Тёмный

रामबहादुर बम्जनको आश्रममा यसरी हुन्छ युव*तीको शोष*ण, पक्ष विपक्षले कार्यक्रममै गरे भण्डाफोर 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 833 тыс.
50% 1

Program: Janata Janna Chahanchhan
Presenter: Rishi Dhamala
Guest: Kaman Singh Lama and Prem Dorje
Video By: Prime Times Television
Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
More Useful Links :
Visit us at : www.primetimestv.com
Like us on Facebook: / primetimestv. .
Follow us on Twitter : / primetimestvnep
Follow us on Instagram: / prime_times_nepal
Follow us on Tumblr: / primetimesnp
#primetimestelevision #prime_times_television
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2019
All Rights Reserved.

Опубликовано:

 

23 янв 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,2 тыс.   
@karmasangye6462
@karmasangye6462 5 лет назад
राम बहादुर बम्जनलाई मिडिया ल्याउनु पर्छ यो पनि मेरो आग्रह छ सम्पूर्ण नेपाली जनताको आग्रह हो
@manggolmulbhashi3506
@manggolmulbhashi3506 3 года назад
लाम गुरु ले बोलेका कुरा सबै साही हो राम बहादुर जुटो हो
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 лет назад
गगा माया र राम बहादुर लाइ सगै राखेर कुरा गराउनु ऋषि जि
@mingmasherpachyawachyawa6452
@mingmasherpachyawachyawa6452 5 лет назад
गंगा माया र राम बहादुर बम्जान संगै राखेर अन्तर्वाता लिएको हेर्न ठूलो धोको छ !
@dontstoplearning9844
@dontstoplearning9844 5 лет назад
Mingma Sherpa Chyawa Chyawa malai ni
@dewananish43
@dewananish43 5 лет назад
भगवान को रिसि धमाला ले अन्तरबार्ता लिएको कस्लाइ हेर्न मन नलाग्ने होला 😂😂
@hahaha7552
@hahaha7552 5 лет назад
Kaman sing fata ho yo muji ta manxe vyA ram bahadurlai midiyama le muji
@kalathapa3877
@kalathapa3877 5 лет назад
100%r...
@sanutamangofficial7142
@sanutamangofficial7142 5 лет назад
Gaga Maya lai feri midiya ma launu pareu. What is the exitly happen .
@pundevendra1
@pundevendra1 5 лет назад
धमलाको काम सत्य कुरा बाहिर ल्याउने भन्दा, पक्ष बिपक्षीलाई जुधाउन उक्साउने काम मात्रै गर्यो । फक धमला 😡
@shresthabinda4797
@shresthabinda4797 5 лет назад
Prem dorje le sahi kura gare ko xa kina ki satya ko sadhai thicho micho hunxa hamro des ma ram bahadur sahi xa ya xaina tyo ta thaha vaena but tyo coat lagaune ko boli chali le garda ta dosi lai bachauna khoje jasto po xa ta 100% right xa prem dorje
@ramlalshrestha4566
@ramlalshrestha4566 3 года назад
pplp
@raajuthapa564
@raajuthapa564 5 лет назад
5जना मान्छे हरैइ सक्यो आझै के हेर्दै छ नेपाल सरकार ।।।छिटो भन्दा छिटो कारबाहीमा हुनुपर्यो।।।।
@birbbaniya5531
@birbbaniya5531 5 лет назад
प्रेमदोर्जेगुरुको तर्कयकदम जायज छ।जो साच्चिकै वुद्दको चेलाहुनुहुदोरहेछ।
@taramangurung7889
@taramangurung7889 3 года назад
Ho ak dam sahi ho
@keshavmahatara5297
@keshavmahatara5297 5 лет назад
अब सरकारले कमान सिङ र मणि लामा को सम्पती र प्रोपर्टी अनुसन्धान गर्नु पर्छ पहिले यिनिहरु को पहिले को स्थिती र अहिलेको स्थिती के कस्तो छ अनि थाहा भैईहाल्छ नि दुधको दूध पानीको पानी
@premhanggam7775
@premhanggam7775 5 лет назад
Sabae bhanda pohile kamansing ra mani lae pohile jel halnu parxa ani matra rambhadur ko pol spasta khulxa natra natra eni harule xop Dhaka gareko xa dharma maneho ho tra yasto fata haruko kun aarthama moitri dharma mane hun ?
@hganashyamneopaneromapokha9168
यिनि गुरु भनीदा हरु लाई जति सको चाडो जेल पठायो
@mingmasherpachyawachyawa6452
@mingmasherpachyawachyawa6452 5 лет назад
बम्जान सही हो भने कमान सिङ आफै ले दुव्र्यवहार गरेको हुन सक्छ । कमान सिङ कुरा बग्याउदैन छ्न ।
@akkallama8396
@akkallama8396 5 лет назад
Gathi kura garnu vo hai tpi le.
@sanutamangofficial7142
@sanutamangofficial7142 5 лет назад
Korra tero baulai gatara Hanna muji. What the hale
@pukararyal4364
@pukararyal4364 5 лет назад
यो कमान सिङ को कुनै पनि बोल्ने शैली सालिनता स्थिरता रहेनछ यस्तो ब्यक्तिलाइ पनि के अन्तरबार्ता बोलाको होलान यो ऋषि धमालाले पहिला सभ्य हुन सिक्नु भन्नू यो मानिसरुपी जनावरलाइ
@donnieyen9730
@donnieyen9730 2 года назад
Yo kamansing mugle gareko ho yo durbebahar yslai katta hannu parx ani sabai saty kura patta lagx
@DJSOLTI
@DJSOLTI 5 лет назад
सुरुको दिनहरू देखिनै मलाई थाहा थियो , यो रामे मुला एउटा ढोंगि, फ्रड, समस्याको जड हो भनेर अपराधै अपराध, आरोपै आरोप, यो एउटा psychopath हरूको समुह मात्र हो ।
@LGPCLASS
@LGPCLASS 5 лет назад
प्रेम दोर्जे बल लामा धर्म गुरुको कुरा चाहिँ धेरै सहि लाग्यो । कमान सिंह लामा अभियान्ता चाहिँ अलि तार्किक कुरा गर्न नजान्दो रहेछ ।
@mariskasunar3727
@mariskasunar3727 3 года назад
Balla aayo manko pida
@dhurbamalla372
@dhurbamalla372 5 лет назад
लामा ज्यु को 100% सहि कुरा हो
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm Месяц назад
धमाला जि आसदेको माथि भन्दा सात्यको माथि धेरै टचार आऊछ आरोप आऊछ सतेन्द्र आऊछा
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm Месяц назад
गुरु को आस्रम बटा हरायो भन्दैम गुरुलेनै हराको हुन्छ भन्ने प्रणमरीत हुन्छा
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm Месяц назад
आस्रम बटा हराको हो भने पैला आस्रम खोच्ना नगोईकान एकाई चोटी बहीर मुत्दादिनेत नाटक हो
@mingmasherpachyawachyawa6452
@mingmasherpachyawachyawa6452 5 лет назад
कमान सिङ ले आश्रमको सत्य तथ्य भन्नुपर्छ ।
@limbukewal36
@limbukewal36 5 лет назад
त्यो हरएको ५ जना आनिहरु (नेपालको नागरिक) को खोजि तुरुन्त नेपाल सरकारले गर्नु पर्यो ।
@damelama2682
@damelama2682 2 года назад
Ati butis hobane sabai janta ko chheuma aununi kina bagnu pareu k budda.baguman jandikhi vakeko itihas xata bekarko butis vandai bejet haru guru hoki goru ho
@nagendrahamalthakuri8566
@nagendrahamalthakuri8566 5 месяцев назад
By by no no mo​@@damelama2682
@dinapokhrel7353
@dinapokhrel7353 3 года назад
यो कुरो धाक छोप नगरौं हजुर।गुरुको लान्छना असत्य वा सत्य छानबिन हुन पर्यो
@ratnatamang150
@ratnatamang150 5 лет назад
कमान सिङ तामाङको जवाफ चित्त बुझ्दो छैनन।
@tendargurung2604
@tendargurung2604 5 лет назад
Fuk your dharma
@puspagurung7751
@puspagurung7751 4 года назад
sahi ho kamansing fatah ho
@user-wu7sf3hd4j
@user-wu7sf3hd4j 5 лет назад
रातो कपडा लाउने लामा दाइले सहि भनेका छन् ! साला यो कमान सिंह भन्ने चोर बोलेको कुनै औचित्य छैन !
@deepudarpan8165
@deepudarpan8165 5 лет назад
✌️✌️✌️✌️✌️
@user-jn7qo3vx9r
@user-jn7qo3vx9r 5 лет назад
yes
@sushilbhushal9932
@sushilbhushal9932 5 лет назад
ho uni hijo pni sai thiy aaj pni xan ra voli pani hunexan
@dendupsherpa2459
@dendupsherpa2459 5 лет назад
agreed
@narayankunwar9922
@narayankunwar9922 5 лет назад
Sahi ho
@singalalmoktan24
@singalalmoktan24 5 лет назад
लामा जि सत्य को लागि लडि रहनुस । उहाँ हरुको तर्क बितर्क हेर्दा सुन्दा र बुझ्दा उहाँ हरु जबर्जस्ति नयाँ बुद्ध बन्नु खोज्नु भएकोे छ।
@bishnukatel4827
@bishnukatel4827 3 года назад
प्रेम दोर्जी को तर्कहरू ठिक छ
@chhongbasherpa3744
@chhongbasherpa3744 5 лет назад
लाम ज्यु को कुरा 100% शाही हो राम बहादुर बम्जनलाई मिडियको अगडी उबेउनैपर्छ र बोल्नैपर्छ । अखिर किन बोल्दैन राम बहादुर बम्जन।
@rambdrtamangtamang3376
@rambdrtamangtamang3376 5 лет назад
yo lama lai paisha payana ani dharmalai badhnam gareko xha .
@AK-yv4nl
@AK-yv4nl 5 лет назад
@@rambdrtamangtamang3376 भाइ त आफ्नो पुरानो धर्म लाई नछोड मुजि, दुनियामा नभाको धर्म मैत्री मान्दै नहिड राम बहादुर बलात्कारी र हत्यारा हो यस्को अनुसन्धान भैसक्यो केही दिनमै तेरो गुरु जेलमा जान्छ हेर्दै जा।
@NishantTamang244
@NishantTamang244 5 лет назад
Ma auta darsak bhayara herda Sahi ho prem deroje bhaneko ram Bahadur bomjan ahile samma Manab nai ho ani nepalko nagarik pani tesaile kasailai aarop lagipaxi arule bhaneko kura byartha ma kina time waste hareko yaha kati dherai janta haru waiting ma xa dosi ko ho bhanera taha pauna.yaha prem dorjeko matra chahana hoina prem bahadur lai mediama lyara clearity dinu parxa.
@NishantTamang244
@NishantTamang244 5 лет назад
Sabai comment lai niyalda janta sabai ram bahadur bomjan lai midia ma lilyara sodnu parxa.bhane chahana xa bichma Aru manxeharu le kina time waste gareko????????
@NishantTamang244
@NishantTamang244 5 лет назад
Jaslai aarop lageko xa usaile bolnu parxa.but ahile samma kina ram bahadur lai sodna sakena?
@sunilneupane6946
@sunilneupane6946 5 лет назад
कमानसिंहलाई केहीपनि थाह छैन। यस्लाई तर्क गर्न पनि आउदैन, बोल्नपनि आउदैन। धर्मगुरु सतप्रतिसत सत्य बोलेका छन्।कमानसिंहले हसायो। धर्मगुरुले राम्रो तर्क गरेका छन्, कमानसिंह बर्बराएको छ। कमानसिंहले डनगिरी देखाउदै छ।
@nepalnepal1161
@nepalnepal1161 3 года назад
Yo rato luga lagaune gurure aaphujastai vikxuko birodj garneyestopani guru ho?
@hikamanrm
@hikamanrm 5 лет назад
राम बहादुर बम्जन आफैले बोल्नु पर्यो के सबै सामु॥
@uddabsaud7362
@uddabsaud7362 5 лет назад
राम बहादुर बम्जन भन्दा पनी कमान सिङ लाई आश्रम को बारेमा सबै कुरा थाह छ
@jibitlimbu9051
@jibitlimbu9051 5 лет назад
ऋषि धमाल सर राम बहादुर बम्जन को श्रीमती र छोरा लाई पनि देखाउनु परो
@mingmasherpachyawachyawa6452
@mingmasherpachyawachyawa6452 5 лет назад
कमान सिङ तामाङ को जवाफ चित्त बुझ्दो छैनन् ।
@premmahto4287
@premmahto4287 5 лет назад
Kaman sing Chor ho
@santoshsubedi6366
@santoshsubedi6366 5 лет назад
कमान शिंह ले गलत ढङ्गले जबाफ दिदै जबर्जस्ती पेलिरहेछ। मान्छे हराउछ बेपत्ता हुन्छ भने जो कोहिले परिवारको सपोर्ट मा सहयोग गर्न सक्छ।कमान सिंह गलत छ
@rntgurung1
@rntgurung1 5 лет назад
कुरा सुन्दा अपत्त्यरिलो लाग्ला, येश बम्जन काण्ड मा पनि इंडिया एकदम नै निच, पतित level मा झरेर नेपाल को आन्तरिक मामिला मा आएर intervene गर्यो । बुद्ध इंडिया मा जन्मेको हो भन्ने कुरा मा अझै india पछाडी हटेको छैन। संसार सामु भ्रम छर्न पछि परेको छैन, लाज नभाको। india मा पनि धेरै धर्म गुरु हरु को जन्म भयो आहिले सम्म, सबै लाई इंडिया सरकार ले राम्रो व्यवस्था नै गर्दै आएको छ, अझ संसार सामु आफ्नो नाम अनि काम फैलाउन सरकार नै सहयोग गर्दछ। तर पछिल्लो पटक नेपाल मा जुन राम बहादुर बम्जन को जन्म भयो, यिनी एउटा बिल्कुलै ऐले सम्म इंडिया मा जन्मेको जति पनि बुद्धत्वो प्राप्त धर्म गुरु भन्दा बेग्लै वा भनौ एक कदम ले अघि का मानिस थिए। यो बम्जन को उदय देखि नै इंडिया एक दम इर्ष्यालु भएको थियो कारण एकदम simple थियो , त्यो हो, येदि बम्जन ले सुरु को समय मा जति नाम अनि प्रचार पाएको थियो यदि तेही अनुपात मा बढ्दै जाने हो भने, ५-१० बर्ष मा बिश्वो (संसार) को आँखा मा बम्जन को ठुलो नाम अनि प्रथिस्टा हुने थियो , येसो भए मा संसार को नजर येही बम्जन मा र इंडिया मा भएको धेरै धर्म गुरु हरु को नाम, सान स्वाहा हुने थियो। बम्जन एक्लै ले मात्रै संसार बाट धेरै भन्दा धेरै धार्मिक पर्यटक भित्राउने थियो, नेपाल को नाम, नेपाल को अर्थतन्त्र मा सहयोग नै हुनेथियो। यो कुरा नेपाली ले कहिले बुझेन, इंडिया लाई सुरुको समय मा नै थाहा थियो तेसैले, सुरुवात काल देखि नै इंडिया ले फेरी एक पटक grand design बुन्न थाल्यो। येश मा हाम्रै आफ्नै केहि नेपाली दाजु भाई पनि पैसा मा बिकेको छ , बाकी त लहै लहै मा लगेर बम्जनको चरित्र हत्या गर्न मा पछि परेको हो। नेपाली हरु काग ले कान लग्यो भने काग को पछि पछि लाग्ने जात हो, sorry to say । बिकेको त २,४ जना मात्र हो, तर एसको प्रभाव येति बिघ्न भयो कि अब बम्जन त एउटा ठग, ढोंगी नै प्रमाणित भैसक्यो। इंडिया ले खोजेको पनि येही हो। हुदा हुदा नेपाली youtube media पनि views अनि likes पाउन हुने नहुने title राखेर video राखेको देखिन्छ, एकदमै लाजमर्दो कुरा हो यो। बिचरा राम्रो काम राम्रो संग गर्ने समय मौका नै मिलेन, इंडिया ले कोपिला मा नै चुडेर मार्ने काम गर्यो। बम्जन माथि लागेको जति पनि आरोप हरु छन् ति सबै conspiracy theory अन्तर्गत पर्छन भन्ने लाग्छ,। छ अहिलेसम्म कुनै आरोप प्रमाणित भाको, मान्छे अपहरण गर्यो रे, महिला बलात्कार गर्यो रे , थुना मा रख्योरे कसैलाई, कोहि पनि सहि पिडित व्यक्ति उपस्थित हुन सक्छ media , police मा ? सबै कुरा हल्ला मा आधारित मात्र छ, हावा हावा समाचार आउछ मेडिया मा खाली । खाल्डो खनेर नून को packet भेट्यो रे, police पनि किन एस्तो पतित भाको , बम्जन लाई खतम गर्न, अचम्म छ short cut मा भन्नु पर्दा सहि हुदा हुदै पनि यो बम्जन इंडिया को सिकार भयो । हुदै नभाको घटना लाई अपराध बनाएर यो व्यक्ति को नाम, प्रथिस्ठा , चरित्र हत्या भो।ति सबै घटना हरु कुनै दिन पनि प्रमाणित हुन सक्ने छैनन् । बम्जन लाई world को सामु hero हुनु दिनु थिएन , तेही गर्यो भयो पुग्यो इंडिया को उद्देश्य। एक पटक विचार गरौ त इंडिया मा भएको धर्म गुरु हरु , एक जना ले त UN को headquarter मा गएर speech दिन सम्म भ्याए, साएद अरु पनि होला, मैले एउटा चै देखे समाचार मा । सच्है यो बम्जन एउटा lilttle buddha हुने धेरै सम्भावना थियो तर media ले कहिले पनि support गरेन , बिकृति मात्र हल्ला गरिदियो बुज्दै नबुजि, यो नेपाल भन्ने देश नै येस्तै छ
@johndas6864
@johndas6864 5 лет назад
@@santoshsubedi6366 that's what I get.
@johndas6864
@johndas6864 5 лет назад
Kamal singh "A truth that's told with bad intent Beats all the lies you can invent.
@sarmilapradipthapa7033
@sarmilapradipthapa7033 5 лет назад
राम बा. बोमजन लाई मिडिया मा लाउनु पर्छ
@grg8995
@grg8995 5 лет назад
गुरु जी को कुरा एकदम सहि हो बमजन सत्य भएको भए बाहिर मिडिया सामु अनि जनता सामु किन न आएको असत्य पाप गरेको छ तेही भएर लुकी लुकी बसिरको छ साला कमिना l बमजन को हो र कोट लगाउने मुजी ले खुब बचाब गरिराको छ l बमजन जेल जानै पर्छ नत्र भने सिधै माथि जान्छ l
@dhanbahadurgurung9344
@dhanbahadurgurung9344 3 года назад
Yes
@khemdhital9957
@khemdhital9957 5 лет назад
किन राम बहादुर बम्जन सम्म पुलिस प्रसासन पुग्न सक्दैन हो
@bibashlama9018
@bibashlama9018 5 лет назад
pugnu pani kasari pugnu ho saput huna parena bro tesai pugera hunxa kagle kan lageu banda aafnu kan xa ki xaina hernu ki kag ko paxi bagnu
@teklimbu5856
@teklimbu5856 5 лет назад
Sale rishi dhamal tero action bhote kukur jasto kina bhukeko sale ghadha
@75mangal
@75mangal 5 лет назад
Yesma sarkarle bachau gareko hunu parchha hoina vane kina pakridaina?
@darkeyes7010
@darkeyes7010 5 лет назад
Bidesi pawer le ho ..natra pahile nai jelma sadi sakthyo
@rajendrarai3968
@rajendrarai3968 5 лет назад
dhamala ji le any how ram bahadur lai midiya ma layunu payro.
@ramangrg6208
@ramangrg6208 5 лет назад
यो कामन सिङले झुठो बोली रहेछ असिना पसिना भएको छ
@hompaudel5702
@hompaudel5702 5 лет назад
Prem dorje guru sahi kura garnu bhayo. thanks p.d .boss.
@pabitraiajm8800
@pabitraiajm8800 5 лет назад
Sahi kura ho
@loveisnepal2510
@loveisnepal2510 5 лет назад
राम बहादुर बम्जन यदि निर्दाेष छन् भने किन मिडियामा अाउदैनन् ? तमाम जनताको ईच्छामा अाउछ कि अाउदैन त ??
@dhawatenji8409
@dhawatenji8409 5 лет назад
Yo yeuta satye tathe darma ko. Aada bada matar ho. Yo yeuta andakar aagyanta ko karanle garda yesto kura haru utpanna bayeko ho
@balthapa3188
@balthapa3188 4 года назад
Guru ji think hununuchha Tara yo caman shin chor ta fataha ho
@premsubba1246
@premsubba1246 5 лет назад
रातो बस्त्रले सहि बोलेको छ
@m.rshibtamang9599
@m.rshibtamang9599 5 лет назад
कमान सिङ मुजि Rip हाम्रो ड्रेसर काे बदानामा गर्छ मुजि Rip कमान सिङ
@youthnepal224
@youthnepal224 5 лет назад
good कमानसिंह बहुला हो जस्ले सत्यलाई चर्को स्वरले दबाउन खोज्दैछ चिन्नुस है यो फटाहा लाई यस्तैले हो भाइ भाइ लडाउने अब जनता चनाखो हुनेबेला आयको छ जात र धर्म को नाम मा राजनीति गरेर हामिमा युद्द गरायर यो देशमा राज गर्न खोज्दै छन होसियार
@sumitrabc504
@sumitrabc504 5 лет назад
M.r Shib Tamang Ho good
@premlama5640
@premlama5640 5 лет назад
sahi kura garnu vayo prem dorje g le
@limbukewal36
@limbukewal36 5 лет назад
सत्यको लागि कसैले घोक्रो सुकाउन पर्दैन जस्तो लाग्छ ।
@jassupunmagar5842
@jassupunmagar5842 5 лет назад
राम बम्जन बोल्नुपर्छ सरकारले सत्यतथ्य जतिसक्दो छिटो बाहिर आउनुपर्छ धर्मको नाम कुनै बिबादास्पद हुनु भने को लज्जास्पद हो
@loxxxrana8165
@loxxxrana8165 5 лет назад
मुजी कमाने जाँठा त्यत्रा मान्छे हराइरहेका छन , चिक्ने ले अझ कपोल्कल्पित भन्छ ?
@jyotiprakash8913
@jyotiprakash8913 5 лет назад
Ur laughing
@shubahyoutubchaneel3920
@shubahyoutubchaneel3920 5 лет назад
Kaman singko kura sabai jhut hun
@deepudarpan8165
@deepudarpan8165 5 лет назад
✌️✌️✌️✌️✌️✌️✌️
@anoopamsingh4945
@anoopamsingh4945 5 лет назад
हराये का मानिस को खोजी मा सरकार ले सघन ध्यान दिनै पर्छ.
@banditabudhathoki9310
@banditabudhathoki9310 3 года назад
सत्य छुपाउन ज्यान हिनामिना भएको हुनुपर्छ।
@shubarushrestha3586
@shubarushrestha3586 5 лет назад
यो मान्छे पत्रकार कि बौला हो अचम्म लाग्छ ? झगडा गर्न आय जस्तो पागल ।
@sushmagurung6185
@sushmagurung6185 5 лет назад
Haha sahi vannu vayo
@shubarushrestha3586
@shubarushrestha3586 5 лет назад
@@sushmagurung6185 yes frn
@angelalama1397
@angelalama1397 5 лет назад
Prem Geetika हेहेहेहेहे मलाई नि जैले तेस्तै लाग्छ
@internationalwatchinglion5352
@internationalwatchinglion5352 5 лет назад
He thinks everyone around is deaf or stupid or he is trying to impress everyone wby showing off. And or all of the above!!!
@HetaudaSerophero
@HetaudaSerophero 5 лет назад
lamako kura sahi chha
@radheradhegurung9767
@radheradhegurung9767 5 месяцев назад
बुझ्यो यहि लामाहरुले गर्दा भएको रहेछ
@shyammaharjan1054
@shyammaharjan1054 4 года назад
लामा जि ले भनेको कुरा ठिक हो
@jrmr790
@jrmr790 5 лет назад
बमजनको भतुवा कमान्सिङ लामालाई टाउकोमा बन्चरोले हानेर मार्नुपर्छ
@nishankancha9376
@nishankancha9376 5 лет назад
सहि कुरा गर्नु भको छ।।
@bishnubastola7810
@bishnubastola7810 5 лет назад
यो कुराको यति लामो चर्चा हुदा पनि राम बहादुर संग किन सोधिदैन ?
@bishnupakhrin7459
@bishnupakhrin7459 5 месяцев назад
ऋषि सर लगायत न्याय प्रेमिहरु ज्यु प्रेम दोर्जे लामा गुरुज्यु ले सत्य कुरा भन्नू भएको छ।उहाको र हराएको ब्यक्तिको पीडित परिबारको पक्षमा कोहि कसैले चुइक्क बोल्दैन।सबैले आरोप मात्रै लायो भनेको छ। अशिक्षित गरिबको पक्षमा कोहि बोल्दरैन्छ।धनबुद्दी शक्ति यकातिर भएपछि गरिबको के लाग्छ!
@BabuRam-lj7zh
@BabuRam-lj7zh 5 лет назад
5 जा लाई जिउँदो या मरेको निकाल्न पर्छ बम्जन ले नत्र बम्जन लाई कार्बाही होस
@mayaoli6543
@mayaoli6543 5 лет назад
सहि कुरा पत्रकार ज्यो रातो कपडा लगाउने ले नै आनीहरु खोज्नु पर्छ
@aakarshansinghkc1062
@aakarshansinghkc1062 5 лет назад
Kaman singh ko pani melexa yaslai pani karwai garnu parxa . Darma guru ko kura 100 % SHAI XA
@subarnashrestha6737
@subarnashrestha6737 4 года назад
'
@premrai2289
@premrai2289 5 лет назад
लामा काे कुरा १००% साहिछ कमान सिँ माथी सँखाछ है
@rbshrestha1263
@rbshrestha1263 5 лет назад
धमला जि ले राम्रो सङ्ग सोधन सक्नु भयन कमान सिङलाई
@salvationnirvana4411
@salvationnirvana4411 5 лет назад
These two guys is good with debate at same time funny too ..
@dipenadk1992
@dipenadk1992 5 лет назад
Question for kamal G यदि बम्जन परमात्मा हो भने तिमिहरू प्रचण्ड को मा के खान गा को?। यो सब बुद्ध धर्म खतम पार्ने र नेपाल बिरूद को सडयन्त्र हो। बम्जनले स्प्रष्ट पार्नु पर्छ। यो पात भक्त बाट केही आउदेन। पागलहरू कति पैसा पा छ चोरहरू
@stgammer8752
@stgammer8752 3 года назад
Kasari buddha dharma nasta hunxa guru le kaile buddha dharma ko birod gareko suneko xa tapai le
@dipenadk1992
@dipenadk1992 3 года назад
@@stgammer8752 pasu ho timi haru manab ban pahila ani kura garam la
@stgammer8752
@stgammer8752 3 года назад
@@dipenadk1992 tpi manab ho vane danab ko jasto harkat kina. Garnu hunxa humm
@dipenadk1992
@dipenadk1992 3 года назад
@@stgammer8752 teat for tat vanx bro yeslai😘
@stgammer8752
@stgammer8752 3 года назад
@@dipenadk1992 tapai le sikai dinus na ta manab kasari banxa vanera,🤔🤔🤔
@premsubba1246
@premsubba1246 5 лет назад
ठिक गरेको हो प्रेम लामाले
@shyammaharjan1054
@shyammaharjan1054 4 года назад
सरकार ले मेन मानिस संग बुझनु पर्यो, Jay shree Ram Ram Ram
@rushtamlimbu9253
@rushtamlimbu9253 5 лет назад
धमला सर किन यति सारो कनेर बोलेको हौ😂
@tekbasnet3026
@tekbasnet3026 5 лет назад
yo dhamala patrakar ko nau ma kalanka ho sale daro sanga prasna rakhna sakdaina mutxa sale pagal jasto chichyauxa kukur
@dipshanatamangdipsha8682
@dipshanatamangdipsha8682 5 лет назад
Rishko toilet adkeko jasto xa
@bindashboy7876
@bindashboy7876 5 лет назад
कमाङ सिङ कै गल्ती देखिन्छ त याहा बोल्दा पनि कस्तो बोलेको हो
@xeropointghising8393
@xeropointghising8393 5 лет назад
Yo paisa KO lage yo sabai khate haru DArma nastha harxa ....😎😎
@paulsawa3327
@paulsawa3327 5 лет назад
कामानसिङ लामाको जवाफ बुजपचाउने तरिका छ सहायात घटना सहि वा गलत पनि हुन सक्छ। अनुसन्धानले गर्ला तर सान्दर्भिकतामा जोड दिनु भए राम्रो हुन्थ्यो।
@user-be3zy8jo3s
@user-be3zy8jo3s 14 дней назад
हामरो लामा को नाम साङ दोरजे याङ दोरजे पेमा दोरजे हुनछा यो पेरेम नाम चै लामाको हुदैन यो लामाको नाममा कलॅक हो जय माईतिरी मॅगलम जय मुलबासी मॅगोल🎉🎉🎉
@tashideleg1
@tashideleg1 3 года назад
This Kaman Singh Lama is accusing this monk as misuse of the monks robe but we all know this Kaman Singh is benefiting from the crimes of Ram Bahadur Bomjan. I believe that this monk is speaking true.
@rusesmaharjan2798
@rusesmaharjan2798 5 месяцев назад
You are right brother...finally he arrested...he tried to escape from police 😂😂😂
@gangalama776
@gangalama776 5 лет назад
on my opinion Rambahadur must be innocent monk but all these grand design by Kamansing and his peoples
@kungatsering4112
@kungatsering4112 5 лет назад
I think so to , ganga Jee,
@jokwaiba6716
@jokwaiba6716 3 года назад
आश्रम भित्र भएको मान्छे अचनाक कसरी गायब भयो त,पाँच जना हराएको छ,त्यो मान्छेहरु कता गयो त,
@ramesgautam6039
@ramesgautam6039 5 лет назад
रातों लुगा लगाऊने लामाको कुरा १००% सत्य छ ! मणी लामा झुट्टा पापी हो !
@beemalatamang4763
@beemalatamang4763 5 лет назад
Yo kamaansing vanne daaka ho saale khate manxe harako pani kapokalpit banaauxa raw waiyaat kura garxa yo kamansing murdabaad
@indrakarki768
@indrakarki768 5 лет назад
कमान सिङ को चित्तबुझ्दो जवाफ् आएन अझ बम्जन को घोडा उड्ने रे अनि पुलिस ले पक्राउ गर्न नि सक्दैन जहाँ देख्यो तेहि अलप हुनि रे यो प्रस्न सोध्नुन धमला सर कमान सिङ लाई ।
@dhanuskt4979
@dhanuskt4979 5 лет назад
राम बहादुर बम्जन लाई किन लुकाइको छ बाहिर निकाल्नु पर्छ
@subasbomjanentertainment7580
@subasbomjanentertainment7580 5 лет назад
कमन सिह ,,ले बोलेको चै मन परेन,,,गुरु लामाले बोलेको चै सहि छ,,,,,,66 सालमा छैन भन्दै छ ,,,गुरु लामाले,,,,
@bishnubahadur1871
@bishnubahadur1871 5 лет назад
कमान सिङ जि तपाईं ठुलो सोर गरेर जितन नखोज्नुस दिमाग्ले काम गर्नुस भोलि गल्ती भेटियको खण्ड मा कसरी मुख देखाउने यदि यो पर्मान पुग्यो भने यस्को डाइरेकटर तपाईं भन सकिन्छ
@samilalama9746
@samilalama9746 5 лет назад
Galat nahuna Pani sakx
@nirmalpakhrin6506
@nirmalpakhrin6506 5 лет назад
नमस्कार सबै मा रामबहादुर बोम्जन मात्री गुरु ज्यु लाइ अगाडी लेउनु बोल्न लाउनु
@govindarai3889
@govindarai3889 5 лет назад
कमान सिङ्ले झुठ बोल्छ कि क हो? 2066 साल मा राम बहादुर सङै कहाँ गाको थ्यो ??आज जनता जान्न चहन्छ्न??
@dipshanatamangdipsha8682
@dipshanatamangdipsha8682 5 лет назад
Sarkar chup lagera baseko xaina investigation vai raheko xa
@jaykumarirai485
@jaykumarirai485 5 лет назад
Lamako kura sahi ho
@basudevtharu5764
@basudevtharu5764 3 года назад
म एक प्रबजित बौद्ध उपासक हुँ। तपस्वी राम बहादुर बमजनमाथि लागेको आरोप संबन्धी बहसमा कमान सिंह लामा ज्युको तर्क अत्यन्तै सत्य र गहकिलो लाग्यो तर प्रेम दोर्जे बल लामाज्युको तर्क वैमन्स्यतापूर्ण र निराधार लाग्यो किनकि वहाँले २०६६ सालतिर बमजनज्युसित समयमा नआएकोले रीस उठेपछि अलग भएको थिएँ भन्नू भाछ ।बौद्ध लामा भएर यति छिटै रिसाउने परिस्थिति थिएन ।बमजनज्युको आश्रम बाट हराउने मानिसहरुको अभिभावकले सरकारी निकायमा दगुर्नु पर्ने ठाउँमा प्रेम दोर्जे भन्तेज्युलाई मुद्दा बोकेर हिँड्नु पर्ने औचित्य छैन जस्तो लाग्दछ । तपस्वी बमजनज्युलाई प्रेमज्युको अगाडी उपस्थित हुन जरुरी छ जस्तो पनि लाग्दैन । साधु ! साधु !! साधु!!!
@m.rshibtamang9599
@m.rshibtamang9599 5 лет назад
कमान सिङ मुजि रिप तेरो अत्माले सान्ती पाउस
@anupgc3592
@anupgc3592 5 лет назад
यो कमानसिङ झुठो छ!!!लामाको कुरा ठिक हुनुहुन्छ
@nakulrayamajhi1044
@nakulrayamajhi1044 5 месяцев назад
लामा गुरूले बोलेको कुरामा बढी बिश्वास गरिन्छ । किनकि गुरूहरूले कम झूठ बोल्छन भन्ने बिस्वास गरिन्छ ।
@premkumarbasnet4314
@premkumarbasnet4314 5 лет назад
बलात्कार भएको कुरा बलात्कृत महिलालाई थाहा हुन्छ कि बाउलाई? साला यो कमानसिंह लामा अपराधीलाई बचाउन लागिपरेको रहेछ,मान्छे बेपत्ता हुनुमा यसको पनि हात छ यसलाई नियन्त्रणमा लिएर छानबिन गर्नुपर्छ ।
@lalbahadurchhetritirath7073
@lalbahadurchhetritirath7073 5 лет назад
रातो कपडा लगाउने सहि बोली रहेछ।अर्को चहि सरासर झुट्बोल्दै छ।
@jampatopden5422
@jampatopden5422 5 лет назад
Lal Bahadur Chhetri Tirat
@tirthalimbu6644
@tirthalimbu6644 5 лет назад
Yes sir
@pabigurung2901
@pabigurung2901 5 лет назад
Hoho rato luga lagaune thik
@dennytamu244
@dennytamu244 5 лет назад
Kukur sochira bol talai k thaha
@ashokshrestha3551
@ashokshrestha3551 5 лет назад
teri ma lai chikne rato launele afno ijat nraheni afno lugako ijat rw saman garn ko lagi agrah grdaxu machikne randiko xoroharu kasoilai kehi vannu x
@yogbahdur5585
@yogbahdur5585 5 лет назад
Prame dorje ko kura pAhile dekhi nai yeutai xa uha sahi lagxa
@jaypradhan5109
@jaypradhan5109 5 лет назад
यो बिरोध गर्ने सबै बिदेशी हिन्दू शरणार्थी टपरे माग्ने बाहुन छेत्रीहरुको काम हो , यिनिहरुले जानेको नै यती नै हो कि हामी मंगोल हरुको खुशी देख्न नचाहाने
@BabuRam-lj7zh
@BabuRam-lj7zh 5 лет назад
बम्जन दाका लाई कार्बाही गर धर्म गुरु को कुरा सहि हो
@dorjitenzin938
@dorjitenzin938 5 лет назад
People don’t like new shape of religion that’s why every one against him without proper reason .
@chandangyawali7212
@chandangyawali7212 5 лет назад
sala khate patrakar talai kasle patrakar banayo k khlko question gareko j man layo bolne tungo na talo ko💪🏻
@rajnepal4397
@rajnepal4397 3 года назад
मानिस कहिले पनि भगवान हुनु सक्दैन र मान्छे मात्रै मान्छे हो र सबै मानिसको भात खाने मुख एउटै ठाउँमा हुन्छ
@gurungdhan8193
@gurungdhan8193 5 лет назад
कमानसिंगले सहि बोलेछ सब मिलेर मैत्री धर्मको जड़ उखालन खोजेको हो सत्यतथ्य केहो त्यों सरकारले छिटो भंदा छिटो छानबीन गरोस
@chhatrachhatra8678
@chhatrachhatra8678 5 лет назад
Yo nilo kot jhut boldaix.
@nimatamang8122
@nimatamang8122 5 лет назад
Kaman singh le answer dina sakeko chaina.so may be he is partner with ram bahadur bhamjan
@singlenews3592
@singlenews3592 5 лет назад
राम बहादुर बोम्जन भन्ने जन्तु लाई फाँसी को सजाइ दिउस सरकार
@user-be3zy8jo3s
@user-be3zy8jo3s 14 дней назад
तेउ 5 जना मानछे 100 मा 100 यो पेरेम दोरजे को समपरक छ यो गुरुलाई फासौने काम येसैको हुना सकछा
@jhom_thapa_magar
@jhom_thapa_magar 5 лет назад
yo kaman sing lai 4 jhappu hannu perxa ani sacho kura bolxa
@samsherdulal2844
@samsherdulal2844 5 лет назад
साला त्यो कमान सिङ ले के कुरा गर्दैछ ढांटछल गर्दैछ
@pabitraiajm8800
@pabitraiajm8800 5 лет назад
Sidhai dekhieako x ni kati hochyaear boldai x so dhak xop tw khi x
@uddipkumar5346
@uddipkumar5346 5 лет назад
Yo sala kukur
@alinagole2933
@alinagole2933 5 лет назад
Kaman sing lama hjrle ramro bolnuhos
@anilharmonica
@anilharmonica 2 года назад
राम बहादुर बम्जन जनता सामु आएर सफाई दिनु पर्छ यदि निरर्दोष नै हो भने। तर अहिले सम्म फेला नै नपर्नु को कारण के होला?
@localagriculturenepal5723
@localagriculturenepal5723 5 лет назад
लामाको कुरा सही हो। सबैले समर्थन गर्यौ, अत्याचारी, बलत्कारी र ज्यानमारा लाई कठघरामा लिउनु पर्छ।
@mayagrg2294
@mayagrg2294 5 лет назад
Lama kai kura sahi ho
@dennytamu244
@dennytamu244 5 лет назад
Teri ma chikni randiko ban nabuji bolxas
@dewanaayush7588
@dewanaayush7588 5 лет назад
Yo dharma ko namma kalanka ho bhagawan gautam budhha ko apaman gareko ho pidit mahila le Bayan disakepaxi sakkigonii😂 Baru tyo Buddha ko apaman garne sexy baba Lai po question answer garne ho ki ?😂😂😂
@shyammaharjan1054
@shyammaharjan1054 4 года назад
यो सरकार ले जनताको कुरा सुनेर पानिको पानि दुधको दुध छुटाई दिनु पर्यो
@talmangurung7194
@talmangurung7194 5 лет назад
Dharma guru have right point!!
@yogengurung600
@yogengurung600 5 лет назад
Bamjan लाई ra Ganga maya sangai rakhera interview Linu paryo.
@kishorshrestha1223
@kishorshrestha1223 5 лет назад
कमानंसिङ फटा रैछ भन्ने थाहा भयो ।।
@user-lr2rm5uo2i
@user-lr2rm5uo2i 5 лет назад
फटाहा हैन यो नामुद गुन्डा हो ! अहिले त्यो वम्जन वसेको सिन्धुलीको आस्रम वरिपरि कि जनतालाई त्रसाएर धम्किदेर हैरान वनाको छ डाकाले !
@keshavmahatara5297
@keshavmahatara5297 5 лет назад
हो सहि हो यो गधालाई घोप्टो पारेर पानी सिस्नो हान्नु पर्छ अनि जेलमा कोच्नुपर्छ यो काम गर्न समय लगाउनु हुदैन नत्र देशकै नोक्सान हुन सक्छ
@mayalama5997
@mayalama5997 5 лет назад
sure brother kaman sing, mani lama vaneko tamang ko name ma dhabba ho paisako nimitta je pani garcha.
@tikagurung9338
@tikagurung9338 5 лет назад
🙏💐💐💐Wandana Guru Lama jiu hajur ko 100% sahi xa sabai janta Haru ko pani Guru lama jiu hajur le bhannu bhayeko ma hami sahanat xaum 🙏🙏🙏
@gopalghimire2099
@gopalghimire2099 3 года назад
राधे राधे
@phaligurung6226
@phaligurung6226 5 лет назад
यो रिशी धमला, रिपोर्तर हुन कि प्रहरी को सि आइ बि ? चोर औला तेर्स्यौदै के भन्छन इनि चुच्चे छुचो ले ? अर्का को कुरा सुन्नै पर्दैन, खाली आफ्नै प्रश्न र कुरा मात्रै ! दिमाक खराब मान्छे !
@dynamictamang6941
@dynamictamang6941 5 лет назад
Phali Gurung ho ni hai? Pahila prasna sodne ani manchhe le utter dida didai bichbatai patta bolne jabaf sidyaunai Nadine. Ani katti thulo karayeko
Далее
The Hardest Challenge!
00:37
Просмотров 2,3 млн
Me: Don't cross there's cars coming
00:16
Просмотров 12 млн
The Hardest Challenge!
00:37
Просмотров 2,3 млн