समग्र दर्शक श्रोता बृन्दमा म संगीतकर्मी बिबि अनुरागीको हार्दिक नमस्कार !
आधुनिक/सुगम संगीतमा अलिकति नेपाली लोकसंगीतको रंग घोलेपछि निस्केको छुट्टै मिश्रित रंग यो गीतमा रहेको छ ।दृष्य त्यस्तो भव्य नभए पनि श्रवणकालागी यो गीत विशेष बन्यो भन्नेमा म ढुक्क छु ।अवस्य पनि यो गीतले मेरो आफ्नै मनको सांगितिक तृष्णा मेटाएको छ ।देशकै उत्कृष्ट र प्रशिद्द गायिका अन्जु पन्त संग संगीत सृजनाको पाटोबाट बिगतमा सयौ गीतमा जोडिदै आए पनि गायन र भिडियोमा सहकार्य गरेको यो पहिलो हो मेरो ।कृपया कस्तो लाग्यो प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु
Audio Credits :
Lyrics/Music
BB Anuragee
Singer
Anju Panta
BB Anuragee
Recordist
Govind Anek
Kiran Bishwokarma
Music Arrange (Music Producer)
BB Anuragee
Mixing
Kamal Thapa
Mastering
Shyamswet Rasaili
Studio
Prism Digital Studio
Rythem
Bhuwan Gandharba
Flute
Ratna Bk
Guitar Works
Sanjiv Baraily
Video Credits
Madal
Ayushma Gharti Magar
Keyboard
Kamal thapa Sinjali
Harmonium
Rakesh sony
Guitar
Kiran Bishwakarma
Sarangee
Govinda Anek
Cinematographer
Tarakanta Bk (Hari)
Arjun Lohar
Edit / Color
Arjun Lohar
Audio Management
Sunita Rasaily
Dress-Kusum Creation
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445
28 сен 2023