Тёмный
No video :(

Sambhav Sirohiya case: लुकाइएको सरकारी रेकर्डमा के छ? कतैको record match किन हुदैन? TechTanka 

Tanka Dahal
Подписаться 286 тыс.
Просмотров 533 тыс.
50% 1

Sambhav Sirohiya is a business man and CEO of Kantipur Media, son of Kailash Sirohia. This video explains all the circumstances and proofs that are found about the controversial accident held at 2015.
#techtalkwithtanka , #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/
video Link: • This is how Court and ...

Опубликовано:

 

8 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,1 тыс.   
@dhanbahadurlo2423
@dhanbahadurlo2423 2 месяца назад
यो हो असली पत्रकारिता। म पनि हत्तपत्त कसैको कुरा पत्याइहाल्ने मान्छे हैन तर टंक सरको IT मा रहेको अब्बलता र double triple cross check, verification गरि कानुनको आधारमा व्यक्त भएका सूचना सम्प्रेषण लाई 'खोज पत्रकारिता' को एक उत्कृष्ट पाटो मानी हेर्ने गर्छु र धेरै हदसम्म विश्वास पनि लाग्छ। धन्यवाद।
@dipaknirantar9225
@dipaknirantar9225 2 месяца назад
सहमत
@anujmainali3463
@anujmainali3463 2 месяца назад
honi
@user-ur2pb9qm6q
@user-ur2pb9qm6q 2 месяца назад
Ekdam Sahi sir 🫡
@sachinchaudhary6408
@sachinchaudhary6408 2 месяца назад
I don't think prime minister Ravi would do investigation on it but let see
@dhanbahadurlo2423
@dhanbahadurlo2423 2 месяца назад
@@sachinchaudhary6408 yeah, I think so, a little bit.
@bajrabdrbc8143
@bajrabdrbc8143 2 месяца назад
कान्तिपुरलाई मात्र हैन कान्तिपुर Tv हेर्ने , कान्तिपुरमा काम गर्ने पत्रकार , कान्तिपुर FM सुन्ने , अनि कान्तिपुर पत्रीका पढ्ने तथा कान्तिपुरमा बिज्ञापन दिनेलाई सामुहिक बहिष्कार गरौं ।
@rajjungkunwar3132
@rajjungkunwar3132 2 месяца назад
Ho ekadam theek banuvyo hua tha pahle ise garna parx
@bajrabdrbc8143
@bajrabdrbc8143 2 месяца назад
कान्तिपुर आफ्नो कुकर्ममै कारण बदनाम हुँदै छ । अब यस्को घन्दा पूर्णरुपमा बन्द गर्ने काम जनताको काम हो ।
@Detective-620
@Detective-620 2 месяца назад
Jourge sorasle hereko manxelai jantale naherda kehi hudaina😢
@nirajb9817
@nirajb9817 2 месяца назад
Hoina Nepali janta bheda xan
@saraswotilama3402
@saraswotilama3402 2 месяца назад
आफूले त सारै मन पर्ने हर्के हल्दार टेलि सिरियल समेत हेर्न छोडियो कान्तिपुरको कारण ले ।
@gunarajpokharel4705
@gunarajpokharel4705 2 месяца назад
यत्तिको अध्यन शिलता, निर्भीक अनि निडर पत्रकारिताको उत्कृष्ट ब्यक्तित्वलाइ नमन छ ।
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 2 месяца назад
नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ
@pratikenstine1226
@pratikenstine1226 2 месяца назад
Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu
@prakashrlpoudel1861
@prakashrlpoudel1861 2 месяца назад
धेरै राम्रो भिडियो बनाउनु भयो दाइ। सलाम छ तपाइलाइ । तपाइको वाक कला र प्रश्तुति गर्ने शैलि प्रति सादर नमन 🙏
@shantikokhojima6040
@shantikokhojima6040 2 месяца назад
कान्तिपुरका शरणार्थी बाउ छोरालाई स-सम्मान उसकै देश फिर्ता पठाउने ब्यवस्था गरौं जय होस् 🙏
@bhattarai1953
@bhattarai1953 2 месяца назад
किन ससंमान ? घीसार्दै लानुपर्छ ।
@user-fv3lo6ye4n
@user-fv3lo6ye4n 2 месяца назад
Good idea ✅️💯👍✅️💯👍
@pra_deel5136
@pra_deel5136 2 месяца назад
किन accident भयो भनेर कि रबि को case हेर्नु पहिले 😅😂भौमान का
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 2 месяца назад
नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ
@pratikenstine1226
@pratikenstine1226 2 месяца назад
Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu
@shyamshrestha4491
@shyamshrestha4491 2 месяца назад
टन्न घुस पाएसि ट्राफिक प्रहरी बेश्या सरह बर्दी पनि फरिया जस्तो देखियो नि। सलाम छ टंक दाहाल जि लाई।❤🎉
@pratikenstine1226
@pratikenstine1226 2 месяца назад
Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu.
@bidurkuikel5430
@bidurkuikel5430 2 месяца назад
सत्य धटना ल्याउनु भयकोमा हजुर लाई सलाम छ।
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 2 месяца назад
नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ
@PilotPramodRegmi
@PilotPramodRegmi 2 месяца назад
टंक जी यो हो असली पत्रकारिता आदरणीय टंक सरको गहिरो खोज अनुसन्धान नेपालको पत्रकारिताले सिक्न जरुरी छ हजुर लाई सलाम छ सर तपाईको अध्ययन, अनुसन्धान, प्रमाणीकरण र मेहनतलाई सलाम । यस्तै प्रस्तुतिहरू लगातार आईरहोस । भगवानले यस्तै जोश, जागर र शक्ति दिईरहुन
@BalKhadka-ld9nu
@BalKhadka-ld9nu 2 месяца назад
यो बेला को प्रहरी लाई सबैभन्दा पहिला कार्बाही गर्नुपर्ने भो।
@krishtinamalla4329
@krishtinamalla4329 2 месяца назад
बिचरा प्रहरी ले के गरोस् माथिको आदेश जस्तो सुकै होस्, हजुर हजुर गर्ने मात्र त हो नि😮
@tekpun3680
@tekpun3680 2 месяца назад
त्योबेला काठमाडौको प्रहरी प्रमुख को थिए तुरुन्तै छानबिन गरि कारबाही हुनुपर्छ।
@dineshchapagain4840
@dineshchapagain4840 2 месяца назад
#######@#@###❤❤❤❤#❤​@@tekpun3680
@govindakc8332
@govindakc8332 2 месяца назад
सहि हो हजुर
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 2 месяца назад
नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ
@RamShresthaShrestha
@RamShresthaShrestha 2 месяца назад
सबैले कान्तिपुर बहिष्कार गर्नु पर्छ
@bijayk.c.5064
@bijayk.c.5064 2 месяца назад
आदरणीय टंक सरको गहिरो खोज अनुसन्धान नेपालको पत्रकारिताले सिक्न जरुरी छ हजुर लाई सलाम छ सर ।त्यसै गरी सत्य सधैँ सत्य रहने र झुट लुक्दैन ढिला चाँडो कुनै न कुनै समयमा झुट बाहिर देखिन्छ। र तुरुन्त यो केसलाई अनुसन्धान गरी दोषी लाई कडा भन्दा कडा कानुनी दायरामा ल्याउन जरुरी छ ।
@pawanchhetry677
@pawanchhetry677 2 месяца назад
यस्ता घटनाको खोतलखातल पार्नु भएकोमा धन्यवाद
@Sunanepal58
@Sunanepal58 2 месяца назад
तपाईंले पत्रकारिता नयाँ परिभाषा दिदै हुनुहुन्छ।धेरै राम्रो!!
@raghunepal-hf1et
@raghunepal-hf1et 2 месяца назад
सबै पत्रकारको सम्पती छान्बीन हुनु पर्ने हो।
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 2 месяца назад
नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ
@pratikenstine1226
@pratikenstine1226 2 месяца назад
Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu.
@balkrishnapandey435
@balkrishnapandey435 2 месяца назад
टंक जी यो हो असली पत्रकारिता सर्वप्रथम त त्यो प्रमाण लुकाउने प्रहरी प्रमुखलाई कार्यवाही गरियोस र त्यो देश लुट्ने कैलासेको छोरोलाई जेलमा हाल्नुपर्छ।
@himrajkhadka9913
@himrajkhadka9913 2 месяца назад
यो बेलाका प्रहरी कार्यलय प्रमुख लाई कारबाही गर्नुपर्छ। अनि सम्भब सिरोहिया लाई पनि कारबाही गर्नुपर्छ।
@BishnuKarki-cj1bq
@BishnuKarki-cj1bq 2 месяца назад
सब पमाण गाएब बनाउने सबलाइ कानुनी दायरामा ल्याउ ।
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 2 месяца назад
नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ
@007robinhoodlove5
@007robinhoodlove5 2 месяца назад
😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵
@pratikenstine1226
@pratikenstine1226 2 месяца назад
Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu
@bishnuaryal470
@bishnuaryal470 2 месяца назад
हामी नेपालीहरूको एकदम छिटो बिर्सने अचम्मको क्षमता छ । यो र यस्तै थुप्रै घटनाहरू बिर्सिएका छौं र फेरि पनि बिर्सन्छौं। कुनै नौलो कुरा भएन।
@ramilathapa6926
@ramilathapa6926 2 месяца назад
सहि सत्य समचार को लागी धन्यवाद सर🙏
@shivarambudha2045
@shivarambudha2045 2 месяца назад
यो होनि त बास्तबिक पत्रकारीता दाजै तपाईंलाई मुरि मुरि धन्यबाद उत्तर उत्तर प्रगती होस येस्तै सत्य तथय जन्ता माझ सुचना सम्प्रेषण गर्दै जानू होला Godbless you
@mohanshahi6154
@mohanshahi6154 2 месяца назад
टंक सर एक मात्र जिउड़ो निष्कपट तथे लेखने मान्छे हुन. मलाई जहाँ सम्म लाग्छ यो मान्छे को फोल्ल्वर सबै भन्दा धेरै हुने छ ek😆 साल भित्र. सलाम छ तपाईलाई.
@bhimgurung1234
@bhimgurung1234 2 месяца назад
जता बाट पनि जसरी पनि यि सिरोहिया बाउछोराले गरेको अपराधले पापको घडा भरिएको छ।यिनीहरुलाई सख्त कार्बाही हँदैन भने देशै भरिका अदालत खारेज गरियोस्।जनताको करको मात्र किन दोहन गराउनु।
@plpilandharey3898
@plpilandharey3898 2 месяца назад
यिनी टंक दाहाल लाइ कसैको आस नि चाहिएको छैन, कसैको वरी परि घुम्नु नि छैन ,कसैले कतै नियुक्ति देला भन्ने नि छैन , कसैको चाकरी गर्नु नि छैन , नेपाल आएर ठुलो मान्छे बन्नु नि छैन कि क्या हो ????????? मलाई त गज्जब लाग्छ मलाई अझै ताज्जुब नि लाग्छ। Any way many more thanks for micro analysis in every videos.
@baburaja2601
@baburaja2601 2 месяца назад
सहि विश्लेषण गर्नु भयो तपाईंले यस्तै काम अझ निरंतरता को अपेक्षा छ❤❤
@ramkumar9151
@ramkumar9151 2 месяца назад
धन्यवाद हाजुर लाई नेपालका भ्रष्ट कुलंगार हरूको पर्दाफाश गरी नेपाली जनतहारुलाई अवगत गरायेकोमा 🙏
@007robinhoodlove5
@007robinhoodlove5 2 месяца назад
Tanka ज्युको हरेक video लाइ trending मा लैजाउ देशको लागि धर्म नै हुनेछ 🙏 Nepal का biased media लाइ India का Godi media जस्तो हुनबाट रोकौ नत्र देश सिद्धिने पक्का छ😢 सक्दो share ,subscribe,like गरौ 🇳🇵🇳🇵🙏🙏🙏
@007robinhoodlove5
@007robinhoodlove5 2 месяца назад
😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵
@IndraBhandari
@IndraBhandari 2 месяца назад
स्वार्थ नभएसी यसरि गरिन्छ पत्रकारिता Hat's Off Pyare 😍
@rambk1698
@rambk1698 2 месяца назад
Good job Tanka Sir यस्तै तथ्य परक समचार को पतिक्षा मा हुनेछौ।🎉
@nepaliman40
@nepaliman40 2 месяца назад
Tanka Dahal दाइ तपाईं का भिडियो हरु नछुटायर हेर्ने गर्छु।तपाईंको बुझाउने शैली वा.... जति तारिफ गरेपनि कमै हुन्छ तपाईंको दाइ।र धन्यवाद तपाईं लाई हामी भुँई मान्छे लाई सरल तरिका ले बुझाइदिनु भएको मा ।।
@user-uy8qv2op7d
@user-uy8qv2op7d 2 месяца назад
omg अब मिस नेपाल खतिवाडाको सिबजि नि हिरासत अब लाउ नारा खतिवडा बहिनि 12 बर्समा खोला फर्किन्छरे खतरा पत्रकारिता सलाम छ यहाँ लाइ
@gyanhari-uu6my
@gyanhari-uu6my 2 месяца назад
परिणाम नियति ले समय आउँदा अवश्य दिने छ ।भन्ने कुरामा विश्वस्त छु ।
@shantaaryal8537
@shantaaryal8537 Месяц назад
घटना घटेको सत्य हो पत्रकार, ट्राफिक प्रहरी र अन्य कर्मचारी पैसामा बिके टंक भाई ग्रेट भण्डा फोर 🙏🇳🇵
@punraja
@punraja 2 месяца назад
नेपाल को भ्रस्टाचार अनि बिचौलिया तन्त्र निर्मुल पार्न, नेपाल आमा को सपूत छोरो को जन्म भएको छ!! ३ करोड जनता को साथ छ!! Real Hero Tanka Dahal❤❤
@user-sk4vk7it5f
@user-sk4vk7it5f 2 месяца назад
Good विश्लेषण सर सलाम छ ✊डलर खाने काम गरेका छन चाेर हरुले । कैलाश सिराेहीया बाट ।
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 2 месяца назад
टंक सर यि भ्रष्ट्रहरु को पर्दाफास जनता समक्ष प्रष्ट पारर्दिनु भएकोमा सलाम छ।तंपाईले घट्नाको सत्य तत्य केलाएर प्रसारण हुन्छ।
@Jamir233
@Jamir233 2 месяца назад
म टंक सरलाई सत्य पत्रकारिताको रूपमा धुर्व राठीसँग तुलना गर्न रुचाउँछु।❤🫡
@007robinhoodlove5
@007robinhoodlove5 2 месяца назад
😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵
@knmedianepal
@knmedianepal 2 месяца назад
तेरो आफ्नो नलेज 0 । चर्चा खोज्ने यस्ता खातेलाई राठीसँग तुलना 🤣🤣
@amitpulami9033
@amitpulami9033 2 месяца назад
खोज पत्रकारिताको लागी विशेष धन्यवाद सर।🙏🌹🇳🇵
@user-rp8tm8si6f
@user-rp8tm8si6f 2 месяца назад
कान्तिपुर लाई बहिस्कार गरेर कान्तिपुर को सबै ब्राण्ड प्रडक्ट हरु बोइकट गर्नुपर्छ। अनि थाहा हुन्छ
@shantikokhojima6040
@shantikokhojima6040 2 месяца назад
कान्तिपुर जस्तो मिडिया नेपाली कांग्रेस जस्तो पार्टी भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो 😢
@Neplpol69
@Neplpol69 2 месяца назад
Amale maobadi chai k ho tah
@Messiii16
@Messiii16 2 месяца назад
Ani dhamala jsto patrakar
@milanroka842
@milanroka842 2 месяца назад
😂😂😂
@annchannel923
@annchannel923 2 месяца назад
Very true
@rajanshrestha4182
@rajanshrestha4182 2 месяца назад
Ra nepali jasto janata hunu pani durbhagya nai bhannu paryo
@krishnashrestha9353
@krishnashrestha9353 2 месяца назад
सर्बसाधरणलाई कानुन अनि ठूलो बडालाइ चैन।।।।घोर भत्सर्ना गर्दछु यो अवस्थाको।।।सब लाई बराबर होस नत्र भबिस्य खतरनाक छ
@kumarthapa9530
@kumarthapa9530 2 месяца назад
टंकजी तपाईको हरेक भिडीयो सत्यताको नजिक पाउंछु । तपाईको अध्ययन, अनुसन्धान, प्रमाणीकरण र मेहनतलाई सलाम । यस्तै प्रस्तुतिहरू लगातार आईरहोस । भगवानले यस्तै जोश, जागर र शक्ति दिईरहुन 🙏🏼👌😂
@mayagurung7880
@mayagurung7880 2 месяца назад
हजुरले यस्तै यस्तै सत्यतथ्य खबर ल्याउनुहुन्छ त्यसैले साह्रै मनपर्छ सर 🙏🙏। जनतालाई अत्यन्तै सुक्ष्म र सरल ततिकाले खबर भन्नुहुन्छ यो झनै गज्जबको शैलीको म मात्रै नभैकन हाम्रो सपरिवार अनि इष्ट मित्र सबै हजुरको प्रशंसको हौँ । अब हजुरले नेपाली सेनाको बारेमा पनि भिडियो बनाउनुपर्छ सर्🙏🙏🙏
@yubarajrai980
@yubarajrai980 2 месяца назад
तपाईं बाट जनताहरूले साँचो सत्य समाचार देख्नु र सुन्नु पाउँदा खुशी लाग्यो धन्यवाद यस्तै सत्य तथ्य समाचार ल्याई रहनु होला ❤
@bgsoham5119
@bgsoham5119 2 месяца назад
नमन टंक सर अब जो सुकै हुन काले हुन की साले, पूर्व का हुन की पश्चिम का यदि अपराध गरेको छ भने , र राज्य को बिरुद्ध लागेर गुपचुप बनाएको छ भने सब का सब को भण्डाफोर गर्दै जानुस् हामी जनता हरुको साथ छ,
@SarojKhatri-jn7yz
@SarojKhatri-jn7yz 2 месяца назад
कार दुर्घटना हुनु ठुलो कुरा होइन दुर्घटना हुदा मान्छे घाइते हुन्छ।र जो कोहि को पनि हुन्छ। मान्छे घाइते मात्र भाको भाए किन प्रमाण लुकाउनु।मान्छे 100% मरेको छ र प्रमाण लुकैयो😡
@manojchimariya9019
@manojchimariya9019 2 месяца назад
लु टंक सर तपाइलाइ धेरै धेरै धन्यवाद छ ! तर नेपालमा सबै पावरवाला हरुको बाहुल्य छ ! खोइ क होला र !
@user-vt8qe2nz3d
@user-vt8qe2nz3d 2 месяца назад
यो देशमा नेताहरू भर्ष्ट पुलिसहरू भर्ष्ट सबैभन्दा जनता भर्ष्ट
@Japsound
@Japsound 2 месяца назад
100%
@rakshyapokharel516
@rakshyapokharel516 2 месяца назад
Ekdam sahi vannu vo...jun deshko janta progressive natureko hunxan tyo deshka netaharu pani gattilo huna badhya hunxan ra desh pani ramro hunxa tara jun deshko janta nai khattam pattur hunxan tes deshka neta pani freedom pauxan ra vrastachar garxan galat kaam garxan ani desh bigrinxa.
@st.brightdigital2415
@st.brightdigital2415 2 месяца назад
टंक जी , गगन थापाले देशको सूचना बेचने काम गरे तर त्यो समाचार् कुन्नी किन हटाईयो भनेर संसदमा कुरा उठ्यों अब कसले हटायो र के समाचार रहेछ भनेर सत्य तथ्य अर्काइभ बाट निकालेर भिड़ियो बनाउनुपर्यो !!🙏🙏🙏
@yubrajpandey3948
@yubrajpandey3948 Месяц назад
पछिल्लो समय आएर कांग्रेसले जनताको मत दुरुपयोग गरेको प्रष्ट भयो।।
@At_21_4U
@At_21_4U 2 дня назад
सबै चोरहरू। अब सबै जनताले मिलेर लखेट्नु पर्छ। बाँकी कुनै उपाय छैन।❌😢
@PurnaPsychologyPurnaKhadka
@PurnaPsychologyPurnaKhadka 2 месяца назад
Your investigative research with valid proofs are raising awareness among many people. Hats off for your effort to unveil the hidden mystery of powerful Tycoons. Go ahead🙏.
@drndeepak6557
@drndeepak6557 2 месяца назад
यो घटना को बारेमा छानबिन हुनु पर्छ आज नभए भोली एक दिन हुने छ र यो सिरोहिया लाई आजिबन कारावास हुनु पर्छ र हुनै पर्छ र होस् पनि। हजुर ले गर्नु भएको यो कार्यलाई सम्मान छ है सर।
@rihaacharya6565
@rihaacharya6565 Месяц назад
As a young generation Nepali Media dekhi chai wakkai vaeskya the finally hajur lai vetey! New subscriber💜 nepali media le aafno chaabi yeti naramro banako chha ki ..hajur jasto manche ko kami chha❤
@rajendrachalise8067
@rajendrachalise8067 2 месяца назад
धन्यवाद 🙏 खोज पत्रकारिताको असल परिचय दिनुभएको छ।
@Katwalaartic_official1985
@Katwalaartic_official1985 2 месяца назад
केही हेर्न नभ्याउदा पनि टंक सरको यथार्थ भिडियो चाहिँ हेर्छु र हेर्नुपर्छ बास्तबिकता थाहा पाइन्छ। धन्यवाद टंक सर।🎉🎉❤❤❤❤❤❤❤❤
@chandra-1
@chandra-1 2 месяца назад
नेपालीहरुको खराव बानी भनेको आफुलाइ मन पर्नेले जे गर्दा पनि बिरोध नगर्ने र आफुलाइ मन नपरेको ले राम्रो काम गरे पनि बिरोध गर्ने हो।रबि ले यो देशको राज्नितिक समस्या के हो भन्ने राम्ररी बुजेर राज्नितिमा लगेका ब्याक्ती हुन।१२ भाइ मेडिया ले नेपाल सरकारलाई ब्ल्याक मेलिङ गरि गरि अघोषित रुपमा देश चलाउदै छ भनेर पत्रकार सम्मेलन मै भनेको कुरा हो र यो सत्य पनि साबित भयो।
@sirjanatiwari559
@sirjanatiwari559 2 месяца назад
Sahi ho
@omprakashnepali6091
@omprakashnepali6091 2 месяца назад
यो हो पत्रकारीक्ता भनेको १२ भाई धन्यबाद टंक दाहाल ज्यु 🙏🫡
@dipendrabasnet-wz1oj
@dipendrabasnet-wz1oj 27 дней назад
Great information sir. ईतिहासमा अरुले यी प्रमाण मेटाए । हजुरले नमेटाउनु । ईतिहासले एकदिन यो केश हेर्ने मान्छे दिनेछ ।
@lalkumarshrestha6857
@lalkumarshrestha6857 2 месяца назад
घटनाको यथार्थ चिराफार गरिदिनु भएकोमा हार्दिक धन्यवाद।
@nusanranamagar
@nusanranamagar 2 месяца назад
Thank you so much❤️❤️ तपाईंको काम धेरै राम्रो छ।
@GopalJBista
@GopalJBista 2 месяца назад
😮😮😮😮😮😮 सत्य देखाईदिनुभएकोमा तपाइलाई हार्दिक धन्यवाद
@Aashish-qj5ey
@Aashish-qj5ey 2 месяца назад
Tanka सरको पत्रकारितामा कमी कमजोरी भेट्ने ठाउँ हुन्न, खोज्मुलक पत्रकारिताको उत्कृष्ट नमुना । मलाई लागेको कुरा -- त्यो पुलिस Reportमा भनेको के होला भने -- यती उति passenger होईन, गाडी Drive गर्ने सम्भव injured हुने सौरव भनेको पो हो कि? र गाडी Onboard भएका अरुलाई केहि भएन र हामीले सवार यती थिए लेख्न उचित लागेन / गाडीमा कती जना सवार थिए पुलिस Report ले नभनेको पो हो कि ? तर पनि ३ र ४ को Confusion भने सधै रहन्छ
@Devdas_chettri
@Devdas_chettri 2 месяца назад
कडा आउनेवाला छ🙏
@poudyalmadhusoodan8150
@poudyalmadhusoodan8150 2 месяца назад
वाह टंक जी! मानें गुरु यहाँको खोज पत्रकारिका !! जारी राख्नु हुनेछ आफ्नो महा अभियान, पूर्ण सफलताको कामना छ ।
@balgurung3185
@balgurung3185 2 месяца назад
टंक जि खोज मुलक पत्रकारिता काे लागि धेरै धेरै धन्यबाद। अब Action गर्ने कसले? गृहमन्त्री लाई हात बाँधेर राखेको छ ठूला पार्टीहरुले। आप्नो माथिको कयौं आरोपलाई समाधान गर्न नसकेको अवस्थामा बाँकी कुरा त जोसमा बोलेको मात्र। जनताले साथ दिए ढिलो चाँडो होला।
@SamirAcharya-vv2md
@SamirAcharya-vv2md 2 месяца назад
Mero bicharma chai Rabile kam chai garxan yo sirohiya case sabai nai complicated xa na direct dosh dekhauna milxa na k tara hami janta lai sabai thaxa hajurharu jasto patrakarita garne manchelai dherai dherai dhanyabad.
@mitraVlogs9811
@mitraVlogs9811 2 месяца назад
10:20 देखि 10:59 को जवाफ है सम्भब सिरहुवाले 3 जना छन भन्ने र प्रहरीले 2 जना मात्र हुन भनेका छन 1 जना mr nepal hun ( mrnepal भन्नले बिलाउने मान्छे) यो घटनामा प्रहरी या अन्ने यो घटनामा सामेल हुने केही सरकारी हरु मिले भगत छन त्यो घटनामा मिलेका घटना लुकाउने सबैलाई कारवाय होस भन्न चान्छु 🙏
@SureshBalayar599
@SureshBalayar599 2 месяца назад
धन्यवाद अनि सम्मान छ तपाईको निस्पक्ष खोज पत्रकारिता लाई 🙏
@baralphotostudio1044
@baralphotostudio1044 2 месяца назад
यो सबै घटना हेरेर सुनेर दिक्क लाग्यो, नेपालमा कहिँ कतै पनि कसैको केहि भरोसा र आसा नभएको जस्तो लाग्यो!
@ChandraLalSinghMaharjan
@ChandraLalSinghMaharjan 2 месяца назад
टँक सर लाई हार्दिक धन्यवाद छ । सर को हरेक कुरा जायज छ ।।।
@ghanashyampoudel9296
@ghanashyampoudel9296 2 месяца назад
जनताको लोकतन्त्र भने पनि गणतन्त्र भनेपनि यो त्यो केही होइन । धनी अरब पतिहरुको लागि जे गरेपनि छुटको व्यवस्था गरिएको यो व्यवस्थाको अवस्थाका लागि जनताको चेतना आवश्यक छ। धन्यवाद यस्तो कर्तुत सार्वजनिक गर्दिएकोमा ।
@rbgurung5794
@rbgurung5794 2 месяца назад
गृहमन्त्री रबिले यो कान्डको फाईल खोली तत्कालिन प्रधानमन्त्री गृहमन्त्री प्रहरी प्रमुखलाई सोधपुछ गरियोस
@ggyanwali
@ggyanwali 2 месяца назад
Rabi le pani kehi garla jasto chai laagena. Sabai le bargain garna jaani sake.
@villagerneplease
@villagerneplease 2 месяца назад
गर्दैन यार त्यस्ले पनि फोकटको सपोर्ट गरियो।
@roshanpoudel2506
@roshanpoudel2506 2 месяца назад
Aba feri file kholera kam chaina sabi proof pailai destroy gari sakyo
@aksvlogs7505
@aksvlogs7505 2 месяца назад
No difference between Ravi and Kailash Sirohiya . Let’s not blame only Sirohiya
@honeyhunters6055
@honeyhunters6055 2 месяца назад
रबी आफै भ्रस्टचारी दलाल, रबीले सृफ आफ्नो लागी बार्गेबिग मात्र गर्छ l
@badantaaryal2414
@badantaaryal2414 2 месяца назад
घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाई त्यसको आधारमा कानुनी उपचार गरिनुपर्छ
@devinthapa5663
@devinthapa5663 2 месяца назад
सत्य तथ्य प्रमाण कसैले देखाउन नसकेको किन होला? एक अर्कोले आरोप प्रतिआरोप यसरि सामाजिक सञ्जालमा कहिले सम्म?कतै सबै नेताहरुले जनतामा भ्रम छर्ने काम त गरिराको छैनन् नि? सोच्न जरुरि छ सबैले?
@anilpant1584
@anilpant1584 2 месяца назад
धन्यवाद टंकजी, सहि समयमा सत्य तथ्य पस्किनु भएकोमा ।❤
@ritaacharya9983
@ritaacharya9983 2 месяца назад
धन्यवाद टंक सर सत्य तथ्य प्रमाण सहित पस्केर जनता माझ ल्याईदिनुभएको मा ।
@kumarabiral2093
@kumarabiral2093 2 месяца назад
सबैले लाखौं घुस खाए अनि घटनालाई लुकाए!! सबैलाई चाडै कारबाही गरोस्।।✊
@curiousmind5191
@curiousmind5191 2 месяца назад
Well done mate!!! Love your investigative journalism. Bring the culprit to justice!
@Pk_Xettry.
@Pk_Xettry. 2 месяца назад
तपाई को वेडियो को पर्खाई मा सधै बस्ने गर्छु मलाई लाग्छ नेपाल ले एक यस्तो व्यक्ति पायको छ कि यसले एक दिन छलाङ्ग मार्ने छ मलाई लाग्छ तपाई नेपाल आयर केहि गर्नु पर्छ देस र जनताको लागि धन्यवाद 🙏🇳🇵जय नेपाल
@rajaramtimsina5781
@rajaramtimsina5781 2 месяца назад
पैसा र पावर भाे भने जे पनि हुन्छ याे देशमा चाेर नेता झाेले कार्यकर्ता र भेडा जनता नसुध्रिएसम्म केही हुनेवाला छैन ।
@bishnushrestha322
@bishnushrestha322 Месяц назад
टन्क जि लाई मुरि मुरि धन्यबाद यो खोजमुलक भिडियो को लागि।🙏🙏👏👏
@02.08PG
@02.08PG 2 месяца назад
My god tanka sir hajur le ta savai ko pol kholi dinu vayo ta 😂😂..keep up the good work.👍🏻
@NIREY-7
@NIREY-7 2 месяца назад
Kojeko aayo ❤️❤️❤️ Thank you Er.sab ❤️
@Aryal20nu
@Aryal20nu 2 месяца назад
लामो समय को प्रतिक्षा देख्न पाईयो बिशेश धन्यबाद सर
@dharangurung2124
@dharangurung2124 2 месяца назад
टंक सर लाई धेरै धेरै धन्यवाद यो समाचार को लागी❤❤❤❤❤❤
@rawatrajan1996
@rawatrajan1996 2 месяца назад
यो हो नी असली पत्रकारिता best of luck Tanka sir🎉❤🎉
@hemraj977
@hemraj977 2 месяца назад
Hats up to this analysis....Next Dhurba Rathee from Nepal.
@pusparajshrestha5464
@pusparajshrestha5464 2 месяца назад
टंक जी, नेपालको total ऋण को शुरूआत र हालको अवस्थाबारेमा बिस्तृत रुपमा अनुसन्धानात्मक एउटा video हेर्न ठूलो चाहना थियो। धन्यवाद 🙏
@G-ERA56
@G-ERA56 2 месяца назад
सलाम छ तपाईं लाई भ्रष्ट को बिरुद्ध भिडियो बनाउनु भएकोमा अझै यस्ता देश खोक्रो बनाउने देश द्रोही बिरुद्ध अझ भिडियो बनाउनु होला धन्यवाद 🇳🇵 जय नेपाल 🇳🇵
@tikaramrc674
@tikaramrc674 2 месяца назад
कान्तिपुरले सबै घटनाको समाचार सम्प्रेषण गर्छ तर आफ्नो सबै समाचारहरु लुकाउछ।
@krishnasoti7434
@krishnasoti7434 2 месяца назад
सहि र सत्य घटना सुनाउनु भएकोमा हार्दिक धन्यवाद।
@atitdai1349
@atitdai1349 2 месяца назад
मैले तङ्ग्क सर को निउज म जहिलेनी हेर्ने गर्छु।यो होनि असली पत्रकारिता भनेको।
@Khuks
@Khuks Месяц назад
.. when I see your viedoes...I don't know why I fell your are the best reporter of the Nepal..
@saugatgurung2010
@saugatgurung2010 2 месяца назад
तपाई की यो प्रस्तुति को लगी standing salute👃👮‍♂️
@ALONE-Universe...
@ALONE-Universe... 2 месяца назад
बाख्री को पोइ हगने, भेडोहरुको बाउ, युवाहरूको हत्या, युवाहरूको बेचबिखन गर्ने हरु बाट महंगी, बेरोजगार र ऋण मुक्त कहिल्यै नहुने भो 😥 देश
@nirantamang2984
@nirantamang2984 2 месяца назад
Tanka Sr ko mihenat Lai salute xa. yo video grihamantri Rabi Lamichhane samma puryauna sabai Nepali haruma anurodh .
@Sanjip-xs7qh
@Sanjip-xs7qh 2 месяца назад
Thank you tanka dai for opening my eyes ❤. You are true legend, stay fearless and this is your power 🔥
@DeepuSabuVlogs
@DeepuSabuVlogs 2 месяца назад
Waiting from Halifax, Nova Scotia, Canada. Hope Truth goes out.
@nirojpoudel5848
@nirojpoudel5848 2 месяца назад
यो बिग्रेको बच्चो लाई जेल मा कोच्नु पर्ने भको छ कालो धन बाट धनी भको बाउ को पैसा को चुरिफुरी धेरै छ यो सिरोहिया भन्ने दलाल को ।।
@rohiniprasadbanjara2490
@rohiniprasadbanjara2490 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤रुु❤❤❤❤❤❤❤११
@KeshabOli-lv2zn
@KeshabOli-lv2zn 2 месяца назад
Why is makes old content???
@Anony-xv5hy
@Anony-xv5hy 2 месяца назад
@@KeshabOli-lv2zn english audaina vane Nepali bolum hai
@Anita466
@Anita466 2 месяца назад
❤❤❤❤❤
@rabinpowdel9127
@rabinpowdel9127 2 месяца назад
@@KeshabOli-lv2zntoit nepali bolam hau. Balatkarnai garidiyau yar😂
@uttamrajthapa7678
@uttamrajthapa7678 Месяц назад
Wow!what a journalism, SYABAS, Mr Tank, a warm regards and salute for your investigative report, no one can challenge you challenge you
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 месяца назад
टँक सर यो घटना मा एकजना महिला बिहान पख पुजा गर्न जाँदा बित्नु भएको छ र रबिछाने पत्रकार हुँदा यो समाचार बजाएनन अहिले सत्तामा हुँदा भुक्दैछन भेडाहरू कुरा बुज्दैनन नेपाल र नेपालीका लागी यि दुबैजना घातक हुन good job टँक सर 👍️🙏
@omgurung1556
@omgurung1556 2 месяца назад
साह्रै चित्त बुझ्यो।रवि अहिले सम्म हेर्दा गफै मात्र दिने नेता भए।
@ALONE-Universe...
@ALONE-Universe... 2 месяца назад
रबि पनि उहीँ झोले पत्रकारिता गरेर झोलेहरुको नेतृत्व को संकेत हो कि ... 😂
Далее
Будзек и рецепт🐝
00:25
Просмотров 144 тыс.
Kailash Sirohiya Case Explained | Project Kura
18:15
Просмотров 120 тыс.