Тёмный

तिम्रै आँगन | Timrai Aagan |Shitashma Bhusal,Rachana Rimal,BB Anuragee|New Nepali Modern Song 2023 

BB Anuragee
Подписаться 460 тыс.
Просмотров 36 тыс.
50% 1

प्रदेशको भुमिमा रहेर पनि नेपाली,गीत,संगीत साहित्य लेखनमा सक्रिय मात्र नभई,स्वदेशप्रति अगाध प्रेम गर्दै समाजसेवामा संधै तत्पर अत्यन्त मृदुभाषी गीतकार शिताष्मा भुषालको सुमधुर मिठासपूर्ण प्रेमले ओतप्रोत शव्दहरु जुन आफ्नो २५ औ वैवाहिक वर्षगाठको अवसरमा सृजित रचना लोकप्रिय गायिका रचाना रिमालको आवाजमा रेकर्ड भईसकेको छ ।एकदम छिटो सुरताल र मेलोडी बुझ्ने,गीतको भाव बुझेर डुवेर गाउन सक्ने एक क्षमतावान गायिका रचना रिमाल ले यो गीतमा आफ्नो कौशलता मज्जाले देखाउनु भएको छ ।मैले यस्मा नेपाली लोकसुगम शैलीमा धुन निर्माण गरेको छु ।लोक र आधुनिक दुवै प्रकारका बाजाहरुको संगीत संयोजन रहेको छ यस्मा ।सके सम्म श्रवणयोग्य र श्रुतिमधुर बनाउने कोसिस गरेको छु ।ख्याम्टा विटलाई सकेसम्म नेपाली पन झल्काउने कोशिस गरेको छु ।पूर्ण श्रृंगारिक रसयुक्त यो गीत यहाहरुलाई कस्तो लाग्यो कृपया प्रतिकृयाको आशा गर्दछु ।
Audio Credits :
Song ; Timrai Aagan
Singer : Rachana Rimal
Lyrics : Shitएshma Bhusal
Music : BB Anuragee
Arrange : BB Anuragee
Recordist : Kamal Thapa
Mixing; Shukuram Rasaili
Mastering : Shyamswet Rasaili
Studio: Prism Digital Ktm
Video Credits :
Artist:
Nishant Bishwokarma( Octopad)
Kamal Thapa (Keyboard)
Kiran Bishwokarma (Guitar)
Govind Anek (Flute)
Pralhad Lamichhane
Cenamatographer;
Miraj Aryal
Arjun Lohar
Editor
Arjun Lohar
Audio Management : Sunita Rasaily
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Опубликовано:

 

24 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 91   
@bbanuragee
@bbanuragee Год назад
प्रदेशको भुमिमा रहेर पनि नेपाली,गीत,संगीत साहित्य लेखनमा सक्रिय मात्र नभई,स्वदेशप्रति अगाध प्रेम गर्दै समाजसेवामा संधै तत्पर अत्यन्त मृदुभाषी गीतकार शिताष्मा भुषालको सुमधुर मिठासपूर्ण प्रेमले ओतप्रोत शव्दहरु जुन आफ्नो २५ औ वैवाहिक वर्षगाठको अवसरमा सृजित रचना लोकप्रिय गायिका रचाना रिमालको आवाजमा रेकर्ड भईसकेको छ ।एकदम छिटो सुरताल र मेलोडी बुझ्ने,गीतको भाव बुझेर डुवेर गाउन सक्ने एक क्षमतावान गायिका रचना रिमाल ले यो गीतमा आफ्नो कौशलता मज्जाले देखाउनु भएको छ ।मैले यस्मा नेपाली लोकसुगम शैलीमा धुन निर्माण गरेको छु ।लोक र आधुनिक दुवै प्रकारका बाजाहरुको संगीत संयोजन रहेको छ यस्मा ।सके सम्म श्रवणयोग्य र श्रुतिमधुर बनाउने कोसिस गरेको छु ।ख्याम्टा विटलाई सकेसम्म नेपाली पन झल्काउने कोशिस गरेको छु ।पूर्ण श्रृंगारिक रसयुक्त यो गीत यहाहरुलाई कस्तो लाग्यो कृपया प्रतिकृयाको आशा गर्दछु ।
@user-gn1bh4eh8p
बिबी अनुरागी जीको हरेक उत्कृष्ट सांगितिक शृजनाहरुलाई कोकिल स्वरकी धनी रचनाले शीखरमै पुर्याएकि छिन् । बधाई छ सबै संगीत कर्मीजीहरुलाई॥
@sherbahadur9696
@sherbahadur9696 Год назад
sampurnalai samman nmskar xa git ramro baneko xa india kerala cochin m G rod Eranakulam samjhadee Hee ta L
@nabarajdahal1353
@nabarajdahal1353 Год назад
शब्द संगीत तथा गायन धेरै धेरै राम्रो /मीठाे, सफलताको शुभकामना 🌺🌹🌺🌹
@nimmigurung1834
@nimmigurung1834 Год назад
Jadu cha timi ko awaaj 🗣️ ma or yo geet nice 👍🏽👍🏽👍🏽👍🏽❤❤❤❤❤
@gopalkhatri2623
@gopalkhatri2623 Год назад
अति सुन्दर शब्द संगीत साथै मिठोसोर कि धनी रचना रिमाल सहित सम्पुर्ण मा सफलता को सुभकामना ❤❤❤
@jjrambo2040
@jjrambo2040 Год назад
Geet ko sarjak lai naman 🙏
@PRATIKSILWAL979
@PRATIKSILWAL979 Год назад
BB sir namaste hajur.
@arjunlohar3427
@arjunlohar3427 Год назад
❤❤
@aniltamang8457
@aniltamang8457 Год назад
Beautiful song mo big friend rachana nanu ko❤❤
@dhanmantamang1398
@dhanmantamang1398 Год назад
Very nice song rachana baini badhaix safaltako suvakamana all time good luck
@sitaramchaudhary2533
@sitaramchaudhary2533 Год назад
अति शुन्दर song
@ramapoudyal8663
बधाई गीत सफल बनोस्
@ranjitbohra9312
कति राम्रो गीत हो 👌❤
@KrishanaNegi
अतीरामरो
@nikeshlamagurung5571
@nikeshlamagurung5571 Год назад
Aaha jati sunyo tyattinai sunau lagne Sabda tesmathi music Sugandha banekoxa bb dai ko arrange nai diamond Lagxa malai❤
@chandradai1
@chandradai1 Год назад
उत्कृष्ट शब्द अनि कोमल स्वरकी धनी बहिनी रचना रिमालको स्वरमा सजियको मन छुने गीत ।
@aashisthapa815
@aashisthapa815 Год назад
Nice song..keep it up.
@chandanlimbu2017
@chandanlimbu2017 Год назад
Nice song rachana sister....
@ganeshpokhrel139
@ganeshpokhrel139 Год назад
Wow so beautiful song❤❤❤
Далее
Help Barry And Barry Woman Scan Prisoners
00:23
Просмотров 2,9 млн
Help Barry And Barry Woman Scan Prisoners
00:23
Просмотров 2,9 млн