Тёмный

प्रहरीको सम्झनामा रोल्पाको घर्तिगाउँ भिडन्त जहाँ २४ जना सुरक्षाकर्मिहरुले वीरगति प्राप्त गरेका थिए ! 

The Nepalese Civil War
Подписаться 50 тыс.
Просмотров 18 тыс.
50% 1

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#Ghartigaun_Attack_By_Maoist
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com

Опубликовано:

 

21 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 126   
@keshavBaruwal-ot9lw
@keshavBaruwal-ot9lw 3 месяца назад
घटनाको भएको आज झन्डै २५ बर्ष पछि पनि जस्ताको तस्तै सबैतिर बुझेर सत्य तथ्य सहित अशोक राई सरको जिबनमा घटेको दर्दनाक घटना प्रस्तुत गरिदिने पत्रकार जो भए पनि उनलाई गोडा बजारेरै सलाम ! यो धुन एकान्तमा बसेर सुन्दा द्वान्दकालमै झल्को आउँछ र मन भक्कानिन्छ । त्यसै माथि पत्रकारको सुमधुर बोलि र प्रश्न सोध्ने शैली ले सुन मा सुगन्ध थपेको छ । उहाँ प्रहरी सरको बोलि मा पनि पूर्ण सत्यता र आवाजमा दम छ । keep up the good work
@RudraBahadurChhetri-fs9tv
@RudraBahadurChhetri-fs9tv 3 месяца назад
ब्याक राउण्ड मा बजेको यो धुन सुन्दा र आफ्नो जोडाको सम्झनामा अशोक सर को गला अबरुद्ध भएको देख्दा एक्लै बसेर धेरै बेर रोऍ । सलाम अशोक राइ साब ! म पनि संकटकालको सुरक्षाकर्मि हुँ । मैले पनि जोडा गुमाएको छु । तपाईं हरु त्यति थोरैको संख्यामा हुँदा पनि आफ्नो जिउ ज्यानको बाजी राखी सिमित हतियारको बाबजुद आतंककारी माओवादी संग डटेर अन्तिम समय सम्म लड्नु सामान्य कुरा होइन । त्यो बेलाको नेपाल प्रहरी बास्तबमै बहादुर थियो । अन्यत्रका घटना ले पनि यो कुराको प्रमाणित गरेको थियो । सबैको दिन शुभ रहोस ॥j
@resammagar4481
@resammagar4481 3 месяца назад
आतङकारी लाई कहीले राम्रो नहोस 😢😢
@user-lp2kx4nv5k
@user-lp2kx4nv5k 3 месяца назад
Hjr ko ni yahi dhun ma sunu paya 😊😊❤❤
@foreignland4848
@foreignland4848 21 день назад
अनि तिमीहरु ले भनेको आतंककारी चाहिँ तिमीहरु जस्तै मुत्दै भाग्ने डरपोक थियोे त ??? 😂😂😂😂 कुरा गर्छ ।
@bhubanrai2443
@bhubanrai2443 3 месяца назад
यी पत्रकार को हुन् कहाँ बस्छन जिन्दगीमा १ पटक भेट्ने धोको छ । By the way great salutation to the Brave soldier Mr Rai sir . I guess i saw somewhere in Suryodaya . You are the real hero who was ready to sprit up your body for the nation 🫡
@youngblood2849
@youngblood2849 3 месяца назад
Hats off to the journalist. यी पत्रकारको बिशेसता नै दर्शकहरुलाई शुरु देखि अन्त्य सम्म बाँधेर राख्नु हो । दर्शकलाई प्रत्क्ष्य घटनास्थालमा पुगेजस्तो फिल गराऊंछन् । यत्तिको खोज पत्रकारिता गर्ने पत्रकार नेपालमा कमै छन् । please upload video at least once in a week
@thenepalesecivilwar108
@thenepalesecivilwar108 3 месяца назад
कृपया भिडियो हेरिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला 🙏!
@poshanchetriee4767
@poshanchetriee4767 3 месяца назад
सर किन येती धेरै पछि आउनु हुन्छ हजुर को कर्यक्रम आउदा दशैँ तिहार आको जस्तो रमाइलो लाग्छ हजुर को बोली अनी धुनले कता हो कता लैजान्छ सर ❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SB-vq3ig
@SB-vq3ig 3 месяца назад
धुन सारै मन पर्यो, कहाँ बाट बनाउनु भयो background को धुन?
@ashokghimire8866
@ashokghimire8866 3 месяца назад
मनमा लाग्या कुरो कम्तीमा हप्ता मा एक भिडियो आउन परो के??
@HappyDuck-rq9xf
@HappyDuck-rq9xf 3 месяца назад
😢😢😢😢😢😢😢😢😢
@kamaldevkota8048
@kamaldevkota8048 3 месяца назад
मनमा धेरै कुरा लागेको छ तर आँसु मात्रै धेरै आयो😥पहिलो कुरा त पत्रकारको मेहनत लाई स्यालुट छ,प्रत्येक घटनाको फिल्म बने पनि घाटामा जादैन😥😥😥😥😥😥 वीर योद्धा हरुलाइ सलाम छ्😥😥 माओवादी ak 47 मा पुग्दा प्रहरीलाई सटगन मै सिमित राख्ने खातेहरु प्रती अग्रिम श्रद्धाञ्जली 😡😡😡😡😡
@PrakashShahi-fz5sm
@PrakashShahi-fz5sm 3 месяца назад
माओवादीको लडाइंमा हातमा गोलि लाग्दा पनि लडिरहने तपाई हरु जस्ता बहादुर र साहसी प्रहरीको यो देशमा अझै खाँचो छ । उहाँ र उहाँ जस्तै अन्य रिटायर्ड सुरक्षाकर्मिको राज्यले अहिले पनि उपयुक्त जिम्बेबारी दिएर भरपुर सदुपयोग गर्नु पर्थ्यो ! जे होस् तपाईं ले उपहारमा पाएको बाँकि जीवन सुखद रहोस !
@user-sn6sc9ts8x
@user-sn6sc9ts8x 26 дней назад
यो सेना र माओवादी को सत्य तथय कुरा हजुर ले नै हो भन्ने अरुको त वाइयत हो❤❤❤
@HappyDuck-rq9xf
@HappyDuck-rq9xf 3 месяца назад
लामो समय पछि सुन्न पाइयो यो आवाज सलाम छ पत्रकार ज्यु❤❤❤❤❤
@a10nip48
@a10nip48 Месяц назад
नेपालमा आर्मी प्रहरी भनेपछी गौराब लाग्छ धेरै सत्य छ आतंककारी हो केही नेपाल आर्मी प्रहरी बाट सिक
@MunbeeChhetri
@MunbeeChhetri 3 месяца назад
Brave soilder😢😢😢अनि पत्रकार ज्युको खोज बोल्ने शैली अनि त्यो धुन ले आखा नै रसायो यो धुन सुन्दा तत्कालिन दोन्द काल कै याद आउछ 😢 कम्ता दु:ख दियेको थियो आतंककारी खाबादिले😡😢
@diprajrana6629
@diprajrana6629 3 месяца назад
धेरै पछि आयो तर 3:14 सत्य तथ्य यता उता जता ततै बुझेर भिडियो आउने गर्छ यहि कारणले गर्दा हो हेर्न आइपुग्छु🙏🙏🙏यो ठाउँमा म पनि २०६४ सालमा चुनाब गराउन सशस्त्र प्रहरी बिभाग बाट जान पाएको थिय अनि देखेको थिए माओवादी ले जलायको प्रहरी भवनका काठका कालो थाम हरु😭😭😭
@arjunraut4052
@arjunraut4052 3 месяца назад
घटना को अनुसन्धान , लेखन र प्रस्तुती लाई सलाम
@Dolpalikrishna
@Dolpalikrishna 3 месяца назад
खासमा माओवादीलाइ‌ सबैलाइ फासी दिनु पर्ने हो विडम्बना आज तेहि गिर्हलाइ देश चलाउन दिइएको छ अनि काहाँ बटा देश बन्छ र ❤😢❤❤😅
@sanatkc630
@sanatkc630 3 месяца назад
आहा अशोक आचार्य सरको आवाज सुन्द खुसी लाग्यो।‌ हामि करिव एक बर्ष संगै काम गरेको थियौं।
@keshavbalayar1734
@keshavbalayar1734 3 месяца назад
बल्ल आज यो आवाज र यो धुन सुन्न मिल्यो खुसि लाग्यो सर
@surendradura9655
@surendradura9655 3 месяца назад
यो घटना सुनाइरहँदा त्यतिबेलाको अवस्था निकै भयानक थियो रेडियोमा दैनिक आक्रमण घटनाहरू भिडन्तहरु सुनिरहन्थ्यो नेपाल सरकारले बेलामा बुद्धि पुराएको भए त्यो अवस्था आउने थिएन। वीर नेपाल आमाका सपुतहरू प्रति salut
@Dipenhima
@Dipenhima 3 месяца назад
Salam xa patrakaar jiu hami jasto pardesi Lai esto dukha Gari Gari khoji khoji esto video leunu hunxa❤
@danprassedsubedi8051
@danprassedsubedi8051 3 месяца назад
Great jurnalist ❤ जनयुद्वले परिकल्पना गरेको नेपाल तथा आज माओवादी आन्दोलन यतीसम्म बिसर्जन बारे केही कुरा राख्ने मन छ मलाई कसरी पुराहुनेहोला❤❤
@dp1985able
@dp1985able 3 месяца назад
One of the best episode on RU-vid. Thanks worrier for serving the nation in that difficulty.
@khimpandey4037
@khimpandey4037 3 месяца назад
नेपाल् आर्मी र पुलिस को intervew नहेरी पनि लाईक गरिन्छ किनकि सत्यतथ्य हुन्छ सर
@yurajmahat3521
@yurajmahat3521 3 месяца назад
म पनि घर्ती गाउँ घट्ना भएको मितिमा रोल्पाको सिउरी प्रहरी चौकी मा कार्यरत थिए एक दमै भयभह दरदनाक अब्स्ता थियो त्यो बखत
@BBS_3rd-wp8cc
@BBS_3rd-wp8cc 2 месяца назад
Siuri ta mero gau ho
@amodsubba6680
@amodsubba6680 3 месяца назад
Jai Nepal jai Nepal prahari💪💪👍️👍️👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵
@haribahadurpokharel8186
@haribahadurpokharel8186 3 месяца назад
दस बर्ष जनयुद्ध साच्चै त्यस समयमा सहि थियो देशमा व्याप्त शोषण दमन अन्याय अत्यचार जातीय विभेद अनत्यका लागि जनयुद्धको लागि आम नागरिकले निस्वार्थ रुपमा समर्पित भएका थिय तर नेतृत्वको गद्द्दारिका कारणले पुर्ण उपलब्धि हासिल हुन सकेन दुखको कुरा जनयुद्धको क्रममा शाहादत प्राप्त गर्ने समपुर्ण ज्ञात अज्ञात शहिदप्रति हार्दिक श्रदासुमन।।
@Everst10
@Everst10 3 месяца назад
धेरै मार्मीक सलाम छ त्यो बेलाको नेपाल प्रहरी दाजु हरूलेई
@himalprasadsharmapoudel2536
@himalprasadsharmapoudel2536 3 месяца назад
Thank for everything!
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu 3 месяца назад
आज त्यही पापले त कोहि खाओबादी खाडिमा चर्को घाम खादै छन त कोहि हरिबिजोक स्थितिमा लाजमर्दो भएर आफ्नो गाउँ घरमा बस्ने लाजले गाउँ छोडेर अर्को जिल्लामा बसाइँसराइ गरेर हरिबिजोक ढंगले बाचेका छन आज दियो प्रचण्डले पेन्सन खायौ बुद्धिमा बिर्को लागेका मुर्खहरुले रोल्पाका भेडाहरुले आज के पाए? मृत्यु बाहेक सत्य सर्य हुन्छ पापको छलकपट आज देख्न पाउँदा खुशी लाग्छ माओवादीको हरिबिजोक
@a10nip48
@a10nip48 Месяц назад
100%
@abeethapa719
@abeethapa719 3 месяца назад
Finally long wait 🎉
@bikashchaudhary691
@bikashchaudhary691 3 месяца назад
घर्तीगाउँ आक्रमण सफल हुनु यता हामीलाई पनि राज्यको सुरक्षा कर्मी प्रहरीले गर्ने दुर ब्यवहार त्यतिकै ज्यादती पुर्न थियोे ।
@kamaldevkota8048
@kamaldevkota8048 3 месяца назад
4 औं viewers म बाकी हेरेपछि 🙏🙏❤️❤️
@user-lr6dx1tl4m
@user-lr6dx1tl4m 3 месяца назад
सर अरु लडाइ को हाल्नु तपाईंको कार्यक्रम सुन्न धेरै मन लाग्छ आतंककारी हरुले निर्दोष मान्छे मारेर जन युद्ध भन्छ्न
@bhadurkhatri6883
@bhadurkhatri6883 3 месяца назад
Salute 🤘
@user-lo9vy3ly6q
@user-lo9vy3ly6q 3 месяца назад
First like first comment पर्खाइ धेरै नै भयो सर अलिक छिटो ल्याउनुपर्ने भो भिडियो झन्डै आसै मारि सकेको
@bikramrai36
@bikramrai36 3 месяца назад
Wait is over ❤from japan
@user-te8oh7pk1d
@user-te8oh7pk1d 3 месяца назад
धुनले मन कस्तो कस्तो हुन्छ 😢
@SB-vq3ig
@SB-vq3ig 3 месяца назад
मलाई पनि
@arjunkaushal6603
@arjunkaushal6603 3 месяца назад
Heart touching
@vxvlogs3662
@vxvlogs3662 3 месяца назад
Herna suru gariyo🙏🙏
@foreignland4848
@foreignland4848 3 месяца назад
म पनि त्यहीँ नजिकै आसपास तालावाङ्ग को मान्छे हो । घटना घटेको भन्ने त थियोे । तर यति भयावह भन्ने कुरोचाहिँ थाहा थिएन अहिलेसम्म । शायद अझै नजिक का त्यहीँ गाउँ काले देखे सुनेहोलान । So sad news 😢😢😢😢
@mylord4984
@mylord4984 27 дней назад
दैलेख नैमुले ई. प्र. का. घटनामा ३२ जना सुरक्षा क्रमीले ज्यान गुमाउनु भएको थियो
@devchand4386
@devchand4386 2 месяца назад
❤❤❤❤❤
@humengurung8395
@humengurung8395 3 месяца назад
🎉🎉🎉🎉🎉
@user-rq1ve4po8q
@user-rq1ve4po8q 3 месяца назад
घर्तीगाउँ चौकी कब्जा पछी रोल्पामा होलेरी बाहेक सबै स्थानीय चौकी हरु सदरमुकाम बिस्थापीत भाका थिए
@sudipsaud9647
@sudipsaud9647 3 месяца назад
❤❤❤
@roshanbhandari425
@roshanbhandari425 3 месяца назад
ब्याक धुन दामी मन कटक्कै खाने😢😢
@RajaThapa-pz5ih
@RajaThapa-pz5ih 2 месяца назад
धेरै समय पछि आज सुन्न पाइयो ।नेपाली दाजुभाइ लाई मार्नी यी आतंककारी को सत्य नास हुन्छ आज त्यसै को पाप बोक्दै छन
@sarojkumarkc8804
@sarojkumarkc8804 3 месяца назад
Background music ekdam babal lagxa malai ❤
@kshitizk.c7815
@kshitizk.c7815 3 месяца назад
lamo samaye vo..aatur metiyo..jay sri krishna❤❤❤
@babukhadka-xl3dv
@babukhadka-xl3dv 3 месяца назад
Vedio alik xito halnu paro 1 barsa ma halera ramro hudain..❤❤❤
@dilbahadur5604
@dilbahadur5604 3 месяца назад
Jnp brave solder ins shreeram sir
@rabinadhikari7402
@rabinadhikari7402 3 месяца назад
😢😢
@abiskaroli9356
@abiskaroli9356 3 месяца назад
बिरसेना कोआँसु ले कहिले बाटो नपाउन देश रछा को लागि डिउटी मा बस्नु भएकाे थियाे सोर्ग मा बास होस हजुरहरुको भगवान
@deepaknath8832
@deepaknath8832 3 месяца назад
2055 2056 सालतिर मेरा बुबा पनि नेपाल प्रहरीमा रोल्पातिर हुन हुन्थ्यो यो कथा सुन्दा सारै मन रह्यो 😢😢😢😢😢
@user-te8oh7pk1d
@user-te8oh7pk1d 3 месяца назад
😢😢😢😢😢
@padammukhia29
@padammukhia29 3 месяца назад
ब्याक धुनले त झन् असातै मन छोयो😢😢
@SunilBk-uc2tg
@SunilBk-uc2tg 3 месяца назад
सर हाम्रो अर्घाखाँची जिल्ला खनदहमा भएको भिडियो पनि लिनु पर्यो सर।
@rohitgurung7920
@rohitgurung7920 3 месяца назад
Aija prachande himat xa agadi ayera bolne
@mayapoudel6033
@mayapoudel6033 3 месяца назад
Your background music is a bit louder at time interrupting the main content. It’s a beautiful but a bit louder.
@bikashacharya5943
@bikashacharya5943 3 месяца назад
यो सबै राजनीति असक्षमको कारण
@Naturelover061
@Naturelover061 3 месяца назад
४ हजार कहॅा गयो !? हैट !!
@user-gh1fx4hd7x
@user-gh1fx4hd7x 3 месяца назад
Back ground ma bajeko dhuna kungeet ko ho sir
@bikramrai36
@bikramrai36 3 месяца назад
😅😅 maile pani khojeko vetina
@rohitgurung7920
@rohitgurung7920 3 месяца назад
Oh sir prachande lai yasto kura sunaounu poryo...hunata hami sano manxe prachande levk bhet thyo
@Robins-so7cx
@Robins-so7cx 3 месяца назад
धेरै समय पछि भिडियो हाल्नु भयो हेर्न सुरु गरियो
@manbahadurchhetri3622
@manbahadurchhetri3622 3 месяца назад
ढिलाे भय पनि घाउ काेटटेयाउनु भयाे धननेबाद, मारका 3 काेे भरमा सामान्य जनपथ लाई युधदमा गरिखा या मरिजा भनी बलिदानि गराईयाे , ततकालिन नेता राजजे दाेषि छन ,अाखिर के ? दुख लागाे , प नि अाचारय बिलकुल नयाँ बागलुङ हुदई घरतिगाउ रवाना भयकाे र अनने निकट सहयाेगि पनि परनु भयाे गहिराे समझना । यक कुरा परसमा ६ काे बदला 2 हजार मात्र भेटाउने र दिने काे हाेला फाेटाे निकालन सकियलाकि
@kesarpulamimagar
@kesarpulamimagar 2 месяца назад
Sir hajur le jastako tastai vanidinu vayo yo ghatana ma mero kaka ko xoro police pani tehi ladai ma pareko thiyo
@bambahadurmalla8517
@bambahadurmalla8517 3 месяца назад
लामो समय पछि
@nepalesegiri
@nepalesegiri 3 месяца назад
त्यस्तो अवस्थामा पनि ४००० चोर्ने कस्तो चोर होला त्यो मान्छे सङ्कटकालमा मरेकै सुन्न पाइयोस चाहे माओवादी होस चाहे पुलिस होस🤦‍♂️ अन्त्यमा आफ्नो जोडाको यादमा भक्कानिनुभएको क्षणले साह्रै भावुक बनायो😢😢😢
@haribahadurpokharel8186
@haribahadurpokharel8186 3 месяца назад
पुलिस मुलाहरु चोर नै त हुन सबै
@user-lr6dx1tl4m
@user-lr6dx1tl4m 3 месяца назад
आतंककारी हत्यारा हरु महान जनयुद्ध भन्दै ठूलो कुरा गर्छ्न यस्तो घटना सुन्दा अझैपनी चोर हरुलाइ खुकुरी ले तडपाइ मार्न मन लागछ आतंककारी चोर हरुको कैलेपनी भलो नहोस
@haribahadurpokharel8186
@haribahadurpokharel8186 3 месяца назад
चुप लागेर आत्मासमर्पण गरेको भए केही गरथेन माहान जनमुक्ति सेनाले ज्ञानेका भतुवाहरु बल देखाउन लडेछन धुलो काडनु भएछ माहान कमरेड हरुले लालसलाम ती माहान कमरेडहरुलाइ
@siwonrana8648
@siwonrana8648 3 месяца назад
tyo samayema janaudda sandharvik thiyo but jo mawobadi bata ladeka thiyo uni harulai pani baliko bakhra matra banaiyo prachanda baburamle afnu swarthako lagi matra use garaiyo
@sanatkc630
@sanatkc630 3 месяца назад
​@@haribahadurpokharel8186 बाच्न लाएक उहि छ जो मर्न जहिले तत्पर रहन्छ। भागि बाच्नु भन्दा लडि मर्नु बेस भनि लडेर मरेका हुन बहादुर नेपाल प्रहरीहरु ।
@nabinbhandari4087
@nabinbhandari4087 3 месяца назад
Malai ni testai hunxa
@rohitgurung7920
@rohitgurung7920 3 месяца назад
Khate prachanda
@nokhiramkhadkachemistry31
@nokhiramkhadkachemistry31 3 месяца назад
मेरो गाउको अंकल लाई पनि तेहि मारेका थिए ।आतंककारी हरुले।
@haribahadurpokharel8186
@haribahadurpokharel8186 3 месяца назад
जनमुक्ति सेनाले धुलो काडेछ ज्ञानेका भतुवा हरुलाइ
@siwonrana8648
@siwonrana8648 3 месяца назад
​@@haribahadurpokharel8186tmi pani prachandako vatuwaa nai ta hola ni haina lastma prachandale aalu dekhaiyo ahile ktm tira vikh magdai baseko dekhchu
@nabinbhandari4087
@nabinbhandari4087 3 месяца назад
Atanka Kari ko xoro
@user-gv5nm3po7o
@user-gv5nm3po7o 3 месяца назад
तेतिकेइ आय् को होईनानि गनतनत्र ति हाम्रो दाजु भाई सुरक्षा करमि होस या तेती बेला को माउबाधि अहिले को हालत हेर्दा मन रुछ
@bibekgurung8143
@bibekgurung8143 3 месяца назад
Lamo samaya paxi.... suru gariyo abo
@rohitgurung7920
@rohitgurung7920 3 месяца назад
Prachandelai kalo muso dalnu porxa
@nabingurung8265
@nabingurung8265 3 месяца назад
सुन्द कहनी लग्दो मनै भकनिएर आउछ
@foreignland4848
@foreignland4848 3 месяца назад
त्यति धेरै पुलिस मरेजस्तो त लागेको थिएन त हो ।
@user-sx1zp5zk8y
@user-sx1zp5zk8y 3 месяца назад
कमेन्ट मा के लेख्ने मुजि माअोबादी को बारेमा 😅
@nabinbhandari4087
@nabinbhandari4087 3 месяца назад
Muji atankari lai Gali garne sabdha nai xaina
@rohitgurung7920
@rohitgurung7920 3 месяца назад
Yasto Kura sunyo bhane ragat umlinxa
@rohitgurung7920
@rohitgurung7920 3 месяца назад
Aija maoubadi Mo sanga ladna
@surajmgrmass9305
@surajmgrmass9305 3 месяца назад
Kurda kurdai balla aaj aayxa ab suninxa
@rajanpaudel2904
@rajanpaudel2904 3 месяца назад
6000 काे पर्स खोइ त लुकाको भनेको होइन
@aviroyal8186
@aviroyal8186 3 месяца назад
Sunna suru gareyo hai
@aviroyal8186
@aviroyal8186 3 месяца назад
Nepal prahari ladnalai banayeko fauj nai hoina
@user-or9ng7hq7i
@user-or9ng7hq7i 3 месяца назад
Kati jana lai blatkar ani rifle le hani hatya garne garthe teti bela police le pani janata ka xori cheli beti mathi najar lagaune bakhara kukhura khaidine gareko pap ho sir
@SunilBk-uc2tg
@SunilBk-uc2tg 3 месяца назад
Tyo ta ho hai sir
@nabinbhandari4087
@nabinbhandari4087 3 месяца назад
Atankari yetro Ladera k payo k garyo vanne kura ho
@user-ns9pe7zn2n
@user-ns9pe7zn2n 3 месяца назад
सर अर्को नया भिडियाे कहिले आउछ
@nabingiri5817
@nabingiri5817 3 месяца назад
❤❤❤
@tilakpuri454
@tilakpuri454 3 месяца назад
आँखा बाट आँसु झरेको पत्तै भयन 😢😢😢😢
@foreignland4848
@foreignland4848 3 месяца назад
प्रत्येक्ष भिडियो अन्तर्वार्ता लिनुहोला सर त्यहाँ लडाइँ मा परेका प्रहरी अनि माओवादी छापामार संग । अवस्य प्रहरी पक्ष तिर त्यति भयावह थियोे भने माओवादी तिर पनि त भयो नै होला ।
@venomousvenom010
@venomousvenom010 3 месяца назад
आतंककारीको हावा कुरा के सुन्नु र!
@nabinbhandari4087
@nabinbhandari4087 3 месяца назад
Ladera k payo atankari
@foreignland4848
@foreignland4848 3 месяца назад
लडाउनेले पायो । उनिहरु पनि त्यसरी नै मर्नुपर्ने हो । तर उनिहरुलाई कल्ले मार्ने ??
@atombum9242
@atombum9242 3 месяца назад
❤❤❤
Далее