Тёмный

Prithvi Narayan Shah- ना'लायक थिए एकीकरणका पिता होइनन् || Prithvi Narayan Shah || Aahuti || 

Hopo News
Подписаться 32 тыс.
Просмотров 23 тыс.
50% 1

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 193   
@umeshsunuwar9392
@umeshsunuwar9392 Год назад
सहि भन्नू भयो आहुती सर खुसी लागेउ जै मुलबासी भुमीपुत्र जै मङ्गोल👍️👍️👍️मुलबासी हब लाई पनि मुरी मुरी धन्नेवादज्👍️👍️👍️
@hbsdfort9556
@hbsdfort9556 Год назад
अतिनै रोचक , ज्ञान बर्धक र सत्यतथ्यपरक ऐतिहासिक ब्याख्या। मुलबासीहरूले यो क्रमलाई जारी राख्नु होला।जय आहुति जय मूलबासी।
@diperai2084
@diperai2084 Год назад
हो एकदमै 100%शही कुरा बैज्ञानिक कुरा गर्नु भो सर। हजार लाई मेरो सलाम छ । सहि राजनीति बिस्लेसन भनेको त एस्तो हुनुपर्छ हरेक कुराको सत्य तथ्य तर्क प्रामाणिक र पुष्टि सहितको। अरु पनि थुप्रै राजनीतिज्ञ विद्वानहरु छन् यहाँ तर ती सब हचुवाको भरमा कुरा गर्ने मात्रै छन् ।
@tilb.senchuri8805
@tilb.senchuri8805 Год назад
आहुती सरको हरेक स्पीचमा सटिक लोजिल हुन्छ ।नेपालको इतिहासको पुनर्लेखन हुनुपर्छ ।यो स्पीचको लागि धेरै धेरै धन्यवाद सर।🙏🙏🙏
@pmcl3182
@pmcl3182 Год назад
Thank you so much mulbasihub
@dronbikrammalla5665
@dronbikrammalla5665 Год назад
जे भने पनि हुन्छ चोर हरु महेन्द्र राजा लाई पनि गाली गर्ने आरोप लगाउने पनि यिनै चोर हरु हुन्
@villaaman-mp4ey
@villaaman-mp4ey Месяц назад
@@dronbikrammalla5665 malla ta Pani samanti hosh talai Pani aago lagaunu parchha
@Ghanashyam666
@Ghanashyam666 Год назад
पृथ्वी नारायण शहिले एकीकरण नगरेको भए नेपाली भन्न कहाँ पाइन्थ्यो र ? यो तर्क गलत छ, किनकी उनले त नेपाललाई असिल हिन्दुस्तान बनाउन चाहन्थे।
@tejtamang8862
@tejtamang8862 7 месяцев назад
लाँडो नेपाली नभन्दा चहि कस्तो लौँडा कुहिन्छ र
@deeplimbu4469
@deeplimbu4469 Год назад
ईतिहास बदिल्दैछ ईतिहास कहिल्यै लुक्दैन अब सम्पुर्ण अहिन्दु मुलवासिहरु एकजुट भएर देश नेतृत्व गर्नुपर्छ अबकाे पालाे हामि मुलवासिकाे जय मंगाेल जय मुलवासि✊✊🐓🐓🐓🐓
@diperai2084
@diperai2084 Год назад
मैले यहाँ निर धेरैको लेख comment हरु हेरे देखे चिने बुझे । सर तपाईंको पछाडी केही केहि खुट्टा तान्न खोज्ने मान्छेहरु पनि रैछन । तर ती सबै तपाईं भन्दा मुनी घुडा देखि तलका मान्छेहरु रैछ्न तपाईं सम्मानको ले त सधैं सहकार्य गरेर सङ्गै हात मिलाएर हिंड्छ तपाईं भन्दा माथीकोले तपाईंलाई अझै माथि उठाउने कोशिस गर्छ । तपाईं भन्दा तल घुडा देखि मुनी पैतला सम्मानका लाई कुल्चेर लात्तीले हान्दै तपाईं नडराइकन अगाडि बढनुस । सधैं सत्यतथ्य्को पछी लागेर येसै गरि अघि बढनुस तपाईंको बिजय निश्चित हुन्छ । i also support you......✍️🙏🙏🙏
@govinlama2731
@govinlama2731 Год назад
अति सहि कुरा गर्नु भो।
@jugeshwarsah4560
@jugeshwarsah4560 Месяц назад
hundred percent सही हो सर
@surendralingdam3787
@surendralingdam3787 Год назад
Mr Aahuti is a Genius 👍👍
@harkatamang2871
@harkatamang2871 Год назад
100% सहिकुरो आहुति ज्यु👍️👍️
@binodmanandhar3956
@binodmanandhar3956 Год назад
Correct. Thank you.
@JayaSunar-w8g
@JayaSunar-w8g 5 месяцев назад
सहि कुरा सर
@vishalkanxavishalkanxa1351
@vishalkanxavishalkanxa1351 Месяц назад
Jay mulbasi🎉🎉
@nareshkumarrai7676
@nareshkumarrai7676 Год назад
thank you
@amitagurung1765
@amitagurung1765 Год назад
यहाँ सरको विश्लेषण एकदमै राम्रो लाग्यो। जै मंगोल👍️
@junelilama4585
@junelilama4585 Год назад
एकीकरण कि युद्वले कि सम्झाैताले हुन्छ ।
@lesnar3259
@lesnar3259 Год назад
सहि कुरा रेल इतिहास 💪💪❤️❤️
@santoshkumargurung750
@santoshkumargurung750 Год назад
You are 100% right Sir
@tarangsagar2096
@tarangsagar2096 Год назад
अनि तिमी चै कुन वाद को कुरा गरेको त ?किन कि मानिस को स्वभाव भन्दा फरक तिमी चाइ होइनौ होला अब प्यार शीत त प्रेमिका लाई मात्र हो जित्ने त्यो नि केही दिन को लागि ।देश बनाउन यहाँ हरेकले गर्ने तेहि नै हो।अब तिमी ले बनाउन खोजेको हो के अनि तिमिले भनेको सहि भनेर के छ त फरक ।यो बिकास वाद को स्थिति हो जो परिमार्जन हुँदै जानेछ ।
@GKB5117
@GKB5117 Год назад
सही हो है ❤
@anilsinha5902
@anilsinha5902 4 месяца назад
बंगुर ज​स्तो अनुहार , दिमाग प​नि बंगुर ज​स्तै र​हे छ ।
@thakurthapa693
@thakurthapa693 Год назад
इतिहास र भाषण विश्लेषण सही छ, आदिवासी भन्दा मुलवासी शब्द प्रयोग गर्नुहोला।
@SureshDC1212
@SureshDC1212 Год назад
नालायक पृथ्वीनारायण शाहले लायक बन्नका लागि के के गर्नु पर्थ्यो उनले ? चुप लागेर बसेर नेपाललाई भारतको एक प्रान्त बन्न दिनु पर्थ्यो कि यो मातृभूमीलाई अंग्रेजको उपनिवेश बन्न दिनु पर्थ्यो ? मुखमा जे आयो प्याच्च बोल्या छ। गिद्ध जति उचाईमा उडे पनि सिनो नै खोज्छ भने झै हर कुरामा खोट खोज्या छ । हिड्या छ । छोटा बुद्धी ...
@krishnakumarrai7248
@krishnakumarrai7248 Год назад
आदिवासी र मुलवासी अर्थ एउटै हुन्छ
@ratnabahadurgurung9850
@ratnabahadurgurung9850 Год назад
Ahutijiko avivyakti ma prayajaso chhutaudina.Ekdam sahitarka dinuhunxa.Thankyou sir.
@mbtjanamlama7976
@mbtjanamlama7976 Год назад
सहि कुरा हजुर
@sadaronlinetv999
@sadaronlinetv999 8 месяцев назад
Very good speach
@minatamang736
@minatamang736 Год назад
👍🏻👍🏻👍🏻
@PemaSherpa-e4e
@PemaSherpa-e4e 4 месяца назад
Lata haru lai khubai ramailo lagexa gofle haru lai ye lata haru ali gambir bhayera shuna afno aune bhabii pista haru lai shunau bujau ta ki aoune generation le ni thapa hosh!!!
@thulokanchhalama8470
@thulokanchhalama8470 Год назад
Thanks aahuti jyo jyo laso fyafulla and for understanding coming poltice keep your duties continue for life and work good try again tomorrow for life I'm with you
@laxmangurung4247
@laxmangurung4247 Год назад
Sir tapaiko bislesan 100% right ho yo hami Aahindu mulbasi harule buchnu jaruri xa hami 80% person mulbasi haru mohit pani thulo jat ra syanu jat chaina
@rupeshale1906
@rupeshale1906 Год назад
Yo dollar badi ho bichar garau hai Nepali janta haru
@bahadurrai9356
@bahadurrai9356 Год назад
यहाको बिचार लाई सम्मान गर्छु। धन्नेबात।
@guraasfulecha167
@guraasfulecha167 Год назад
Prithvi Naryan Shah lai nalayak bhanne haru maha nalayak hun. Buddi nabhaye ka haru. Jun desh jasle banayo tyo birudda yesari beesh baman garne haru ko buddi dekhda aanautho lagcha.
@buddhanature7
@buddhanature7 Год назад
अहिले सम्म मधेसी, जनजाति हरुले पृथ्वी नारायण शाह एकीकरण का प्रतीक भनेर भनेको सुनेको छैन र समर्थन गरेको पनि सुनेको छैन तर यो बाहुन,क्षत्री र ठकुरी हरुले मात्र यो कुराको समर्थन किन गर्दछ किन भने त्यो पृथ्वी नारायण शाह उनीहरूको शासक थियो र उनीहरू मिलेर यहाँका जनजाति हरुको राज्य लुटेको थियो।
@guraasfulecha167
@guraasfulecha167 Год назад
Thikai cha! Ani teti khera ko samaya ma PN Shah le tesai chodeko bhaye dhilo chado British India antargat ti bhumi haru gavinthe. Swantra haisiyat ma ahile samma aafnai bhaugolik pahichan continue huna sakne awastha thiyena. Teskaran yo kuro bujhna jaruri cha. Aba PN Shah ko birodh chai ki ta yo kuro nabujhera gareko hunu parcha athaba kunai Bideshi twata ko kaaran baata kehi mutthivar byakti haru unko birodh garna lageka hun?
@diperai2084
@diperai2084 Год назад
@@buddhanature7 ज्यु एकदमै 100% सहि कुरा गर्नु भो हजुर । अझ म त के देख्छु भने क्षेत्री बहुन मध्येको पनि अपबादको रूपमा केहि केहि मात्रैले पृथ्वीनारायण शाह एकीकरण कर्ता हुन् भनेको देख्छु । धेरै क्षेत्री बहुन ले नै पनि पृथ्वीनारायण शाह लाई एकीकरण कर्ता मान्दैन ।किनभने उनीहरुले कुरा बुझी सकेका छ्न...✍️👍️👌
@buddhanature7
@buddhanature7 Год назад
@सभ्यता र संस्कृतिको उद्गम थलो हाम्रो प्यारो देश अखण्ड हिमालय त्यसो भए किन नेपाल का मंगोल समुदाय ले मात्र बुद्ध धर्म मान्छ तर किन आर्य क्षत्री र बाहुन ले बुद्ध धर्म नमानेको को त? यदि बुद्ध क्षत्री हो भने?
@buddhanature7
@buddhanature7 Год назад
@सभ्यता र संस्कृतिको उद्गम थलो हाम्रो प्यारो देश अखण्ड हिमालय पश्चिम का खस हरुको असली धर्म त मष्टो हो, बुद्धिस्ट त पछि भएको हो झन् हिन्दू त हुँदै होइन बज्रयान त अहिले पनि ktm का नेवार हरुले अभ्यास गर्दै छन्। तिब्बत भन्दा पहिले नै ktm का नेवार हरुले बज्रयान को अभ्यास गरिसकेका थिए जसमा शाक्य, बज्राचार्य काठमाडौं मा मल्ल हरुको शासन भन्दा पहिले बुद्ध धर्म main dharma थियो बुद्धिस्ट बहाल र बिहार हरुको सहर थियो पहिले काठमाडौं
@dhrubapradhan2753
@dhrubapradhan2753 9 месяцев назад
पृथ्वी नारायण शहाले नेपाल एकीकरण गरेको भन्दा पनि तात्कालिन सामन्तहरु मारेर,तर्साएर, धातेर कब्जा गरेको हुनु पर्छ ।
@harishbalamimagar8311
@harishbalamimagar8311 Год назад
सही कुरा सर अति नै चित्त बुझ्दो 👍
@zmssubba2946
@zmssubba2946 Год назад
सहि कुरा पृथ्वीनारायण राष्ट्र पिता होइन अपराधि हो।
@eternalpeace2215
@eternalpeace2215 Год назад
Teso vaye nepal xod tahh
@tarangsagar2096
@tarangsagar2096 Год назад
बुझ्ने हरुले रास्ट पिता न भुझ्ने ले जे भन्दा नि हुन्छ
@SurajMaskiRana9646
@SurajMaskiRana9646 Год назад
Talia khub thachas khaate...
@aayushprasai5876
@aayushprasai5876 Год назад
Ta Randi KO chora chapkaidinxu mug zms subba aija mug single single
@domasherpa3054
@domasherpa3054 19 дней назад
100%❤❤ 😂😂😂😂😂😂
@krishnabhandari7188
@krishnabhandari7188 Год назад
पृथ्वीनारायण साह नलायेक नै थियो ठिक हो तिमि हरु जस्तो ले भुक्न पायेका छौ गलत गरे अनि यो देस बचाउ न रगत बागौनी हामी छेत्री खस .... तेरो रजाइँ देखदा कैले लडाइँ सुरु होला जस्तो भैसक्यो एसाइ को दलाल हरु
@dhamiraju2006
@dhamiraju2006 Год назад
यही एकता ले गर्दा नै अंगेजों का गुलाम भयनौ एकता नभयको भय आज नेपाल का हुन्थो कलपना गर भाई आज हामी यसरी चिललाउन सक्थोउ
@domasherpa3054
@domasherpa3054 19 дней назад
PRITHVI NARAYAN SHAHA TA XETRI RA BAHUN KO MATRAI HO UNIHARULE MATRA MANX MATA THUKXU PO HAK THU HAK THU HAK THU
@हपिएम्
@हपिएम् Год назад
त्यसैले यो केटाका अनुसार चिनियाँ (मंगोल) जस्तो देखिनेहरू मात्रै नेपाली हुन्। भारतीय वा इरानीहरू जस्तो देखिने अरू सबै विदेशीहरू हुन्? विडम्बनाको कुरा के छ भने उसले ठ्याक्कै उही मानिसहरूको भाषा बोल्छ जसलाई उसले घृणा गर्छ।
@shankerrai795
@shankerrai795 Год назад
पृथ्वीनारायण गलत भए तिमी बसेकाे मुलुक नेपाल पनि गलत हाे।
@sherkumarlimbu1801
@sherkumarlimbu1801 Год назад
Tapaiko kura shahiho mulbasi mongol jindabat
@rabirai3280
@rabirai3280 Год назад
Itihas lai bislesha garney tarika ramro xa.
@hamrogorkhatv
@hamrogorkhatv Год назад
हामी नेपालीहरुका लागि पृथ्वीनारायण शाह महान हिराे हुन जसले हजाराै आतंककारी मंगाेलहरुलाई मारेर याे देश बनाए
@panchatamang3939
@panchatamang3939 Год назад
yes 100% sir
@BinodKumar-lt9bv
@BinodKumar-lt9bv Год назад
हो यस्तै बुद्दी भ्रष्ट मान्छे हरु को कारण ले नेपाल अहिले गरिबी को चपेटा मा परेको छ
@shakarlimbusubba6360
@shakarlimbusubba6360 Год назад
30 Good 70 nt good ho sah
@abhinash462
@abhinash462 Год назад
Temi India ka Hau! Temi China ka Hau! Nepali hainau temi
@chitrawambule8883
@chitrawambule8883 Год назад
Jay. Mongol
@jivnarayanshrestha7859
@jivnarayanshrestha7859 Год назад
yo fatahako gaf
@NarbahadurmidunMagar
@NarbahadurmidunMagar Год назад
यिनी धेरै बकबक मात्र गर्छन यो यकल काते गफ मात्रै भयो यक दुइजना राखेर दिभेद गरेको भय राम्रो हुन्थ्यो यस्तोगफत मुकुन्देलेनी हान्छ यिनिको गफ भेनेको क्षेत्री बाहुनको बिरोध गर्ने सोझा मगोलहरुलाइ उचाल्ने लदाउने राजनैतिक फाइदालिने यिनिको मुख्य उदेश्य हो।
@daimondthapa9063
@daimondthapa9063 Год назад
फेरि अर्को "महाविद्वान" ले मुख बाट पाद्यो
@arjunghale1456
@arjunghale1456 Год назад
नेपाल काे हिटलर हाे प्रथिवीनारायण शाहा जस्मा मुलबासी हरुकाे राजा जन्ता काटेर नेपाल ऐकीकरण गर्ने अब त हाम्राे मुलबासी हरुकाे अाखाँ खाेलिने पर्ने हाे की सुती रहने दास हुने हाे ?
@jivnarayanshrestha7859
@jivnarayanshrestha7859 Год назад
Yo kati janne bhaeko hola
@uttarlimbu5735
@uttarlimbu5735 Год назад
सहि हो ।
@naindrasen4269
@naindrasen4269 Год назад
खुल्काइस खाते ले
@bashudevghimire7710
@bashudevghimire7710 Год назад
je garye prthibinarayen le gare timi haru vukera kehi hune wala xaina
@devtamang7306
@devtamang7306 Год назад
आहुति जीको भनाई अति उत्तम।
@nabinghartimagar1807
@nabinghartimagar1807 Год назад
sahi kuro garnu vho sir
@netragurung9965
@netragurung9965 Год назад
पृथ्वीनारयण शाह एकडाँकु र अप्राधिहो,एकताकाप्रतीक हुँनैसक्तैन।लाखौमुलबासिमारे,नाककानकाटे,राज्यहडापे।मिलेरबसेका नेपालिहरुलाइ छिन्नभिन्नपारे।उनिहरुको संस्कार संस्कृति,र राज्यखोसिदिय.....
@Rocket_League4569
@Rocket_League4569 Год назад
Thukka tero budhi … nepal ma samaj vaduwa haru ko Kami chaina
@devroka9543
@devroka9543 Год назад
Sahi hos ya galat...Tara pn. Shah le sabai ekai haroo lai eutai ma gaveka kura satya hun. Satya lai anek vramak purna tarka garera ithihaas lai modna khojnu nepal ra nepali nai hunu galat ho vannu ho. Ekikaran nabhayeko vaye ki hami bharatiya huntheu ki ta chiniya. Bidwan haroo aafno bidhata hasil garna aafno tarka rakheka hunxn ra hami kunai antarbirti nabujhi sidai sahamat janaunu galat ho. Harek desh ko ithihaas raktapaat nai vaeko xa. Yesta bidwan samaj ra desh ka lagi hanikarak tatwa hun. Ghor birodh xa.
@jivnarayanshrestha7859
@jivnarayanshrestha7859 Год назад
Yo kati janne bhaeko bola
@PemaSherpa-e4e
@PemaSherpa-e4e 4 месяца назад
Lata haru hasheko herana kura buchnu xaina kura yati dherai gahan gariraxa yahudi sirle!!!
@bijayrai9767
@bijayrai9767 Год назад
👍✊👍
@jiwanrai620
@jiwanrai620 Год назад
Number one lovii pappi ho prithivi shah choor. Just bahunn haru laay yo fathaa laaai god naai bahanayaara overall world maai vhraaam failayaako chaa. abo balla niskaadaai chaa fathaa ko kukaaam ko lekhaa jhokaa.
@naribhan3056
@naribhan3056 Год назад
पृथ्वीनारायण युद्ध अपराधी थियो महाभारत जस्तै चानक्य निति अपनाएर छलकपट गरेर जबर्जस्ति भुगोल एकिकरण गरेको हो
@RajeshKumar-le3jk
@RajeshKumar-le3jk 14 дней назад
Prithbi.narayan.shahle.je.gareko.cch.tiyo.tero.babu..baraju.shang.nhune.ahile.prithib.narayan.nalayek.ho.vancch..ahile.simama.atro.jajti.vaeraheko.cch.ayer.bachun..etihashkar.kahline.hoen
@merrygurung5306
@merrygurung5306 9 месяцев назад
Maxko bichar 3 sidyant anusar barga sangharsha bat afno satru parasta garne nirmul garne thiyo
@kamalgautam6677
@kamalgautam6677 Год назад
अब एकाेहाेराे बुद्धि भयका मंगाेलहरुकाे बुद्धि खुलाेस । ईतिहास, र धर्मसास्त्रहरु सबै सत्य नहाेलान ।तर जाज जाति लडायर बिदेशीहरु याे भुमि कमजाेर बनाउन लागेका छन।
@bishwogauchan5157
@bishwogauchan5157 Год назад
Lixchavi Raja Angsu Barma Thakuri Nabhayera Mongol hunu parcha. Unna ki chhori Bhrikuti ke Buddhism ko prachar gareko, daijo jo ma Buddha ko murti ra grantha haru liyera gaye ko, Nepal ma teti bela kina khas bhasa boliyena, Hal Angsu Barma ka santan haru kahan chhan?. Yi prashna haru ko utter k ho ?.
@Debit-mm6rp
@Debit-mm6rp Год назад
Yesto houday gaff ka sunerako aba kam garnay ho yesta haruko kura nasunay hunxa
@dineshjoshi6837
@dineshjoshi6837 Год назад
Achamma lagcha ka chai bhanya cha gorkha tulo rajya bhanera....rajya badayakai ho prithavi Narayan le ..usle nagareko bhaya angreg le garthe ra aja up ya bihar hunthyo ....up Bihar bhaya hunthyau ho ...samaj bhaduwa ko kami chain nepal ma ....
@jiwanrai620
@jiwanrai620 Год назад
VHo Vho tyoo sentiment use nagaraaa, Baru English laay laayko vhayaa ailayaaa India maa vhako railway, postal system, education system and many more development tools taa hunthiyo. timro bajaayaa haru laay jhutooo history lekhayaraaa hunna ne. Satya vhako vhayaa taa kinaa biroodh. Yetii bujaaa Nepal ko history is not true. truth taa balla revel hudaai chaa. Jahos abo satyaa sunnaa sikaa. Ani jo laai panii vhaduwaa vhandinayaa. Hami pani Nepal ko naai ho but we dont accept fake history where all bahunss are best and we are worst. Desh ko hallat timro purkhaa hary laay garadaa khataaam. TITOOOO SATYAAA. Jabooo chuwaa chuuut ko problem taa ajuu sammaa solved vhako chainaa. aru k kuraa garnuu. A country blessed by natural resources but cursed by bahunnnbadii fathaaa soachh.
@alaudinrajbiraj2307
@alaudinrajbiraj2307 11 месяцев назад
Des raja bana ko ho nepali miler basda thik hunch r bikas hunch des ma bibad thik chayn
@subasmansinghbasnet9086
@subasmansinghbasnet9086 Год назад
Ta Rachesh Kul Maa Janmiyeko Dulal Bahun Rawanvanshi BramaRachesh lai Kashmir bata 4.5 Lakh Pahade Bahun lai Miya (Musalman) le Jiudai Gardai, Katdai, Mardai Ekai Raatma Bhagaye 50 hajjar bhanda badi Bahuni lai Miya le Balatkar gare Tesko Barema ni tero gyan Sunana !! Bhutan Ka Nyamgal Rajale Bahun lai RataRat Desh Nikala Gare !! Nepal Ko 80% Karmachari tantra Ekal Jaat Bahun le Kabja garera Yo Daite BramaRaches Bahun Guliya Kurale Nepali Dajubhai Lai Bhadne Ani Ekal Jaat Bahun le Rajya Maa Moj gare Sarkari Dhan Khane !! Aba Sab Nepali Dajubhai Jagau E BramaRaches Bahun Ko Sanghar Garau !! E Danav BranaRaches Bahun bata Puran, Katha, Guliya Kura garna R Ek Jaat Birudha Arko Jaat ladauna Matra Jandachan !! E Danav Bahun Kasai Ko Aafno hudainan Aba E BramaRaches Bahun Ko Sanghar Garnai Parcha R Nepal lai Sabai Jaat Ko Sajha Phoolbari Banaunai Parcha !! Jai Nepal Jai Gurugorakhnath !!
@rajkc9421
@rajkc9421 Год назад
Hamle nepal payau..prithvi narayan shah le bigat ma j gareni nepal ekikaran vayo aile hami navaye india ma hepiyrra bastheu hola
@amritsigdel3449
@amritsigdel3449 7 месяцев назад
Kaathe ,,, her t ,,,, talaai dekher sabai haasekaa ,,
@niteshtamang8377
@niteshtamang8377 Год назад
मगर तामाङ गुरुङ राई लिम्बु नेवार हामी जाग्नु पर्छ , जाई मूलबासी
@shiwakotiarjunkumar8200
@shiwakotiarjunkumar8200 Год назад
Ta pani goru rahexas.buddhi bharasta bhako bidwan.
@krishnadhital1249
@krishnadhital1249 Год назад
के पृथ्वी नारायण सिकन्दरै हुन्त
@jiwanrai620
@jiwanrai620 Год назад
Dammmi majja ako chaaa, tito satyaa pachunaa nasaknaay haru dheeykheyraa comment ma.
@SujanMagar-n3l
@SujanMagar-n3l 3 месяца назад
आहुति पनि बिदेसि को दलाल हुन
@donerastrabadi
@donerastrabadi 7 месяцев назад
yadi yo desh nepal nabhayara k hunu parthyo aatankakari mugi ?
@dharmadhammananda3713
@dharmadhammananda3713 Год назад
Lau aayo sahi satye yethartha kuro. Katti hindu rajabadi harule rataayeko kuro kantha Gari doharyaayera basnu hauuuuuu......
@tekbahadur2630
@tekbahadur2630 Год назад
Sahikura
@gopaldangi3841
@gopaldangi3841 Год назад
तिमिले हिजो युद्धमा कति नेपाली मार्‍यौ ?? त्यो ठिक थियो त ???बैङ्क लुट्यौ पढाउने मास्टर मार्‍यौ मन्दिर जलायौ बाटो भत्कायौ त्यो के थियो ????? मान्छेलाई उल्लु बनाउने ?? ??? तिम्रो मात्र दिमाक छ ??? पहिला युद्ध गरेरै देश ठूलो भयका हुन अहिले कोट्यायर हुन्छ ???
@gopaldangi3841
@gopaldangi3841 Год назад
युद्ध मा त के के हुन्छ हुन्छ नि तिमिहरु ले दोन्दकाल मा के के गर्‍यौ ???? त्यो बेलाको समय तेस्तै थियो भारत कसरी भयो त ??? सल्लाले भाको हो ??? तिम्रो उदेश्य के फेरि टुक्रा टुक्रा हुने ??? बिदेशी डलरे थुक्क
@npnoobgamer5195
@npnoobgamer5195 Год назад
Hjr Ko Sap Kura Thik Xa tar Gurung Magar Haru Ko Barema Keiii Vannu Vayan Tyasko Laii Ali Na Majja Lagyo Vannu Nai Hunx Vane Tyati Bela Magar Gurung Ke Garthiy Tyo pani Vanya Vay Hunthiyo
@tarangsagar2096
@tarangsagar2096 Год назад
बनाउन खोजेको के हो यो मान्छे ले नेपाल टुक्राटुक्रा पार्न खोजेको हो कि के नि? बुझाउदा अझै बिदेशी को कुरा गार्नु अर्थ छैन।
@gajendrabiswa2307
@gajendrabiswa2307 8 месяцев назад
Yo kura sahi ho prrrvinarayan Shah rashers pita hoinan
@manabhana522
@manabhana522 Год назад
Yo phataha le ke bhandai cha. Prithbinarayan kasai sanga naladi sabailai yekta ma bandhera rakhne bidwan neta thiye. Yekta garaunu aghi bahun chetri haru Brahmma le shristi gare pachi chyap chyapti Nepal bhari chariyera baseka thiye. Adibashi janajaati haru pachi ayeka hun tara bahun chetri haru manab adhikar badi (nyay premi) bhayeka huna le milayera rakheka hun. Atikraman gari kasaiko bhumi luteka hainan bhanna khojiyeko cha. Yo phataha dhurta le. Aba kehi pusta pachi Adibasi janjati haru prithbinarayan shaha ko palama bahira bata ayeka ugrabadi haru thiye pani bhanicha. Tesaile samaya mai ankha kholnu hosh.
@hastamichael9596
@hastamichael9596 Год назад
तर्क सहि हो तर क-कस्ले पो हेरे??
@naribhan3056
@naribhan3056 Год назад
मैले हेरे म मुलबासी हो अादिबासी जनजाति दलित होइन
@premthakuri9516
@premthakuri9516 Год назад
K pauxau ho timi haru la jatjati ladyara
@jiwanrai620
@jiwanrai620 Год назад
Timro bujaai galtii chaaa. Bahunbaddi sarkaar ani soach laay kahaa Nepal chalchaa. All should be equal and old bad things need to go. Therefore people are questioning Prithivi Narayan work. prove us wrong and this will go away. How easily you can say jaatjaati ko kura when this is about equality amnog various social cultural background.
@pritammanandhar3203
@pritammanandhar3203 Год назад
यस्तो नभने यिनी हरुको हालीमुहाली सक्की हाल्छ नि ।
@arjundai4232
@arjundai4232 8 месяцев назад
बबुला
@dilipkhadka3250
@dilipkhadka3250 Год назад
Tero bau lay banako ho ta nepal. Bichar milcha mildaina arko kura ho tara satya ta accept garna sakna paryo ne natra nepal ka bata aayo ta
@jivnarayanshrestha7859
@jivnarayanshrestha7859 5 месяцев назад
Yasailai ekikarankarta mannu besh hunchha
@dushrestha1981
@dushrestha1981 Год назад
🙏🙏🙏🙏 सहि हो सर
@indrasirpal2534
@indrasirpal2534 Год назад
gyane le sunxa ki nai suneko bhaya hunthyo bhatmara raja bhusiya kukur
@shekharajdahal6189
@shekharajdahal6189 Год назад
गिला अाेराङ
@ssub5900
@ssub5900 Год назад
Khub thulo kura garis saala dalal. 300 barsa agi ko abastha lai ahile sanga dajera hunchha?? Saala bidesi dalal.
Далее
Running With Bigger And Bigger Lunchlys
00:18
Просмотров 23 млн
How to split your drink
00:45
Просмотров 1,1 млн
STV Chat with Bishwo Bhakta Dulal "Aahuti"
49:09
Просмотров 25 тыс.
Running With Bigger And Bigger Lunchlys
00:18
Просмотров 23 млн