Тёмный

SEE मा फेल भएका बिधार्थीहरुले आ त्मह त्या गर्ने थालेपछि सांसदहरुको उग्ररुप: शिक्षामन्त्रीको सातो खाए 

Onlinetv Nepal
Подписаться 1,8 млн
Просмотров 33 тыс.
50% 1

#SumanaShrestha#SeeResult#Onlinetvnepal
Guest : Sumana Shrestha, Pradip Paudel
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Развлечения

Опубликовано:

 

29 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 417   
@amarbindas
@amarbindas 4 дня назад
शिक्षा मन्त्री ले भनिराखेका छन जवसम्म शिक्षकलाई राजनीति मुक्त गराउने काम हुदैन तब सम्म यस्तै हाे
@narayanprasadshrestha9370
@narayanprasadshrestha9370 3 дня назад
गफ सम्सदमा पढाकाे भयपाे
@SDPOnlineTv
@SDPOnlineTv 3 дня назад
अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, RU-vid, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
@tulasisubedi6603
@tulasisubedi6603 4 дня назад
काग्रेस एमाले माओबादी फेल भयको हो
@SDPOnlineTv
@SDPOnlineTv 3 дня назад
अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, RU-vid, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
@himshrestha1293
@himshrestha1293 4 дня назад
शिक्षा क्षेत्र राजनितिको अखडा भएको ले यो परिणाम आएको हो ।
@SDPOnlineTv
@SDPOnlineTv 3 дня назад
अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, RU-vid, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
@word_story01
@word_story01 4 дня назад
यो पाटिले गोजिबाट बनाएको शिक्षकहरु सडकमा आएर पसारिएको नतिजा हो।
@karnajaprel2314
@karnajaprel2314 4 дня назад
काँग्रेस एमालेका झोलेहरुका कारण बिध्यार्थिहरको पढाइ बिगारेको हो ।
@DevSingh-di3vv
@DevSingh-di3vv 4 дня назад
यसमा शिक्षा मन्त्री काे के गल्ती हों तिमी हरु बढी न भुक
@puspathapa3064
@puspathapa3064 4 дня назад
Chor neta harule jhole sikxak bharna garne ani ahile naya mantri le phohor badarna khojda sumana lai dos dinxan chor lendupe netaharu. Any way sumna sis agi badnus yi 35 barsa dekhiko pahor badarnus.
@SDPOnlineTv
@SDPOnlineTv 3 дня назад
अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, RU-vid, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
@madhubohara4993
@madhubohara4993 4 дня назад
यसकाे जिम्मा सबैले लिनु पर्छ, मुख्य गरि पुराना शासक
@bijaykarki5360
@bijaykarki5360 4 дня назад
परिक्षामा सहभागी हुने जति सबैलाई पासको ब्यबस्था गरौं नाटक खत्तम
@khemneupane2023
@khemneupane2023 4 дня назад
तिमिहरुलेनै भर्तिकेन्द बनाएका कारणले गर्दा नै यस्तै भएकाे हाे ।
@SDPOnlineTv
@SDPOnlineTv 3 дня назад
अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, RU-vid, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
@ManoharmanShakya-c3k
@ManoharmanShakya-c3k 4 дня назад
यस्ता भष्ट नेताहरू भए सम्म गुणस्तर शिक्षा उत्पादन हुदैन ।
@yamprasadpoudel6921
@yamprasadpoudel6921 4 дня назад
यसकाे जिम्मा काँग्रेस,एमाले र माओबादिले लिनु पर्दछ ।
@sujitdhakal5571
@sujitdhakal5571 4 дня назад
सरकार र पाटिका झाेले शिक्षक भर्ति गरेपछी काे परिणाम
@bibekdhakal7179
@bibekdhakal7179 4 дня назад
पढ्नु पर्यो नि त हो पढ्नी जति त सब pass भाको छन् त
@SDPOnlineTv
@SDPOnlineTv 3 дня назад
अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, RU-vid, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf 4 дня назад
सबै शिक्षक झोले भय रजनितिक गर्छ्न पढाउदैनन अनि के लेख्दै नलेखी पास गरिदिने हो भने परीक्षा किन लिने? ३४ बर्स देखि के गरियो अनि ३ महिना अघि भयको शिक्षा मत्रीले सबै जिम्मेवारी लिनु पर्ने हो र ?
@chhitizsharma3509
@chhitizsharma3509 4 дня назад
तिम्रा झोले हरु लाई भर्ती केन्द्र बनाएपछि हो यस्तो भएको
@safurkhan7276
@safurkhan7276 4 дня назад
पढाउनु पर्ने शिक्षक काङ्ग्रेस एमाले माओवादी को भर्ती केन्द्र भए पछि यो नतिजा आउनु के नौलो कुरा हुन्छ र
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 4 дня назад
बल्ल लदका कार्यकर्ताकाे आँखा उघ्रेला जस्ताे छ । सही कुरा शिक्षा क्षेत्रलाई पूर्ण राजनीतिक मुक्त हुनै पर्छ । शिक्षाकाे सुधारकाे लागि शिक्षा मन्त्रीकाे महान ज्ञान, साेच र व्यववहारलाई सबैले साथ दिनुपर्छ ।❤❤❤❤❤
@SDPOnlineTv
@SDPOnlineTv 3 дня назад
अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, RU-vid, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
@shuvakandel2065
@shuvakandel2065 4 дня назад
ए माम पाका पौडेल तिमी शिक्षामन्त्री भएँ के गर्थ्यौ
@Suresh-ou6ru
@Suresh-ou6ru 4 дня назад
न.१ पाटिका झोले शिक्षक भयको ले न२.बिध्यार्थी कमि मोबाइल लिएर पढाई मा ध्यान नदिएको न.३ गरिबको कारण बिध्यार्थी ले पढ्न र लेख्न अन्य पढाइ प्रतिको बेबस्था नभयको ले ४.बिध्यलयमा फोहरि राजनिति धुसेको ले
@GAMER_KING160
@GAMER_KING160 4 дня назад
no5 Raksi churot jaad tira dhyn jaanale
@narayennarayen5413
@narayennarayen5413 4 дня назад
6 gaja tanna tanna tanne gariko le 😅sachekai vaniko ho la​@@GAMER_KING160
@SDPOnlineTv
@SDPOnlineTv 3 дня назад
अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, RU-vid, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
@arjunmahat4083
@arjunmahat4083 4 дня назад
यो सब देश बर्बाद पार्ने र शिक्षा क्षेत्रमा तहस नहस पारेका यिनै बोल्ने मान्छेहरुले हो ।।।
@meditaionandrelaxation9108
@meditaionandrelaxation9108 4 дня назад
शिक्षक ले नभई नेताहरुले पढाएको भएर यस्तो भएको हो
@Radha_704
@Radha_704 4 дня назад
अयोग्यलाइ पास गराउने हो भने exam किन लिनुपर्ने भतुवा
@rajsaruadhikari2258
@rajsaruadhikari2258 3 дня назад
अब 5 साल सम्म मन्त्री सुमना 🎉❤❤ लाई दिनुपर्छ , विद्यालय व्यवस्थापन प्रणाली परिवर्तन गर्नुपर्छ,सिप मुलुक पाठ्यक्रम हुनुपर्छ 🎉🎉नेताको झोले विद्यालयको शिक्षिक हरूलाई जेल चलान गर्नुभयो भने नेपाल बन्छ 🎉🎉 जय राष्ट्रिय नेपाल 🎉🎉
@user-nn1wo9tz5f
@user-nn1wo9tz5f 4 дня назад
शिक्षाक जति कंग्रेस ,एमाले ,माओवादीको झोले बने पछि कसरी पास हुन्छ विद्यार्थी
@indramanikhanal8013
@indramanikhanal8013 4 дня назад
यसैगरी भ्रास्टाचार विरुद्ध बोल्न यी साम्सद हरुलाइ किन आट आउदैन
@hastaramrai7312
@hastaramrai7312 4 дня назад
नीजी विद्यालय खारेज गर्ने हिम्मत छ ? ल सबै नीजी विद्यालय खारेज गरेर सरकारी विद्यालय बनाउनु त !
@khemneupane2023
@khemneupane2023 4 дня назад
आफुले बाेलेका कुराहरुले आफै लाई कुरि कुरि हुने कुरा गर्न यी नालायक हरुलाई लाज लाग्दैन ? हैन सरकारले गरेन गरेन भनिरहदा , ३५ बर्ष देखि काे छ सरकारमा? हावाका तालका question बनाएर पडाएका बिध्यार्थि हरुबाट देशले के पायाे
@user-db2gs3fz1w
@user-db2gs3fz1w 4 дня назад
तिमी जस्ता निकम्मा जबसम्म नीति निमार्ताकाे रुपमा रहन्छाै हालत यस्तै हुन्छ।
@user-by7wx2jx6b
@user-by7wx2jx6b 4 дня назад
शिक्षकलाई कार्यकर्ता वनाउने बिधालयलाई राजनितिकाे अखडा अझ वढि भयाे भने वढि पास हुन्छन ।
@chandramanshrestha8158
@chandramanshrestha8158 4 дня назад
पुराना नेताहरू पनि शिक्षामा भुकेको देखेर गजब लाग्छ। आफ्नो कार्यकर्ताहरु सबै शिक्षित छन् l
@kalakbahadur5623
@kalakbahadur5623 4 дня назад
यसको जिम्मेवारी नेपाली काँग्रेस, एमाले, र माओवादी पार्टीले लिनु पर्छ।
@dawauk7811
@dawauk7811 4 дня назад
येस्को जिम्मेवारी नेपाली कङ्रेस एमाले र माओबादी ले लिनु पर्छ किन भने.........
@netrathapaliya8998
@netrathapaliya8998 4 дня назад
नेताका झोले शिक्षक शिक्षिका र काठमाण्डौको सडकमा उत्तानो परेपछि कसरी पास हुन्छत
@shreeramthapa6885
@shreeramthapa6885 4 дня назад
गैर जिम्मेवार टिचर हरुकाे कारण र अनुसासन हिनता ।
@bhairavimedianepal6400
@bhairavimedianepal6400 4 дня назад
त हरुको पार्टीको झोले बने शिक्षक?? अनि कसरी हुन्छ त पास???
@ramgibudhathoki4814
@ramgibudhathoki4814 4 дня назад
शिक्षा क्षेत्र मा राजनीति गरने पनि इनै हुन अहिले ठूला ठूला भासण दिएर के गरनु
@rabinmaden9891
@rabinmaden9891 4 дня назад
नतिजा सैछिक छेत्रमा राजनीति गर्न दिने आज भन्दा अघिको सरकारको ठुलो हात छ अझ धेरै धेरै स्कुलमा तिम्रो संगठन बनाउ
@biradhikari5466
@biradhikari5466 4 дня назад
मित्रहरू २०४६ साल पछीका सरकार र उसंग संबन्धित मित्रहरूलाई सोद्न उचितहोला हजुर नमस्कार ।
@butbahadurbasyal1774
@butbahadurbasyal1774 4 дня назад
पुराना हरु ले राजनिती बात हात धोय्र बसौ सबै कुरा सुधृन्छ
@phurbatamang1379
@phurbatamang1379 4 дня назад
मान्छे जत्रो मोबाइल बोकेर हिडेपछि भुत्राको SEE पास गर्छन् ।
@lotusentertainment1277
@lotusentertainment1277 4 дня назад
शिक्षामा राजनिती धेरै भयो।
@TulBDRSijali
@TulBDRSijali 4 дня назад
शिक्षक लाई बिधार्थी पढाउ भन्न छाडेर मेरो पातिमा लाग भनेसि परिणाम यही हो
@user-sz2qj4bt1q
@user-sz2qj4bt1q 4 дня назад
Sumanako bichar sahi ho
@SurajPariyar-pt2sl
@SurajPariyar-pt2sl 3 дня назад
अब सरकारी बिधालय हरुलाई निजीकरन गराउन परयो तेसो गरीयो भने 75%वारेन्टी 😊😊😊
@rajendrashrestha9278
@rajendrashrestha9278 4 дня назад
के बाेलिरहेकाे छ,कसलाई भनिरहेकाे छु,साेचेर बाेल्नपर्ने हाे माननीय ज्यु ।
@sanjaydarshandhari3609
@sanjaydarshandhari3609 4 дня назад
Ramro kaam gardai aagadi bahnus.Sath dine dherai chhan🙏🙏🙏🙏
@binodnaubag4711
@binodnaubag4711 4 дня назад
सरकारलाई आम जनताको के मतलब यसलाई कहाँबाट भष्टाचार गर्न पाइन्छ। भन्ने कुरामा मात्रै ज्ञान छ।
@user-io6ls9xy3i
@user-io6ls9xy3i 4 дня назад
ए मुजि जाठा प्रदिप काङ्रेस अनि पुराना पार्टिहरु माचिक्नी भन्न मन लाग्यो तिमिहरुलाइ किनकी सुधार्न भनेर कोसिस गरिरहेकी हालकी शिक्षामन्त्री सुमना श्रेस्थलाइ सहयोग गर्नेकी बिरोध मात्रै गर्ने माच्चिक्नि भन्न मन लाग्यो।मनैबाट गालिगर्दै छु ।
@dilipgyanwali1707
@dilipgyanwali1707 4 дня назад
सुकुमबासी भनेर भु कुम्ल्याउने,शिक्षा लिन ठुलाबडाले बिदेश पठाउने,स्वास्थ्य तर्फ हेर्ने हो भने नेताहरु सरकारी खर्चमा बिदेशतिर लागेको थाह भएकै होला l यस्तो बे थि तिथी कस्ले गराएको त्यसको पनि छान बिन समिति बनाउनु उचित होला l
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 4 дня назад
नभुक पुराना पाटिका कारण फेल भको हो
@TilumayaRai
@TilumayaRai 4 дня назад
सभासद् का संसद नभुक त्यसरी शिक्षा को निती बलियो बनाउनु यहाँ दोष शिक्षाक,सरकार र अभिभावक मिलेको छ। यसलाई छिट्टै परिमार्जित होस।
@darbinsunam7607
@darbinsunam7607 4 дня назад
भन्न खोजेको के हो ?सबैलाई पास बनाउने भए exam के को लागी ??
@sitaramregmi7887
@sitaramregmi7887 4 дня назад
मन्त्री हुने बित्तिकै शिक्षा राम्रो हने भए ३० वर्ष सम्म के हेरेर बसेको फटाहा फ्याउरो हरु
@sanamkhatri2976
@sanamkhatri2976 4 дня назад
Grading system chaiyo kp baa 😢
@parshuneupane2782
@parshuneupane2782 4 дня назад
२००७साल देखि तिम्रो पार्टी को त्याग,तपस्या र सत्ता को परिणाम के भयो त माननीय ज्यु ।
@balramtiwari3405
@balramtiwari3405 4 дня назад
टीचर जती सबै लाई तिम्र झोले बनायौ अनी सरकार फेल नभऐर को फेल हूने त पहीला सबै शिक्षेक कै see को जाच लीनु की मार्कशीट किनी ल्याऐका सबै फेल होलान तिम्रा झोला बोकने लाई जगीर दीऐको नतीजा
@loksingh5318
@loksingh5318 4 дня назад
नेता भ्रष्टचार मा ठिक मास्टर लाई राजनिती गरनै ठिक बिधार्थी मुबाईल मा ठिक अनि कताबाट पास हुन्छन् होला।
@Narjun94
@Narjun94 4 дня назад
Exam नै नलिए भो नी।सबैलाई पास बनाइदिए भो।की education System बदल्नु पर्यो।
@BudhaKumar-ym3bw
@BudhaKumar-ym3bw 4 дня назад
यो नतिजा सार्वजनिक सरकारी स्कुलका हुन् । सरकारी शिक्षकहरूको लापरवाही हो यस्लाई हेन्डलिङ गर्ने सरकार हो
@SDPOnlineTv
@SDPOnlineTv 3 дня назад
अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, RU-vid, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
@babyqueengaming5137
@babyqueengaming5137 4 дня назад
जस्ले जतिसुकै जे बोले पनि जब आफ्ना नानी बाबुहरु लाई हात हातमा फोन दिएका छन् तेस्को परिणाम हो
@apsaranepal8187
@apsaranepal8187 4 дня назад
विद्यार्थी फेल यो प्रस्न नेताहरु लाई नै सोध्नु पर्छ किन कि शिक्षक हरु पनि राजनीति मा लगेका थिए नि त
@rameshkandel3814
@rameshkandel3814 4 дня назад
काङ्ग्रेस र एमाले माओबादी ले गर्दा य्स्तो भाको हो
@liladevikhatiwada800
@liladevikhatiwada800 4 дня назад
होइन फेल हुँदैमा जीवन समाप्त गर्छ्न भने परिक्षा चाहिँ केका लागि गर्ने त ? अनि see पास हुँदैमा राज्यले के चाहिँ दिने जो र यो सदनमा रैलो हो ।
@pandavgiri6897
@pandavgiri6897 4 дня назад
सरासर योजना बद्द तरिकाले ५२ प्रर्तिसत फेल गरायो पास गरायता सबै जापान कोरिया अन्य देस हाकिन्छन फेल गरायसि सबै नेपालमा बस्छन अनि भोट पाहिन्छ भनेर
@lekhanathdhital3183
@lekhanathdhital3183 4 дня назад
यस्तो अवस्था तेराे वाउले गर्दा भएकाे हाे ।
@prakashdangi6480
@prakashdangi6480 4 дня назад
नेपालका भर्ट्रचारीका नाहीके हरुको कुरा सुन्दा एस्तो लाग्छ सबैको घरजगा सरकारीकरण गरेर खाडीमा बेल्चा हान्न खेद्ने नीति बनोस हैन जनता छल्न र भर्ट्रचार गर्न नपाए पछी जे बोले पनि कस्ले कार्बाही गर्ने नेपालको कानुन दैबले जानू जय भर्ट्रचारी
@padbibikramshrestha1990
@padbibikramshrestha1990 4 дня назад
शिक्षा मन्त्री भएको ३ महिना कटि ४ ले छोयो, SEE भएको पनि यहिं ३/४ महिना भयो। यसको जिम्मेवारी शिक्षा मन्त्री अहिले को कि पहिले को ? खोइरो खन्ने लाई के नरपशु भन्न मिल्छ ?
@biradhikari5466
@biradhikari5466 4 дня назад
मित्रहरू राजनिती दलका भात्री संगठनहरु सबैखारेजगर अादी समस्या समाधान हुन्छहै हजुर नमस्कार
@kabirai2776
@kabirai2776 4 дня назад
देशकाे नेताहरु खालि कुरशिकाे लागि मात्र झगडा गछ जुन देशमा यशतैत हुनछ जनता देश बिकाश गदैना याे पुरानाे पाटिहरुले
@indraguragain4940
@indraguragain4940 4 дня назад
मत भन्छु शिक्षा छेत्र बिगार्ने नेपालका संसद र बिगतमा भएकाे सरकार काे गयर जिमेदार पन हाे
@hastaramrai7312
@hastaramrai7312 4 дня назад
नपढेपछि फेल त हुन्छ नि ?
@liberatingtruth-369
@liberatingtruth-369 4 дня назад
I know the answer and I have the solution. I have studied it for 3 decades.
@padambiswakarma8042
@padambiswakarma8042 4 дня назад
तिमि सबै नेताहरु अब शिक्षक बनेर देखाउ र १०० / १०० % बिद्ध्यार्थि पास बनाउ त
@Jhagupokhrel
@Jhagupokhrel 4 дня назад
जयेसुमनाजिऊ जयेरासोपा काङ्गेर्स्मावबादि येमाले मधेसबादि बाई बाई रासोपा राप्रपा बालेन्साहा गोपिहमाल हर्षसाङ्पाङ्ग हाईहाई
@user-iy4to5mj3c
@user-iy4to5mj3c 4 дня назад
ए हावा किन उकास्छौ ज्यान त्याग्न।
@basanta.1985
@basanta.1985 4 дня назад
शिक्षा मन्त्रीले राजनीतिक मुक्त शिक्षा बनाउनुपर्छ भन्द रोईलो गर्ने, बिरोध गर्ने, पार्टीको झोलेहरु शिक्षाक भर्ती गर्ने अनि विद्यार्थीलाई पार्टीको झोला , झण्डा बोकाउने अनि प्रश्न गर्न लाज लाग्दैन ?? यसको जिम्मा पुराना पार्टीहरुले लिनुपर्छ ।
@phasalshahi4625
@phasalshahi4625 4 дня назад
यकदम ठिक भयो फेल भयर पढ्न पर्छ
@tulasaregmi3809
@tulasaregmi3809 3 дня назад
स्कुलमा शिक्षक होइन । राजनिती का दल को 2:34 बाहुल्याबढेको हो ।
@jsnepalivlog8216
@jsnepalivlog8216 4 дня назад
यसमा कुनै पनि राजनीतिक ल्याउनो पने आबसेक छ ैन किनभने सानैदेखि मोबाइल फे स बुक को अन्य गरन आबस्यक छ अनि पडाइ हुन छक्छ यसैलेकुनैआबसेक छैन
@GeeMocktan
@GeeMocktan 4 дня назад
This is has been going on for the last 70 years!!!!!!
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 4 дня назад
अब प्रावेज यस स्कुल बन्द गर्नुपर्छ। प्राइभेट स्कुल पनि पार्टीकै सन् सबै
@dipendratamata1754
@dipendratamata1754 4 дня назад
शिक्षक हरु सब एमालेको झन्डा बोक्दै हिड्ने गर्छन त कहाँ बात हुन्छ त 😠😠😡
@ramjibagale9014
@ramjibagale9014 4 дня назад
ए नेतागण सरकारमात ३० बर्ष काे थिए र त्यसकाे जिम्मा कास कसले लिनेहाे म म भने र भन्नू पर्दै न । सरकार भनेर अहिले सम्म सरकारमा नगए जस्ताे गरि बेाल्न मिल्छ ।
@shitalkhanal6853
@shitalkhanal6853 3 дня назад
त्यो दिन आउनुको कारण हो ऐेमाले काङ्ग्रेस को राजनितिक दल को कारण हो महोदय तपाईंले आफ्नो अबिबेक्ति ले नेपाल र नेपालीको खुन पसिना चुसेर मोटाई रहेकाे देखिन्छ
@shantilama970
@shantilama970 4 дня назад
त नेताहरु लाई यस्तो कुरा गर्न नैतिकता ले दिन्छ 😅😅 सवै शिक्षक लाई तिमी हरु काे झाेले कार्यकर्ता बनाउनु काे परिणाम हाे।बार-बार सुमना श्रेष्ठ ले भन्दा टेर पुछर लाग्दै तिमीहरू ले अहिले ठुलो कुरा नगर!!!!!😂😂
@mangurung4441
@mangurung4441 4 дня назад
शिक्षक यो पार्टी भाकै कारण शिक्षक भैहाल्ने अनि कहाँबाट शिक्षाको गुणस्तर अनि अभिभावक स्कुल गाको देखेकोमानै पढिराछ्न। दुबै जिम्मेवार छन।
@user-fx8hs6vs2k
@user-fx8hs6vs2k 3 дня назад
शिक्षक हरु तँ MC हरुको झोला बोक्दै ठिक छ।अनि बिध्यर्थी धेरै पास हुन्छन् ?SEE एक्जाम हुदा कस्को सरकार थियोे ? अहिले सम्सद मा शिक्षक नबन्नु महोदय।
@user-os9tf5rv4i
@user-os9tf5rv4i 4 дня назад
नेताजि हरू शिक्षकहरूलाई काल्समा भन्दा पटिॅको झोला बोकाउने अहिले कसलाइ सुनाएको ।यो सबैको जस अबजस तिमी हकूले नै लिनु पछॅ।
@bishnuluitel9070
@bishnuluitel9070 4 дня назад
काङ्ग्रेस एमाले र माओबादी अनि राप्रपाका कारण see को नतिजा यस प्रकारको आएको हो ! यी पार्टीहरुले स्कूलमा मास्टरहरुलाई राजतीति गराएर शिक्षा क्षेत्र तहसनहस नै बनायो ।यी अपराधी पार्टीका नेताहरुलाई आची नखुवाउनजेल यस्तै हो !
@seanthakuri7944
@seanthakuri7944 4 дня назад
शिक्षकलाई बिगार्ने राजनीतिकर्मी नै हो
@krishnatamang5150
@krishnatamang5150 4 дня назад
वास्तव भन्ने हो भने स्कुल कलेजमा यो पार्टीहरुको राजनितीक संगठनहरुले गर्दा हो त्यसकारण यो कांग्रेस, एमाले, माओबादी सबैलाई स्कुल कलेज मा राजनितीक हटाउन जरुरी छ।
@dhrubachapagain5432
@dhrubachapagain5432 4 дня назад
चोर हरुले चोरको भाका मिलाउदै छन तर पछि सवै मिलेर शिक्षामा आयको पैसा शुद्ध मिलेर खान्छन । सरकारी स्कुलमा बिद्यार्थी द्वारा साबुन र फोहोर राख्ने थैला या बोरा पनि मगाउदा रैछन पैसा आउदैन सरकारी स्कुलमा । कि मास्टरको तलब भन्दा अन्य प्रयोजनको लागि पैसा आउदैन के हालत छ सरकारी स्कुलको ।
@user-fj5cq6yr3d
@user-fj5cq6yr3d 4 дня назад
बिद्यार्थी फेल हुनु को मेन बिन्दु नै सङ र सङगठन हो महो दय राज्य राज्य को रत रटके लगाउनुहुन्छ
@user-vj8us4cd8p
@user-vj8us4cd8p 4 дня назад
यसको जबाफ सरकारले दिनु पनेेे' होकि
@aayanshiranikarki5182
@aayanshiranikarki5182 4 дня назад
यो राजनीती प्यानल संगठ्न ले विगारो
@prithbirai5432
@prithbirai5432 4 дня назад
Why not to stop the Board Exam for grade Ten students in the name of SEE ? It’s because the SLC exam is already set for Grade Twelve students.
@Royalpartel77
@Royalpartel77 4 дня назад
सरकार मा बसेर आफ्नो छोरा छोरी लाई private school मा भर्ना गरेर सरकारी विधालयको गुनासो किन महासय?
@user-vi4bz8km7t
@user-vi4bz8km7t 4 дня назад
मास्टार नेताको झोलेभयर हिडदा काह हुनुहुन्थो माननीय जुउ
@reshamsharmasharma2397
@reshamsharmasharma2397 4 дня назад
ब्यबहार मा लागुहुने सिछ्या दिओस् प्रमाणपत्र पाएर डिग्रि भएपनि बेरोजगारी वस्नु परिरहेको छ त्यसको लागि पहिले देसको राज्य सत्ताबाट तिमिहरु ले राजिनामा दिनपर्छ धेरै नभुक
@g.bkulung4365
@g.bkulung4365 4 дня назад
सरकारी बिधालयका बिधार्थी कम्जोर हुनुको मुख्य कारण शिक्षकहरूलाई पार्टीगत गराउनु हो खोक्ने मात्र होइन सुधार गर्नुतिर तुरुन्तै कदम चाल्न पर्यो।
Далее
Неожиданно?
00:25
Просмотров 62 тыс.
Кто Первый Получит Миллион ?
27:44