको जिवन यात्रा को पहिचान गराउन हुन्छ सधैं विशेष व्यक्तित्व को अन्तरवार्ता लिनु हुन्छ तपाईंको प्रश्न सोध्ने शैलि व्याख्या शब्द को विश्लेषण सारै आकर्षक हुन्छ धेरै राम्रो जानकारी मुलक अन्तरवार्ता ।
@RL-fc7vd
@RL-fc7vd Год назад
सन्दुक रुइत सङ्ग हेर्ने मन छ यात्री जि
@basantsapkota3722
@basantsapkota3722 Год назад
सुनेर नै अलिकती बिराम सन्चो भयो वास्तविक भगवान हो हजुर अनि टिकाराम सर पनि
@GravyXLyum
@GravyXLyum Год назад
What's a sweet topic, कति सुन्दर शिर्षक !
@dakendrabastola9609
@dakendrabastola9609 Год назад
यात्री सर डा कोइरालालाई सधैं हेरिरहनु जस्तो लाग्छ।
@skyzoey5980
@skyzoey5980 Год назад
अन्तिम सम्म हेर्दा म पनि अलि भाबुक भय असाध्य मन छुने सम्बाद
@bharatiacharya3424
@bharatiacharya3424 Год назад
नमन् छ डा साब लाई भगवान को दोश्रो रूप, उत्कृष्ट भाव । धन्यवाद टीका जी।🙏🙏🙏
@rajchaulagain374
@rajchaulagain374 Год назад
श्रदेय डा भगवान कोइराला लाई सुन्दा सुन्दै एक घन्टा बितेको पत्तै भएनछ, नतमस्तक हुदै नमन व्यक्त गर्न चाहान्छु यहाले यो उमेर सम्म आइपुग्दा गर्नु भएको सम्पूर्ण कामहरु नेपाली जन जन को मनमा मुटुमा गडेर बसको छ
@keshabsubedi9733
@keshabsubedi9733 Год назад
सांच्चिकै भगवान हुन् डा.भगवान कोइराला। अजेय ,आयुष्मान भव:
@karnagurung5158
@karnagurung5158 Год назад
डा. भगवान कोईराला ज्युलाई र टिकारम सर दुबैजनालाई नमन छ 🙏🙏🙏शुरु देखि अन्तिम सम्म कार्यक्रम सुन्दा धेरै राम्रो लाग्यो।
@rajkumarshrestha1965
@rajkumarshrestha1965 Год назад
Really I want to salute Dr bhagawan koirala. हजुरले सुरुवात गर्नुभएको सम्पूर्ण कार्य शिद्ध होस्। शुभकामना छ डक्टर साबु हजुरलाई ।
@sureshkhadkachhetri5896
@sureshkhadkachhetri5896 Год назад
One of the best interview in journalism practices in nepal❤️
@Kshitij786
@Kshitij786 11 месяцев назад
अत्यन्तै आनन्द आयो यो अन्तर्वार्ता हेर्दा।❤
@pawanregmi9860
@pawanregmi9860 Год назад
Thanks A lot Dr Sab !
@birendraaryal8086
@birendraaryal8086 Год назад
टिकाराम सर हजुरलाई धन्यबाद सुन्नै पर्ने पात्र अर्थात डा.भगवान कोईरला उहाँका अन्र्तरमनका कुरा सुन्दा अतियुक्त लाग्यो..!!!
@hemrajpaudel54
@hemrajpaudel54 Год назад
खुलस्त र सफाचट अन्तर्वाता आहा!
@basudevthapa2059
@basudevthapa2059 11 месяцев назад
यस्तो मानसिकतामा रहनु हुने डा साब भगवान को सोच लाई मुरी मुरी धन्यवाद ॐॐॐ जयहोस भिमेश्वर डा साब को यो अभियानमा म पनि सहभागी हुने छु ॐॐॐ यस्तो माहानबाणी सुनेर रावण को रुपमा रहेका नेताहरु भगवान को रूपमा आउने छन ॐॐॐ
@shivrajrai7805
@shivrajrai7805 Год назад
naam jastai kaam...gift to nepal..respect..made me emotional at last..such a fine fine personality.
@gobindaghimire9877
@gobindaghimire9877 Год назад
पढ्न मन लागेको किताब मध्ये एक पुस्तक हृदय 🙏🙏❤️❤️
@urmilaadhikari7807
@urmilaadhikari7807 Год назад
अत्यन्तै महत्वपूर्ण र प्रेरणादायी संवाद 🙏🙏
@trilochanluitel874
@trilochanluitel874 Год назад
डा भगवान कोइराला जस्तो चिन्तन र अभियानमा सक्रिय अरु व्यक्तित्व यस मुलुकमा रहेको भए मुलुक।आज जस्तो दुरावस्थावाट गुज्रनेथिएन ,धन्यवाद तपाईं लाई यश देशलाई तपाईं जस्ता अरु धेरै सेवा प्रदायी ब्यक्तिहरुको खाँचो छ !!धेरै धेरै वधाई छ तपाईलाई !!!!
@kamalasubedi5054
@kamalasubedi5054 Год назад
मेरो लागी साक्षात् भगवान !!❤❤
@pralhadwosti7681
@pralhadwosti7681 Год назад
Kina hola
@gyanprakashrai5803
@gyanprakashrai5803 Год назад
नेपाल आमाका सच्चा सपूत, उहाको रास्ट्रको लागि निस्वर्थ सेवामा सबैले हाते मालो गर्नु अति उत्तम हुनेछ।
@il9003
@il9003 Год назад
He is such a humble doctor. We Nepalese are blessed to have him.
@rajramkafle1370
@rajramkafle1370 Год назад
नमस्कार टिकाराम सर , हजुरको काम सह्रानीय छ
@kumarshrestha3741
@kumarshrestha3741 Год назад
टिकाराम सर र भगवान डा.सर🇳🇵🙏🙏🇳🇵नमन अति राम्रो अन्तरबार्ता नाम अनुसारको काम "भगवान"
Далее
Хитрость старого мастера #diy
00:54