प्रमोद दाइ ले पाइलाचालिरहेको चेली लाई last moment मा घुमेर उस्को बाबा को अनुहारमा खुसी ल्याइदिनुभएको मा धेरै धेरै धन्यबाद ग्यांपन गर्दछु । pramod दाइ भगवान best
😂😂😂...this is a political attitude of this game. He is calculating n smart in choosing contestants unlike others. The best teacher is always the one who creates students better than him but who has made names in Nepali Music after winning under Pramod?😂 There are no songs to remember even if they have ever song. Pramod himself is struggling to keep his status a singer in Nepal. His only source of income is VON...so he knows the secret of keeping himself in that chair not because he founded the deserving winners but he knows how to emotionally blackmail audiences n choose the ones who can afford money for votes to become a winner. His contestant winning means he secured his chair for the next episode.
बझाङ बाजुरा देखि रुकुम रोल्पा सम्मका लोकगित गाउने प्रतिभालाई छनौट गरेको देख्दा मिलन म्याम लाइ मुरि मुरि धन्यवाद र सलाम छ म पनि साउदी देखि हेरिरहेको हुन्छ है मेरो घर प्युठान स्वर्गद्वारी हो
सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरु मा बडा दसैंको हार्दिक मंगलमय सुभकामना!😍🇳🇵🇳🇵🇳🇵 र नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (The Voice Of Nepal) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (The Voice Of Nepal) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
सबैलाई नमस्कार म Yogesh Mager स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा , दाजुभाई , दिदिबहिनी इष्टमित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख , शान्ति तथा उत्तर उत्तर प्रगतिकाे हार्दिक मङ्गलमय शुभकामना ।
बिजया दशमी २०८० सालको पावन अवसरमा देश तथा बिदेशमा रहनु हुने बुवा-आमा, दाजुभाई ,दिदिबहिनि तथा सम्पूर्ण नेपालीहरुमा सु-स्वास्थ्य, दिर्घायु एवंम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!!!
सामना घताले बहिनी भोटिङ राउन्डमा पुग्नुभयो भने आँखा चिम्लेर भोट् दिन्छु, धन्यवाद प्रमोद सर हजुरलाई नमन 🙏 निभ्नै लागेको दियोलाई हत्केलाले हावाको वेगलाई छेकेर बचाउनु भयो ❤ !
My forever favorite singer are rajesh sir and raju lama sir . Really love their songs. But as a couching no one can beat pramod sir . Such a versatile couch and singer also. He is backbone of voice of Nepal. And milan maam is the best coach of entire female coach. Her coaching is also versatile.
जस्ले जे भनोस् राजेश पायल राई दा लाई कसैले भेट्दैन गाउनु भोइस तान्न मा चाहि नेपाल आईडल मै हेरी सकेको तिमिलाई रोजे भन्ने गित मा यो यो my favorite 👑 yoyo Rajesh payal rai 🙏🤘
२०८० बडा दशै बिजय दशमीको उपलक्ष्यमा देश बिदेशमा बस्नु हुने आम नेपालीहरुमा नव दुर्गामाताले रक्षा गरुन् साथै दुर्गामाताले सुखद , शान्ति ,शु-स्वास्थ , समृद्धि,सफल दिर्घजीवन एवं उत्तरोत्तर प्रगति गरुन् र सम्पूर्ण मनोकामना पूरा गरुन् Best wishes सम्पूर्ण नेपालीहरुमा मेरो तर्फबाट २०८० सालको बडा दशैको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ✍️गणेश बराल
गित सङ्गीत अनि सङ्क्रीती लाई उच्च सम्माण गर्दै ,देश बिदेशमा छहरियर रहनु हुने लाखौ नेपाली दाजु भाइ दिदी बहिनि आमा बुवा हरुमा बिज्यादशमी २०८० अनि शुभ तिहारको मङ्गल्मय शुभकामना !!!
नेपालीहरुको महान पर्व शुभ बिजयादशमी , शुभ दिपावलि , छठपर्वको पावन अवसरमा विदेश र स्वदेशमा रहनु हुने सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछु। नवदुर्गा भवानीले हामी सबैको रक्षा गरुन।❤
हामी बिरानो देश अरब देशबाट हामी पर्देसी 50° को घाममा काम गरेर आएर एक मन भुल्याउने प्याल्फम the voice of nepal लाई धन्यवाद साथै दशै तिहारको सम्पुर्ण नेपालीजनमा शुभकामना 🇳🇵🙏
Would like to appreciate Pramod Kharel for appreciating improvisation skill of the people and choosing them for that it shows dignity and respect towards artist
as if none others have done...he is the most diplomatic business oriented couch who cares of keeping safe his employment. 😂😂😂...no one is there as a singer winning under his couching...they won n he left them because he got what he desired..
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु । (The voice of Nepal लाई❤❤
१०८० शालको पावन अवसरमा आउँदै गरेको विजय दशमी तथा शुभ दिपावली स्वदेश तथा विदेशमा छरिएर रहनु भयेको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी मंगल मय शुभकामना 🎉❤❤❤❤
देश तथा विदेश बाट The Voice of Nepal🇳🇵Season 5 नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु लाई आउदै गरेको शुभकामना दिपावली २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪देखि हेर्दैछु
आउँदै गरेको हिन्दूहरूको महान् चाड विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुमा आफन्तजन तथा इष्टमित्रहरु राजनीतिज्ञ एवं समाजसेवी लगायत स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन मा हार्दिक शुभकामना शुभकामना ब्याक्त गर्दछु।।
Dear Divya You already won for us ❤seeing you in this stage is just like a dream came true we are so happy to see you there you were……. and are our pride star and super star now🫂 keep shining brighter than a diamond daughter of Sikkim India 💎 we love you so much more than a word can describe you are just fabulous there ❤ wow wow wow💋 With regards proud Sikkimese daughter Deepika Manger💋🧿🫂
2080 सालको पवान अबसरमा सम्पुर्ण नेपाली आमा बुबा दाजु भाइ दिदी बहिनी लगायत देश तथा बिदेश रहनु हुने लगायत the voice of nepal सम्पुर्ण मा आउदै गरेको बडा दशै को हार्दिक मङगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ❤❤🎉🎉
२०८०साल को पावन अबसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु आमा बुवा सबै सबै लाई बडा दसैंको उपलक्ष्यमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु
हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा सम्पुर्ण नाता गोता तथा इष्ट मित्रहरुमा शान्ति, सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्रार्थना गर्दछु ।
नेपालीहरुको महान चाड बडादशै, शुभदिपावली एवम छैठ पर्व २०८०, साथै नेपाल संवत् ११४४ को पावन अवसरमा तपाई लगायत तपाइको परिवारमा सुस्वास्थ्य,दिर्घायु एबम उन्नती प्रगति सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। शिव श्रेष्ठ अध्यक्ष, शिवजी ग्रुप
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा,दाजुभाइ,दिदीबहिनी,इष्टमित्र तथा आफन्तजनलाई महान चाड विजया दशमीको हार्दिक मंगलमय शुभकामना। सुख,शान्ति,सु-स्वास्थ्य, दीर्घायु तथा माता दुर्गा भवानीले सबैको रक्षा र कल्याण गरून्। Happy Vijaya Dashami to all Nepalese 🇳🇵 ❤.
सम्पुर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र तथा आफन्त जनहरुमा बडा दसैंको हार्दिक मंगलमय शुभकामना❤🎉🇳🇵🇳🇵🇳🇵 नेपाली कला र संस्कृतिलाई विश्व सामु पुराउन (the voice of nepal 🇳🇵) ले धेरै नै राम्रो भुमिका खेलेको छ | धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराईदिनु भएको मा , सम्पुर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पुर्ण दर्शक साथीहरुलाई (the voice of nepal🇳🇵) लाई यसरी नै माया गरिदिनु होला भन्ने आशा गर्दछु 👍️🙏🙏❤️🇳🇵🇳🇵
The Voice of Nepal Really Raises The Hidden talents 👐❤️💐Thank You The Voice N M Doing Hip-hop Music Here Watching From Sikkim Gangtok 👐❤️💐Lots Of love n Best wishes to All The Participants👐❤️💐