Тёмный

माओवादीसँग लड्दा लड्दै जंगलमा एक्लिएका घाइते शाही नेपाली सेनाको कथा ....| 

The Nepalese Civil War
Подписаться 50 тыс.
Просмотров 241 тыс.
50% 1

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#The_Battle_Of_Hagulte
Dor Bahadur Chamatkar
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com

Опубликовано:

 

14 ноя 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 248   
@nabalshah8971
@nabalshah8971 Год назад
साहस र पहलता नै सिपाहीको प्रमुख हतियार हो l जय शमशेर भाइ!!
@sachinkhadka7847
@sachinkhadka7847 Год назад
डटी लडछौ अजय भै ! जय जय जय अजय दल !!!
@sachinkhadka7847
@sachinkhadka7847 Год назад
माओवादी छ भनेर थाहा पाउदा पाउदै 55 जना को मात्रै सानो टोलि , tactically न हिडेर सुरु सुरु बाटै बाटो हिंडनु नै गलत भयो जस्तो लाग्यो मलाइ । दुइटा flank बनाएर हिंडेको भए घेरा मा परेको आफ्नो टोलि लाइ support गर्न अनि आतंककारी लाई घेरा मा पार्न सकिन्थ्यो जस्तो लाग्यो मलाइ चै , हजुर लाइ कस्तो लाग्यो नबल सहाब ।
@dvultureseye1940
@dvultureseye1940 Год назад
New interview dinu na sir please
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Год назад
नबल सर🙏 नयाँ interview दिनु होस कृपया
@rajendrapuri8098
@rajendrapuri8098 Год назад
नबल सर सलाम छ तपाईंको हिम्म्त र साहास लाई the hero
@rajuthapa1349
@rajuthapa1349 Год назад
म आफै तत्कालिन शाही नेपाली सेना 👮‍♀️हाल दुबई ,सुरु देखि अन्त्य सम्म पुरा अन्तरबार्ता हेरियो राम्रो लाग्यो real कथा !
@youngblood2849
@youngblood2849 Год назад
यी पत्रकार को हुन् के गर्छन् र कहाँ बस्छन् कसैले भन्दैन जे होस् जो भएपनि प्रश्न सोध्ने दमदार शैली चाही अति उत्कृस्ट छ , उनले लिने हरेक अन्तर्वार्ता हरु लिपिबद्द गरेर इतिहासको लागि सुरक्षित राख्दा हुन्छ
@keshavbalayar1734
@keshavbalayar1734 Год назад
मेरै ठाउमा भयको ७दिन सम्मको लडाइ हकुल्डे लेकमा पहिले सनेको थय आज नेपाल आमाको सच्चा र साहसि सिपाइ लाइ देक्दा खुसि लाग्यो जय शमशेर
@chakraprakashbalayar
@chakraprakashbalayar Год назад
Hoki
@poshanchetriee4767
@poshanchetriee4767 Год назад
तत्कालिन सहि सेना सर ले लास्ट मा चाई निस्वार्थ जनता को बोल्ने बोलि बोल्नु भयो सरले एकदमै महतपूर्ण कुरा रख्दिनु भयो धन्यवाद छ सरलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏
@gumbahadur4332
@gumbahadur4332 Год назад
सलुट छ साहसी बहादुरी सेनालाई बास्तबमा उहाको मन पनि सफा रैछ कसैलाई काखा कसैलाई पाखा नगरीकन राम्रो अनि सत्य बोल्नु भएको छ ! जय नेपाल 🇳🇵🇳🇵🙏🙏
@mylord4984
@mylord4984 Год назад
बिचरा भाग्यले बाँच्न सफल हुनुभयो सबै भन्दा ठुलो कुरा त्यही हो आउँदा दिनहरू शुख र शान्ति ले बितोस्
@user-ob7rb5ef5q
@user-ob7rb5ef5q 6 месяцев назад
अति राम्रो कुरा गर्नु भयो हजुर को बिचार पनि एक दम राम्रो लाग्यो
@thenepalesecivilwar108
@thenepalesecivilwar108 Год назад
कृपया भिडियो हेरिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला ! THANKS
@kamaldevkota8048
@kamaldevkota8048 Год назад
त्यो सरुको धुन परिवर्तन न गर्दिनुन plzzzzzzzz सर
@rajendrapuri8098
@rajendrapuri8098 Год назад
धेरै धन्यवाद सर तपाईंको दम दार प्रस्तुति अनि यस्तै यस्तै आर्मी माओबादी सन्ङ्ग लडाइँ मा भएको काहानी प्रसारण गर्नु होला
@Soluunik
@Soluunik Год назад
यस्तो अन्तरबार्ता हेरेर माओवादी पटक्कै मन पर्दैन अनि मेरो नेपाली सेनाको एक जवानले आखै अगाडि एक जना केटि घरको भित्तामा ढेसी ढेसी करनी गरेको देख्दा नेपाली सेना पनि पटक्कै मन पर्दैन ।
@youngblood2849
@youngblood2849 Год назад
Surendra ko Name dherai aayo uhako interview linu please
@techinicalguide100youtub
@techinicalguide100youtub Год назад
खत्रा इन्टरभ्यु।
@caroukinganmo7343
@caroukinganmo7343 Год назад
हजुर जस्तषषै सत्कार्य गरेर वहादुर देषखाउनु भयो। तपाइको छोरा नातिले बदलातिर्ने छन । हजुरलाई सलाम
@nirajankhadka9537
@nirajankhadka9537 Год назад
संस्कार डोर बहादुर सरबाट सिक्नु पर्दछ कति शिष्ट र सभ्य भाषा प्रयोग गरिरहनुभएको छ सलाम छ डोरबहादुर सर तर दुःख ब्यक्त गर्नुपर्दछ देशको लागि लड्ने ब्यक्ति अहिले यस्तो अबस्थामा हुनुहुन्छ तर लडाउनेहरुलाई वास्ता छैन सत्ता भोग बिलास प्रयोग गरिरहेका छन ।
@max7272
@max7272 Год назад
हजुए नेपाल आउनु भाहोकी के हो लाइभ इन्टर्भ्यु लिनुभारछ। धेरै दिनको पर्खाइमा ल्याउनु भो धन्यावाद सर।
@rajendrapuri8098
@rajendrapuri8098 Год назад
सर तपाईंको प्रस्न सोधपुछ गर्ने उत्कृष्ट तरिका अनि दमदार ,प्रस्तुतिले लाई सबैले मन परायाका छ्न, गाम, पिलि ,लिस्ने हगुल्ते लेक लगायत अन्या आर्मी हरु को अन्तरबार्ता छिटो छिटो लाउनु पर्यो , खोजी गर्नु पर्यो सबै
@saritachhetri2052
@saritachhetri2052 Год назад
Peleki.ghatanako.barema.get.joxeme.xu laying.sir.samparka.garmn
@matribhumiko-maya
@matribhumiko-maya Год назад
कति कहालीलाग्दो सैनिक दाइको अन्तर्वार्ता।हजारौं संख्यामा रहेको आतंककारी को समुह लाई निस्तेज पार्नको लागि जम्मा ५५ जना सैनिक। यो ठाउँमा अजय दल हुनु पर्थ्यो
@ubjansinghlawad6300
@ubjansinghlawad6300 Год назад
जुन दल भएपनि काम थिएन हजुर
@mahendrapandit9093
@mahendrapandit9093 Год назад
Nabal shah and team
@a10nip48
@a10nip48 6 месяцев назад
जय नेपाली सेना
@jitenthapa8268
@jitenthapa8268 4 месяца назад
कति शालिन अनुशासित छन शाही नेपाली सेना
@sirnare3408
@sirnare3408 Год назад
चमत्कार दाजुको देश प्रतिको माया र त्याग सुनेर आँखा मा आँशु कतिबेला आएछन् थाहै भएन , तपाईं जस्तो सुझबुझ भएको भू पु अफिसर अब राजनीतिमा आउनुहोस हाम्रो संधै साथ सहयोग रहने छ । साथै उहाँ जस्तो अब्बल र सबैको प्रिय पत्रकार को हुनुहुन्छ यसै कमेन्ट मा रिप्लाई दिनु pls
@krishnachamatkar2940
@krishnachamatkar2940 4 месяца назад
❤❤
@phurchhirngsherpa3520
@phurchhirngsherpa3520 Год назад
देशको सेवा गर्न पाउनु गौरब हो तर राज्यले हेर्ने सेवा सुविधा र योगदानको कदर छैन नेपालमा सेनाको पावरमा आज देशमा राज्यसत्ता, सार्वभौम र राजनीतिक दलको अस्थित्व रहेको छ ।
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Год назад
सुरुवात interview मै रमाईलो लाग्यो😀😀कुन चाहिँ फटा लाईमा लागेको रहिछ थर नै परिवर्तन गरिदिएछ 😀😀😀
@Mkk462
@Mkk462 Год назад
अहिले सम्म कै रमाईलो interview ❤❤
@resammagar4481
@resammagar4481 Год назад
धेरै राम्रो लाग्यो अन्तरबार्ता सलूट छ नेपाल आर्मी लाई
@ratanmahata4231
@ratanmahata4231 Год назад
जय नेपाली सेना सर सलाम छ हजुर को बहादुरी लाई
@surendradura9655
@surendradura9655 3 месяца назад
तपाईँ लकी बहादुर हुनुहुन्छ Salute गर्दछु
@billgeatsbm6290
@billgeatsbm6290 Год назад
Desh ko lagi tapai ko yogdan parti naman. GOD BLESS.
@amritlimbu3246
@amritlimbu3246 Год назад
मार्मिक कथा सलुट छ सर
@rujalthapa6395
@rujalthapa6395 Год назад
दाइ पनि हेर्दै कमान्डो जस्तो देखिन्छ कति मजाले बर्णन गर्नु भाको सारै मन पर्यो ।
@shankarbist418
@shankarbist418 Год назад
बधाइ छ भाइ साहस हो सेनाप्रतिको माया अनि मोह
@gitashahi3570
@gitashahi3570 Год назад
सरल सहज रूप मा आफ्नो भोगाइ राख्नु भो । निश्चित रूप मा सरकार ले चमत्कार जस्ता घाइते योद्धा दुवै पक्ष का घाइते यौधा हरु को जिम्मलिनु पर्छ।
@salimansari-ud2ug
@salimansari-ud2ug Год назад
तपाईको खोजलाई सलाम!
@sudhadhakal4166
@sudhadhakal4166 Год назад
आहा कति राम्रो सोच बिचार भयको हजुर सलाम जमदार साप
@billgeatsbm6290
@billgeatsbm6290 Год назад
100%Sahi lagyo sir tapai ko bhanai. Sarkaar le yathochit byabastha garos.
@shankarbohara9767
@shankarbohara9767 Год назад
यो एकदम राम्रो च्यानल रहेछ आज देखि हेर्न थालियो
@bhimnepal1521
@bhimnepal1521 Год назад
सर म दुबई बाट हाे बेनिकाे राजु नेपाली कर्निल interviawe हेर्ने मन छ हजुरकाे subscriber
@anandchhetri8813
@anandchhetri8813 Год назад
Faujiji you are so good and jolly person and especially your thoughts I really appreciate you fauji bhai
@user-oj3qu2ou3f
@user-oj3qu2ou3f 4 месяца назад
सम्सेर दल का सिपाई भाइ लाई धेरै धेरै बधाई भाइकाे अन्तर बार्ता सुन्दा डाेल बहादुर चमत्कार हार्दिक शुभकामना छ।
@kusangsherpa7765
@kusangsherpa7765 Год назад
कत्ती मिठो बोली दाजु को।जिल्ला बासी नै पर्नु भाछ।
@manitarai5085
@manitarai5085 Год назад
अन्तरबार्ता धेरै राम्रो लाग्यो
@Surajhml
@Surajhml 6 месяцев назад
त्यो भात दिने भाइ लाई भेटेर ढोग गर्नु दाइ.. तपाईं को ज्यान जिउँदो त्यो भाइ को कारणले छ। अरु पनि धेरै जना हुनुहुन्छ तपाईं को ज्यान बचाउने भगवान रुपि मानव।
@rejinaadhikari157
@rejinaadhikari157 Год назад
दाजु हजुरले दुश्मनपर्ति देखाएको साहनुभुति सुन्दा खुसी लाग्यो 🙏 फेरि भेट्ने मौका मिलोस्
@shivrajbhattrai7594
@shivrajbhattrai7594 Год назад
यो मान्छे लाई मैले मज्जाले चिन्छु एयरपोर्ट मा सङ्गै बसेको हामी गाफडी दाजु🙏🙏🙏जय सम्शेर
@deepakacharya9390
@deepakacharya9390 Год назад
कती स्पष्ट अनि सालिन हुनुहुँदो रहेछ चमत्कार सर।
@user-dq6el7ze7c
@user-dq6el7ze7c Год назад
सलाम गुरु जी, 🙏🇳🇵
@user-yi8ie8wd1o
@user-yi8ie8wd1o Год назад
कम्रेद् बज्र ले हकुलते मा तिमीहरुको हतियार हातैले तानेर खोसेको कहा बिर्शेको छु र
@user-dq6el7ze7c
@user-dq6el7ze7c Год назад
@@user-yi8ie8wd1o भग्ग्दै गर्दा एक सत हानेर आतंककारी को टाउको फुट्बल खेलको हाम्ले नि बिर्सेको छैन
@mohanthapa9943
@mohanthapa9943 Год назад
मसाने
@digitalcreativity6819
@digitalcreativity6819 Год назад
उहाँ त्यस बेलाको मात्र होइन अहिले को योद्धा जय होस् हजुरको क्लयाड होस् ❤️ जसरि ठुलो पोस्ट ‌सम्मान हुन्छ सानो को नि होस्
@shivaramrana4140
@shivaramrana4140 4 месяца назад
Good information .
@sabitrigurung5421
@sabitrigurung5421 Год назад
Nice interview
@bibekdhungel5276
@bibekdhungel5276 Год назад
I respect all the soldiers 🙏🙏
@kamaltolang7922
@kamaltolang7922 Год назад
म कालीकाेटमा थिए त्याे बेला दाेहाेराे भिडन्त भए नि मरीएन
@tikaramsubedi3016
@tikaramsubedi3016 Год назад
@@kamaltolang7922 ट
@rajkumaradhikari472
@rajkumaradhikari472 Год назад
patrakar sathi ko prasna sodne saili sath ma point dherai gajjb lagyo.maile sochirathe tyo hatyar ko prasna kina uthena k vhayo vanera tara antyama sodnunai vho gajjab lagyo.
@dp1985able
@dp1985able Год назад
Every episode of The Nepalese Civil War makes realization and emotional. I like so much the voice of journalist and his powerful questioning way . One of the best content holder channel in Nepal. God Bless you Mr Chamatkar you are the Hero
@sarojkumarkc8804
@sarojkumarkc8804 Год назад
Agree great channel
@dp1985able
@dp1985able Год назад
@@sarojkumarkc8804 what is his id please
@kishorpoudel6124
@kishorpoudel6124 Год назад
Jai nepal sir.Hajurko jeendagi sukamaya tarikale bitos.
@user-kt7ts9hn4w
@user-kt7ts9hn4w 9 месяцев назад
नया जिबनको सफलताको शुभकामना भाईलाई
@pratikaashu7383
@pratikaashu7383 Год назад
दाई को कुरा धेरै राम्रो लागो
@ranumgr9596
@ranumgr9596 Год назад
नेपालिज सिभिल वार धेरै समय पछि मिस यू तिमीलाई
@rochettri9431
@rochettri9431 Год назад
Nepali sena ko Pani kura sunna pauda khusi lagyo.
@mrcrotchet4012
@mrcrotchet4012 Год назад
Dherai ramro researchgarera matra antarbarta linchan 👏👏👏, all the best ; dherai ramro cha
@bhagyashreebhagyashree3782
@bhagyashreebhagyashree3782 Год назад
best interview.nepalease civil war ko sir la yati ramro sunga fact kura matri garnu huncha ki mero lakhana word nai hudaina.
@user-qc8fi9kg8m
@user-qc8fi9kg8m Месяц назад
❤❤❤❤ nice sar
@user-ge6py9pb8e
@user-ge6py9pb8e 3 месяца назад
सलाम छ हजुर लुकायर राखेको हतियार आर्मी ले लेरायो
@sangeylama4340
@sangeylama4340 4 месяца назад
Yo daju ko mind set makai ekdum cool lagyo. Respect 🫡 sir lai. Best Wishes Sir!
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi Год назад
Ramilo kura kaani vayo salm xa hjr lai ❤️😘❤️😘❤️❤️😘😘😘😘😘😘😘😘❤️😘❤️😘
@bimalashrestha9310
@bimalashrestha9310 Год назад
Heartly salute
@DhanjeeT-j9c
@DhanjeeT-j9c Год назад
Sir 👈I salute u u r so honest+ brave soldier huge respect u r real son of f Npl aama
@bhanbahadurairi9531
@bhanbahadurairi9531 Год назад
Tapaie le dinu bhaye ko yogdan le Nepali senako sir uchha raheko Tara yanha tyo Samayal ma kasle dukha gareko thiyo bhanne lobhi papi haruko kamanand bhaye ko sastha ma khoji hola r mullyankan hola bhanne aasa nagari tapaie jasta bir yoddha prati sahanbhuti rakhdai ma pani eauta ghaiete maj ko tarpha bata tapaieparti kritagyata prakat gardai Hardik Naman .salut brother.
@gautamthapa801
@gautamthapa801 Год назад
good interview
@sanjaythapa3977
@sanjaythapa3977 Год назад
jamsap ko bolne tarika kati salin.. salam xha
@kamalarai4158
@kamalarai4158 Год назад
😢😢कत्ती माया लाग्दो कहानी 😢😢
@khimdarlami211
@khimdarlami211 Год назад
thankyou
@topreshmi1577
@topreshmi1577 Год назад
Sammaan x hajurlai ma ati lamo interview hereko thiyana aja here khusi lagyo t.q
@rejinaadhikari157
@rejinaadhikari157 Год назад
Dai you are really brave soldier
@maheshshrestha1229
@maheshshrestha1229 4 месяца назад
घटनाको संपूर्ण कथा सुनियो। अत्यन्तै कठिन परिस्थिति मा हिम्मत, शाहास र धैर्यताका साथ ज्यान वचाउन सफल हुनु भएकोमा यहा प्रति सलाम र सम्मान गर्न चाहान्छु। यहाको स्वास्थ्य लाभको कामना गर्दछु।धन्यवाद।
@thenepalesecivilwar108
@thenepalesecivilwar108 4 месяца назад
Sir le hajurko war story pani sunaunu paryo
@shitalkumarghartimagar7212
@shitalkumarghartimagar7212 Год назад
नेपाल आर्मीका भाईले कुरा ठिकै गर्नु भो।
@vxvlogs3662
@vxvlogs3662 Год назад
Herna Suru gariyo🙏
@anandchhetri8813
@anandchhetri8813 Год назад
Glad to hear the truth of nepali fauji
@ratharu7690
@ratharu7690 Год назад
यसपाली राम्रो भयो फेस तु फेस अन्तरबार्ता हेर्दा
@gautamthapa801
@gautamthapa801 Год назад
daami lagyo...
@jasoncdy7523
@jasoncdy7523 Год назад
Hajurko kura dherai man paryo Hamro sochai same same raixa Hjrlai vetera bolna paye mn jhan khusi hunthyo..
@rajkumartamang9
@rajkumartamang9 Год назад
100% right
@kshitizk.c7815
@kshitizk.c7815 5 месяцев назад
feri heryo...buje hjr
@Samir-vc8uo
@Samir-vc8uo Год назад
आहा कति समय पछि हेर्न पाईयो ।
@angatbohora7135
@angatbohora7135 Год назад
Gajab
@ispijesus2325
@ispijesus2325 Год назад
Nice
@user-rh6uw5rp8k
@user-rh6uw5rp8k 11 месяцев назад
सर म पनि शम्शेर दलकै सदस्य रुपमा कार्यरत छु शम्शेर दल भनेको मेराे पनि मुटुको हाे जय शम्शेर❤❤❤❤❤
@basantavaipunarjibet4608
@basantavaipunarjibet4608 Год назад
Door bahadur sar Salam xa
@ashiahtamang659
@ashiahtamang659 Год назад
भिडियो अलिक ढिला अपलोड भयो अलिक छिटो छिटो गर्नुपर्यो
@gyangunkakura2942
@gyangunkakura2942 Год назад
Solute samser sr lai
@samundrachhetri3972
@samundrachhetri3972 Год назад
Katee mitho bolee
@bhimnepal1521
@bhimnepal1521 Год назад
सिपाइ भाइकाे बिचार सारै मिठाे लागाे
@akashshrestha980
@akashshrestha980 Год назад
कति मोठो तरिकाले बताई दिनु भयो सर
@pnsherpa
@pnsherpa Год назад
Dai ko last kurale man xoyo
@narayanprasadsharma5821
@narayanprasadsharma5821 Год назад
Wow
@premabhatta8
@premabhatta8 Год назад
Hamro thau dadeldhura ko ghatana ho road khanne hamro gauko dai haru le khana diyako Kura sunako thiyo eni dai rahexn aaja dekhe dai lai Khushi lagyo .🙏🙏
@thenepalesecivilwar108
@thenepalesecivilwar108 Год назад
Contact garai dinu na tyo road khanne kohi sanga
@poshanchetriee4767
@poshanchetriee4767 Год назад
धेरै लामो समय पछि अन्तरबार्ता लेउनु भयो सर किन होला
@world_Digital_2.0
@world_Digital_2.0 Год назад
respect all solger nepal armi police 🙏🇳🇵🇳🇵
@pashanglama
@pashanglama Год назад
Please 🙏 aru pani leunus hai living legend ko interview
@shoviyatshahi3254
@shoviyatshahi3254 Год назад
Always huge respect for nepalese Army 🫡🫡🫡🫡
@onpoint12714
@onpoint12714 Год назад
Puranaie music rakhnu paryoo sirr...plzzz
@karmeshji4671
@karmeshji4671 Год назад
Brave soldiers 💞🙋
@kamaldevkota8048
@kamaldevkota8048 Год назад
धुन परिवर्तन न गर्नुन plzz
@aryanbhandari6921
@aryanbhandari6921 Год назад
Salam sir
@KhimBista-qk2zy
@KhimBista-qk2zy 5 месяцев назад
आर्मी पुलिस ले जनयुद्ध को बेला सर्बशाधाण जनता लाई पनि माओवादी नै सम्झियर कुर ब्यहार गर्दथिय
@kirankc1463
@kirankc1463 Год назад
Brave soldier🙏🙏
Далее
🎙ПЕСНИ ВЖИВУЮ от КВАШЕНОЙ🌇
3:16:26