एउटा नेपाल प्रहरी को कथा नेपाल प्रहरी टउकोको बिरामी परेका रहेछन उपचार गर्न हस्पिटलमा उपचार को लागि गएछन उपचार टाउकाको अप्रेसन गर्नु पर्ने भयो डक्टर साप ले अप्रेशन गरे सबै उपचार गरेपछि त्यो प्रहरी को गिदि राख्न भुलेछन भनेछन भाइ। तिम्रो गिदी राख्न भुले छु आउनुहोस गिदि राखौ भन्दा मलाइ त्यो गिदिको आबसेक छैन। आज मलाई लाग्छ त्यो पुलिस रमेश खरेल त हैन।❤❤❤
वाउ वाउ धेरै धेरै सम्मान र सलोट छ सारै चित बुझो सबै सबै ले तीन कडाेर जनता ले २१ तोप को सलामी दिनुपर्छ र सारा नेपाली ले साथ र सपोट दिनुपर्छ उहाँ जस्तो मान्छे २० भए भ्रष्टाचारि देश छाडेर भाग्छन उहाँ जस्तो खरो मान्छे चाहिन्छ
फुन्नेजी नमस्कार तपाईँले आज जुन पोल खोल्नुभएको छ यो भन्दा पहिले तपाईले के डरले नखोलेको। हो कि पर्लोभनले नबोलेको आज एकाएक यत्रा कुरा रमेश खरेलके बारेमा बोल्दा तपाईँपट्टि पनि औँली उठ्छ है पुण्यजी। खाएर फुलमान घिसिङलाई मुद्दा दिएका रमेश खरेल पोल आजै खुल्दैछ । त्यस्तै भोलि तपाईँको पनि कसैले पोल त खोल्दैनन्।
नामर्द पुन्या परसाइ आज सम्म कहा थिइस तैले देशको लागी केही गर्न सक्दैनस तेरो खुबि छैन देश बनाउने त टिभी मा मात्रै फ्याउरो स्याल हुइया कराउने बाहेक केही गर्न सक्दैनस बुझिस ।