म सँग को छ र म बाहेक || Pradip Rodan || Gazal Collection - Part 1 #pradiprodan #newgazal #gazal #hearttouchingline #motivational #hearttouchingline #bestlineststatus #bestgazal
यो कान यसरी हजुरको नयाँ कृति सुन्न आतुर भएर बस्छ।। जसरी एउटा अनुयायी आफ्नो गुरुको वाचनको प्रतीक्षामा बस्छ।। भोकमा भोजन पाउँदा भोकि सायदै तेति खुसि होला,,, जति खुसि मेरो कानले तपाईंको गजल श्रवण गर्दा हुन्छ।। माया र सम्मान छ गुरु 🙏❤️🩹💞🥰
पखेटा काटला बढीमा यो दुनियाले, तिम्रो हौसला काट्ने कुनै औजार छैन❤ यहाँ कस्को मन् मा छैन र एक पहिरो.... यहां कस्को जिन्दगीमा एक असार छैन.....❤❤महोदय,म नै हुँ मेरो सबै थोक मेरो लागि,एकतारे हु, मेरो अर्को कुनै तार छैन... म कहिल्यै रुन नपर्ने गरी रुन खोज्छु आँखाले के सोचेर आँशु बचाउँछ खै,.......फेरि, अब त मैले रुख जसरी उभिनु पर्छ र अर्को पात खस्छ र पलाउँछ। फेरि..... बिजुली आएको खुसी मा टुकी नफाल समयले कुन दिन चप्पल चुढाउछ फेरि...❤👏👏👏👏अत्यन्तै उत्कृष्ट🙏
हो सायद यस्तै हृदयस्पर्शी शब्द र कर्ण प्रिय आवाज ले हो गजल जीवन्त रहेको ❤❤ रिसाउँदा छाडेर जाने भय गए हून्छ भनियो खुसीमा तिमी बिना मर्छु पनि भनियोहोला ❤❤
प्रदीप सरको हरेक सब्द मा दम छ हरेक सब्द ले मन छुने सुनि रहु लाघ्ने आवोस्।बाचन सैलि पनि तेस्तै दम्दार वाउ सर keep it up ।सर यो लेखन कहिले छोड्नु होला ढीला आवोस हामि पर्खन तयार छौ तर कडा आवोस्।
# Smart men choice # Footballer - Zlatan Ibrahimovic Acting - Hari Bansa Acharya Movie - Predestination Gajalkar - Pradip Rodan Director - Christopher Nolan Singer - Amrit Gurung