Тёмный

नेपाली सेनाको सम्झनामा माओवादी जनयुद्धको एक चर्चित लडाईं - रोल्पा रातमाटे आक्रमण | Ratmate Attack 

The Nepalese Civil War
Подписаться 49 тыс.
Просмотров 68 тыс.
50% 1

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#Rolpa_Ratmate_Attack
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com

Опубликовано:

 

6 апр 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 109   
@madansubedi4817
@madansubedi4817 3 месяца назад
नेपाल तारा भन्ने पदक सिपाहीको बहादुरीभन्दा पनि Rank हेरेर दिइदो रहेछ। विश्वविख्यात भिक्टोरिया क्रस, मेडल अफ अनर हरु तह तप्का भन्दा पनि बहादुरी हेरेर दिइन्छ। लक्ष्मण ठूलो बुवालाई किन नेपाल तारा दिइएन???
@sanatkc630
@sanatkc630 Год назад
रक्षा सम्मान कल्याण आफ्नो देश नरेशको सर्वप्रथम सधा जान धर्म कर्म सिपाहीको। जय होस हजुरको। अन्तर्वार्ताको लागि घेरै धन्यवाद।
@sirnare3408
@sirnare3408 Год назад
निकै लामो समय पछि एउटा घतलाग्दो कहानी सुन्न पाइयो . सम्मान योग्य बिचारको लागि हाम्रो सुबेदार साबलाई हिर्दय देखिको सलाम छ ! नेपाली सेना कति बहादुर र सुझ बुझ छ भन्ने कुरा बुझ्न यो एउटै अन्तरवार्ता काफी छ
@ajaynepali4367
@ajaynepali4367 Год назад
Wasser vbhg😢😢😊😅😢😮😢🎉🎉🎉😂😊😊😊😅😮😮😢🎉🎉😂🎉L😮😊
@tekendrabikram9831
@tekendrabikram9831 Год назад
देशको लागि लडने नेपाली सेनाका वीर सपूत प्रती उच्च सम्मान छ !
@Enjoy42ye
@Enjoy42ye Год назад
अति भद्र अनि शुन्दर बिचारको हुनुहुदोरहेछ। सहि लाग्यो।
@rameshkumargurung7438
@rameshkumargurung7438 Год назад
हजुरको पर्खाइ सारै लामो हुदा पनि माया नमारी हेर्न्ने जति यता हाजिर हौ हैईई 🌺🇳🇵🇨🇳😍🌹
@ashokghimire8866
@ashokghimire8866 Год назад
🙏🙏🙏
@sachinkhadka7847
@sachinkhadka7847 Год назад
जय होस साही नेपाली सेना को
@rameshkc2562
@rameshkc2562 Год назад
हजुरको अन्तरबार्ता सुनेर निकै खुसी लाग्यो सर हजुरले सुरुमै भन्नु भयो कि नजिकैको सुरक्षा निकाय रुकुम को खारा र झुल्नेटा भनेर हजुर हरुसंग रातभरि लडाईं पर्दा साेही रात म झुल्नेटा पाेष्टमा रातभरि स्ट्यानबाइ बसेको थिएँ।।
@bibishaprasaithakuri7425
@bibishaprasaithakuri7425 Год назад
कर्मठ याेध्दा ज्यान भन्दा देश र सेनाको माया हितमा जीवन बिताउनु भएकाे मेराे आदरणीय ब्यक्तित्वलाई उच्च सम्मान छ ।
@surendradura9655
@surendradura9655 2 месяца назад
यो भिडियो मैले पुरै हेरे शुबदार साबको भनाइ ठिक लाग्यो सलाम नेपाल आमाका वीर सपुत प्रति हार्दिक श्रद्धाञ्जली
@khimpandey4037
@khimpandey4037 Год назад
राम्रो सत्य कुरा गर्नु भयो
@mangalgurung
@mangalgurung Год назад
धेरै राम्रो अन्तर्वार्ता हेर्न पाइयो खुसी लाग्यो धन्यवाद सर 🙏🏿
@nabalshah8971
@nabalshah8971 Год назад
Areal distance between Bohara gaon and Ratamate tower is about 10.5 km and between Khara camp and tower is about 5.5 km.... is it possible to provide 81 mm fire support for effect??? Hats off to team Ratomate Tower for their courage🙏
@mohanraut6829
@mohanraut6829 6 месяцев назад
Hats off to them as well as you are the hero sir I am your huge fan sir♥️
@kulmanbudha9753
@kulmanbudha9753 Год назад
देश भक्क्ती निस्था & इमानदारी पुर्बक दिउती गर्नु बाकोमा जमदार साहेब लाई सलाम छ !!!
@jyotibudha2083
@jyotibudha2083 Год назад
यदि म बाट दिन मिल्थ्याे भने तपाईं सबैलाई अाजकाे मितिमापनि बहादुर मेडल दिन्थ्ये 34 जनाले सिङ्गो नेपालका माअाेबादीलाई जितेकाे मा 🙏🙏🙏
@dvultureseye1940
@dvultureseye1940 Год назад
रत्माटेमा जमदार लक्ष्मन हमालले र खारा मा मेजर हरिबबु बोगेटि ले पाउने नेपाल तारा मा सेना भित्र को राजनीति चलखेल र नबल शाह जस्ता केहि अब्बल कमान्डर हरुको बढुवा नगरी बिदाइ गरिनुलाई बुझ्न जो कोहीलाई त्यति सजिलो छैन
@binodbastakoti3328
@binodbastakoti3328 Год назад
Sahi ho
@youngblood2849
@youngblood2849 Год назад
​@Binod Bastakoti Very gentle and intelligent subedar saab
@manbahadur3428
@manbahadur3428 Год назад
खुशी लाग्यो देशको रक्षा गर्दा बेहोरेको क्षन् अनुभव सुनाउनु भयो सलाम गर्छु।
@bhubanrai2443
@bhubanrai2443 Год назад
After listening the full interview i can strongly up my voice that this gentleman should honoured with Bir "Nepal Tara " Salute to one of the bravest soldier
@user-dq6el7ze7c
@user-dq6el7ze7c Год назад
गर्व लाग्छ शाही सेना हुनु मा,जय देश जय स्वाभिमान 🙏🇳🇵
@sdstudio0317
@sdstudio0317 Год назад
सलाम छ यी कमाण्डरलाई, उनले ५०० भन्दा बढी विद्रोही विरुद्ध मात्र ३४ जना सिपाही लिएर लडाइ जिते र नवल शाह विद्रोहीसँगको Offensive Warमा PRO कमाण्डर भएकाले पाएको भन्दा धेरै सम्मानको हकदार थिए 🤔
@grg.227
@grg.227 3 месяца назад
तेसै प्रेम सिगं बस्नेत सरले गाली गरेको होइन रैछ आहिले आर्मिको ठुला बडालाई सलाम छ हजुर लाई
@manojthapaliya2691
@manojthapaliya2691 Год назад
धेरै लामो पर्खाइ पछि आज हेर्न पाइयो धेरै खुशी लाग्यो ❤❤
@dipaksaru7561
@dipaksaru7561 Год назад
सलाम छ सुवेदार साप हजुर लाई म हजुरको चेला पनि हो । एउटा चेलालाई गूरुको कति सम्म स्नेह हुदोरहेछ कि हजुरले सिकाएका सम्पुर्ण ज्ञान र विवेक अहिले पनि ताजै छ । आज यो भिडियो बाट हजुरको दर्शन गर्न पांउदा म अति हर्षित पनि छु कंहि कतै बाट हजुरको सम्पर्क नम्वर प्राप्त भएमा म अवस्य फोन मार्फत भएपनि मजुर सित भेट गर्ने जमर्को गर्ने छु ।
@thakuribhupindra3504
@thakuribhupindra3504 Год назад
Saru bhai abastha k chha lamo samjhana.
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Год назад
उहाँ ले पहिले नै अडियो अन्तर्वाता दिनु भएको रहिछ।आज live मा देख्न पाईयो so happy 🙏💐
@billgeatsbm6290
@billgeatsbm6290 Год назад
Saharai Respects Humble Sir. Salut xa.
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Год назад
अर्को एपिसोड कालीकोट पिलि माओवादी अपहरण गरि लगिएका पुर्ब साही सेना जवान को लाईभ interview लिने प्रायस गर्नु होला।
@khadkag5816
@khadkag5816 Год назад
हस्त बि.सि. सङ्ग मैले सङ्गै जङ्गल वार्फेर कोर्स गरेको हो अमलेखगञ्ज मा २०६१ साल मा सलाम छ है सुबेदार साप लाई ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@MunaPathak1234
@MunaPathak1234 Год назад
खारा २ मा ८१ चलाउनु हुने नेपालि सेना कमाण्डर को पनि लिनु परो............
@bambahadurmalla8517
@bambahadurmalla8517 Год назад
लामो प्रतिksha पछि हेर्न पाइयो| खुशी लाग्यो|दुखद लडाई
@majorngurung5502
@majorngurung5502 Год назад
Was desperate to watch & listen the next episode. Thanks
@bhagyashreebhagyashree3782
@bhagyashreebhagyashree3782 Год назад
Thank you so much sir after long time Aayo ta video Ali chito video launu paro sir.
@rupapulami8535
@rupapulami8535 Год назад
सर एक चोटि लहानु चौधरी को पनि इज इन्टारभ्य लिन पर्यो ।उहाँ सङ्ग लडाइ देखि मदन भ न्डारी अमर लामा को हत्या सम्म जानकारी छ
@Delje960
@Delje960 Год назад
Thank you very much Subedar saheb for sharing your experience & thoughts.
@youngblood2849
@youngblood2849 Год назад
जिन्दगीमा youtuber होस् त यी पत्रकार जस्तो होस् , if i ever got chance to visit i want to meet this Reporter
@user-zp5px8fp1i
@user-zp5px8fp1i 6 месяцев назад
जय नेपाली सेना सलाम सर
@poshanchetriee4767
@poshanchetriee4767 Год назад
ढिलो तर मिठो लेउनु हुन्छ सर ❤️❤️❤️
@nabinbhandari4087
@nabinbhandari4087 Год назад
Derai ramro ❤❤
@dhanbahadurmalla8814
@dhanbahadurmalla8814 Год назад
पर्खाईमा भिज्याे सिरानी भन्ने गितकाे याद अायाे😂😂😂
@billgeatsbm6290
@billgeatsbm6290 Год назад
Owo i waiting this place war reality. Tq sir. Salut.
@worldTripblogs20
@worldTripblogs20 Год назад
साब भर्ति हुदा म भर्खर जन्मेको रहेछु।
@sunilkunwar3673
@sunilkunwar3673 Год назад
यस्तो यस्तो सेनाहरुको भिडियो ल्याउनुन खाओबादिको गफ सुन्दा पनि हेर्न मन लाग्दैन
@sajanrai100
@sajanrai100 3 месяца назад
नेपाल आर्मिमा खै के भन्नू? तलबै राम्राे हुन्न बरु भारतिय आर्मिमा गएकाे भए पैसा त तन्न हुन्छ ।
@rochettri9431
@rochettri9431 Год назад
Good interview.
@diakarki2590
@diakarki2590 7 месяцев назад
Ati राम्रो camadar lai nepali तारा dinu पर्छ
@sirnare3408
@sirnare3408 7 месяцев назад
He is the candidate for Nepal Tara
@sanymmagar1492
@sanymmagar1492 Год назад
Best interview ever 🔝🌹🌷🌺🎩👒🎈🚀
@billgeatsbm6290
@billgeatsbm6290 Год назад
Teha ko ladai ma Mobadi ko las le purai najik ko Junjle bhariysko thiyo. Autai khaldo ma 10/12 las gareka thiya. 100 au las thiya.
@bharattamang2813
@bharattamang2813 Год назад
first like 👍️first coment🤗 🎉🎉
@funnyfans01
@funnyfans01 Год назад
आर्मिको कहानि सुन्न मन छ माओबादिको गफ सुन्न नपरोस😊
@himalprasadsharmapoudel2536
Jay hos nepali sahi sena ko hajur,,,
@sdstudio0317
@sdstudio0317 Год назад
"Nepalese Civil War" channel never dissapoints us .❤
@Amitsingh-wv3js
@Amitsingh-wv3js 6 месяцев назад
Salute to all brave army 🙏🙏
@babindongol4689
@babindongol4689 4 месяца назад
Jaya durga sab le samjiyako sir hjr haru le jaya durga
@indrabahaduradhikari4806
@indrabahaduradhikari4806 Год назад
Salam xa
@Basnet464
@Basnet464 Год назад
👍
@rthy3327
@rthy3327 Год назад
Butwal ko Yuddha ko video banaunu
@kalidashadhikari3089
@kalidashadhikari3089 Год назад
🙏🏻🙏🏻🙏🏻
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi Год назад
Salam xa baje lai jai Nepal
@user-po6fw5yg2e
@user-po6fw5yg2e Год назад
Jaya durga sir ma Bal Bahadur Raut
@rabinadhikari7402
@rabinadhikari7402 Год назад
rolpa ghartigaun ko kina na aako ho sir..??
@priyanshuregmi3771
@priyanshuregmi3771 Год назад
Salute Nepal army 🪖
@sanatkc630
@sanatkc630 Год назад
Next vedio kaile lagcha.
@Samir-vc8uo
@Samir-vc8uo Год назад
❤❤❤❤
@yadavraskoti9031
@yadavraskoti9031 Год назад
❤❤❤❤❤❤
@MunaPathak1234
@MunaPathak1234 Год назад
Aayo balla.......
@indrabahaduradhikari4806
@indrabahaduradhikari4806 Год назад
Mero camandr hunuunxa inbiu sahi ho phon no pay huntyo
@thenepalesecivilwar108
@thenepalesecivilwar108 Год назад
Tapaiko contact dinu sir thenepalesecivilwar@gmail.com
@manmagar2466
@manmagar2466 Год назад
👍️👍️👍️👍️👍️
@roybatty4302
@roybatty4302 Год назад
Audio clear bhayena
@chandrabhujel5064
@chandrabhujel5064 7 месяцев назад
❤️❤️❤️❤️❤️
@surajzimba8433
@surajzimba8433 Год назад
Dheraii parkhey balla
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Год назад
first view
@ManParkashMagar-wx7nr
@ManParkashMagar-wx7nr Год назад
Thuprai manoranjan ko shadhan bhetiyo bhannu bhayo jamdar Saab le kasailai bharam na rahos yudda ma hajarau bibahit jodiharu ladai lade ka thiye.
@sanatkc630
@sanatkc630 Год назад
Oni bibahit athawa prem ma baseka yuba yubati haru le twa prayog garni ho manoranjan ko sadhan . Jam sab le bhaneko thikai ho
@grg.227
@grg.227 3 месяца назад
बिबाहित होननिसगी,निन्सुई लाउन पाउदैन कन्डम हालेर त चिक्नु पर्योनी हो हामिले नि धेरैदेखेछ हो हाम्रो तिर नि आउंथ्यो हो जोडि जोडि
@lndc8502
@lndc8502 Год назад
Kasto ramro kura garnu vo subedar sap
@baghmarejetho7073
@baghmarejetho7073 Год назад
माओवादी द्वान्दकालका घटना हरु सुनाउने ३, ४ वटा युटुब चेनल हरु छन् तर यी सबै चेनल ले उही व्यक्तिको अन्तरबार्ता पालैपालो लिएको देखिन्छ त्यसकारण यी सबै चेनलहरुको मुख्य संचलाक चाही एउटै हो कि जस्तो लग्यो
@thenepalesecivilwar108
@thenepalesecivilwar108 Год назад
बाघले शिकार नगरेसम्म ब्वाँसोको पेट भरिंदैन
@tilaktilak4004
@tilaktilak4004 Год назад
​@@thenepalesecivilwar108 कडा जवाफ ।।।
@sanatkc630
@sanatkc630 Год назад
​@@thenepalesecivilwar108 गजबको जवाफ हजुर। कति प्रय ठुला कमाण्डरको नाम पनि नसुनेका मिडिया हरुले हजुरको च्यानल हेरे पछि अन्तर्वार्ता लिएका छन।
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Год назад
​@@sanatkc630 कुन चाहिँ मिडिया रहिछ सर।।।नाम भन्न्न मिल्दैन?
@sanatkc630
@sanatkc630 Год назад
@@swargadwariyoutube1295 छन नि हजुर नामै त किन लिनु पर्यो र ।‌ तर निकै लामो समय भयो यो च्यानलको सरले भिडियो नहालेको। यसो हेर्दा हतपत नआउने जस्तो छ।
@parbatlimbu234
@parbatlimbu234 4 месяца назад
Nepal army sanga SNIPER group xaina??
@nischalchettri7453
@nischalchettri7453 Год назад
अलि voice clear aayena hou😢
@mun-beechhetri5282
@mun-beechhetri5282 Год назад
Brave soldier salute 🙏💪💪
@srkhadka5660
@srkhadka5660 Год назад
आवाज नै प्रष्ट बुझिएन
@bambahadurmalla8517
@bambahadurmalla8517 8 месяцев назад
नेपलिज सिभिल वार हरायाे।भिडियो अाउनै छाेड्याे त
@devsunar1557
@devsunar1557 Год назад
राता माटे हाम्राे गाउँ काेरैछ तेतिखेर म गाउँकाे बिहे मा गाकाे थिय
@nischalchettri7453
@nischalchettri7453 Год назад
xya ramro sanga sunekai xaina ali ramro banayera ta post garnu parxa ni jhan 2 ghanta ko rahixa
@indrabahaduradhikari4806
@indrabahaduradhikari4806 Год назад
Laxman sar salam ma Indra fes book ma bholne ma ta hero coy India duty gardai xu
@rishiaryal9559
@rishiaryal9559 Год назад
Sanjaya shing bhandari hola
@thakuribhupindra3504
@thakuribhupindra3504 9 месяцев назад
Ho bhai
@ngankumarathapamagar2974
@ngankumarathapamagar2974 Год назад
जता पनि राजनीति थुक्क खाते राजनीतिक पार्टी का नेताहरु
@manishlama5221
@manishlama5221 Год назад
साहसी सिपाही
@vxvlogs3662
@vxvlogs3662 Год назад
Namaskar 🙏balla ma herdai xu
@mickeyshrestha9115
@mickeyshrestha9115 Год назад
Kusi lagyo aja bala live herna payo
@namarajadhikari3732
@namarajadhikari3732 9 месяцев назад
Khaobadi le desh 100 barsha pachhi dhakeliyo
@BhupendraRana-ue3xy
@BhupendraRana-ue3xy 10 месяцев назад
Aruthikai vannuvyohola mnoranjnkosadan glatvannuvyo vognehami bagbaskuragarne
@user-yi8ie8wd1o
@user-yi8ie8wd1o Год назад
हेली कोप्टर र काडेतार नहुने भय शाही भरौते हरुको इन्तर्भियु आज कहाँ हेर्न पैन्थ्यो
@kapilgyawali4758
@kapilgyawali4758 Год назад
haha prithivi narayan shah ko fauj ho kaancha tori baun harule jhukkayera hidayeko gang hoina nepali sena
@karmeshji4671
@karmeshji4671 9 месяцев назад
❤❤❤❤❤❤❤
Далее
Каха и калЪян
00:46
Просмотров 170 тыс.
Каха и калЪян
00:46
Просмотров 170 тыс.