मनोज र मनोजको दाइ कस्तो सेम लाग्यो मलाई त अनि मुना बैनिलाइ कति राम्री देखियेको मेकपमा हो कहिले कहित एसरिनाइ राम्री भएर हिड्नु है सारोइ राम्रो लाग्यो मनोज पनि कति हेन्सम देखिएको सानो नानी पनि राम्री र सबै परिवार लाई यसरिनै खुशी देख्न पाउ अनि happy pasni nanu 🎉🎉🎉🎉❤❤❤❤
सबैभन्दा राम्री मुना ❤ अनि पनिसा दिदी गुरास सबैलाई राम्रो देखिएछ बाबाममी भाग्यमानी मनोज,दाइ बैनीहरु जिम्बा ब्रो सबै राम्रो ❤ अनि मुनाको भाइ नानीको मामा सग 6 महिना सम्म कसरी भेट नेभएको? सधैं खुशि सुस्वास्थ को कामना नानी यो समाजको उत्कृष्ट असल मान्छे बनोस आशिर्वाद.. 🍀🙏
मुना कत्ति राम्री भको हो यसरि नै बेला बेला मेकअप गरेर हिड है सारै प्यारी अनि nanu cute ❤❤❤लल म पनि enjoy गरे तपाई हरुको भिडियो हेरेर सधै खुसि रहनु यसरि नै गुरास पनि राम्री भको छ ❤
बधाई छ बिशेष त मुना बहिनीलाई यत्ति सानी मान्छेले यत्ती राम्रो छोरी पाउनु भयकोमा अनि तपाईहरुको भिडियो हेरेर म पनि ईन्जोय गरे र भाई र बैनिले एउटा आमा बाबाले गर्नु पर्ने कर्तब्य पूरा गर्नु भयको छ त्यासमा धन्यवाद ❤❤
Tapai haru sanga vetna man paryo 😊😊 please visit sikkim also😊😊 hajur hau ma 1% ghamanda pni chaina so glad❤❤❤❤😊😊 dherai maya baby ra baby ko mom dad lai derai maya🥰🥰🥰🥰😘😘😘😘😘