Тёмный

ज्यान जाने स्थिति : सद्‌गुरुले त्यत्रो जोखिम किन लिनुभयो ? | Sadhguru Nepali 

Sadhguru Nepali
Подписаться 25 тыс.
Просмотров 2,1 тыс.
50% 1

मिस्टिक म्युजिङ्स कार्यक्रमका सहभागीहरूसँग बालीमा एउटा सत्सङको क्रममा सद्‌गुरुले एक योगीको हृदय विदारक कथा सुनाउनुभयो अनि हालसालै आफ्नै ज्यान जाने स्थिति भएको स्वास्थ्य अवस्था बारे पनि बोल्नुभयो । साथै ब्रेन सर्जरी गर्नुअघि आफूले सहनुभएको अत्यन्तै कष्टदायी दुखाइको बारेमा बताउनुभयो । ब्रेनमा अत्याधिक ब्लिडिङ भएकोले सद्‌गुरुको ब्रेन सर्जरी गर्नुपरेको थियो । पहिलो पटक अर्पण गरिएको यस कार्यक्रम मिस्टिक म्युजिङ्स दक्षिण पूर्वी एसियाको संस्कृति र अध्यात्मको १० दिवसीय अन्वेषण हो ।
English Video Link : • How Sadhguru Overcame ...
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्‌गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्‌गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom

Опубликовано:

 

23 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 5   
@nareshpoudel706
@nareshpoudel706 3 месяца назад
He is our God.thanks Sadhguru for our generations.
@chhatrapoudel1955
@chhatrapoudel1955 2 месяца назад
Naman Guruji 🙏🙏🙏🙏
@rhinestonecowboyn7212
@rhinestonecowboyn7212 3 месяца назад
🙏🙏🕉️🙏🙏
@dinapanta9769
@dinapanta9769 2 месяца назад
🕉🌺🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌺🕉😍👍
@amritaupreti1982
@amritaupreti1982 3 месяца назад
🙏🪷🙇‍♀️
Далее
Elden Ring DLC - ПОДОЖГЛО ПОПУ!
07:26
Просмотров 529 тыс.
STV Chat With Jagat Guru Balsanta
49:52
Просмотров 106 тыс.