वास्तवमा, भगवान को हुन् ? के हामीले भगवानलाई जान्न सक्छौँ ? मानिसहरूले जुन रूपमा भगवानको परिभाषा दिएका छन्, त्यसमा कसरी आइपुगियो ? के यसले यथार्थमा पुग्न सहयोग गर्न सक्छ ? सद्गुरु यिनै विषयहरूमा चर्चा गर्दै हुनुहुन्छ । #SadhguruNepali #God #Bhagwan
******************************************************************
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom
22 дек 2020