Тёмный
No video :(

महानगरले स्वीकार्‍यो हाम्रो च्यालेन्ज ! बालेन घेरामा पर्दै कि पारिँदै ? ‘स्पट’मा पुग्दैछौं बुधबार | 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 223 тыс.
50% 1

महानगरले स्वीकार्‍यो हाम्रो च्यालेन्ज ! बालेन घेरामा पर्दै कि पारिँदै ? ‘स्पट’मा पुग्दैछौं बुधबार | SIDHA KURA JANATA SANGA
EPISODE : 868
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #News24TV

Опубликовано:

 

4 июл 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 555   
@samserlamayonjan9233
@samserlamayonjan9233 2 года назад
दम छ। यो होनि बोल्ने तरिका । सिधा कुरा जनतासंग हेर्नुको मज्जा नै बेक्लै ।
@ganeshkarki9416
@ganeshkarki9416 2 года назад
पत्रकार बिरेन्द्र को आवजलाई सलोट गर्दै लाईक कमेन्ट अबस्य गरै हरेक देश भक्त नेपालिले सुनै ... जय नेपाल
@alboygamer660
@alboygamer660 2 года назад
Good sar
@gangadahal590
@gangadahal590 2 года назад
पैसा उठाउछन नगर पालिका आउदै छ भनेर पैसा दिनेलाइ फोन आउछ अनि सामान उठइ सक्छन
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions 2 года назад
sahi kura
@samserlamayonjan9233
@samserlamayonjan9233 2 года назад
यो हो नि पत्रकार भनेको बिरेन्द्र सरलाई मेरो मन देखि सलाम।
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 года назад
धन्यबाद पत्रकार ज्यू यस्तै लुट प्रवृत्तिका पार्टी नेताहरु गठबंधन सरकारको कारण नेपालीलाई बेरोजगार , संसार कै कंगाल बनाएका हुन् । त्यस कारण नेपाली जनता सचेत भयेर आगामी समयमा अगाडि बढ्नुको विकल्प छैन । जय गोरख नाथ ।
@arjunkumarpun4787
@arjunkumarpun4787 2 года назад
साला चप्पल पटकाएर जङ्गल पसेको जंगली गुरिला अर्थमन्त्री झोले लाई तुरुन्त राजीनामा दिएर कडा भन्दा कडा कारबाही होस
@prakashchhetri6301
@prakashchhetri6301 2 года назад
बिरेन्द्र सर सलाम गर्छु हजुरलाई हजुरको बोल्ने शैली दम्दार छ अझै दम्दार होश
@bijaytamang4004
@bijaytamang4004 2 года назад
वाउ दम्दार प्रस्तुति 👏👏👏👏
@dipakchhetri9829
@dipakchhetri9829 2 года назад
बिरेन्द्र सरको पाँच मिनेटको भाषणमा दमदार छ।
@gorkhalikhabar4550
@gorkhalikhabar4550 2 года назад
❤️❤️❤️❤️❤️❤️🙏
@dipakchhetri9829
@dipakchhetri9829 2 года назад
❤️❤️❤️❤️🙏
@rajenjanu
@rajenjanu 2 года назад
एकदम सहि बिरेन्द्र जी! एमाले जस्तो बहुरुपिया कोइ छैन! लूटतन्त्र स्थापना गरि हाकाहाकी मच्चाउने यही बहुरुपिय ओलि अनि यिनका मतियारहरु हुन! अहिले नैटंकी गर्छन-हुतियाराहरु।
@dhirajmagar5169
@dhirajmagar5169 2 года назад
दम्दार प्रस्तुति।आगामी दिनहरूमा पनि यसरिनै प्रस्तुति हुँदै जानू होला सुभ कामना
@silwalharivlogs3267
@silwalharivlogs3267 2 года назад
राम्रो काम दाजु रबि दाइ को कमि महसुस हुन नदिनु भय्को मा
@sangitadong2187
@sangitadong2187 2 года назад
दमदार प्रस्तुती कडा प्रश्न 👍👍👌👌
@toypandey6866
@toypandey6866 2 года назад
एकदमै सहि र सत्य हजुरको बोलि मा झल्किन्छ । एकदमै मन पर्छ हजुरको पत्रकारिता
@premkunwar2216
@premkunwar2216 2 года назад
यो नगरप्रहरी प्रमुखलाई फिलमा लगेर देखाउनुपर्छ। र कार्यबाही गर्नुपर्छ
@mahesharyal7551
@mahesharyal7551 2 года назад
धेरै राम्रो प्रस्न गर्नुभयो....
@aakashthapa6534
@aakashthapa6534 2 года назад
वा क्या damdaar बोली दाजु सधैं यो आवाज कहिले न रोकियोस् तपाईँलाई जनताको साथ छ
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions 2 года назад
Sahi kura
@samserlamayonjan9233
@samserlamayonjan9233 2 года назад
धनपति सर तपाईको सरकारि जागीर छ। भाग्यले ठगेको मान्छेले पनि जीवन जिउन गरि खान नपाउने? मेरो देशको पुलिस पनि आलु जस्तो रहेछ।
@neemnepali3017
@neemnepali3017 2 года назад
Wow🤟निक्कै दमदार लाग्यो🇳🇵यसरी नै अधि बढ्नुहोस अझै धेरै सफलताको शुभकामना🌺🌺
@teetekarelaa6064
@teetekarelaa6064 2 года назад
पूर्व गुरिल्ला जनार्दन शर्मा!!!! तपाईंको आवाज क्या घत लाग्दो भयो।
@reshamtamang6019
@reshamtamang6019 2 года назад
दमदार...... सारै मन पर्छ यो कार्यक्रम..... सधै यसरि नै अगाडि बढ्नु होला........ सिधा कुरा जनतासङ्ग टीमलाइ र News24 लाइ धन्यवाद ।
@user-sb3ru5ov7b
@user-sb3ru5ov7b 2 года назад
सिधा कुरा जनता संग कार्यक्रम 👌👍👍🔥🔥🔥🔥🔥
@prahaladthapa7961
@prahaladthapa7961 2 года назад
नगर प्रहरी लुटाहा हुन यो सापकोटा सरकारी गुन्डा हो हो । पैसा उठाउने गुन्डागर्दी हो । यो अपराधी हो । यीनलाई जागीर खोसी मकै पोल्न लगाउ अनि थाहा पाउछन ।
@himalchanel3280
@himalchanel3280 2 года назад
सिधाकुरा लाई साधुवाद छ, तपाईहरुले जति कराउनु भए पनि मासुभातमा पल्कीएका नेपाली व्युझने छैनन् महोदय, फेसबुका भितामा धारे हात लाउनेहरु नै चुनाबमा अग्रपंतीमा देखीनु कति राम्रो नेपाली जनता............
@kamalabaniya2931
@kamalabaniya2931 2 года назад
अब जनता सचेत हुनु जरुरी छ नेताले सके देश
@mahendrakisan5597
@mahendrakisan5597 2 года назад
ज सम्म प्रचन्ड नामको किरा मर्दैन तब सम्म हाम्रो देश कहिलै अगाडि बड्दैन
@143chanks
@143chanks 2 года назад
sahi ho ra aile ko sabai "Gathbandan" sarkar ko kira pani marna parcha.
@shankerrai795
@shankerrai795 2 года назад
किरा पनि बहुकाषीय किरा परेछ कत्रो लामाे अायु गाँठे।
@chrisgrg5202
@chrisgrg5202 2 года назад
100% agreee
@lolgaming112
@lolgaming112 2 года назад
sorry to say testo kira lakhau xan ho never going to end i think
@nirdoshgautam7084
@nirdoshgautam7084 2 года назад
पत्रकार ज्यु को प्रस्तुती धेरै राम्रो छ।
@dillirajbhusal7340
@dillirajbhusal7340 2 года назад
शुरूकाे सात मिनेट सार्है नै दमदार लाग्यो , धन्यवाद 👌👍️👏
@yamdhirajkunwar1217
@yamdhirajkunwar1217 2 года назад
Good job birendra sir
@samserlamayonjan9233
@samserlamayonjan9233 2 года назад
बिरेन्द्र सरलाई मेरो सलुट ।
@Deepak_Sumadhur
@Deepak_Sumadhur 2 года назад
बिरेन्द्र जि सच्चाईलाई जनता सामु पुर्याउन खुट्टा नकमाउनुहोला हामि तपाई संगै छौं ।
@buddhiramd.c4288
@buddhiramd.c4288 2 года назад
नमस्ते बिरेन्द्र सर हजुरको प्रश्तुतिलाई सलुट छ
@jkpersonalview8800
@jkpersonalview8800 2 года назад
बुझ्ने हरुकाे लागि तपाईकाे सम्पादकिय नै काफि छ, हजसरलाई सलाम छ🙏
@manichanadhikari9229
@manichanadhikari9229 2 года назад
सिधा कुरा को पस्तुती मलाई यकदमै मन पर्छ।
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 2 года назад
अर्थमन्त्री लाई अब कस्तो कारबाही हुन्छ्,हामी सबै ले आखा क्याती च्याती हेर्दै छौ,गद्दार हरु देश अनि जनता को लागी त सोच्नै छोड्यो चोर हरु,अब हेरौ प्रचन्डे ले जनार्दे लाई के सजाय दिन्छ्,आखिर यो पनि त उस्तै हो, aba Atti Bho GhanTi Bajayar yo Chor haru lai Thegaan Lauxau Lauxau.. Sabadhan..
@akrojkhatri5384
@akrojkhatri5384 2 года назад
काठमाडौं उपत्यकामा सबै भन्दा ठुलो भष्टचारी चलखेल हुने स्थल भनेको महानगरपालिका हो।।
@gopalgurung1584
@gopalgurung1584 2 года назад
देश र जनताको लागि कलंकहरु बाच्नु भन्दा मरेको जाती
@hemrajkhatiwada389
@hemrajkhatiwada389 2 года назад
बिरेन्द्र सर नमस्कार।रबि सर को भन्दा पनि दमदार आउन थाल्यो,जोगिनु होला,रबि लाई फसाए जस्तो फसाउन सक्छन।सबै कुरा जनता लाई भन्नू होला,ता कि तपाईं लाई सुरक्षा दिन सकियोस।
@LC-we9qu
@LC-we9qu 2 года назад
well said Birendra Jairu sir
@rajuhamal2469
@rajuhamal2469 2 года назад
Good job ,,bhartacari ko anuhaar sarbajanik garnu bhayo,,Bahiskaar garau eniharu lai
@sseqwaasd4421
@sseqwaasd4421 2 года назад
कडा टिप्पणी प्रस्तुतिको शुरुवातिमा अब गुरिल्लाहरुको धम्की आउन बेर छैन यस्तो कडा टिप्पणीमा।। एउटा गितमा त आफ्नो प्रतिकुल हुदा धम्क्याउने गुरिल्लाका छौडाहरुले बेर छैन है । be careful jairu sir..
@ginsin570
@ginsin570 2 года назад
BALEN IS DOING GREAT JOB, for your information
@tmgbdr68
@tmgbdr68 2 года назад
जङ्गलमा बस्दै आफ्नै जनतालाई गोलि ठोकेर सत्तामा आएको जंगली ले बाघको मुखमा सिनु परेको जस्तो नै भयो नि बिचार जङ्गलम रुखको पात गन्दै हिडेको बन मान्छे पैसाको पत्ता देख्नेबित्तिकै पागल नै भयो होला ।
@gangarampoudel7916
@gangarampoudel7916 2 года назад
बिरेन्द्र सरलाई धन्यवाद छ।
@umakantasitoula6562
@umakantasitoula6562 2 года назад
बिरेन्द्र जी को दमदार कार्यक्रम येस्तै गर्दै जानु
@nawarajlama7435
@nawarajlama7435 2 года назад
दम्दार प्रस्तुति बिरेन्द्र जि
@amitpulami9033
@amitpulami9033 2 года назад
नमस्कार बिरेन्द्र सर।🙏 अत्यन्तै राम्रो प्रस्तुति सर।🙏🌹🇳🇵
@namarajmarasini1520
@namarajmarasini1520 2 года назад
ĺlpp lp
@lokukoirala6223
@lokukoirala6223 2 года назад
Wow sir kya damadar prastuti 👏👏samagra nepaliko awaj bolnu bhaeko chha .
@m.r.b.channel8972
@m.r.b.channel8972 2 года назад
Practice राम्रो छ अझै यसलाई निखार्दै जानुहोला सर सफलताको शुभकामना छ।
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 года назад
रबि लामोछानेको रीप्लेस आयो दामोदर प्रस्तुती
@arunpokharel7414
@arunpokharel7414 2 года назад
Mayor Balendra Shah Jyu is Absolutely right. I have Full Confident on Him Mayor Saheb Khutta Nakamaunu. We are with you Sir. Kathmandu, regular
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 года назад
नेपाल पर्यटन भिभागको धेरै भन्दा धेरै ध्यान जान जरुरी छ कहिले पथ यात्रीलाई दाउरो बोकि लखड्ने कहिले मारेर फाल्ने पाइला पाइलाको रेकर्ड राख्नु पर्यो।
@Kabirajr967
@Kabirajr967 2 года назад
😂😂😂🤣🤣🤣🤣
@budhathokidebendra7487
@budhathokidebendra7487 2 года назад
गज्जबले भन्नू भयो सर जि माओवादी भनाउदा हरुलाई
@educationaltrainingcentrem3474
@educationaltrainingcentrem3474 2 года назад
अत्यन्तै राम्रो प्रस्तुति ।
@kalikahardware6802
@kalikahardware6802 2 года назад
adwitiya prastuti.keep it up sir!
@prempuri4246
@prempuri4246 2 года назад
Great News.
@pawansharma-nm3dd
@pawansharma-nm3dd 2 года назад
गूड् जब बिरेन्द्र जी !
@bipinbasnet5939
@bipinbasnet5939 2 года назад
सारै राम्रो हो सर हजुरको प्रस्तुति र अब रवि जी लाई साथ दिनु पर्छ र देशलाई निकास दिन सकिन्छ।
@MRPROTEXGAMING
@MRPROTEXGAMING 2 года назад
हाम्रो देश मा परिवर्तनकाे घण्टी बजिसक्यो.. अब परिवर्तन हाम्रै पाला मा सम्भव: छ ।🇳🇵🇳🇵🇳🇵 जसरी BALEN SHAH लाई काठमाण्डौ को जनता ले सत्ता मा पुराए.. अब RABI LAMICHHANE अर्थात ( राष्ट्रिय स्वतन्त्र पार्टी ) लाई पनि जनता ले राष्ट्र को सत्ता मा पुर्याउँछन् भन्ने ठूलो आशा छ ❤️❤️❤️🔔🔔🔔🙏
@keshabtimalsina1301
@keshabtimalsina1301 2 года назад
Ravi ko yo jhole sangiyata bokeko hunale ravi g ko rajniti sidiyo
@gangarampoudel7916
@gangarampoudel7916 2 года назад
Very good 🙏🔔👍️
@hrisheepoudel3251
@hrisheepoudel3251 2 года назад
Hoit बबाल, कार्यक्रम अगाडि भनिने 5 मिनट की speech 👏👏👏👏👏
@chrisgrg5202
@chrisgrg5202 2 года назад
End ma prachand lai vaneko kura👌👌👌👌
@IndiaScroll
@IndiaScroll 2 года назад
For the 1st time,,,wow wow wow,,,yesari nidar hunus arko रबि पक्का
@lilaramnepali8391
@lilaramnepali8391 2 года назад
सर्बप्रथम बिरेन्द्र सर लाई 🙏🙏🙏🙏 हजुरकाे प्रत्येक बाेलिमा दम छ।उत्कृष्ट कार्यक्रम सिधा कुरा जनता सँग ।
@shivsthapa3899
@shivsthapa3899 2 года назад
सलाम छ यि पत्रकार लाइ
@harithapaliya8644
@harithapaliya8644 2 года назад
Great work sir
@dependralamichhane4727
@dependralamichhane4727 2 года назад
Wow birendra sir...nalayek lai kharani banauna gareyeko tapai ko karya baran garne sabda xaina...keep it up.
@uttamkarki6861
@uttamkarki6861 2 года назад
Hats off man 👨
@lilidarai1814
@lilidarai1814 2 года назад
Rabi sir bhne kam huhuna sir hajur 🙏🙏🙏🙏🙏
@roombarousy2829
@roombarousy2829 2 года назад
Akdam ramro kam Ra prastuti really appreciated 👍
@user-wc4pg6qg2l
@user-wc4pg6qg2l 2 года назад
Great salut वीरेन्द्र jhairu भाइ 😇😇🌹💐🌼👌👍✌
@tmgbdr68
@tmgbdr68 2 года назад
you are the great person sir.
@shyamthapa4884
@shyamthapa4884 2 года назад
Now I can see you are almost replace Rabi lamacha . Feel proud that you did it. Feel good to have and wish for good and safe way . Thsnkz a lot sir.
@hrisheepoudel3251
@hrisheepoudel3251 2 года назад
मलाई पनि लाग्दै छ । He can replace Rabi
@143chanks
@143chanks 2 года назад
Yes! he can!
@anitathapa3595
@anitathapa3595 2 года назад
Yeh! keep it up salute bro
@akmedia8710
@akmedia8710 2 года назад
सायद पत्रकारितामा त्यति कमाउन नसकेर हाेला राजनितिमा लागेका रबि अनि तिमीलाई चाहिँ के चाहियाे ? कसले कति दियाे र तिमीलाई कि तिमी पनि रबिले झै अर्को पार्टी खाल्ने हाे त ?
@rabindeeplama2083
@rabindeeplama2083 2 года назад
ए धनपति जि जनशक्ति ले मात्रा काम गर्ने कि? नीति नियम पनि लाग्छ?
@simonthapa3201
@simonthapa3201 2 года назад
🙏👍️ चोर भ्रष्टाचारि देश बेच्ने दलाल हरुले भरिएको देशमा यो भन्दा अरु के बिकास हुन सक्छ त
@tapendra-regmi5332
@tapendra-regmi5332 2 года назад
नगर प्रहरी लाई भन्दा पनि,,नगर प्रमुख बालेन शाह लाई बोलायको भय हुन्थ्यो,,बालेन नि ब्यवस्थापन पनि गर्नु पर्छ र बोल्नु पनि पर्छ,,सवै बिषयमा बोल्ने बालेन आज मकै पोलेर जिविका चलाउने दम्पती को बारेमा चुपचाप बस्ने बालेन लाई लाइभमा ल्याउनुस
@santoshthapa3200
@santoshthapa3200 2 года назад
धनपति लाई निकाल्न पर्छ। बालेन जि यस्ले तपाईं लाई असफल पार्छ।।।
@shreeramthapa6885
@shreeramthapa6885 2 года назад
गूड् speech । Thankस।
@akrajdangi3007
@akrajdangi3007 2 года назад
रबि dai गय पछी अब dai को भिउज आउन लगेयो😍😍
@ngsanjib5245
@ngsanjib5245 2 года назад
Respect to this program 👏👍
@rajibpokhrel3432
@rajibpokhrel3432 2 года назад
नगरप्रहरीको घूसप्रथा र फुटपाथको व्यापार र अन्य रोकावट बन्द हुनैपर्छ।
@rajenjanu
@rajenjanu 2 года назад
ग्यालेक्सी भन्दा यहि नै प्रभावकारी । आकर्षक !
@thaparamesh4478
@thaparamesh4478 11 дней назад
देश घाती नेताहरुलाई कारवाही गर्नु पर्छ
@deepakkandel1685
@deepakkandel1685 2 года назад
One of the best programs 👍👍❤️❤️
@aashis26
@aashis26 2 года назад
अहिले हाम्रो देशमा माओवादी पार्टी छैन ।त्यो रुपान्तर भई खाओबादि बनेको छ। लाजपचेका अर्थमन्त्री राजिनामा दे
@purushottampant1887
@purushottampant1887 2 года назад
बालेनलाई असफल बनाउन पर्चणे शेरे ओली माकुने हरु लागेका छन ।तर बालेन तेती कमजोर छैन होशियार ।तीमिहरुकोलागि पिणड तयार भैसकेको छ ।अब जान तैयार भय हुन्छ ।
@bharatbaral820
@bharatbaral820 2 года назад
पत्रकार हुन कि एउटा दलका कार्य कर्ता वा स्वतन्त्र प्र श्वेता हुन जनताले जानुन।
@lamasamina5161
@lamasamina5161 2 года назад
उत्तम प्रस्तुति ।
@hirajungshrestha9584
@hirajungshrestha9584 2 года назад
Tapai ko presentation sarai ramro lajxa sir
@ramharirijal4619
@ramharirijal4619 2 года назад
१०० % सहिकुरागरनुभाे सर हजुरले भेरिगुट
@One-OH-1
@One-OH-1 2 года назад
जे भएनि कारवाही गर्नैपर्छ त्यो चोरहरूलाई । अरु कुरा म जान्दिन ।
@ambikakarki200
@ambikakarki200 2 года назад
यक दम राम्रो प्रश्न नगर प्रहरीलाई धन्दा नै यहि हो यिनिहरुको नत्र कलंकी तिर आयर सोधपुछ गर्नु होला प्रष्ट थाहा हुन्छ
@krishnakc8972
@krishnakc8972 2 года назад
Wow. Speechless
@jivanshrestha8772
@jivanshrestha8772 2 года назад
सहि कुरा हो यो कुरा चाहि बल्खु मा पनि एस्तै छ
@sabitashrestha7568
@sabitashrestha7568 2 года назад
Wow! Appreciate your presentation. Keep it up!
@balbahadurkhadaka5004
@balbahadurkhadaka5004 2 года назад
m
@pradipmahat9863
@pradipmahat9863 2 года назад
हो दिन दाहडै हो म पनि कुनै समय व्यापार गर्दै थिए फुटपाथ मा बिहान तरकारी साझ कपडा तर यहि भ्रष्टाचारी हरुको कारण ले म १५ लाख ऋण मा डुबेर फेरि ६ लाख ऋण लिएर हाल वैदेशिक रोजगार मा छु ।
@bhimmoktan7796
@bhimmoktan7796 2 года назад
Waha darilo aant ani yo sahas lai salam mannu parn badhye vaye birendra sir ko yo saili lai salam go ahead birendra sir we are always with you
@akrajdangi3007
@akrajdangi3007 2 года назад
रबि dai PaXi बिरेन्द dai ko news मन पर्च
@binodbinod5056
@binodbinod5056 2 года назад
Waw damdar prastuti 👍👍👍 keep it up bro👏👏👏
@SDPElectricPlumber
@SDPElectricPlumber 2 года назад
👈Very good biredra ji
@maniramshrestha9135
@maniramshrestha9135 2 года назад
प्रचण्ड ' अर्थ मन्त्री शर्मा को यस्ता निर लज्ज कुकृत उजागर गर्दा पनि कसरी वाच्न सकेका होलान्
@acharyarajan51
@acharyarajan51 2 года назад
great great great birenndra sir
@kulprasadsharma3892
@kulprasadsharma3892 2 года назад
राष्ट्रघात गरने अर्थ मंत्री र तेसमा सहयोगी सबै जनालाई कडा कार्रवाई गरी जेल कोचनु परछ।
Далее