Тёмный

मेरो स्वर उदित नारायणको दुरुस्तै छ ! मधेसी भनि हेला गर्निलाइ नेपालि गायक बनेर देखाउछु • Rajat Yadab 

Kharo Media खरो मिडिया
Подписаться 1,2 млн
Просмотров 85 тыс.
50% 1

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Rajat Yadab
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
- मेरो स्वर उदित नारायणको दुरुस्तै छ ! मधेसी भनि हेला गर्निलाइ नेपालि गायक बनेर देखाउछु • Rajat Yadab
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
nepali viral
nepali viral tiktok
nepali viral news
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
#shortvideo #duet #nepalilokdohorisongs #lokdohori #love #nepalimusic #singer #lokdohorisong #nepalisong #newsong #nepalisong

Опубликовано:

 

16 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 403   
@gobindashrestha7493
@gobindashrestha7493 16 дней назад
बाबु नेपाली हो नेपालकेो मांया गर्ने मान्छे , सफल बन , शुभकामना !
@RohitLN955Restrobanquet
@RohitLN955Restrobanquet 8 дней назад
Ramro sujhav hjr...🙏
@ramjighimire4722
@ramjighimire4722 6 дней назад
You are Nepalese no doubt. You are the son of Nepalese
@urmilapaudel6397
@urmilapaudel6397 2 дня назад
Nice bro
@dbkhadka7566
@dbkhadka7566 15 дней назад
हिमाली पहाडी मधेसी जो होस हामिसबै नेपाली हौ ।तपाईं को स्वर राम्रो छ अलिकती मेहनत चाहिँ गर्नै पर्छ उज्ज्वल भबिस्य को शुभकामना । दलाल हरु देखि चाहिँ होसियार ।
@ratnabahadurbogati1333
@ratnabahadurbogati1333 8 дней назад
बाबू यहाँ कोही मधेसी कोही पहाडी हुदैन हामी सबै नेपाली हौ सफलको शुभकामना बाबुला
@balen2410
@balen2410 17 дней назад
भाइको श्वर राम्रो छ मदेश ले पनि लोक सङितमा केही गर्छु भनेको ले सपोर्ट गरौ
@govindalohani2061
@govindalohani2061 8 дней назад
प्रतिभालाई सबैले सम्मान र सपोर्ट गर्छन्,मनमा हिनताबोध लिनु जरुरी छैन!
@gyanpandey6035
@gyanpandey6035 17 дней назад
तिमी नेपाली हो तिम्रो आवज राम्रो छ धेरै धेरै शुभ कामना भाई लाई 🥰😍😘😘🙏🏼
@hemantlamichane3948
@hemantlamichane3948 6 дней назад
सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤🎉
@KhesmanTamang
@KhesmanTamang 17 дней назад
धेरै मिठो स्वर छ भाईको आगडी बढदै जानू शुभाकामना 🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️
@gyanudharansubedi5421
@gyanudharansubedi5421 2 дня назад
तिमि गर्बका साथ नेपाली हौ सलाम छ तिमिलाइ ।
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 16 дней назад
सोरको धनी छौ तर हीन्दी गाना चै नेपाली ले रुचाउदैन तीमीपनी नेपाली हो नेपाली गाउन परेयो तीमीलाई साथसपोत मील्नेछ ❤❤❤❤
@shyamshrestha4491
@shyamshrestha4491 11 дней назад
मधेशि नेपाली सांच्चै भन्ने हाे भने हिमालि का र पाहाडिया भन्दा राष्ट्रभक्त हुन सिमा शुरक्षामा वहाहरु ठुलाे याेगदान छ । हामिले वहांहरु लाई सम्मान साथै साथ दिनुपर्छ, अबुझाे, अशिक्षित केही ब्यक्ति ले नबुझेर बिहारि भने हाेला चिन्ता नलिनु र अाफ्नाे रुचि गायन क्षेत्रमा रहेछ अघि बढ मेहेनत गर अबस्यै सफल भईन्छ शुभकामना छ।
@hukumthami693
@hukumthami693 10 дней назад
❤❤❤❤❤❤😂😂😂😂
@sujitdhakal5571
@sujitdhakal5571 5 дней назад
मधेस पहाड तराइ हामी सबै नेपाली हाै भाई❤
@dineshnepali3863
@dineshnepali3863 4 дня назад
कलाकार हृदय भयको एउटा कलाकार लाई सबैले सपोर्ट गरौं।हिमाल पहाड तराइ कोहि छैन पराइ।
@user-cc1xv8bu5b
@user-cc1xv8bu5b 2 дня назад
संगीत सिकेर गाँउदा अझ राम्रो हुन्छ । संगीतकाे शिक्षा लिनु हाेला ।शुभकामना छ ।
@shiddantkarnik3989
@shiddantkarnik3989 4 дня назад
शुभकामना म्मफेसी पाहाडी भन्ने कुरालीएर आफुलाइ हीनताबोध गर्नु भएन,, एइले त मदेस बासी हरुले काठमाण्डु हल्लाउँदै थर्कमान गराउदै बसेका छन
@gibinadabhaktashresta1707
@gibinadabhaktashresta1707 6 дней назад
हिमाल पहाड तराई यहाँ कोइपनी छैन पराइ हामी सबै नेपाली दाजु भाइ.... उज्वल भबिस्यको शुभकामना छ ।
@dewanamrita
@dewanamrita 16 дней назад
तपाईँ नेपाली हो कसैलेभन्यो भनेर पिर नलिनु भगवान हुनुहुन्छ सबैको लागि स्वर राम्रो छ दाजुभाइ छोराछोरी भनेको सबैको एउटै हो मैले तपाईँलाई आफ्नो परिवारको कल्पना गरेको छु। best of luck ❤
@gopaalkc6136
@gopaalkc6136 4 дня назад
हिमाल पाहड तराई काेही छैन पराई हिनता बाेध नगर भाइ मनाेकामना पुर्ण हाेस ।
@MithleshYadav-mp2rk
@MithleshYadav-mp2rk 16 дней назад
पहिला हामी नेपाली हौं भनेर बुझ्नु पर्छ त्यसपछि मदेशी पहाडी भन्ने हुन्छ तर हाम्रो समाज र मान्छे नबुझेर मानिस लाए हेप्छ सके सम्म सबै राम्रो गर्न सकोस् भनेर चाहना राख्नु पर्छ त्यसैले राम्रो गर्नु राम्रो बोल्नु र भाई लाए सपोर्ट गर्नु र खरो मीडिया लाए विशेष धन्यवाद भाई लाए समय दिनु भको मा❤❤❤
@gautamparbat
@gautamparbat 16 дней назад
❤❤ हामी नेपाली हो भन्ने बुझ्न जरुरी छ भाइको प्रगति को कामना
@iamrockrock9745
@iamrockrock9745 День назад
❤❤❤❤
@hemantadhikari1129
@hemantadhikari1129 4 дня назад
नेपाल भित्र बसोवास गर्ने सबै नेपाली हो बाबु. चिन्ता नगर. Mehenat gardai jau awasya सफल hunchau
@pradipchettri7591
@pradipchettri7591 3 дня назад
सत्य कुरो भन्नु हो भनि...यो आवाज ले गायक हुनु कठिन छ। धेरै गायन तकनीकी को शिक्षा लिनु पर्छ।
@NeerajChhetri127
@NeerajChhetri127 17 дней назад
गरि खाउ भाइ तिम्रो आवाज मा साच्चै नै जादु छ्🤗❤️❤️👌👌
@dharmarai5807
@dharmarai5807 5 дней назад
हामी नेपाली हो पहिले अनि पहाडे मधेसी रियाज गर सोर राम्रो छ भाइ
@durgabahadur7769
@durgabahadur7769 16 дней назад
भाइ मदेसि भने होइन त्र भाइ लाई मिउजीक को तालिम को जरुरिछ यो भाइ लाई 1 चोटि इनरेणीमा पुराउनु गोबिन्द जि शुभ कामनाछ
@bishamdhimal7269
@bishamdhimal7269 5 дней назад
मधेस प्रदेश मधेसी भनेको नाम हाे । मातृभाषा बाेल्नेकाे भाषा फरक आवाज हुन्छ । नेपाल भित्र बसबास गर्ने हिमाली, पहाडी , तराई मधेस नेपाली हाे ।
@aavhash3559
@aavhash3559 4 дня назад
तराई पहाड जाहा बसे पनि हामि सबै नेपाली हो ❤❤❤ मेहेनत गर हामी सबैले साथ दिने छौँ
@prakashchaudahry9070
@prakashchaudahry9070 5 дней назад
उज्ज्वल भविस्कोधेरै धेरै शुभकामना छ भाइलाई याद राखौं नेपाल आमालाई माया गर्ने हामी सबै नेपाली हौ ।❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@PradipBishowkarma555
@PradipBishowkarma555 17 дней назад
जसो गर जे गर जतासुकै लैजाउ मलाई यो मन्त मेरो नेपाली नै हो। होइन र ?
@Basant-sp7up
@Basant-sp7up 16 дней назад
स्वर राम्रो छ सिक्नु पर्ने धेरै छ
@user-bv4ki1zr1n
@user-bv4ki1zr1n 4 дня назад
स्वर राम्रो छ अगाडि बढ शुभकामना छ।
@reshampurja6996
@reshampurja6996 16 дней назад
मीठो छ स्वर भाइ को, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️👏👏👏👏
@user-ge2dw9hi9t
@user-ge2dw9hi9t 7 дней назад
Sai xa git vai
@uttamchhetri1592
@uttamchhetri1592 10 дней назад
मिठो स्वर। सफलता को शुभकामना भाई लाई🙏❤️
@chandrabahadurgurung4517
@chandrabahadurgurung4517 7 дней назад
Swor ramro chha best of luck.
@mohanrana7304
@mohanrana7304 3 дня назад
दन्याबाद रजत भाई तपाईंको ईछा पूरा होस
@himalthapakazi9976
@himalthapakazi9976 15 дней назад
राम्रो छ भाइ सोर तर अलि अलि सिक्नु पर्छ दोस्रो उदित बनिन्छ
@dipakashrunjali4598
@dipakashrunjali4598 13 дней назад
नेपाललाई मायाँ गर्ने सबै नेपाली❤❤😊
@shivabhakti980
@shivabhakti980 4 дня назад
भाइले सङित सिक्न धेरै जरुरी देखियो । प्रयास राम्रो छ । शुभकामना ।
@BharatLaxmi36
@BharatLaxmi36 3 дня назад
धेरै राम्रो सोर छ सर को ,अब नेपाली गित गाउन सिक्नुस भब्स्री उज्वल छ❤❤❤❤❤
@subhashytchannel5997
@subhashytchannel5997 16 дней назад
सोर त राम्रो छ बिस्तारै बोलाइ र सब्दा सिक्नु पर्छ
@lokGurung-oh7lz
@lokGurung-oh7lz 3 дня назад
शोर राम्रो छ मेहनत को जरुरी छ।
@shreeramgahatraj7673
@shreeramgahatraj7673 11 дней назад
कठै तिमी नेपाली होउ नेपालिको कलाकार बनेर देखाउ न तर उदितनारायण नारायाण झा जस्तै इन्डियन नबन नभन मात्र यत्ति❤
@kiransinjali4078
@kiransinjali4078 6 дней назад
मन र इच्छा हुनु पर्छ! भाई राम्रो गायक बन्छौ।
@Kalasi_Rokaya
@Kalasi_Rokaya 3 дня назад
साच्चि कै यो भाईको स्वर ले भरिए को गितले तहल्का मच्चाउने छ ।❤❤❤❤❤❤
@anushrestha709
@anushrestha709 16 дней назад
Congratulations vai Salut cha mero hajur lai very very beautiful song Salut cha ❤
@semjotamang4024
@semjotamang4024 7 дней назад
Dami xw agadi badnuola brother
@devidahal1493
@devidahal1493 4 дня назад
स्वर राम्रो छ
@hbsdfort9556
@hbsdfort9556 9 дней назад
रिपोर्टर भाइको गन्थन साह्रै लामो भयो।गीत गाउने टाइम दिनुपर्यो।
@ramchandrayadav1367
@ramchandrayadav1367 5 дней назад
Voice dherai ramro6 bhaiko
@jeevanjp952
@jeevanjp952 День назад
राम्रो गाउनु हुन्छ भाइले अनि प्रयास अझै गर्नु पर्ने छ
@sharanthapa-zi8ck
@sharanthapa-zi8ck 3 дня назад
Good voice. Best of luck
@shreelalthapa8718
@shreelalthapa8718 17 дней назад
तेन्जिङ शेर्पाले नेपाल बाट नाम पायो आखिरमा भारातिय नागारिक उदित नारायन पनि तेस्तै भाइ पनि सफल भएपछि भारातिय हुनेहोला
@saraswatineupane6209
@saraswatineupane6209 2 дня назад
प्रतिभा जाति, देश भन्दा धेरै माथि हुन्छ बाबू।शुभकामना🙌🙌❤️
@shanuthapa6065
@shanuthapa6065 7 дней назад
तिमिले नेपाली ठेट गित गाउनुपर्छ अनि मात्र तिम्रो गित सङ्गितमा राम्रो भविष्य हुन्छ स्वर राम्रो छ कोसिस गर
@roshansunar4364
@roshansunar4364 3 дня назад
बोल्ने ले बिहारी भन्दै मा नेपालमा जन्मेको/नेपाली नागरिक भएको मान्छे विदेसी ya बिहारी हुँदैन 👈 तपाईं 100% नेपाली नागरिक ,नेपाली ho 🇳🇵✊ सोझो भाई☺️
@user-qm7gw7mj9p
@user-qm7gw7mj9p 17 дней назад
मेहेत गरेर रिहाज गर्नु भाइ सोर राम्रो छ नेपालको राम्रो कलकार बन्नेकुरामा भाईलाई कसैले रोक्न सक्दैन रियाज चाहिँ गर्नु कुनै गुरुको मा गएर सिक्नु भाईको भबिस्य राम्रो छ
@RohanGhalan-lv8md
@RohanGhalan-lv8md День назад
Kasle vanyo Bihari ......hami tw vandaenau nepal KO Nepali ho 🙏
@govindbhatta4086
@govindbhatta4086 День назад
सोर राम्रो छ
@mohannathdangal3997
@mohannathdangal3997 7 дней назад
हार्दिक शुभकामना भाइ🎉🎉🎉
@binabina7708
@binabina7708 10 дней назад
राम्रो छ अावाज भाईकाे ।
@tashisherpa1017
@tashisherpa1017 8 дней назад
Very good voice… good luck 👏👏👏
@PrakashShrestha-bc1ls
@PrakashShrestha-bc1ls 3 дня назад
भ्वाइस अफ नेपाल र नेपाल आइडलमा जाउ भाउ त्यही हो सबै भन्दा ठूलो प्लटफर्म हो ।आफ्नो कला संसार सम्म पुर्याउन सकिन्छ ।।
@rameshdarnal8443
@rameshdarnal8443 6 дней назад
शुभकामना भाइ!
@mitragurung1872
@mitragurung1872 2 дня назад
ठिक भन्यौ भाइ , मानिसहरु सबै एकैहुन् । मानवता लाई बिर्सनु हुदैन । धेरै राम्रो विचार बाबू ।
@user-ub7qf2fz7s
@user-ub7qf2fz7s 2 дня назад
मेरो भाई लाई सम्मान छ ❤❤❤
@user-hv1jf9su8v
@user-hv1jf9su8v 9 дней назад
उदित नारायण झा भारत मा बस्छ
@user-fv9fc2fy2u
@user-fv9fc2fy2u 9 дней назад
Nice voice vaiko 👌👌👍️👍️👍️
@Shibuthapa6624
@Shibuthapa6624 День назад
Nepal ly maya garne manxey safalta ko subha kamana best voice ❤❤❤
@padambajgain1708
@padambajgain1708 2 дня назад
शुभ कामना छ
@Sushant35220
@Sushant35220 2 дня назад
you are nepali all the best
@SachetJanata
@SachetJanata 8 дней назад
अगाडि बढ भाई
@Happyblog-jj1xt
@Happyblog-jj1xt 5 дней назад
भाई लाई शुभकामना छ!
@AveeKusmee
@AveeKusmee 2 дня назад
Ekdam Ramro voice ❤❤❤ Nikhar KO awaswkta chahi xa❤
@mayagiri1880
@mayagiri1880 8 дней назад
Good luck vai 🙏🙏🌹🌹🤞🤞🎉🎉💐💐🥰🥰🇳🇵🇳🇵❤️❤️ !! Sir Lai poni thank 🙏🙏🌹🌹 !! Very very nice song 🙏🙏 !! Medahe voye poni Nepal nei ho ? 🙏🙏🌹🌹❤️❤️🇳🇵🇳🇵
@binodlama1030
@binodlama1030 3 дня назад
मधेसी पनि नेपाली नै हो सबै ले माया ले गर्दिनु
@laxmiraj808
@laxmiraj808 16 дней назад
मधेशको भूमी पुत्र सफलताको शुभकामना भाइ सुदूरपश्चिमको दार्चुलाबाट !!
@youvarajbistha960
@youvarajbistha960 3 дня назад
तो भन्ने माछे भेदा हो नेपाल यस्तो देस हो हर बोली भासा हुने देस हो 👑👑👑👑🙏🙏🙏🙏
@Ridamgr
@Ridamgr 15 дней назад
चाहे पहाड चाहे हिमाल चाहे मधेस सबै नेपाली हो कोशिश गर्नु भाइ अवास्य तिमी आफ्नो लक्ष्य मा पुग्छ सबैले सपोर्ट गरिदिनु होल अल द बेस्ट ❤❤❤🎉🎉🎉
@user-gk4fi2pc4f
@user-gk4fi2pc4f 14 дней назад
गीत शुनाउने हो की गनथन नै बडी भयो ।
@sastinagurung5349
@sastinagurung5349 2 дня назад
बाबु तिम्रो स्वर राम्रो छ तर यतिले हुदैन धेरै कोशिस गर्नुपर्छ राम्रो सोच बिचारले अघि बढे सबैले साथ दिन्छन् शुभकामना
@nirbahadurthapa6883
@nirbahadurthapa6883 Час назад
भाइ नेपाली हो गायनमा सफल बन्न सक्नु
@aviropAvirop
@aviropAvirop 2 дня назад
Dami cha Aji kosis garn 👍👍
@vijaymaharjan7794
@vijaymaharjan7794 5 дней назад
खरो मीडिया को खरो कार्यक्रम भयन।। एउटा छ नेपाली हो भन्न नि लजाउछ।। एउटा छ तेसैको नाउ लियर प्रख्यात हुन खोज्दैछ।।
@jagattamang8909
@jagattamang8909 День назад
होइन कुन हिसाबले उदितनारायण झाको जस्तो स्वर भनेको उदितनारायण झाले धुक्दा पनि यो भन्दा अति सुन्दर हुन्छ
@rambahadurchand5139
@rambahadurchand5139 День назад
Subhakamana tapai Lai sir
@giriratnabahadur-5647
@giriratnabahadur-5647 4 дня назад
Hami sabai nepali ho
@tekbahadur7602
@tekbahadur7602 10 дней назад
Very nice voice good
@user-yb1tu6ey5c
@user-yb1tu6ey5c 9 дней назад
भाई नेपाली हो राम्रो सगगाउ
@ramjighale845
@ramjighale845 9 дней назад
नेपाल मा बस्ने गित चैं भारत को गांउने indian नै त हो नि , भोज्पुरी गित गाउने अनि कां सपोर्ट गर्छ त नेपाली ले
@Jivanlimbu-550
@Jivanlimbu-550 6 дней назад
wow ramro lagyo❤❤❤
@hemantamagar3540
@hemantamagar3540 2 дня назад
Good luck best wishes
@devrajrai7555
@devrajrai7555 2 дня назад
हार्दिक बधाई भाई
@bikashrana8761
@bikashrana8761 11 часов назад
Best of lock bhai
@bikenpalungwa3733
@bikenpalungwa3733 3 дня назад
गर्छु भन्नेलाई सहयोग गर्नु पर्छ । दहयोग मिलोस सोर प्राक्टिस गर्दा राम्रौ हुने रहेछ ।
@ramkrishnagurung8448
@ramkrishnagurung8448 4 дня назад
भाइ तिमी आवजमा अलिकति हिन्दी मिक्सभए पनि तर तिमी खाट्टि नेपाल हैउ ,तर हामी नेपाली मान्छे ले कुरा बुझ्दैन तिमी आफू नेपाली भएर सान शीत बाेल्न र सानले हिड्नु हाेला नेपाल हाम्रो देश हाे र हामी नेपाली हैउ भन्ने आभाष गर ल भाईलाई धेरै धेरै शुभकामना छ👍️👍️
@ramchandrayadav1367
@ramchandrayadav1367 5 дней назад
Bhai lai sabaile suport garnipar6
@haritiruwa3050
@haritiruwa3050 5 дней назад
भाई को भनाई एक्दम सहि हो, हामी सबै नेपाली हो।तपाईंको सपना पुरा हुनेछ।
@badrichalise9621
@badrichalise9621 7 часов назад
Socheko banda ramro bhai .
@chiranjibihamal9345
@chiranjibihamal9345 10 дней назад
भाईको स्वर राम्रो रहेछ, ल ईण्डियन आईडल तिर प्रयास गर्नुस,
@gopalraj2635
@gopalraj2635 22 часа назад
तराई मा बस्ने सबै मधेसी यसरी बुझौ ब्रो
@NamrajGiree
@NamrajGiree 4 дня назад
sem sem xa vai
Далее
🤘РОК или ПОП?💖
3:20:26
Просмотров 1,7 млн