Тёмный

रचना रिमालको जादुमय स्वरमा रास्ट्रकविको गीत ।Jandina he priyatam |Rachana Rimal,BB Anuragee 

BB Anuragee
Подписаться 460 тыс.
Просмотров 58 тыс.
50% 1

राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको रचनामा संगीत गरेको मेरो यो दोस्रो हो । करीब ४ बर्ष अघि उहां स्वर्गवास नहुदै मैले कम्पोज गरेको गीत हो यो ,उहाँ कम्पोज सुनेर निकै खुशी हुनु भएको थियो । यस गीतका लागि विशेष पहल गर्नुहुने आदरणीय गोविन्द गुरुङ सर प्रति म सदा आभारी छु । किन्नर किन्नरी गीत संग्रह भित्र रहेको यो गीतलाई मेरो संगीतमा रेर्कडिङका लागि अनुमति लिने र सबै तारतम्य मिलाउने कार्य गर्नु भएको गोविन्द सर मार्फत नै हो । पेशाले बैंकिङ क्षेत्रको उच्च स्थानमा भएपनि आफैमा एक कुशल गायक तथा सर्जक अनि सरल र भद्र व्यक्तित्वका धनी आदरणीय गोविन्द गुरुङ ज्यु प्रति म नतमस्तक छु ।
राष्ट्रकवि ज्युको ईच्छा वमोजिम यस गीतको महिला भर्सन लाेकप्रिय गायिका रचना रिमालकाे आवाजमा प्रस्तुत गरिएको छ ।
दुर्भाग्यवस यस गीतको पूर्ण रेकर्डिङ सुन्न नपाउदै राष्ट्रकवि ज्यु हामी माझ रहनु भएन । यद्दपि उहाका दुई छोराहरु ईन्दिवर घिमिरे र राजीव घिमिरे ज्यु संग समन्वय गरेर यस गीत सम्प्रेषण गरेका छौं । उहाँका छोराहरु द्वय प्रति पनि हामी आभारी छौं ।
अहिलेलाई यो गीत के कस्तो भो कृपया कमेन्टको आशा गर्दै । यस गीत संग जोडिनु भएका सबै प्रति आभार प्रकट गर्दछु ।
Audio Credits :
Song : Jandina Hey Priyasi
Female singer :Rachana Rimal
Orginal Singer : Govinda Gurung
Lyrics : Rastrakavi Madhab Prasad Ghimire
Music : BB Anuragee
Arrange : BB Anuragee
Recordist : Kamal Kiran Govinda
Mixing Mastering : Shyamshwet Rasaily
Guitar: Kiran BK
Solo Violin : Yatiraj Adhikari
Guitar Works-: @sanjeevbaraili2239
Rhythum Works : @BhuwanGandharva
Flut : @FluteMusicGopalDev
Studio: Prism Digital KTM
Video Credits :
Uctopad : Nishant BK
Harmonim : BB Anuragee
Keyboard : Shukuram BK
Tabala : Bharat Lakhe
Basuri : Govind Anek
Madal : Kamal Kumar Bishwakarma
Strings team-
Conductor-Raj Kumar Shrestha
Group voilon-
Balgopal Maharjan
Sudhakar wasti
Suni Sing
Fobi Shrestha
RomanBudhathoki
Ishwar Bade
Prashan Sitaula
Alish Acharya
Pujan Basnet
Rojan Rai
Makeup : Utshah Ghimire
Management : DB Lohani Arjun Lohar
Cenatoghraph : Miraj Aryal, Dinesh Bista
Edit/Clour : Miraj Aryal
Light : Man Bahadur Magar
Greatful to
Indivar Ghimire
Rajiv Ghimire
Special Thanks-
Shishir Upreti
Sadikshya Dulal
Ayushma Gharti,
Bindu Sunar
Audio Management : Sunita Rasaily
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Опубликовано:

 

8 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 114   
@bbanuragee
@bbanuragee Год назад
राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको रचनामा करीब ४ बर्ष अघि उहां स्वर्गवास नहुदै मैले कम्पोज गरेको गीत हो यो ,उहाँ कम्पोज सुनेर निकै खुशी हुनु भएको थियो । यस गीतका लागि विशेष पहल गर्नुहुने आदरणीय गोविन्द गुरुङ सर प्रति म सदा आभारी छु । किन्नर किन्नरी गीत संग्रह भित्र रहेको यो गीतलाई मेरो संगीतमा रेर्कडिङका लागि अनुमति लिने र सबै तारतम्य मिलाउने कार्य गर्नु भएको गोविन्द सर मार्फत नै हो । पेशाले बैंकिङ क्षेत्रको उच्च स्थानमा भएपनि आफैमा एक कुशल गायक तथा सर्जक अनि सरल र भद्र व्यक्तित्वका धनी आदरणीय गोविन्द गुरुङ ज्यु प्रति म नतमस्तक छु ।
@premsagarchudali2707
@premsagarchudali2707 Год назад
Yeti ramro kaljhai geet ko views k ho hamro nepali janata k vako sabile herera maya gardinu hola ❤❤
@subhadradulal4828
@subhadradulal4828 Год назад
रास्ट्रकवि ज्यु को गहकिलो शब्दमा स्वर गोबिन्द गुरुङ दाजुको र सबै संगीत तर्फबाट सम्पूर्ण काम बि बि अनुरागी सर को छ भने रचना रिमाल बहिनी को स्वर मा पनि छ ।सबै उत्कृष्ट बेक्तित्व को लामो टाइम को मेहनत ले बनेको गित छ मलाई लाग्छ यो गित सर्बोच्च शिखरमा पुग्नेछ काल जै रहने छ 🎉🎉🎉🎉❤❤❤🙏🙏🙏🙌🙌🙌🎉🎉🎉
@jhalakshrestha5014
@jhalakshrestha5014 Год назад
रचना रिमाल ले गाउनु भको गीत हरु खोजी खोजी सुन्ने जति हाजु हुम त 🙏🙏
@kalyancentury3032
@kalyancentury3032 Год назад
शब्द ✍️✍️✍️अनि संगित🎼🎼🎼🎼को मिलन भएछ त्येही माथी रचना रिमालको जादुमय स्वारमा अति सुन्दर छ गित सुनमा सुगन्ध भएको छ दाजी 🙏🙏🙏🙏
@khemsony2993
@khemsony2993 Год назад
Dherai ramro.
@manrai9509
अतिनैमिठो स्वरभएका रचना रिमालले गाएकोलेपनि अझसुनमा सुगन्धभएकोछ रचनालाई अझैराम्रोगर्दैजानु शुभकामनाछ 👏👏👏👏👏👏👏
@biralkumal6032
@biralkumal6032 Год назад
राष्ट्रकवि स्व माधव प्रसाद घिमिरे ज्यु प्रति हार्दिक श्रद्धा सुमन उहाँ को अमुल्य रचना बहु लोकप्रिय सर्जक सङ्गीत कार दाजु को मिठास सङ्गितमा अब्बल गायिका रचना रिमाल बहिनी को आवाज मा कालजयी बन्ने छ सफलताको शुभकामना दाजु ।
@prabinmagar1290
@prabinmagar1290 Год назад
Wow Rachana Nani Best wishes and bb sir
@guruprasadkafle9667
@guruprasadkafle9667 Год назад
अति सुन्दर।
@gurungshyam
अहिले सम्मको उत्कृष्ट प्रस्तुति गोबिन्द सर, बि बि अनुरागीको मिठो सङीत सयोजन , बधाई दुबै श्रष्टाहरुलाइ ! ! ! अनि रचना रिमाललाई पनि !
@kkranain
@kkranain Год назад
Great composition tribute to Great Rastra kavi.
@DiamondJoshi
@DiamondJoshi Год назад
पूज्य ब्रह्मलिन राष्ट्रऋषि राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्यूका साहित्यबाट प्रभावित भएर कविता लेख्ने र अध्ययन गर्ने चाहना प्राप्त भयो। आदरणीय भगवद्स्वरूप राष्ट्रमहर्षिको दर्शन हुन नपाएरै राष्ट्रकविले आफ्नो उद्देश्य पूरा गरेर जानुभयो। राष्ट्रकविको सपनामा प्राय: दर्शन भैरहन्छ। राष्ट्रकवि प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै। वहाँकै इच्छानुसार सुमधुर आवाजमा सजिएको प्रस्तुत गीत अत्यन्तै मिठो लाग्यो। सफलताको शुभकामना।
@kirandeepofficial5900
@kirandeepofficial5900 Год назад
धेरै मिठो लाग्यो
@Aktimapariyar20
@Aktimapariyar20 Год назад
नमस्कार म बाल कलाकार एक्टिमा परियार गीतले सफलता पाओस धेरै धेरै शुभकामना
@badrimanjoshi9106
@badrimanjoshi9106 Год назад
मीठो गीत
@manojbc1359
@manojbc1359 Год назад
Dherai ramro geet 🎉🎉❤❤❤❤
@buddhiram9059
@buddhiram9059 Год назад
Wow niece song love you all time ❤❤
@manishachapagain6360
@manishachapagain6360 Год назад
Rachana Rimal always favourite singer ❤️❤️
@rubinvai1945
@rubinvai1945 Год назад
Beautiful song best of luck❤❤❤
Далее
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
01:00
кажется, началось
00:45
Просмотров 1,6 млн