न जिउदो गएको छ , न मरेको फर्केर आउँछ __त कोस्ले देख्यो स्वर्ग र नर्क __मुख ले हैन हिर्दय ले हो नाम लिने , अब त पैला हरेक ले गल्ती गर्छन अनि ढुक्क बसेको हुन्छन कि एक नाम ले त्यो गल्ती सुधार भैहाल्छ अनि अर्को गल्ती गर्छ , फेरि नाम लि हाल्छ ___नाम लिएर केही हुने वाला छैन जब सम्म आफुभित्र परमात्मा खोज्ने प्रयास गरिदैन !!
ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायणाय नमः जय श्रीराधे जय श्रीकृष्ण गुरु आमा नमन 👏👏🌻🌻🪔