Тёмный

केपि प्रधानमन्त्री बन्नेमा संविधान बाधक ? | JANA PAIRAVI | AP1 HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 126 тыс.
50% 1

Presenter: Himal Basnet
Subscribe and Press the Bell icon to get all the new updates.
Project Head
Balika Siwakoti
Research
Debendra Man Shrestha
Script
Nimish Jha
Editor
Bibek K Bhattarai
Cameraperson
Gopinath K.C
Surendra Maske
Janardhan Khatiwoda
Arbind Chaudhari
Chief Engineer
Roshan Shrestha
Engineer
Rabindra Sha
Manisha Yadav
Pratish Koirala
Social Media
Riti Shrivastav
Gift Risal
Chanda Chaudhary
Rajesh Shrestha
Graphics
Bibek Shrestha
Niraj Poudel
Marketing Head
Keshari Ballav Dahal
Presenter
Himal Basnet
Producer
Bishnu Babu Pantha
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Развлечения

Опубликовано:

 

2 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 329   
@sahasgm2274
@sahasgm2274 3 дня назад
गिरिबन्धु टि स्टेट र भुटानी शरणार्थी काण्डका फाईल खोल्न लाग्दा केपी ओली र आरजु राना देउबा फस्ने निश्चित भएपछी सरकार परिवर्तन को खेल सुरु भएको प्रष्ट छ .
@surajrana5636
@surajrana5636 2 дня назад
आरजु राना होईन आरजु राणा हो
@puskarbasnet5581
@puskarbasnet5581 2 дня назад
खास यथार्थ धर्ुवसत्य माथि उल्लेख गरे वमाेजिम ओलि र आरजुफाई बचाउन देलिएकाे गन्धी खेलनै सत्तन परिवर्तनकाे खेल सावित भयाे । अबका लिनमा हुने चुनावमा यी ठूला भनिएका दुवै दलहरुकाे उाे पोजिशन आउने सम्भनवना नलेखेर आफू आफू जाेगिनी र त्ता सन्चालनकाे अवसर पनि नगुमाउँ भन्ने निष्कर्ष नै याे खेल रहेकाे छ ।
@sahasgm2274
@sahasgm2274 2 дня назад
@@surajrana5636 राडि हाेला
@devrasailee3140
@devrasailee3140 День назад
कति राम्रो जोक
@milanniure4713
@milanniure4713 День назад
गिरिबन्दु मा भ्रस्टाचार कहाँ नीर भो कस्ले अख्तियार,सर्बिच्छ अदालत कस्ले दोसि भन्यो र?कानुनी हिसाबले खारेज गर्यो सकियो अब कहाँ भ्रस्टाचार भो यार एतिकै हल्लाको पछाडि😂बरु एउता आरोप ठिक छ आर्जुलाई जोगाउन पनि एमाले सहभागी भो भन्नू ठिकै हो है🤔तर गिरुबन्दु भ्रम मात्रै हो
@surajadhikari2640
@surajadhikari2640 3 дня назад
एमाले ले माओबादी सिध्याएपनी हुन्छ ! माओबादी ले काङ्ग्रेस एमाले सिध्याएपनी हुन्छ ! तर सिध्याउनु चै पर्यो ! यी तिनै सिद्धिनुपर्छ भन्ने जनता को भनाइ छ ! सिद्दिन चै सिद्दिनु पर्यो ।।।
@Barshalimbu23
@Barshalimbu23 2 дня назад
😂😂😂😂
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 2 дня назад
अब ने का र एमाले मिलेर दुई दलहरु वाहेक अरुलाई प्रतिवन्ध लगाउने हाे कि भट्टराई जी?लाेकतन्त्रकाे परिभाषामा ने का र एमाले मात्र पार्नु पर्छ कि ?
@thadamagarchannel
@thadamagarchannel 2 дня назад
Nepalma party nai kharij garnu praxa
@surajrana5636
@surajrana5636 2 дня назад
अब देउवाले ओली जोगाउने ओलीले आरजु, दुई पार्टीको बहुमतको आडमा साना पार्टीलाई थ्रेसहोल्ड लगाएर पाता कस्ने अनि गिरिबन्धु बेचेर सिरोहिया,दिपक मलहोत्रा, बिनोद चौधरी र भारतिय दुताबासको का पाउ ढोग्ने हो अबको गठबन्धनले
@birbahadurhamal9143
@birbahadurhamal9143 2 дня назад
पार्टी किन सिध्याउने व्यक्ती गलत छ भने व्यक्ती जान सक्छ पार्टी किन जान्छ।
@bantawadhumla6127
@bantawadhumla6127 3 дня назад
गर्लफ्रेण्ड लाई जागिर समानुपातिक , कार्यकर्ता भर्तीकेन्द्र प्रदेस सभा खारेज गरिनै पर्छ ।
@govindapdshrestha
@govindapdshrestha 2 дня назад
सबै एक अर्कालाई बचाउने भाग बण्डा मिलाउने देश र जनताको नाम भ्रम छर्ने मात्र हुन्।
@gurungsuresh7182
@gurungsuresh7182 2 дня назад
बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३० दिन भित्र नतिजा देख्ने भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।
@saradevi431
@saradevi431 2 дня назад
111
@PadamPadam-mi5nq
@PadamPadam-mi5nq День назад
**************,*****
@KhesmanTamang
@KhesmanTamang 3 дня назад
अरु केही होइन गिरिबन्दुक केपि र भुटानी शरानर्थी अराजु जेल जने डर ले कालो कालो एक भको हो
@topalaltiwari8403
@topalaltiwari8403 День назад
Prachande kuputra desko ghado des ra jantako lutuwa ase paseko raja nalayek
@user-gc2nd4jk4i
@user-gc2nd4jk4i 2 дня назад
राज कुमार र लिलामणी पाेखरेलका बिचार लाई उच्च सम्मान
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 дня назад
राजनितिमा संगै बाच्ने र संगै मर्ने रे याे भावावेग र मृग मरिचसका मात्र हाे।फेरि केपि जि र प्रचन्ड।।
@dilabasnet5185
@dilabasnet5185 2 дня назад
संघीयता समानुपातिक खारेज हुनै पर्छ तर अहिले त काङ्ग्रेस एमाले का ठुला नेता का फाइल खोल्ने भएपछि इनिहरु मिलेका हुन ।
@bikramshrestha9371
@bikramshrestha9371 2 дня назад
❤❤❤तस्करले चलाको देश हो साच्चै हो...?
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 дня назад
सहि हाे ।याे व्यबस्था ६००% फेल भै सक्याे।मात्र,दलाल,पुजिपति,भ्रष्ट ,तस्कर,बिचाैलिया,डाका पाल्ने व्यबस्था हाे भन्ने कुरा धेरै बिद्वान ले भनेका छन।।
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 дня назад
संघियता सबैभन्दा भ्रष्ट ब्यबस्था साबित भयाे।।टिके,टाले,झाेले,दलाल,भ्रष्ट ,अनावश्यक संरचना,झाेले लाई जागिर खाने प्रदेश।यी सबै खारेज हुनुपर्नेछ।।
@LawatiMingso-te6io
@LawatiMingso-te6io 2 дня назад
यो बेला गिरि बन्धुको हो काले काले मिलेर देस सकाउने र के पि र भाउजु जोगाउने यहि हो खास 🤗
@premrajjoshi5711
@premrajjoshi5711 2 дня назад
सैनिक साशन लागु गर 2 बर्स !! सबै यि नेतालाइ थुन्नु पर्यो यो बेबस्थामा भ्रस्टचारि सङ्सदमा बलिया भय र झन ठुलो कुरा तिनै भ्रस्टको छ
@birendragautam5445
@birendragautam5445 2 дня назад
सबैले प्रदेश खारेज गर्नुपर्नेमा जोड दिन्छन् म त प्रदेश र स्थानीय राखौं यो केन्द्र (संघ) खारेज गरौ भन्छु।।।
@taraneupane3646
@taraneupane3646 3 дня назад
विश्लेषक ज्यूको विश्लेषण सही लाग्यो। देश र जन द्रोही विदेशी पाल्तु खेताला हरु को आफ्नो निर्णय छैन त्यसैले रात रहे अग्राख पलाए भन्ने उखान छ। मालिक हरुको आदेश बाट अर्को उथल पुथल हुँदैन भन्न सकिन्न।
@gajalganga691
@gajalganga691 2 дня назад
सरणार्थी काण्ड र गिरिबन्दु टि स्टेट अब मज्जाले ढाकछोप हुने भयो 😅😅😅
@romankarki6323
@romankarki6323 2 дня назад
सहकारी र क्यानटोनमेन पनि चाढो खुल्छ होला !
@chiranjibihamal9345
@chiranjibihamal9345 День назад
सहकारी र क्यान्टोनमेन्टको फाईल खोल्दा उल्टै कांग्रेस र एमालेका नेताहरु पर्छन्,​@@romankarki6323
@purushottamaryal6751
@purushottamaryal6751 2 дня назад
विशाल भट्टराई ज्यूका भनाइ अत्यन्त सान्दर्भिक छ।
@manirampokhrel7609
@manirampokhrel7609 2 дня назад
देश र संविधान अनुसार नेता हरु कहिले पनि चलेका छैनन।
@keshavdahal6323
@keshavdahal6323 2 дня назад
राजनितिक स्थायित्व गर्न प्रतेक्ष निबार्चित प्रधानमन्त्री वा राष्ट्रपति बनाउने संविधान संसोधित गर केपि देउवाका नोकर चाक्र हो
@chhetrashrestha3618
@chhetrashrestha3618 3 дня назад
बिशाल भट्टराई सारै झुट बोल्यो
@RamPrasad-oo3kb
@RamPrasad-oo3kb 2 дня назад
विशाल भट्टराई केपी को हाली हो यसको कुनै आफ्नो विचार छैन ।
@RamPrasad-oo3kb
@RamPrasad-oo3kb 3 дня назад
राजन भट्टराई गोरु को तर्क के हो नागरिता विधेयक पास गरेको ले चित्त दुखाई छ रे । यो गठबंधन भए पछि भएको हो नागरिताको विधेयक पास ?
@Aihampandey9456
@Aihampandey9456 2 дня назад
सबै नेताजी सबैलाइ दौसिमाऋ देखाउने मात्रै हो निरदौसि चाही कोइ पनि छैन सबै नेताजी लाई भिउटाबर कारागार चलान गरियो सरकार जय नेपाल जय मधेस जय जनमत
@iiiinnnn
@iiiinnnn День назад
रास्ट्र सभा नि खारेज हुनुपर्छ
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 3 дня назад
लीलामणि पौडेल नेपाल हिन्दू राष्ट्र हुँदा के विकास बाधक हो त होइन योग्यता अनुसार राज्य पुग्न देश सुन्दरता हो
@DeleepMagar-ph3bh
@DeleepMagar-ph3bh 3 дня назад
ई तीन नेता नहते सम्म नेपाल नबन्ने भयाे
@jitendramaharjan7468
@jitendramaharjan7468 2 дня назад
भत्तराई ज्यु नेपाली ज्नताको आधारमा नेपाललाई के उन्नती भयो ?जो नेता भए पनि लाज सरम मान्ने गर्नु
@taraneupane3646
@taraneupane3646 3 дня назад
पुर्ण असफल आयातित भ्रष्ट दलाल तन्त्र को अन्त्य र दलाल मुक्त राष्ट्र निर्माण अबको एउटै विकल्प हो।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 3 дня назад
के के गर्छ ,काँग्रेस ,एमालेको समिकरणले त्यो गर्छ कि नाईं त्यो त हेर्न बाँकि तर यो च्याँखे दाउँ थापेर सरकार बनाउँने अवसरवादि हरु लाई एकदम ठिक छ
@anantsapkota8404
@anantsapkota8404 2 дня назад
संघियता धर्मनिरपेक्षता र गणतन्त्र(घाणोतन्त्र) नेपाल र नेपालीहरुलाइ घाणो भइसकेको छ। माओबादी बाहेक सबै यसको विपक्षमा छन्
@mohansinghmahara9548
@mohansinghmahara9548 День назад
नेपाल का कुनै दल र नेता हरु काम छैन्न ।यिसबै लाई सच्चा नेपाली हरुले बहिस्कार गर्नुपर्छ ।अहिले भ्रष्टाचार तस्कर जोगाउन नै बनेको हो समीकरण ।
@balkrishnadahal-ep2wo
@balkrishnadahal-ep2wo 2 дня назад
यी तिनै पार्टिका टाउके हरु चाेर भ्रषटाचारि गरि खानेमा मिले मिले मताेनै हाे जनता लाई देखावटि याे पार्टिकाे काम गराइकाे कुरा हामी जनताले सबै बुझ्नु पर्छ
@shekharshrestha3638
@shekharshrestha3638 4 часа назад
लिलामणी को कुरालाई हामी सहमति गर्दैनौ, यो त काठमाडौं को जग्गा अतिक्रमण गरेको ब्यक्ति हो , यो बेइमानहो , नेपाली जनताले बुझ्न जरुरी छ । यम् सी सी को ब्याख्या गरेर रकम लिएर चुपचाप बसेको ब्यक्ति हो ।
@mstvlog7945
@mstvlog7945 3 дня назад
एमाले र काङ्ग्रेस भन्दै छ अहिले देश संकटमा छ गरे 😂😂😂😂
@pjchling8088
@pjchling8088 3 дня назад
Aafaile lyayeko sankat. Satta lobh le😂
@ashesthapaliya3762
@ashesthapaliya3762 2 дня назад
आजको आवस्यकता सम्विधान संसधन गरि प्रदेश खारेज र प्रत्यक्ष निर्वाचित रास्ट्रपति हुने प्रणाली बनाउ अनि घर बस 2084 मा बालेन रास्ट्रपति मा निर्वाचित हुनेछन
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 2 дня назад
अन्तिम जवाफ जबरजस्त ।
@jhamakdhakal1305
@jhamakdhakal1305 3 дня назад
Aru kehi Karan chaina,giri bandhu.ra bhutani saranarthi Kai Karan ho ,Hami sabai nepalile bujheka chau.
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 дня назад
माओवादि काे उपराष्ट्रपति काे छाेरा सुन तस्करि गर्ने।।
@ramparsurai4054
@ramparsurai4054 2 дня назад
चुनोैउतिका चाङ्ग थप्ने होउ विशाल जि
@shivapanthee1774
@shivapanthee1774 2 дня назад
समानुपातिक हटाउनु पर्छ।सबै दलले भाइ भारदार र श्रीमति नातादार मात्र नियुक्ती गरेउ।माओबादी पनि दाजु भाइ नाल नाता बाट अछुतो छैन।
@user-qr5rb4wj5e
@user-qr5rb4wj5e 2 дня назад
अहिले सरकार ढाल्नु पर्ने कारण के??? नेताहरु को भनाइ र गराइ फरक हुन्छ।
@bishnusharma8992
@bishnusharma8992 2 дня назад
भ्रष्टाचारका नायके पुनर्उत्थानबादि (योव्यबस्था बिरोधि) सक्तिबिच कोलिसन देश र जनताको हितमा छैन ।यिनिहरूले ठुलै मूल्य चचुकाउनु पर्छ।
@bikashpm-yf1sn
@bikashpm-yf1sn 2 дня назад
dr sir ko kura sarai ghat lagyo sahi kura garnu bhayo.
@reshammagar1929
@reshammagar1929 3 дня назад
Kp oli nai Bhastachari ho
@surajkc4791
@surajkc4791 2 дня назад
Bishal ko kta kti para x
@sanjaypaudel6935
@sanjaypaudel6935 День назад
गिरिबन्धु र भुटानी दुबै मिल्ने र पुनः भ्रष्टाचार गर्ने बाहेक अरु केहि होइन !
@user-tx5jf8hx8t
@user-tx5jf8hx8t 5 часов назад
Uml Nepal aur Congress party Nepal yah donon partiyan milkar Janata ko dand ki taraf le ja rahe hain isase hamen savdhan ho jana chahie khas karke mlm krantikari party ko Ishwar Shankar se karna padega sanvidhan ko badalna sherakhaan karna rashtriy hit mein nahin hai krantikari Lal Salam inqlaab jindabad 100% ji ham aapke sath Hain Sangharsh karke ham aapke sath Hain Jaise ham pahle sath mein the usi tarah sath mein rahenge main rahenge krantikari Lal Salam
@premdhun1
@premdhun1 2 дня назад
अब को प्रधानमन्त्री भनेको चाहिँ शेर बहादुर देउवा नै हो । यो संबैधानिक हो । के पि को प्रधानमन्त्री बन्ने सपना कानुन संगत हुदैन ।
@jhapa_khabar
@jhapa_khabar 2 дня назад
हैट
@yamunashreesmagar6564
@yamunashreesmagar6564 2 дня назад
साम, दाम, दंड, भेद - चाणक्य नीति नेपालको नेताहरूको नीति को खेल!
@bukeshmudbari2037
@bukeshmudbari2037 2 дня назад
PM Prachand is a expert politician. He plays differently then other politician.
@nisanrai4805
@nisanrai4805 3 дня назад
84 sal ma amale kanres thaha pauxa
@saraswatipandeya1044
@saraswatipandeya1044 2 дня назад
माउवादि, एमाले र काङ्ग्रेस मिलेर जनताको रगत , पसिना चुसेका धेरै वर्ष बिते। यिनै अपराधी पानी गफ दिने ?
@indrapoudel6203
@indrapoudel6203 2 дня назад
यी लिलामणी कराउनु र स्याल कराउनु एकै हो ,
@rudradhakal5536
@rudradhakal5536 2 дня назад
दहिचिउरे विशाल भट्टराईजि प्रष्ट बाेल्न सिक्नाेस।मध्यरातमत ब्यारिकाे घरमा किन गऐ वलि सर।
@padamlimbu4144
@padamlimbu4144 День назад
यो सबै पार्टी आउने ८४ मा आम नेपाली जनता हरुले अन्त्य गर्नुपर्छ नत्र नेपाल कहिले पनि बिकास र परिवर्तन हुन सक्दैन।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 3 дня назад
संविधान संशोधन हेतुले नयां सरकार गठन हुने भनिएको छ!
@pitambardahal3417
@pitambardahal3417 День назад
धर्म निरिपेक्षता के का लागि र कसका लागि गरेकाे हाे । याे कुनै जनतालाई मन परेकाे छैन ।
@KarnaKarki-lb4gi
@KarnaKarki-lb4gi 2 дня назад
विशाल जि खोटाङ जिल्ला मा गयको बजेट मा काहा कति भ्रष्टाचार गरेको पनि भनिदेउ न विशाल जि
@dharmanirmala9673
@dharmanirmala9673 2 дня назад
संविधान संशोधन भन्ने त एउटा देखाउने दाँत मात्रै हो।
@neupanevlogs7727
@neupanevlogs7727 День назад
तिमीहरू भुक्ने मात्रै हो गर्नेहरूले तिमीहरूलाई टेर्दैनन !!
@kajigajmer4154
@kajigajmer4154 3 дня назад
Good lularaj mani sirko vanai pahilo reason bhrastachaari ko file nai ho ratarat samikaran change vako netako biswas nalage balen ko status herehunxa
@user-es8rw6wr8h
@user-es8rw6wr8h 3 дня назад
Dr surendra kc lai vidau inniharu sanga
@kiranrai3233
@kiranrai3233 День назад
लिलामणि र अर्को ज्येष्ठ आलोचकको कुरा बेतुक,अनर्थ भ्रम पुर्ण रहेको छ।
@sangaysherpa146
@sangaysherpa146 2 дня назад
अरु प्रधान मन्त्री भएनी शेरे र्याल्ले कहिले नहोस
@sagarpandey5207
@sagarpandey5207 2 дня назад
नेपाली राजनीति घृणित खेल बनिसकेको छ , जनता यस्तो किसिमको लोकतान्त्रिक गणतन्त्रको स्वरुप देखेर आजित छन , कम्युनिस्ट नामधारी पार्टी र पुजीवादी भनेर चिनिने काङ्ग्रेस पनि पुर्णतः राज्य हाक्न असफ़ल देखिएका छन ।
@kushangsherpa4217
@kushangsherpa4217 2 дня назад
😢भ्रष्टाचारी हरु जेलमा फस्ने सङ्केत प।उन साथ् सरकार परिवर्तन किन ...??
@murariregmi3904
@murariregmi3904 2 дня назад
What I understood from this discussion: polarization among Chinese slaves and western allies.
@kbBasnet-i8m
@kbBasnet-i8m День назад
समानुपातिक तिमी जस्ता गोरुलाई स्थान दिनलाई बनाईयको कोटा हो। प्रदेश र समानुपातिक हटाउन अनिबार्य छ।अर्को हिन्दुराष्ट घोषणा गर्नै पर्छ।
@shivapanthee1774
@shivapanthee1774 2 дня назад
जनमत समानुपातिकको पक्ष्यमा छैन।
@madanacharya5599
@madanacharya5599 День назад
चिन सग ऋण लिएर रेल मार्ग बनाउन हामी चाहन्दैनौ ।अनुदान मा पनि अहिले नेपाल लाई असर पर्नेगरी रेल मार्ग नेपाली को चाहना हैन ।
@TamangPariwar
@TamangPariwar 2 дня назад
It's always Same pm no more Again we need live vote next time.
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy День назад
अव संविधान नभनेर " सम विधान" अर्थात " लीला" जे देखायपनि बरोबर हुने गरेमा चित्त बुझ छ?
@chandrabahadur25
@chandrabahadur25 2 дня назад
2 चरित्रको माउबदी अब सकिन्छ।
@Dhondub
@Dhondub 3 дня назад
यिनीहरू खोरमा नजागे देश बन्दै। यिनीहरूको शासन भएसम्म भाट्भैलो गर्ने हुने हो। यिनीहरू चुनाव नै भ्रष्टाचार बाट हो।
@shivapanthee1774
@shivapanthee1774 2 дня назад
समानुपातिक चाहिदैन।सबै नेताका भाइ भारदार मात्रै नेता र पद हुने?
@Laaligurans
@Laaligurans 2 дня назад
Samanupatik ko barema Lilamani Sir, authachap chahi lyaunu bhayena.
@bpanuraghi8224
@bpanuraghi8224 2 дня назад
सय मा सय चिन बिरोधि र हाल को बिश्व परिवेश को अमेरिकी चाल भारत को बाटो भएर आएको हो नेपाल बस्न तटस्त बस्छ नागरिक मा पुजीवादी धार बलियो बनाउन यो गठवन्धन ।
@user-cr7nj9ie6d
@user-cr7nj9ie6d 2 дня назад
फाइल खोलिने डरले तस्करहरु फेरबदल भएको हो बिकास भट्टराई वलिको रछा गर्दछन्
@devpradhan9807
@devpradhan9807 3 дня назад
Samanupati pranani kharej gar tyo chainx bhane party le samanupatik rupma dalit madeshi mahila lai samabesh gare bhi ni
@shivapanthee1774
@shivapanthee1774 2 дня назад
बिशाल जि बोल्न दिनुस न।किन बिचमा हस्तक्षेप गरेको।
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 2 дня назад
तस्करका चेलाहरुलाई कसरी आफ्ना मालिकलाई जाेगाई उसवाट आर्थिक लाभ लिने उद्यस्यले मालिक र तस्कर लाई जाेगाउने भन्दा केही उद्यस्य नभएकाे कुरा *के पि *का दासले व्यवहारमा उतार्दै छ ।
@chandrachattri1071
@chandrachattri1071 2 дня назад
आतंककारीलाई चै कुनैहालतमा प्रधानमन्त्री दिन हुदैन र सत्तामा आजिबन आउनदिनु हुँदैन
@sitaramregmi7887
@sitaramregmi7887 2 дня назад
जनतालाइ चुसेको चुसै गर्ने,आफुकाम नगर्ने अनि गणतन्त्र लाइ दोष दिने फटाहाहरु
@user-pk4et3kn9d
@user-pk4et3kn9d 3 дня назад
आज के सहमति भएको छ भने स्थानीय निकायलाई घटाएर हिजो जस्तै सदरमुकाम अथवा सिंहदरबार केन्द्रित बन्ने कुरा आएको छ सबैभन्दा काम गर्ने भनेको स्थानीय सरकारले हो।
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 2 дня назад
चुरोकुरा गर्न सबै हिच्किचाउने? यो गठबन्धन भाउजू, वा, रवि आदिआदी...... को सेफल्याण्डिङ मात्र हो । हालको प्रतिनिधित्व को आधारमा सम्बिधान कदापी संशोधन हुँदैन ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 2 дня назад
अध्यादेश ल्याएर वलिलाई प्र म वनाए हुन्छ कि ?
@user-bn2po1ir2g
@user-bn2po1ir2g 2 дня назад
विशाल भट्टराई ले बोलेको केही मिलेन
@samajsubedi6874
@samajsubedi6874 2 дня назад
अब यहि रणनीति हुन्छ
@jagatp.ddahal317
@jagatp.ddahal317 2 дня назад
प्रक़ाऊ परिन्छ भन्नि डरले सरकार ढालेको आफै सत्तामा भएपछि बांच्न
@user-qt8co2ze2d
@user-qt8co2ze2d 2 дня назад
दुइ ठुला दल सहयात्री भएर सरकार गठन पाइन्न भन्ने नेपालको संविधानमा ब्यवस्था छ ? उदाहरणको कुरा : लिखितमको अगाडी बकितमको कुरा गरेर नचल्ला ! यहाँ कस्ले कस्लाइ धोका दिन्छ भन्ने कुनै निस्चितता देखिदैन ।
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 2 дня назад
एमालेको चाहिँ तल देखि माथी सम्म एउटै सस्कार रहेछ!आफ्नो विरुद्ध तर्क आयो भने बोल्दा बोल्दै बिचैमा प्रतिवाद गरिहाल्नुपर्ने!छि छि यस्ता धैर्यता सहनशीलता नहुनेहरु नेता रे?😂
@aryankarki7900
@aryankarki7900 3 дня назад
तिनओटै पार्टी ठिक छैनन।
@buddhimaharjan5122
@buddhimaharjan5122 2 дня назад
Tin watai party chor danka bhastachari tashkari ho tesh karna yo tin watai party le Nepal lai dhosta banaune danka ho tin wata party Murdabad Nepali janta jindabada.
@KamalShahi-l9k
@KamalShahi-l9k День назад
Err❤
@ajayakumarpariyar
@ajayakumarpariyar 2 дня назад
पहिला देश बेच्ने लाई कारबाई गरन फटाहा हरु
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 2 дня назад
देउवा लठुवालाई बोल्न त आउदैन किन दिने प्रधानमन्त्री।रबि लाई दिनु पर्छ एक चोटि प्रधानमन्त्री, गृहमन्त्रिमा ग्यानेन्द्र शाहि भए देशमा भुकम्प जान्छ हेर्नु होला ।देउवा लठुबा अन्नबार्तामा त बोल्न नजान्ने मान्छेले देश कसरि हाक्छ ल भन्नु।
@buddhibdrtamang7237
@buddhibdrtamang7237 День назад
भ्रष्टाचारको बिरुद्ध मा ३ नै पाटिहैनर येदि बिरोदि होभनी यो तिनचार वर्डा भ्रष्टाचार लाई कार्वाही गर्ने काम ग्र अनि सरकार मा जोसुकै जाओ काम चाहिँ ग्र
@kshetryjhalakyoutubechanne1322
म लामो समय एमालेकै भोटर भयर बिताय तर अब उप्रान्त यो पार्टिको कहिल्यै पनि समर्थन गर्दिन एमाले जस्तो फटाहा कोइ छैन स्थानिय स्थरमा आफ्नै क्षेत्रको असल मान्छे बाहेक पुराना बुडा नेता कोइ देशको हालत सुधार्ने पक्षेमा छैनन |
@dilligodarthapa8266
@dilligodarthapa8266 2 дня назад
अहिले को नया गठ बन्दन ले भष्टचार ,,छानबिन ,,,प्रदेश खारिज ,,हिन्दु धर्म कायम गर्यो भने ,,८४ मा साना नया साना दल माओ बादि ,राप्रपा ,सबै पत्तासाफ हुन्छन ,,
@binodkumarmishra163
@binodkumarmishra163 2 дня назад
एमाले र नेपाली काँग्रेसहरुले २०४७ सालमा देशलाई फर्काउन लागेकाले संविधानमा निहित जनताको अधिकार खासिदैछ।
Далее
Conquering fears and slippery slops on two wheels!
00:18