मृत्यु कसरी हुन्छ ? के मृत्यु एकैपटकमा हुन्छ वा अलग-अलग चरणहरूमा हुन्छ ? मृत्युपछि गरिने विभिन्न किसिमका रीतिरिवाजहरूको के महत्त्व छ ? आउनुहोस् जानौँ सद्गुरु मार्फत...
#SadhguruNepali #Death #सोह्रश्राद्ध
***********************************************************************
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom
20 сен 2021