के हामी ज्योतिषबाट वास्तवमै आफ्नो भविष्य जान्न सक्छौँ ? के ग्रह-नक्षत्रले हाम्रो भाग्य तय गर्छन् ? आउनुहोस्, जानौँ सद्गुरु मार्फत...
#SadhguruNepali #Astrology
***********************************************************************
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom
5 июн 2021