Тёмный

मरेका व्यक्तिको लुगाहरू किन राखिनु हुँदैन ? | Sadhguru Nepali 

Sadhguru Nepali
Подписаться 24 тыс.
Просмотров 17 тыс.
50% 1

जब व्यक्तिको मृत्यु हुन्छ, तब उनका लुगाहरूलाई के गरिनुपर्छ ? सद्‌गुरु, मृत्युका चरणहरूको बारेमा बताउँदै, परम्परा अनुसार मरेका व्यक्तिको लुगाहरू आफूसँग नराखिनु पछाडिको विज्ञान बताउँदै हुनुहुन्छ ।
#SadhguruNepali #Death #सोह्रश्राद्ध
***********************************************************************
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्‌गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्‌गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom

Опубликовано:

 

24 сен 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 11   
@user-lv9sb7fx7e
@user-lv9sb7fx7e 10 месяцев назад
सतगुरुको मनगन्ते कुरा हो । बास्तबमा सन्सारको सबै मानिस पापी छोउ । यसकारन पस्चाताप गरि (सृष्टि कर्ता मुक्ती दाता प्रभु यशुमा) आइ मुक्ती पाउनुहोस शत्ते जान्नुहोस
@purudon007
@purudon007 2 года назад
सतगुरूले भनेको कुरा हो, एक पटक अवश्य सोचे तर धेरै सोचेर पछी मनमा प्रश्नहरू आयो की धेरै मानिसले आफ्नो शरीरको विभिन्न अंक नै दान गरेर छोडेर मरेका हुन्छन त्यसो भए अब अंग दान गर्नु भएन म पनि शरीर दान गर्न सोच्दै थिए, अब अर्को कुरा अनि यो मानिसलाई मात्र हुने, अरू प्राणीलाई नहुने अरू प्राणीका त छाला नै काटेर लुगा लगाउछन, अझ मारेर खाई नै दिन्छन र पचाएर आची पनि बनाई दिन्छन। खोई के खोई के 2-4 ओटा कुरा मलाई चित्ता बुझी राखेको थिएन आज यो त लेखे।
@kanchankhadgi7276
@kanchankhadgi7276 2 года назад
After death , we keep their belonging as their good memory .
@mayaaryal5227
@mayaaryal5227 10 месяцев назад
🙏🙏🙏🙏
@ArzunKarki
@ArzunKarki 2 года назад
wowww , we need Isha kriya in nepali. 🙏
@barun4925
@barun4925 2 года назад
wow 👏👏
@anuprashpradhaan
@anuprashpradhaan 2 года назад
Ramro. Nepali bhasama isha
@padamdhami2306
@padamdhami2306 2 года назад
🥰🥰🥰
@cwetaxetree9191
@cwetaxetree9191 2 года назад
मानिस मरे पछि उस्को जिवित हुदा को बस्त्र उस्लाई अत्यन्तै प्यारो हुने र हाम्रो ग्रह ले पनि बाँस गरेको हुन्छ।तसर्थ मृतक ब्यक्ती को प्यारा सामान घर बाट टाढा राखिने गरिन्छ अन्यत्र मृतक ब्यक्ती को आत्मा ले घर मा दुख दिने गर्छ रे।जुन मेरो छिमेकी को घरमा घटेको घटना हो।
@zenson5466
@zenson5466 2 года назад
Yo kura sacho ho? tapai afaile dekhnu vako ho?
@vedraj9574
@vedraj9574 2 года назад
Voice doesn't resonate with personality of Sadguru 🙏
Далее
Would you help?!😳
00:32
Просмотров 3 млн