Тёмный

राप्ती सल्यान | Rapti Salyan | BB Anuragee | Sarita KC,Mohan Nepali | New Nepali Folk Song 2024. 

BB Anuragee
Подписаться 460 тыс.
Просмотров 73 тыс.
50% 1

राप्तीको सल्यानबाट गीत संगीतका लागी काठमान्डौमा संघर्षरत पूर्ण दृष्टिबिहीन तर आफैमा अब्बल प्रतिभा सरिता केसी बैनी र अर्का त्यस्तै होनाहार जल्दो बल्दो प्रतिभा मोहन नेपाली ज्यु को स्वरमा यस गीत तयार गरी स्रोतासामु ल्याएका छौं,यहाहरुको मायाको अपेक्षा गर्दछौं ।
Audio Credits :
Song :Rapti Salyaan
Singer :Sarita KC/Mohan Nepali
Lyrics : BB Anuragee
Music : BB Anuragee
Arrange : BB Anuragee
Recordist : Kamal Thapa / Govind Anek
Mixing:Shukuram Rasaili
Mastering : Shyamswet Rasaily
Studio :
Prism Digital Recording Studio
Babarmahal , Ktm
Video Credits :
Artists:
Nishant Bishwakarma(Madal)
Rakesh Sony(Keyboard)
Shukuram Rasaili(Sarangi)
Kiran Bishwokarma(Guitar)
Govind Anek(Flute)
Shikshya Rasaili (violin)
Sunita Rasaili
Putali Bishwakarma
Khim Bishwakarma
Camera / Edit
Arjun Lohar
Audio Management : Sunita Rasaili
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Опубликовано:

 

22 фев 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 272   
@bbanuragee
राप्तीको सल्यानबाट गीत संगीतका लागी काठमान्डौमा संघर्षरत पूर्ण दृष्टिबिहीन तर आफैमा अब्बल प्रतिभा सरिता केसी बैनी र अर्का त्यस्तै होनाहार जल्दो बल्दो प्रतिभा मोहन नेपाली ज्यु को स्वरमा यस गीत तयार गरी स्रोतासामु ल्याएका छौं,यहाहरुको मायाको अपेक्षा गर्दछौं ।
@mohannepali1
नमस्कार म यो गितको गायक मोहन नेपाली हजुरहरुकै आशिर्वादले कैले लाइभ दोहोरी कैले अफिसियल लोक तथा दोहोरी गित त कैले आधुनिक लोक आधुनिक गित गाउने प्रयास गरिरहेको हुन्छु अनि हजुरहरुको पनि मिठो सल्ला साथ सपोर्ट र हौसला पनि पाइराखेको छु फेरि पनि मेरो प्यारो आदरणीय गित सङ्गितको हस्ती बिबि अनुरागी दाइको सब सिर्जनामा यति मीठो गित गाउने अबसर दिनु भाकोछ उहाप्रती सधै भरी आदर र सम्मान छ सरिता बैनी र मेरो आवाज अनि यो गितको सम्पुर्ण पक्छ कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्नु होला है हजुर
@M52367
आहा राप्ती सल्यान धेरै राम्रो लाग्यो हजुर दृष्टिविहीन भएपनि हजुरको आवाजमा दम छ हजुरको आवाज एकदम मिठो र सुमधुर छ।बधाई छ सम्पूर्ण टिमलाई good , luck ❤❤❤❤
@sureshkhdka
बधाई तथा शुभकामना ,सफलताले शिखर चुमोस 😍😍
@smt-rjaaryansunam1630
wowow,,,अति मीठो गित,,बधाई छ सरिता मिस साथै मोहन भान्जा बाबुलाई,,,सरिता मिस ज्युले ठाउँ नपाएर मात्रा रहेछ,,नत्र त अति मिठो स्वर छ ,,बधाई धेरै धेरै
@shankarnepal4411
Kati mitho sor ani anuragi sir ko Jay hos
@mukeshsingh2368
Ekdam ramro xa
@ManjuBKOfficial
Nikai mitho git.saphalata ko subhakamana sabai lai
@rajkumarsunar3778
दृस्टी बिहिन सरिता के सि बहिनी र मोहन नेपाली भाई को मिठो स्वर कती मिठो गित संगीत साह्रै मुटु छोयो शुभकामना बि बि भाई अनि सम्पुर्न टिम
@Nepalpro
आहा ! हाम्रो ठाउँ राम्रो गाउँ🌎️🏠️ सबैको होस कल्यान ❤️ प्राण भन्दा प्यारो मेरो प्यारो सल्यान ❤️💕💖
@nareshkhanka5948
जति सुन्दा पनि सुनू सुनू लाग्छ। गीत को रचनाकार, गायकहरू र सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना❤❤
@DeekpaThapa-cq8fj
Nikai mitho geet xa hjr sampurana teem lai safaltako suvakamana
@TirthaKami
आहा कति मिठो स्वर बैनीको
@tejrajchand5585
आहा साह्रै राम्रो अनि मीठो स्वरमा मार्मिक अनि गर्विलो गीत सफलताको शुभ कामना सरिता बहिनीलाई।।।।
@diamondnicesongshahi8287
आहा कति मिठो स्वर दुबै जनाको! गीत दामी छ! सफलताको शुभकामना ❤❤❤
@karanmayalu9567
अत्यन्तै मीठो स्वर दुबै जना को सफलता को शुभकामना अनि धेरै धेरै धन्यवाद बि बि सर लाई
@Lalbahadurchhetrijora
आहा अति नै मिठो गीत सफलता को अगृम शुभकामना छ❤❤❤
@bungaltiger
आहा मोहन दाइको आवाज सुन्ने बितिक्कै मन छुने गर्छ❤❤बधाइ छ सम्पुर्ण टिमलाइ❤❤❤
@annapurnasharma2164
उच्च सम्मान छ , हार्दिक धन्यवाद छ हाम्रा आदरणीय सल्यानी प्रतिभा द्वयलाइ।आहा कति मीठो स्वर
@basaunepal8200
अति राम्रो छ
Далее
Help Barry And Barry Woman Scan Prisoners
00:23
Просмотров 2,9 млн
Советы на всё лето 4 @postworkllc
00:23
Help Barry And Barry Woman Scan Prisoners
00:23
Просмотров 2,9 млн