Тёмный

अन्जु पन्त संग गाउने ठूलो धोको छ भन्दै ८२ वर्षे लक्ष्मी जोशी इन्द्रेणीमा धेरै गीत जोशीदै गाए । HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 270 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Развлечения

Опубликовано:

 

19 июл 2018

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 276   
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 года назад
आदरिणय जोसी बाले भनेको कुरा १००% सही हो पैला पैला रेडियोमा गाउने मान्छे कस्तो हुन्छ होला भनेर गाउँमा सबैले सोच्ने गर्थे
@deepaktimilsina8171
@deepaktimilsina8171 6 лет назад
नाम धेरै सुनेको बुवाको आज इन्द्रेणी मार्फत देख्न पाइयो अति रमाइलो भयो ।उहाँ गित सुनदा अति आनन्द भयो।। जोशी बुवाको गित मा गोमा जि को नाछ सुनमा सुगन्ध भयो ।।।जय इन्द्रेणी ।।।
@upendradahal2528
@upendradahal2528 4 года назад
हाम्रो झापा दमक को अग्रज कलाकार पो हुनुहुदोरहेछ उहालाई अझै शुभकामना छ
@kiranghartimagar940
@kiranghartimagar940 6 лет назад
आगो ताप्ने मुढाको, अर्ती सुन्ने बुढाको!! लास्टै रमाइलो भो आज। धन्यवाद
@gomabhandari5993
@gomabhandari5993 6 лет назад
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार पुराना कलाकार तो पनि रमाइलो कलाकार कति रमाइलो भएको थियो उहालाई भेट्ने मौका दिनु भएको मा इन्द्रेणी टिम लगायत कृष्ण कँडेल सर लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय होस् इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस् सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्। 👍👍👏👏👏👋👌👏👍👋👌👏
@manbasnet9521
@manbasnet9521 6 лет назад
Goma Bhandari good morning hajur sanchai hunxa holni
@gomabhandari5993
@gomabhandari5993 6 лет назад
man basnet हजुर नमस्कार सुभ प्रभात सुभ बिहानी म ठिकै छु, हजुरलाई के कस्तो छ?
@manbasnet9521
@manbasnet9521 6 лет назад
Goma ji tikxa duty tirxu hajur
@SaharaPatiTV
@SaharaPatiTV 6 лет назад
आहा कति राम्रो भाका, स्वर अनि कार्यक्रम । कृष्ण कडेँलको टिमलाई साधुबाद । मनोरञ्जन र संगीतमा नो कम्प्रमाइज भनेजस्तै तातो ताजो समाचार, ताजा अपेड र देशभरको अबस्था बुझ्नका लागि कृपया #SaharaPatiTV हामीसँग पनि जोडिनुहोला ।
@hemantakunwar4312
@hemantakunwar4312 6 лет назад
Goma diju namaskar aaramai hunuhunxa hjur kati ramro nachnu vayo tes mathe nii dharii maya paunu vayo hjurlya ni name rakhdinu vayo ni ta nach diyra tara hamro manmaya didi kaha harunu vayo ra inderani xodnu nai vayko hora kaha janu vayo k dharii vo haraunu vayko diju ta
@kanxigrg9629
@kanxigrg9629 3 года назад
सारै राम्रो गितहरु फेरि फेरि सुन्न पाइयोस इन्द्रेणी कार्यक्रमलाई धेरै धेरै धन्यवार्द छ ।
@bibekkadel6345
@bibekkadel6345 3 года назад
Deepak Timilsina नाम धेरै सुनेको बुवाको आज इन्द्रेणी मार्फत देख्न पाइयो अति रमाइलो भयो ।उहाँ गित सुनदा अति आनन्द भयो।। जोशी बुवाको गित मा गोमा जि को नाछ सुनमा सुगन्ध भयो ।।।जय इन्द्रेणी ।।। 2 वर्ष पहले
@Niraj-wr3no
@Niraj-wr3no 4 года назад
कति मिठो गित जय ईन्द्रेणी ..!
@ramailo6884
@ramailo6884 3 года назад
यतिहासिक धराेहर यस्ता स्रष्टा लाई सम्मान गराै धन्यबाद 🙏💐🙏💐🙏
@khagenthapa8474
@khagenthapa8474 5 лет назад
बासुरी बादक पवन राई लाई सलाम छ । सबै खाले गित मा सजिलै सग धुन भर्न सक्ने तपाईं लाई धन्यवाद ब्रो ।।
@bishnubohara9271
@bishnubohara9271 3 года назад
अतिथिका रमाइला मानिस संग इन्द्रेणीलेनिनले साक्षात्कार गरायो इन्द्रेणी लाई पनि धन्यवाद छ।
@tarapgaire6402
@tarapgaire6402 6 лет назад
पुरानो गित सुनदा धेरै खुसी लागो धन्यवाद छ इन्देणी टिमलाई र आदरनीय कलाकार होरू मा नमस्कार म कतार बाट नेपाल घर सयाङजा वलिङ 13 परदछ धेरै राम्रो लागछ इन्देणी मलाई
@gitadahal50
@gitadahal50 6 лет назад
धनकुटा नै पुगेको अनुभव भयो आज एल पि जोशी को गित सुन्दा त उहाको गित यति सुन्दर छनकी जति सुने पनि नघाउने धन्यवाद कृष्ण दाई म नियमित हेर्ने गर्दछु यो कार्यक्रम (हाल अमेरीका वाट )
@sunithapa6574
@sunithapa6574 4 года назад
रेडियो मॉ मात्र सुनी रहेको आवाज़ एसरी live हेरन पाये, एकदम ख़ुशी छू, thank यू Indreni टीम
@user-zt6fo8ui8j
@user-zt6fo8ui8j 6 лет назад
एति राम्रो कला भाको अग्रज दाजु(जोसिलो, फुर्तिलो)सलाम छ।इन्द्रेनी द्वारा देख्न पाइयो, सम्पुर्न इन्द्रेनि टिमलाइ हार्दिक हार्दिक बधाइ!
@subhashrejal3868
@subhashrejal3868 3 года назад
ताजपुरिया को गित पनि गाउने बाले सबैको नेत्रीत्तो गर्नु भयो बा ले कति राम्रो।
@geetarai2061
@geetarai2061 2 года назад
Oho yo geet Uha le po gaunu vako yo Geet ta Purba ma ta Sarai Famous Vako geet sano ma Radio ma khub suntheu Buwa lai Naman🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
@vaimegharaj7565
@vaimegharaj7565 4 года назад
Salut xa indreni teemlai. Krishna daee feree bolaunu paryo Lp joshi hajurbabalai. Dhaneybat daee.
@dhanbahadur1026
@dhanbahadur1026 5 лет назад
ईन्द्रेणी कारयक्रम ग्यान र शंगीत कस्तो राम्रो मीलन ईन्द्रेणी टीमलाइ मुरीमुरी ध्नेबाद औरशलाम छ
@bijayagurung9641
@bijayagurung9641 6 лет назад
अतिनै रमाइलो लाग्यो कृष्ण दाजुलाई धेरै धन्यवाद दिन चाहान्छु सधै भरी यस्तै रमाइलो प्रस्तुति प्रस्तुत गरिदिनुहोला म हाल कुवेत देखि तपाईंको प्रोग्राम नछुटाई हेर्ने दर्सक बन्न सकेको छु खुसी लाग्छ मलाई!
@mahendrashrestha650
@mahendrashrestha650 6 лет назад
सर्वप्रथम त इन्द्रेणी कार्यक्रम संचालक आदर्णिय कृष्ण सर लगायत होल टीम मा दर्सन नमस्कार साथै हार्दिक नमन! वाह वाह एल. पि. जोशी बुवा को पुरानो गीत सुन्न पाउँदा सारै मन प्रफुल्ल भयो साथै हाम्रो सर्मिला श्रेष्ठ बैनी को गीत गाउने सैलि को साथै गोमा जि को नाच ले झनै सुन मा सुगन्ध थपिदिनु भयो, वाह धन्यबाद इन्द्रेणी टीम।
@parashurai4863
@parashurai4863 4 года назад
कृष्ण कँडेल भाईको प्रस्तुतीको प्रसिद्ध कार्यक्रम इन्द्रेणीमा लोक गीतका अमर अजर गायक एल पी जोशी लाई ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद कृष्ण भाइ लाई !!
@monprasad8861
@monprasad8861 7 месяцев назад
Aaaaaàà
@vishnukancha1018
@vishnukancha1018 6 лет назад
बुवा लाई मन देखि नमस र नानु लाई एसल्शि म यो ईस्लाम अायकाे म बधाई छ सम्पूर्ण म नमस्ते छ है
@bishnubohara9271
@bishnubohara9271 3 года назад
अग्रज गायक सर्जक जोशी ज्यू साह्रै मेहनती प्रतिभाशाली व्यक्तित्वं हुँनुहुँदोरहेछ।आज इन्द्रेणी हेरेर आफूलाई भाग्यमानी बाँधेको छु।पहिलेको भाषा कति शुद्ध थियो हिजो आज त अन्यत्र जस्तै गीत संगीत क्षेत्रमा पनि नेपाली भाषालाई खिचडी बनाइएको छ जुन साह्रै दु:छ लाग्दो कुरा हो।
@hemantakunwar4312
@hemantakunwar4312 6 лет назад
सर्वप्रथम सम्पूर्ण ईन्द्रेणी टिमलाई मेरो हार्दिक नमस्कार ।नियमित यति ठुलो ठुलो महान व्यती हरुलाई देख्न र उहाँको पुरानो भाका सुन्न पाउँदा सारै खुसि लायो ।अनि हाम्रो गोमा भन्डारि दिदि नाचेर नै राम्रो नाम राख्नु भयो अाज
@chitrarana3137
@chitrarana3137 6 лет назад
OLD is Gold supper example. we wish you long life LP joshi jiu.
@gulshantandon774
@gulshantandon774 3 года назад
Great MOment, super loke gayek l. P. joshi lai 🙏🙏, tara kanchi matyan tang ko taal yesto thiyena jasto lagcha kandelji, je hosh l. P. Joshi baristha loke gayek lai dherai samman cha. 🙏💞
@rajxetri3403
@rajxetri3403 6 лет назад
यो कार्यक्रम चलाउने krishna दाइ लगायत सम्पुर्ण लै धेरै धेरै धन्यवाद छ सदैब यसरी निरन्तर कार्यक्रम चलाइरहनु होला !!!!!
@kapurgurung9566
@kapurgurung9566 4 года назад
Very good performed .
@smproduction4211
@smproduction4211 6 лет назад
लक्ष्मी जोशी र सर्मिला श्रेष्ठको दोहोरीले आज फेरि मन्त्रमुग्ध बनायो अनि कमल दाइ र कृष्णाको सारङ्गीको धुनले पनि मन छोयो । इन्द्रेणी अनि इन्द्रेणी टिमलाई जसले गामबेशी देखि पहाडको कुना कन्दरा देखि नयाँ पुस्तालाई पनि समेटेकोमा धेरै धेरै धन्यवाद छ ।
@ganeshbist7966
@ganeshbist7966 4 года назад
दाई हजुर को यो कार्य अबसमणिय छ
@rabinrainrabinain8129
@rabinrainrabinain8129 6 лет назад
पुराना हरुको सम्मान गर्दै कृष्ण दाइलाइ नमस्कार अनि बुवा एल पि जोशिलाइ हार्दिक सम्मान अनि पुरानो गित को सुराआम्भ भयो
@nawrajkafle9324
@nawrajkafle9324 6 лет назад
अाज यस इन्द्रेणी कार्यक्रममा पुराना पुराना गितसुन्न पाउदा सारै खुसि लागेको छ हाेल इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद र उपस्थिति सम्पूर्णलाई नमस्कार
@ramailo6884
@ramailo6884 4 года назад
यस्ता यतिहासिक धराेहर प्रति मेरा सम्मान गर्दछु ।💐🙏💐
@ramharishrestha7836
@ramharishrestha7836 6 лет назад
आज पुरानो पुस्ताको हजुरबुबाको पुरानो मौलिक भाषामा असाध्यै मीठो स्वर शब्दमा गित सुन्न पाइयो खुशी लाग्यो।धन्यवाद छ सम्पुर्ण इन्द्रेणी टिमलाई ।यसरि नै यस्ता पुराना गाएक गयिका,,लोक भाका,,भाषा ,सस्कृती र संस्कारलाई जगेर्ना गर्दै जाने सम्पुर्ण इन्द्रेणी टिमलाइ सलाम छ।
@dipakkhatri9331
@dipakkhatri9331 6 лет назад
आनन्द आयो आज हजुरबाको पुरानो गीतहरू सुन्दा र हजुरबाले बोलेका कुरा सुन्दा
@ashagurungraj4002
@ashagurungraj4002 3 года назад
Krishna ji alpi josi ji sang ajai man k kura sunna man lagyo
@gulmelykumar2808
@gulmelykumar2808 6 лет назад
हजुर बा को गीत सुन्दा निद्र नै हरायो ल बधाई छ हजुर बुबा लाई अनि सम्पूर्ण ईन्द्रेणी टिम लाई मेरो सलाम छ
@gutamruhini9484
@gutamruhini9484 6 лет назад
अाजकाे इन्द्रेणी कार्यक्रम ले रमाइलो गरायाे मेराे त मनै पबित्र भयाे । म सानुमा सुनेकाे गित हरु याद अायाे धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई हाम्रा अग्रस बुबा लक्ष्मी लाई ल्याउनु भएकोमा हामी धेरै खुशी छाैँ ।गाेमा भण्डारी दिदीले त इन्द्रेणी बारे कति मिठा कमेन्ट् लेख्नुहुन्छ धेरै धेरै धन्यवाद याहालाइ नाच्न पनि मजाले नाच्नु हुन्छ हेर्न सारै रमाइलो लाग्छ ।हाैस नमस्कार उहीँ दर्शक राेहिणी गाैतम हाल साउदी बाट ।
@gopalbaral2047
@gopalbaral2047 6 лет назад
हाे पुरानै भाका काे ताल नै रमाइलो हुनछ दामि छ
@suneelbhandariofficial1672
@suneelbhandariofficial1672 6 лет назад
जेहोस निकै पुरानो गित सुन्न पाईयो
@geetarai2061
@geetarai2061 2 года назад
Basuri ko Dhun Le yasto man lai Aanandit paryo ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏
@user-yi1uc5ds1g
@user-yi1uc5ds1g 5 лет назад
आदरणीय बुवा L.p ज्यु लाई ढोग छ साथै सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार पहिलेका कलाकार हरुको खोजीखोजी सम्मान गर्नु भएको मा कृष्ण सर लाई धन्यवाद पहिला रेडियो मा गाना बज्दा साच्चै नै अचम्म लाग्थ्यो यतिसानो भित्र के गरि तेति धेरै मान्छे अटाउछ होला भन्ने लाग्थ्यो 100% सहि हो यो कुरा
@tarand100
@tarand100 4 года назад
एक दमै रमाइलो मान्छे हुनुहुँदो रही छ l
@lenovo1lenovo18
@lenovo1lenovo18 6 лет назад
राम्रो कार्यक्रम आज अग्रज लाइ भित्राएर सुनमा सुगन्ध थपिएको छ
@kedardhakal6444
@kedardhakal6444 3 года назад
हाम्रो पुर्बेली लोक भाकाहरु पुरानो संस्कृति समालनु भएको मा इन्द्रेणी टिम लाई सलोट छ उच्च बिचार भविष्य उज्वल काममा छ कृष्ण कँडेल सर लगायतका सम्पूर्ण टिम लाई धन्यवाद टक्र्याउन चाहन्छु।
@chandramannembang4165
@chandramannembang4165 5 лет назад
सातै रङ्ग छर्ने ईन्द्रेणीलाई सलाम छ अब मनु छन्थ्याल र रचना जिसीलाई हेर्नु मन छ।
@lifeadhikari2
@lifeadhikari2 6 лет назад
रमाइलो भयो आज को इन्द्रेणी । यस्ता स्रस्टा लाई ठाउ दियाको मा धन्यवाद । मजा आयो ल।
@dipakathayat1518
@dipakathayat1518 4 года назад
दामि छ गित बुबाको
@arjungautam5941
@arjungautam5941 4 года назад
attinai ramro lago hajur amar rahi rahanuhos
@parashuramsimkhada3225
@parashuramsimkhada3225 6 лет назад
LP Joshi को ८३ बर्षको उमेरमा पनि यस्तरी गाउन सक्ने प्रतिभालाई मेरो हार्दिक नमन | अति मिठो रोचक ढंगले आफ्नो flashback प्रस्तुत गर्नुभयो| "रिटिंग रिटिंग, कान्छी मट्यांग ट्यांग" आदी गीतहरु त्यसबेलाका बेजोड गीत थिए| धन्यबाद कृष्णलाई यस्ता सर्जकलाई सार्वजनिक गरि दिनुभएको मा|
@dhantamang1847
@dhantamang1847 6 лет назад
Wel come Krishna sir 🙏🙏sabai team lai Dhanni bad namasti 🙏🙏 ma Dubai bata hir chu sadai hajur ko program 🙏🙏thank you for .u
@santabahadurtamang4839
@santabahadurtamang4839 4 года назад
सर्मिला बैनिकाे एकस्न चाहिँ खत्ररा छ है धनेबात
@ramprasad-tu9uy
@ramprasad-tu9uy 6 лет назад
मैले सधै न छुटाइ हेर्ने दुई कार्यक्रम सिधाकुरा जनता सङ अनि बिसुद्द सङ्गैतिक कार्यक्रममा नो कम्पर्माइज इन्द्रेणी
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
भनिन्छ नि मान्छे बुढा भए पनि मन बूढो हुदैन साच्चिकै हो रहेछ यी बाको जोष जागर देख्दा त्यो भनाइलाई प्रमाणित गर्छ सलाम छ बालाई
@gangabusal9184
@gangabusal9184 6 лет назад
पुरानो गित भनेको गीत हाे नि कृण दाजु धेरै खुसी लाग्यो !
@haripk8850
@haripk8850 4 года назад
धेरै राम्रो लागेयाे
@BhojpurDabali
@BhojpurDabali 10 месяцев назад
नमस्कार 🙏🙏एलपी जोशी गुरु
@b-ren8513
@b-ren8513 6 лет назад
अरु त त्यस्तै हो, सानोमा सुनेको गानाहरुले अाज त्यही अवस्थामा पुर्याई दिएको छ। मुख्य कुरा कमेन्ट लेख्नुको कारण: हैट शर्मिला श्रेष्ठको expression ले यस्तो impression र मोहित बनायो कि भनिसाध्य छैन।💘💘💘😋😋😋
@manbahadurbasnet6377
@manbahadurbasnet6377 6 лет назад
सलाम छ इन्द्रेणी कार्यक्रम र कृष्ण सरलाइ बाचे सोर्ग देख्नपाइन्छ भनेको यै हो रहीछ
@rachanmukmen9418
@rachanmukmen9418 6 лет назад
Namaskar kadel sir lagayet hole endreni tim bachha huda suneko gana sarai ramro kalajayi vaka n sarmila sisko expresion chai ho k mannuparx super
@r.timalsinaabiral1657
@r.timalsinaabiral1657 6 лет назад
Hajur baaaa Hajur yesto Mahan hunuhudo rahexa... Ahileka kalakar hoki kalangkar.. Sabai Hajur harukai geet chorera hero vaka hun.... Yesto remarkable geet dinu hune Hajur baaaa lai mero naman xa....
@dornagiri9071
@dornagiri9071 6 лет назад
कुनै दिन नछुटाई हेरिन्छ किनकि यसमा अगानिक छनि दामि लाग्छ मेराे सलाम छ सबै टिम लाई
@rambaral4536
@rambaral4536 5 лет назад
सलाम साथै सम्मान छ हजुर हरु सम्पुर्ण लाइ विशेष गरि हजुरबा लाई ?
@gurungnepalese6287
@gurungnepalese6287 6 лет назад
जति हजुर बुबा काे बाेली मिठा छ तेति मिठा गित नमस्कार छ बुबा हजुर लाइ
@suvamadhikari5606
@suvamadhikari5606 6 лет назад
मलाई अत्यन्तै मनपर्ने कार्यक्रम हो इन्द्रेणी ।
@bmithun6841
@bmithun6841 6 лет назад
आज चाहिँ छिटै हेर्न पाइयो हजुरबाको होस् चाहिँ हो के ओहै लरबर 👌👌👌👌👌
@tararai6456
@tararai6456 3 года назад
KRISHNA dai aba hiranya bhojpure lai pani indreni ma lyaunu paryo.
@upandarvista9207
@upandarvista9207 5 лет назад
Nice Krishna dada
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
नेपालमा साच्चिकै भन्ने हो भने लक्ष्मी जोशी जस्तो पुराना र बरिस्ठ कलाकारलाई सम्मान गर्ने र स्थान दिने इन्द्रेणी बाहेक अरु कुनै मेडिया छैन त्यसैले इन्द्रेणीलाई धेरै धेरै धन्यवाद छ
@minrajacharya3378
@minrajacharya3378 6 лет назад
Sarai ramro lagxa indreni ra krishna daju lai salam xa ma malaysia bata herdai xu
@sangitasangita6306
@sangitasangita6306 6 лет назад
Laximi buwa darasn khusi lagyo feri hajur mukh bat geet sunna paiyo dhannewad kirshna dada
@ramilashreresh1883
@ramilashreresh1883 6 лет назад
सारै मिठाे साेर गित अाजाेत मेराे बुवाकाे याद अायाे
@SaharaPatiTV
@SaharaPatiTV 6 лет назад
आहा कति राम्रो भाका, स्वर अनि कार्यक्रम । कृष्ण कडेँलको टिमलाई साधुबाद । मनोरञ्जन र संगीतमा नो कम्प्रमाइज भनेजस्तै तातो ताजो समाचार, ताजा अपेड र देशभरको अबस्था बुझ्नका लागि कृपया #SaharaPatiTV हामीसँग पनि जोडिनुहोला ।
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 6 лет назад
wow आदरणीय 82 बर्से बुबा क्या दामी होइ 120 बर्स आयु होस बुवा हजुरको
@shivadevtiwari7932
@shivadevtiwari7932 6 лет назад
लोकसङ्गीत क्षेत्रका पुराना हस्ती,तथा उकाली ज्यानको चप्लेती ढुंगा कान्छिमत्याङ्त्याङ जस्तो उत्कट गीतहरुका सर्जक लक्ष्मी जोसी पर्ती सम्मान छ!!
@kamalthapa1703
@kamalthapa1703 6 лет назад
Agraj shrasta Laxmi Joshi ko yo episode sarhai ramro layo.Naya generation Lai lesson Dina ra puranalai samjhana dilauna yestai agraj kalakarharu leudaigarnu indreni!!! Jay indreni
@kanchhitamang7260
@kanchhitamang7260 6 лет назад
अग्रज बाजेको कुरा सुनेर निकै पग्लिएँ । हरेक जात जातिको मौलिक विशेषता छ । के थाहा जातीय राजनीति गर्ने कुपात्रहरुलाइ । गर्व गर्छु म नेपाली जात भित्रका जातीय बिबिधतामाथि । अमृत गुरुङ पनि आउनुहोला आफ्ना कुरा राख्न । प्रतीक्षा छ। रेडियो नेपालले पुराना स्रष्टाका सृष्टि लुकाएर घोर अपराध गरेको छ । यो संचारको संवरण युगमा पनि अँध्यारो कुनामा ती सिर्जना लुकाउदा नेपाली सांस्कृतिक बिबिधताको श्राप लाग्नेछ रेडियो नेपालका खैरातेहरुलाइ ।
@thapakamal713
@thapakamal713 6 лет назад
Dherai ramailo program...kaljayi srasta haruko kalajayi git haru sunna pauda aananda ko anuvuti hudo raixa
@khemkharel6229
@khemkharel6229 5 лет назад
I'm respecting lp joshi sir forever beautiful lok geet nepali
@jangamagaryoutubechannel3311
@jangamagaryoutubechannel3311 6 лет назад
पुरानो सर्जकको गीत लाइभ सुन्न पाइयो निकै रमाइलो लाग्यो त्यसै माथी खिमा रोका मगर को मुस्कान अनि शर्मिला श्रेष्ठ को एक्तिभिटी मजा लाग्छ!
@debendrashrestha1706
@debendrashrestha1706 6 лет назад
Namaskar indreni tim ko sabai ma ra hajurbaba lai Namaskar sarai ramaro xa dhanyabad krishna sir lai purano geet sunna paiyo
@chhatraneupane8892
@chhatraneupane8892 4 года назад
huge respect for legend lp joshi
@alik5872
@alik5872 6 лет назад
सलाम छ हजुर वुवा हाम्रो शेर्पा भाषाको गित पनि कन्ठ गरेर गाउनु भएकोमा
@rajivbhujel7721
@rajivbhujel7721 6 лет назад
aajai pni 16.17 barsay ko jasto voice x laxmi josi ko sarai mitho gett salam garna chahanxu . ra indrani team ka sanchalak krishna sar lagayt sampurna unite lai namashkar danaybad jay indrani .
@dayalugiri5929
@dayalugiri5929 6 лет назад
saraI ramro
@garimapaudel2046
@garimapaudel2046 6 лет назад
सर्ब प्रथम सबैमा नमस्कार ! आहा कति रमाइलो भको हो अझ बाजेको कुरा सुन्दा त कति हास्नु उफ्फ्फ्फ हासेरै मर्ने भए
@rajkumarrai2120
@rajkumarrai2120 4 года назад
मेरो हार्दिक नमन
@hembahadurale3601
@hembahadurale3601 6 лет назад
Indreni temlai Namaskar xa .dherai ramailo karekaram herna paiyo khusilako xa.
@darjee49
@darjee49 5 лет назад
रिटीङ रिटी नबजाउ बिनायो अनि वल्लो खोलो पल्लो खोलो पुराना गितहरु धेरै सुनिन्थ्यो केटा केटीको ऊमेरमा तर गित कस्ले गाएको हो भन्ने कुरा थाहा थिएन तर अाज ईनद्रेणी कारीक्रम मार्फत वाहालाई दर्शन गर्न पाँए क्रिस्ण कँडेल ज्यु लाई मुरी मुरि धन्यवाद , यस्ता पुराना पुराना गायकहरुलाई फेरि पनि ल्याउनु हुनेछ भन्दै नमन गर्नु चाहान्छु ।
@bhuwansubedi9804
@bhuwansubedi9804 4 года назад
Super super
@gemokcikni6280
@gemokcikni6280 3 года назад
मलेसिया बाट आयाेहै नचदै नाच्दै पाँचथरे ठिटाे
@rabinrainrabinain8129
@rabinrainrabinain8129 6 лет назад
मीठो साहित्य कबिता सारङ्गी
@ziad521
@ziad521 6 лет назад
Aanada Ko Sima Nae Rahena , Yo gana Raadio ma Bazda Ma Lab School ma Padhthye sayed 45 Class . Hamro Nritya Gayan Sikshak Suk Ram Maharjan Ra Keshab Guru Jyu Haru le Nachna Sikaunu Hunthyo Indreni Laai Sarai Dhanyavaad xa. hamra yasta Purkha Pani Hunuhudo rahexa Uha Jasta Sanskrity Ka Dhani Byaktitwa Laai saadar Pranam.
@bharatkc8144
@bharatkc8144 6 лет назад
Namaskar indreni teem lai sathai dherai ramailo xasathai mina diju ra man maya diju lai pani layaunu paryo hajur
@umakandangwa4928
@umakandangwa4928 6 лет назад
Good job .. Krishn sir !! Hajur haru sampurna tim lai mero namaskar xa .. Agraja buwa lai pani samman xa ..
@karnagurung2811
@karnagurung2811 6 лет назад
dherai dhanyabat kirsna sir lp josi jiu ko live git sunaidinu vo
@milankarki484
@milankarki484 5 лет назад
नयाँ नैा साल पुरानो शैा साल धेरै धेरै रमैलो लाग्यो
@gyanuwaiba6059
@gyanuwaiba6059 4 года назад
Man parne gitko gayek.purano srasta
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 6 лет назад
नमस्कार सबै जना लाई दुबई बाट हेर्दै छु ।
Далее
Хотите поиграть в такую?😄
00:16
Просмотров 445 тыс.
Try not to Laugh Game!
00:38
Просмотров 4,6 млн
Does size matter? BEACH EDITION
00:32
Просмотров 8 млн