Тёмный

पुर्वेली लोक गीतका हस्ती जितेन राईले मिठा मिठा गीत सुनाए, साथै ठट्यौली गफगाफ । ०७५.१२.१५ HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 302 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#JitenRaiSpecial

Развлечения

Опубликовано:

 

28 мар 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 678   
@user-hd4pz5lv5z
@user-hd4pz5lv5z 5 лет назад
Jeeten rai hamra buwa Mom haruko palaka best singer ho..
@mahabubvlogs412
@mahabubvlogs412 5 лет назад
धेरै प्रतीक्षा पछि बल्ल आज वरिष्ठ गायक जितेन राई ज्यु लाई देख्न र सुन्न पाइयो।अब शम्भु राई ज्यु लाई पनि देख्न पाँउ। धन्यवाद इन्द्रेणी टिम लाई।।
@rupakraut946
@rupakraut946 2 года назад
💗💗💗💗💗💗🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dalale8496
@dalale8496 5 лет назад
सानोमा रेडियो नेपाल बाट सुनेको पुर्बेली गीतका गायक स्रस्ता जितेन राई ज्यु लाई प्रत्यक्ष देखन पाईयो ।इन्द्रेणी परिवार लाई धन्यवाद ।।
@user-go9sr5tg7p
@user-go9sr5tg7p 5 лет назад
जितेन राई आफैमा एउटा अमुल्य राष्ट्रकाे गहना हुनुहन्छ।
@karkikedar447
@karkikedar447 5 лет назад
जितेन राई दाजुको सारै मिठामिठा गित हरू रहेछन सारै राम्रो लाग्यो फेरि एकपटक ल्याउनु पर्छ कडेल दाजु
@lokendrajimeeyakkha1363
@lokendrajimeeyakkha1363 5 лет назад
धेरै पछि आज पुर्बका सम्राट जितेन राई लाई हेर्ने मौका मिल्यो।
@ramharishrestha7836
@ramharishrestha7836 5 лет назад
हे...... पुर्व धरान,,जन्म त मेरो गाउमै हो कहाँ हो मरन ।आहा यो उमेर मा पनि जितेन दाजुको कति मीठो स्वर कति मीठो सबै गितको शब्द ।धन्यवाद सम्पुर्ण इन्द्रेणी परिवारलाई
@huwaid273
@huwaid273 4 года назад
पुरबैधरानलोकगीत
@khagagharresturant9643
@khagagharresturant9643 5 лет назад
मैले त पुर्बेली गित झन्डै बिर्सिकेको रहेछु तर आज इन्द्रिनि ले सम्झाइदियो जितेन राई मेरो गाउँ को अङ्कल हुनुहुन्छ धन्यवाद छ कृष्ण कडेलजिलाइ
@ashokabiral4945
@ashokabiral4945 5 лет назад
धन्यवाद krishna सर पुर्ब को पुरानो लोगित गायक बोलाउनु भयेको मा,,आज म धेरै खुशी छु,,,
@buddihichhetri6090
@buddihichhetri6090 5 лет назад
आदरणीय अग्रज सर्जक लोक गायक जितेन राई दाजुलाई हार्दिक सम्मान ✊✊साथै इन्द्रेणी मा सधैं यस्तै पुराना कला र कलाकार देख्न र सुन्न पाइयोस् जय गित जय संगीत 💟💟👏👏👏
@dipakshrestha5351
@dipakshrestha5351 Год назад
😢
@chindirai869
@chindirai869 3 года назад
Love you so much grandma. I am from darjeeling
@userOkhaldhunga
@userOkhaldhunga 5 лет назад
अब शम्भु राई लाई पनि लेउन पर्यो !!
@user-bt1lz7fq9z
@user-bt1lz7fq9z 5 лет назад
जितन राई दाइ झन उमेर बडे पनि कत्ति चम्किलो अनुहार र स्वार छ दाइको।
@user-xd8jc5tl8l
@user-xd8jc5tl8l 5 лет назад
Wow सुप्पर आभारी छु सम्पुर्ण ईन्द्रेणी र कृष्ण कडेल सर प्रती ईन्द्रेणी हेर्न न छुटाउने दर्सक स्रोर्ताहरु लाई मेरो नमन : 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏छ ईन्द्रेणी हेर्ने जत्ती सबै यता हाजिर गरम त आज
@iskalasapkota2360
@iskalasapkota2360 5 лет назад
हाम्रो पुर्बेलि गायक धेरै मन पर्ने जितेन राई र सम्भु राई मलाई राति निन्द्रा लागेन भने उहाॅहरुको गीत सुनेर सुते भने कति बेला निदाउछु थाहै हुन्न।।। पहीले तिहारमा उहाहरुको गीत मा धेरै नाचेको याद आउछ😍😍😍😍
@dhanrai317
@dhanrai317 4 года назад
@dineshrai9527
@dineshrai9527 2 года назад
ठिक ठिक मलाई चही भात रुचेन भने उहाँहरुको गित सुन्दै खान्छु , सिधै दुईथाल खर्लप्पै
@himalayavlogs6344
@himalayavlogs6344 Год назад
😍
@ramrai6960
@ramrai6960 Год назад
qqqA
@dayalugiri5929
@dayalugiri5929 5 лет назад
सारै मिठो गित😍😍 जितेन राई राम्रो सिङ्गर हो✌
@Tulasi47
@Tulasi47 5 лет назад
पुर्वेलि लोकगित का एक जिउँदो इतिहास हुनुहुन्छ जितेन राई अाज उहालाई इन्द्रेणि मा देख्न पाउँदा असाध्यै खुसि लाग्यो उहाँका समकालीन सम्भु राई उहाँ हरु असाध्यै सालिन मिलसार हुनुहुन्छ उहाँ प्रती उच्च सम्मान गर्दछु
@janakshrestha1774
@janakshrestha1774 5 лет назад
उराठै लाग्छ नि मरुभुमि बालुवा काे वना , निष्ठुरि काे मायले सरै पार्याे मना 🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😢😢😢😢
@rohnrohnrohnrohnrohnrohn4642
@rohnrohnrohnrohnrohnrohn4642 3 года назад
lsiro sisos disi dofod
@rajeshdaikojayhosbista6165
@rajeshdaikojayhosbista6165 5 лет назад
Dai namaskar kati ramro laya xa hajur ko malai sabai vanda manparne gayak jeeten dai hunu hunxa
@user-dl7bx7fc4l
@user-dl7bx7fc4l 5 лет назад
पुर्बेली लोक सङ्गीत को एक जिउदो ईतिहास नमन सेवा स्यामुना दाजु स्वस्थ्य रहनुस दिर्घायु जीवन को कामना
@gbkhadka5968
@gbkhadka5968 5 лет назад
सम्मान & नमन गद्रछु आदरणीय गायक जितेन्द्र राई ज्युमा।
@bikramshrestha4340
@bikramshrestha4340 5 лет назад
हाम्रो पुर्बेली गायक तथा आदरणीय सर्जक जितेन राई ज्यु ले आज धेरै रमाइलो गित गाउनु भो धेरै समय पछि
@srawanlimbu7098
@srawanlimbu7098 5 лет назад
पुर्बेली लोक गित मार्मिक इद्रेणी लाई धन्यबाद
@dakugammers1114
@dakugammers1114 5 лет назад
यति मिठो स्वर सुनिरहु लाग्ने अनि बासुरिको धुन त के कुरै नगरौं कति मिठो मिठो।
@user-hd4pz5lv5z
@user-hd4pz5lv5z 5 лет назад
Hajur Aama ko vanai kati mitho.. Lastma Aama ko vanaile Aakha vari Aasu aayo..
@Rime376
@Rime376 5 лет назад
जितेन राई शम्भु राई मेरो फेभरेट गायक हुन म पुर्ब धनकुटा बाट जितेन सर र शम्भु सरको गितमा डान्स गर्दा र गित गाउदा मैले स्कुले जिबनमा पुरस्कार कति पाए अाफैलाई थाहा छैन मेरो पनि चाहाना गायककार बन्ने थियो बचपनमा अति मीठो गाउथे तर जब उमेर बढ्दै गयो मेरो स्वर बिग्रिदै गयो अझै पनि मेरो मोबाइलमा जितेन सर शम्भु सर उषा किरण अधिकारी दिदी शितकला राई दिदी को पुर्बेलि गित भरिएको छ
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ल है साथीहरु आज बेलैमा आयो इन्द्रेणि पूर्वको गीत कति रमाइलो हुन्छ पूर्व जाने रेल हासेर बोल्न साथी दुई दिन बाचुन्जेल अाहा कति रमाइलो ल है साथीहरु आउनुहोस् आज पूर्व तिर लागौ इन्द्रेणि टिम सबैलाई धेरै धेरै धन्यवाद इन्द्रेणि टिम सबैको जय जय जय होस इन्द्रेणि मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस राधा कृष्णको जय जय जय होस।। 👏👏👏👏👌👌👌👍👍👌👍👏
@sijanshrestha6601
@sijanshrestha6601 5 лет назад
Goma Bhandari नमस्ते २ म्याडम
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
@@sijanshrestha6601 हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर
@pramikarokaya9886
@pramikarokaya9886 5 лет назад
नमस्कार दि सन्चै हुनु हुन्छ सचिकै अतिनै रमाइलो हुन्छ है दि पुर्व तिर को गित।।।
@user-zu7jg4wf9r
@user-zu7jg4wf9r 5 лет назад
Namaskar didi sanchai hunuhunxa? Khana pani khai sakyo indreni pani tuplukka aaipugyo aba hernuparxa hai didi majale
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
@@pramikarokaya9886 हजुर नमस्कार सन्चै छु हजुरलाई धेरै धेरै धन्यवाद छ
@goodnepal5208
@goodnepal5208 5 лет назад
जितेन राई😚😚मन पराउने यता✔️👏😘
@krishnapathak1181
@krishnapathak1181 5 лет назад
Love Nepal m
@buddharajthapa3226
@buddharajthapa3226 5 лет назад
Jitenraikosong
@Technicalpkcom
@Technicalpkcom 5 лет назад
इन्द्रेणी कार्यक्रम मन प्रराउने हामी कति छ्म 👇️👍️🙋🙋✋✋
@naranthami91
@naranthami91 5 лет назад
Technical pk. com 50k इन्द्रेणी कारेक्रम मन नपराउनेत को होला यदि मन नपराउने कोइ रछ भने त्यो राच्छेस भन्ने बुजिन्छ
@Technicalpkcom
@Technicalpkcom 5 лет назад
@@naranthami91 सहि भनु भो सर
@ombantawa8491
@ombantawa8491 5 лет назад
Sewa semuna, ati ramro thank you
@rameshmagar2591
@rameshmagar2591 5 лет назад
इन्द्रेणी कार्यक्रम नहेरि मेरो मन नै बुझदैन इन्द्रेणी कार्यक्रमको मत झन फ्यान नै हो नि
@user-ry7lz8fh3e
@user-ry7lz8fh3e 5 лет назад
मनि छु हजुर
@user-ct9wz5hl6r
@user-ct9wz5hl6r 5 лет назад
नेपाली लोक सङगित छेत्र को अत्यन्तै लोक पृया कलाकार जितेन राइ लाइ धेरै पछि देखियो
@bigyanff1184
@bigyanff1184 5 лет назад
पुर्बेली लोगित प्रती ईन्द्रेणि टिम तेति जान्कार छैन जस्तो लाग्यो ,,, आज जितेन राई आउनु भो अब सम्भु राई लाई पनि निम्त्याउनु पर्‍यो,,
@tamanglaxuman6110
@tamanglaxuman6110 5 лет назад
sushan limbu ज्यु सेवारो लुङ्ग्वा 💕आह कति राम्रो प्रसन्न राख्नु भो पकै पनि हो है तपाइको कुरा, र आबो सम्भु राई लगायत सम्पुण पुर्बेलि लोक कलाकार लेउनु परो👌
@ashishdahal299
@ashishdahal299 5 лет назад
पुर्बेली लोक संगीत आहा कति मीठो सदाबहार गित
@gopalkarki524
@gopalkarki524 3 года назад
1
@krishnalimbu5780
@krishnalimbu5780 5 лет назад
अत्यन्तै राम्रो अत्यन्तै मिठो ......धन्यवाद कृष्ण कदेल ज्यु
@rajubro4745
@rajubro4745 5 лет назад
Frist comment .पुर्बेली गीत र जितेन राई लाई मन पराउनु हुने हरु एता आउनुस त...साथै स्वागत छ मेरो च्यानलमा यहाँ हरु लाई।
@dilghimire3277
@dilghimire3277 5 лет назад
I LOVE song
@vajidm6697
@vajidm6697 5 лет назад
Aafuta purbeli thito , purbeli vaka hajur jhan mitho
@rajannepal7863
@rajannepal7863 5 лет назад
मेरो गाउले अङ्ग कल
@coronavid1932
@coronavid1932 5 лет назад
मन पर्ने गायाक।
@rameshpokharel657
@rameshpokharel657 3 года назад
@@dilghimire3277 qq7o939 2ww
@JpsSnr
@JpsSnr 5 лет назад
आदरणीय दाजु जितेन राई लाई सेवा सेमुना छ! र सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद व्यक्त गर्दछु!
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 5 лет назад
शम्भु राई र सत्री कला राईलाई पनि कार्यक्रममा ल्याउनु पार्‍यो सर 🐿️ हाम्रो विनम्र अनुरोध छ हजुर इन्द्रेणी कार्यक्रमका सन्चालक ज्यु
@sanjaylama6468
@sanjaylama6468 5 лет назад
कार्यक्रम इन्द्रेणीको पर्खाइमा बस्नुहुने नियमित दर्शक साथीहरू जति यता हाजिर गरौं है त 👍️
@rameshmagar2591
@rameshmagar2591 5 лет назад
होर शान्तिको खोजीमा म पनि हाजिर भए इन्द्रेणी कार्यक्रममा
@rameshmagar2591
@rameshmagar2591 5 лет назад
इन्द्रेणी कार्यक्रम मत झन दिन दिनै हेरि रहन्छु
@nirmaladahal166
@nirmaladahal166 4 года назад
जितेन राई को गित सुनेर हुर्केका हामी मलाई बालापन को याद आयो
@dhillirokayal4669
@dhillirokayal4669 5 лет назад
रेडियो नेपालबाट जितेन राई दाजुका गित सुन्थे ,अाज इन्द्रेणी कार्यक्रम मार्फत प्रत्यक्ष देख्ने माैका मिल्याे ,खुशी लाग्याे ।।
@manojkumarrai4253
@manojkumarrai4253 4 года назад
Sarai khusi lagew indreni team lai
@ramkumarbc6642
@ramkumarbc6642 5 лет назад
पुर्वेली लोकगायक जितेन राई मन पराउने यता हाजिर
@laxmanlaxman5546
@laxmanlaxman5546 4 года назад
ramro xa
@rajeshdaikojayhosbista6165
@rajeshdaikojayhosbista6165 5 лет назад
Jeeten Rai malai sabai vanda manparne gayak hunu hunxa kati ramro laya hunxa manxune khalko tapaiko geet 🙏 🙏 🙏 🙏 🙏
@lalasa7416
@lalasa7416 5 лет назад
राम्रो पूबेलीँ गित सुन पाउँदा, धन्नेबाट ईन्द्नी कार्यक्म लाई।
@bhaktarai6086
@bhaktarai6086 5 лет назад
Wow aaja bhane purbeli king jiten sir🙏🙏🙏🙏 khusi lagyo indrenima👍👍👍👍💞💞💞💞💞
@gitadidi2214
@gitadidi2214 5 лет назад
नमसकार छ सबैजाना लाइ बधाई छ जितेन दाइ सारै रामरो गाउनु भयो परदेमा भए पनि हेरन छुटाको छैन काम सकेर हेरन थालेको त रुहुनजेल भैयो गित सुनेर
@suseelamee9802
@suseelamee9802 5 лет назад
मत पर्वै रमाईलो आज त लाई2 आज त समेट्नू भएछ खूशी लाग्यो😍👍
@karnagurung885
@karnagurung885 5 лет назад
Ma pani purbako hajurko kata ho purba
@suseelamee9802
@suseelamee9802 5 лет назад
@@karnagurung885 सॅखूवा सभा हो नी,
@karnagurung885
@karnagurung885 5 лет назад
@@suseelamee9802 kun thau sankhuwasava mero terhathum
@suseelamee9802
@suseelamee9802 5 лет назад
@@karnagurung885 pangma sunnu vako x ki?
@karnagurung885
@karnagurung885 5 лет назад
@@suseelamee9802 hajur
@user-zt6fo8ui8j
@user-zt6fo8ui8j 5 лет назад
बिचरा , आमा कत्ती मनभित्त्र को कुरा पोख्नुभयो, सबैको साथी सबैको प्यरो इन्द्रेनी।
@gyanukhatri9121
@gyanukhatri9121 5 лет назад
कति मार्मिक शब्दमा प्रकृतिको को बर्णन गरि सहज लाय मा उतार्नु भएको छ यस्तो गित सुन्दा डाडा पाखामा घुम्दा को बाल्यकाल को याद आउ छ यो हो संगीत यस्ता भकाले आफ्नो क्षेत्रहरू नै देखिन्छ
@minamagar7074
@minamagar7074 5 лет назад
सर्बप्रथम दर्शन नमस्कार सम्पुर्ण इन्द्रेणी युनिट लाई साथै हृदय देखिनै धन्यवाद दिन चाहान्छु इन्द्रेणी टिमलाई किनभने पुर्बेली लोक सर्जक जितेन राई ज्यु लाई इन्द्रेणी मा बोलाएर मिठो गित को भाका प्रत्येक्ष सुन्न पाउदा सारै खुशी लाग्यो र अत्यन्तै रमाइलो पनि ...
@nocomment_onmyprivateaccount
@nocomment_onmyprivateaccount 3 года назад
कसै कसैले नेपाली लेख्न पढन आउदैन भन्छन् बाध्यता होला कसैलाई तर जानेरपनि नेपाली भाषा मन पर्दैन भन्ने लाजशरम लाग्दैन त्यस्तोलाई कसरी नेपाली कसरी भनौ नेपालीपन नेपालीमन
@chindirai869
@chindirai869 3 года назад
Proud you. Jiten Rai from darjeeling
@roshanrai2882
@roshanrai2882 5 лет назад
wow 😊 पुर्बेली लोक भाका हरु सुन्न पाईयो! ईन्द्रेनी team लाई हार्दिक धन्यवाद🙏 जितेन Sir हजुर त King नै हो।।।
@bhagimangurung7877
@bhagimangurung7877 4 года назад
Purbele ganako vakai sangit nai sarai metho.. 😍😘😘sathai kate dhanyabad indrane sabai tim lai...
@Niraj-wr3no
@Niraj-wr3no 3 года назад
आहाँ कति मिठो पूर्वको मार्मिक भाका धन्यबात कृष्ण कडेल जितेन राई हजुर हरुलाई।
@deepaklimbu7229
@deepaklimbu7229 5 лет назад
Shambu railai pni hernu muan x indrenima 🙏🙏
@gokulbhandari3471
@gokulbhandari3471 5 лет назад
अाजाकाे कार्यक्रम ले सारै रमाईलाे भयाे र पछि धेरै रुुवायाे धन्यबाद सबैजनालाई 💗💗💗💗💗💗💗💗
@shukrarai973
@shukrarai973 5 лет назад
सारै मीठो स्वर हजुरको हजुरको पनि। प्रत्येक भाका हरुले कस्को मन नछोला र अनि उस्तै कार्यक्रम इन्द्रेणी 🌈🌈 😍😍😍😍😍😍😍👏👏👏👏👏👍🙏🙏
@pramoddahal1773
@pramoddahal1773 5 лет назад
V.v swt purbeli song 😍😍✌️✌️
@alenrau6929
@alenrau6929 5 лет назад
सुरु सुरुमा त रमाइलो भयो तर अन्तिम समयमा मलाई नि रूवायो। पूर्वको गायक जितेन राई मेरो भान्जी जुवाई पर्नु हुन्छ । अब शम्भू राई लाई नि हेर्न पाउँ । समपूर्ण ind Reni teemlai शुभकामना ब्यक्त गर्दछु यसरी नै आगामी दिनहरुमा पनि अगाडी बढ्दै जानूस् ।
@shantiramsubedi2128
@shantiramsubedi2128 5 лет назад
पुर्बेली गित सारै रमाइलो जितेन दाइ अनि सम्पुर्ण इन्द्रेणी परिवार लाई नमन मेरो तर्फबाट 🙏🙏
@romeosultan4725
@romeosultan4725 4 года назад
sarai ramilo lagyo Krishna Dai....sampurna purba ka kalakar haru ko prastuti herirahada ....hamro jhumke gulelika adarniye gayek kamalikanta bhetuwal chutnu vayo ki jasto lageko cha...plezzz wohalai ni ek choti yo programme ma herne maan cha.....lu sathiharu haat uthaou hoi kamalikanta bhetuwal -jhumke guleli ka gayek lai yes karekram ma dekhna chahane harule💪💪💪
@Magardhanu220
@Magardhanu220 5 лет назад
kati mitho purbanchalko geet...dhannebaad Indreni
@purnashrestha9821
@purnashrestha9821 5 лет назад
अति राम्रो आफ्नो परिचयको लागि हामी सबैले जोगाउही हजुर्हो
@user-cv5mt3rd1w
@user-cv5mt3rd1w 5 лет назад
wow jiten daju po dekhna paiyo khusi lagyo.
@dohaqatardoha
@dohaqatardoha 2 года назад
Hamro purbeli lok gayak jiten rai jyu lai inderni ma dekhna pauda sarai khusi lagyo dhandebad krisna kadel sir lai 🙏🙏🙏🙏
@tekbahadurbasnet9670
@tekbahadurbasnet9670 5 лет назад
Wow purbeli look geet aati ramro xa Krishna k dai
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
जितेन राई जस्तो पुरानो महान कलाकारको धेरै समय पछि इन्द्रेणीमा देख्न मौका मिल्यो धेरै खुशी लाग्यो
@dahalbahadur1364
@dahalbahadur1364 5 лет назад
आज जितेन्द्र राई ज्यु लाई ल्याउनु भयो धेरै रमाइलो लाग्यो अब सम्भु राई ज्यु लाई पनि ल्याउनु होस कृष्ण दाइ ।।
@dipaktimilsina8958
@dipaktimilsina8958 5 лет назад
अति नै मजा आयो आज इन्द्रेणी हेर्दा।।जय इन्द्रेणी ।।।
@praveensijapati9306
@praveensijapati9306 5 лет назад
5 ma pare mero inreni lai dherai dherai dhannebat xpura pariwar lai
@gangamagar9779
@gangamagar9779 5 лет назад
मेरो पनि अत्ति मन पर्ने गायक हो जितेन राई रमाइलो लाग्यो आज चाहिँ। अनि यो dislike चाहिँ किन गर्छ मान्छेहरु? मन पर्दैन भने नहेर्नु नि बरु किन dislike गर्ने?
@narendratumbapo5374
@narendratumbapo5374 3 года назад
Krishna kadel dajulai dherai dherai dhanyabad jeetan Rai dajulai indrinima lyanu vayeko ma
@fadakmobile880
@fadakmobile880 5 лет назад
सम्मान छ गायक जितेन राई ज्यु तपाईं लाई अाज पहिलो पल्ट भिडीयो मा हेर्न पाईयो
@ashokmaboyakthung1623
@ashokmaboyakthung1623 5 лет назад
अामाको मनका कुराले मेरो पनी मन छोयो Hongkong मा रातीको डिउटीमा सुनसान बसेर हेरीरहेको क्रिष्न सर तपाईको प्रोग्राम ,अनायसै आमाको कुरा ले आँखा बाट आँसु झरेकै पत्तै भएना धेरै रुँए ,तपाई लाई धेरै धेरै धन्यबाद ,अनी आमाको छोरीहरु लाई पनी धन्यबाद आमालाई खुसी साथ राख्नु होला ,ताकी छोराहरु र श्रीमान को माया को कमी महुसुस नहोस ,🙏🙏
@hangjitrai732
@hangjitrai732 5 лет назад
one of the legend purbeli singer jiten baje 👌✊
@pemadorji2839
@pemadorji2839 3 года назад
I am deeply carried away by Jeten Rai' s vocal capability. I enjoy listening his songs.
@nandarajlowa2359
@nandarajlowa2359 5 лет назад
surilo & mitho vaka ka dhani jeeten rai daiko aawaj sunna paiyo dherai khusi lagyo.../
@sarmilashrestha677
@sarmilashrestha677 5 лет назад
पुर्बेली लोक गायेक जितेन राई ज्यु लाई सलाम छ मेरो सायेद वाहाको गित मन नपराउने मान्छे कमै होला वाहाको येक दमै मलाई मन परेको गित चाई उराठै लाग्छनी डाडापारी गाउँ धन्यवाद जितेन राई ज्यु लगायेत सम्पुर्ण इन्द्रेणी परिवार लाई । हाल साउदी अरब
@jimiajay772
@jimiajay772 5 лет назад
one of the my best singer jiten rai super 👌👌👌👌👌
@sikkmesp.t.sherpa6137
@sikkmesp.t.sherpa6137 5 лет назад
Hello indreni teams good evening and everyday , every episode i waiting just for you 😍😍😍 Miss M.M . And I watching from sikkim.
@bideshilahure5110
@bideshilahure5110 5 лет назад
धन्यवाद को पात्र हो इन्देणी अब शम्भु राई लाई पनि बोलाउनु होला
@janak6123
@janak6123 5 лет назад
33 no ma pariyo coment garne Anyway indreni regular herinxa so good
@susilaadhikari4002
@susilaadhikari4002 5 лет назад
घामै छायाले यो छाती पोल्छ नि लै लै तिम्रै मायाले आहा ....🙏🙏🙏
@sijanshrestha6601
@sijanshrestha6601 5 лет назад
छैन क्यारे मेरोनी बे भाको खिमा तिम्ले टेर्दिनौ के भाको।।।।। सर्‍र सै सै।
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 5 лет назад
वाउ सम्पुर्ण कलाकार बर्ग लाई एकमुस्ठ सलाम 🍀🌻दर्शन
@rudrakhadka5486
@rudrakhadka5486 5 лет назад
Jiten dai indreni manparaune hjr sabai ma namasker pani
@arjunyonjan158
@arjunyonjan158 3 года назад
सलाम छ , जीतेन राई र इन्द्रेणी टिम लगाएत सम्पूर्ण सांगीतक मनहरुलाई.....म पुर्वेली ठिटो असाध्य रमाइलो लाग्छ पुर्वेली भाका..... ।
@ganeshlimbu8962
@ganeshlimbu8962 5 лет назад
मलाइ धेरै मन प्रर्न गायक जितेन राई हो र मैले सबैभन्दा धेरै उहाको गित गाउको छुर गाउन मन प्रर्छ
@hungnguyen2400
@hungnguyen2400 5 лет назад
ईनदेणि मा फेरि बोलाउनु चेतन राई सर बिनायो र मुरछु‌ङगा लिएर अाउनु कृशण दाइ
@user-hd4pz5lv5z
@user-hd4pz5lv5z 5 лет назад
Kati chado sakiyo jhai vayo.. Plz next time jeeten sir aawnu vayo vane time yo vanda dherai ramro hunethiyo 🙏🙏🙏
@raidai2891
@raidai2891 5 лет назад
जितेन राई दाजु गीत गाउन मात्रै होइन।बौद्धिक क्षमतामा पनि अब्बल हुनुहुन्छ।
@Abhishekghising2481
@Abhishekghising2481 3 года назад
पह्हिलो प्रथम सलाम छ जीतेन राई जी लाई संगसारको सबै आमा ई हजुर आमा जस्तै भैदेको भये सायेद दुनिया नै बदलिन्थ्यो होला i love nepal आमा....🇳🇵🇳🇵🇳🇵🇳🇵
@lifestyleofwesternnepal
@lifestyleofwesternnepal 5 лет назад
ईन्द्रेणी मन पराउने जति यता मेरो युटुब च्यानल लाई पनि स्सक्राईब गरिदिनु
@lifestyleofwesternnepal
@lifestyleofwesternnepal 5 лет назад
@@BharpardoTvNepal ok hjr
@lifestyleofwesternnepal
@lifestyleofwesternnepal 5 лет назад
@@BharpardoTvNepal ल गरिदिए
@BharpardoTvNepal
@BharpardoTvNepal 5 лет назад
@@lifestyleofwesternnepal खोई गरेको
@lifestyleofwesternnepal
@lifestyleofwesternnepal 5 лет назад
@@BharpardoTvNepal हेर्नुस न गरिदिएको छु
@BharpardoTvNepal
@BharpardoTvNepal 5 лет назад
@@lifestyleofwesternnepal 399 पहिला देखिनै छ
@pushprajkunwar8761
@pushprajkunwar8761 3 года назад
जय होस पुर्बेली कला का हस्ती जितेन जि जय इन्द्रेणी ।
@baburana4592
@baburana4592 4 года назад
जितेन राई जि काे नाम नै काफी 🇳🇵🙏🙏🇳🇵
@teerthadahal8700
@teerthadahal8700 5 лет назад
आहा पुर्बेली गाना पुरानो याद आयो धन्यवाद वाद कति मार्मिक जितेन सर
@tejbahadurgurung.6218
@tejbahadurgurung.6218 2 года назад
जितेन सरको गितहरुसुनर कहिलेई पुग्दैन,सधैसुनिरहनुजस्तो सारैरमाईलो लाग्छ
@user-zu7jg4wf9r
@user-zu7jg4wf9r 5 лет назад
Namaskar hajurharu sabaijanalai la aajata 24 Number ma pariyo la aba herinxa majale falam ko chiso khat ma sutera dhannebad hajurharu sabaijanalai
@lovermusic9962
@lovermusic9962 5 лет назад
पुर्वेली लोक गित का राजा हुन् जितेन राई , सम्भु राई , पुर्व थर्किन्छ जितेन राईका गित हरुले । धन्यवाद इन्द्रेनी अनि कृष्ण दाई
@meenarai2291
@meenarai2291 4 года назад
Wow dhari.Ramro Ramro cha daju hjrko voice ani sabai jeet haru best of luck congratulations
@lokbahadurrai3367
@lokbahadurrai3367 5 лет назад
धेरै धेरै राम्रो छ आदर्णिय जितेन दाजु को गित 🙏🙏🙏🙏❤❤❤❤
@parkritithapa8148
@parkritithapa8148 5 лет назад
पुर्बी लोक गितको हिरो जितेन राई दाइ लाई सलाम छ।
Далее
Dora’s Tyla Dance is Everywhere 😨 #shorts
00:14
Просмотров 2,3 млн
Мужчина С Золотыми Руками 💪
0:42
Попалась за конфету 🍭🙃
0:20
Просмотров 2,4 млн
Не плавайте тут! 🏊🚫
0:24
Просмотров 2,1 млн