सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् !
नेपाली लोपोन्मुख मौलिक लोक भाकाहरु र संस्कृतिको संरक्षणका लागी क्रियाशील वामी मैदान सँस्कृती सरक्षण परिवार गुल्मीको संकलनमा मा आफुले संगीत संयोजन गरी, ठेट गीत गाएर लोकप्रिय बन्नु भएका गायक बिर बहादुर बिश्वकर्मा र उहाकै भान्जा कमल बरालको स्वर मा रेकर्ड गराई प्रस्तुत गरेका छौ । कृपया आफ्नो संस्कृतिलाई माया गरिदिनुहोला साथै हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।
=======================================
#bir_bahadurbk#biredai#bb_anuragee#kamal_baral
=======================================
Audio Credits :
Marna Naparos(Sorathi)
मर्न नपरोस् (सोरठी)
Audio Credits
lyrics/Melody collection: Wami Maidan samrakshan Pariwar Gulmi
शब्द /लय सँकलन:- वामी मैदान सँस्कृती सरक्षण परिवार गुल्मी
vocal : Bir bahadur Bk( Bire Dai)/Kamal baral
स्वर; बिर बहादुर बिक(बिरे दाइ/ कमल बराल
chorus: Ram Kc,pratima Bishwakarma,Sunita Lohani
सहायक स्वर:- राम केसी, प्रतिमा बिश्वकर्मा सुनिता लोहनी
Music Arrange; BB Anuragee
संगीत संयोजन:- बि•बि•अनुरागी
Recordist-Kamal Thapa,Kiran Bk
रेकडिष्ट:- कमल थापा, किरण बिक
Mixing/Mastering: Shyamswet Rasaily
मिक्सिङ/मास्टरिङ:- श्यामश्वेत रसाइली
Studio- prism digital Babarmahal Kathmandu
स्टुडियो -प्रिज्म डिजिटल बबरमहल काठमाडौँ
video credits:
director .editor Camara person :-Bishnu Bhattarai
निर्देशक/छायांकन/सम्पादन:- बिष्णु भट्टराई
Artist:
Ujjwalgiri( danbir)
prakash Baral
ujjwal khatri (Bright)
pratixya Bishwakarma
chet Narayan pandey
Nandita Thapa Magar
Balkrisha Baral
krishna B.k
Naresh Baral
Ramesh Rasaili
Karna B.B.k
Rosani B.k
Kalpana Bishwakarma
Ishowari B.K
Baburam Pariyer
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
©️ BB Anuragee, 2020
Mo. 9851074445
12 ноя 2023