Тёмный

पानको पात र सुपारीको आश्चर्यजनक फाइदाहरू | Incredible Benefits of Betel Leaf & Nut | Sadhguru Nepali 

Sadhguru Nepali
Подписаться 24 тыс.
Просмотров 2,7 тыс.
50% 1

सद्‌गुरुले पानको पात र सुपारीको महत्त्व, तिनका औषधीय गुणहरू, विषाक्त पदार्थलाई निस्क्रिय गर्ने क्षमता, र पाचनमा तिनको भूमिकाबारे व्याख्या गर्नुभएको छ । साथै पूजाआजामा पानका पात प्रयोग हुनुको अर्थ बुझाउँदै तिनले कसरी हाम्रो बोध क्षमतालाई बढाउँछन् भन्नेबारे बताउनुभएको छ ।
English Video Link : • Incredible Benefits of...
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्‌गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्‌गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom

Опубликовано:

 

1 фев 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 5   
@amritsitaulaamrit5006
@amritsitaulaamrit5006 5 месяцев назад
Guru ❤
@bishwabandhutimsina8702
@bishwabandhutimsina8702 5 месяцев назад
Translation pani ramro lagyo.
@bishwabandhutimsina8702
@bishwabandhutimsina8702 5 месяцев назад
Jay Gurudev #Sadhguru
@anuska1197
@anuska1197 5 месяцев назад
जय भैरबी देबि
@ManKoKuro
@ManKoKuro 4 месяца назад
Sir , yo langauge kasari change garnu vayo ,please reply
Далее
The Purpose of Life | Osho
13:46
Просмотров 61 тыс.