Тёмный

पोखरा महानगरका कर्मचारी घुस सहीत रंगेहात । यसरी भयो बिशेष स्टीङ अपरेशन । घुस खाने अनौठो बाटो यस्तो छ 

Falano News
Подписаться 936 тыс.
Просмотров 852 тыс.
50% 1

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 234
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

17 авг 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 4,7 тыс.   
@roshan.babu123
@roshan.babu123 11 месяцев назад
अपिल सर मन पराऊनि काे काे हुनुहुन्छ??
@uttamgurung4526
@uttamgurung4526 11 месяцев назад
Nepal rastra ka tin karod janata xa
@user-ou7fq6vo6h
@user-ou7fq6vo6h 11 месяцев назад
MA uhako vitrai dekhi fyan hun salute garxu uhako kamlai🙏🙏🙏🙏
@johngurung3968
@johngurung3968 11 месяцев назад
म पनि छु है।
@SAGAR_FF627
@SAGAR_FF627 11 месяцев назад
I am pani ho😂
@khadakkc3761
@khadakkc3761 11 месяцев назад
अपिल सर सलाम छ
@ayushroka94
@ayushroka94 11 месяцев назад
नेपाली सबै जन्ताको मन मुटुमा बस्नु भयको एक सचा आमाको सपुत छोरा अपिल त्रिपाटि सरलाइ मन पराउने कोको हुनुहुन्छ लाइक गर्नुस त मुटुहरु❤❤❤❤❤❤❤❤❤❤❤❤
@uttamgurung4526
@uttamgurung4526 11 месяцев назад
❤❤❤❤❤❤
@phonenumbers9663
@phonenumbers9663 11 месяцев назад
Good mero Vai mnai Dekhi dhannya bad
@chandrathapa9284
@chandrathapa9284 11 месяцев назад
सलाम छ अपिल सर लाई यस्तै कर्मचारि र भ्रष्टनेता हरुले गर्दा नै देशको यो स्थिति भएको हो यिनिहरु सबैलाई आजिवन कारावास हुनै पर्छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@sanjayagaming3554
@sanjayagaming3554 11 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-xXOZvjuLWM0.html
@chandrabajai3338
@chandrabajai3338 11 месяцев назад
​@@uttamgurung4526😂😂😂😂😂😂
@TekbahadurBhattarai-j4f
@TekbahadurBhattarai-j4f 8 дней назад
स्याबास मेरा भाई एस्तै एस्तै काम गर्दै जानुहोस् पत्र कारिता भनेको एस्तो हुनुपर्छ
@lekhmagar8237
@lekhmagar8237 10 месяцев назад
अपिल सरको पत्रकारीता महान छ, बर्णन गर्ने शब्द नै छैन सच्चा देशभक्तलाई सलाम ।।।।।
@hikmatmagar4191
@hikmatmagar4191 11 месяцев назад
भ्रष्टाचारि हरुको लागि गण्डकी छड्के कडा प्रश्न गर्ने एक मात्र अपिल जि जय अपिल सर जय नेपाल्🇳🇵🇳🇵
@purna9912
@purna9912 11 месяцев назад
गन्धकी छड्के हैन के गन्डकी छड्के हो😂😂😂
@hikmatmagar4191
@hikmatmagar4191 11 месяцев назад
@@purna9912 😁🤣😁🤣
@laxmangurung6922
@laxmangurung6922 11 месяцев назад
K parsna ho yasto😮😮😮
@laxmangurung6922
@laxmangurung6922 11 месяцев назад
April sir my best patrakar❤❤❤ from Pokhara
@devkunwar1739
@devkunwar1739 11 месяцев назад
यो घुस्यहा सचिव को। कडाभन्दा कडा कार्बाही हुनुपर्छ।हृदय देखि धन्यवाद अपील सर।
@dilbdrgrg277
@dilbdrgrg277 7 месяцев назад
यस्तो साहसि, निडर निष्पक्ष अपिल सर जस्तो पत्रकार भएका प्रदेशको नागरिक हुनुमा गर्व लाग्छ।हार्दिक नमन सर तपाईंको कार्यप्रति।🤞🙏
@bikashghatane6169
@bikashghatane6169 11 месяцев назад
निशब्द भए अपिल सर प्रति हार्द्विक आभार ❤
@krishnaghimire3917
@krishnaghimire3917 11 месяцев назад
जिउँदो मान्छे जन्माउने अपिल को अामा बुबालाई पनि सलुट बिना डर निरन्तर सत्य को बाटो मा हिड्ने प्रेरणा मिलोस अपिल भाईलाई जनता साथमा छन्
@simrikaashu4258
@simrikaashu4258 11 месяцев назад
Kasto ramro hajurko comment 🙏🏼🙏🏼 Sachchai nai mahan xan Apil vai Hamro pokharako shan❤❤🙏🏼🙏🏼
@bini_jhapa
@bini_jhapa 11 месяцев назад
सेवाग्राहीलाई पनि धन्यवाद यो बिषय बाहिर ल्याउन सबैभन्दा धेरै योगदान हजुरको छ्🙏
@netrabhandarinajar1455
@netrabhandarinajar1455 11 месяцев назад
अपिल सर हजुरको कार्यप्रती सलुट छ । कसम तपाईं जस्तो देशभर सात जना मत्र हुनेहो भने यो देश चिट्टै कायापलट हुनेथियो 👏👏👏
@mohankc4727
@mohankc4727 10 месяцев назад
यत्तिको पत्रकार फिल्मको सैलिमा entry हुँदा यति धेरै मन खुशी भको छ यार ❤❤🙏 सलाम छ ❤❤
@shovakharpaudel1657
@shovakharpaudel1657 11 месяцев назад
धन्न अपिल त्रिपाठि छन र पोखराका भ्रष्टाचारि कर्मचारीहरुको भन्डाफोर हुन्छ !
@Pritam.98
@Pritam.98 11 месяцев назад
LoVe you
@thamansinghpun3005
@thamansinghpun3005 11 месяцев назад
अन्य ठाँउमा पनि यस्तै निडर,निष्पक्ष अपिल त्रिपाठी जस्तै पत्रकार ज्युहरुले स्टिङ्ग अपरेशन गरिदिनु भए भ्रष्ट घुस्याहा हरुको कर्तुत हामी नेपालीहरुले थाहा पाउने थियौ।सलाम अपिल सर !
@sachinrai2845
@sachinrai2845 11 месяцев назад
Sabai thau ma yastai garnu parxa xodnu Hudain hai sir thank you sir
@lidchangurung5026
@lidchangurung5026 11 месяцев назад
Ho ni sir....dhanyabaad Apil sir
@limbusurendra3378
@limbusurendra3378 11 месяцев назад
सहि हो सर पत्रकार भनेको यस्तो हुनु पर्छ एक उदाहरर्णिय कर्ता हुनुहुन्छ वहॉं ।। 🙏🙏🫡🫡❤️❤️❤️
@sagarbista152
@sagarbista152 11 месяцев назад
यस्ता पत्रकार पाउनु पोखराको सौभाग्यको कुरा हो🙏सलाम अपिल जि🙏
@rajkumarsunar6182
@rajkumarsunar6182 20 дней назад
चट्ट सुटबुट लगाउने,भ्रष्टाचार गर्ने अनि समाजका जान्ने बुझ्ने कहलिने याे समस्या ७७ जिल्ला ५५३स्थानीय तहमा भै रहेकाे छ ।अपिल सरलाई सलाम छ ।
@Utalgurung
@Utalgurung 7 месяцев назад
क्या स्वाद आउने गरि पत्रकारी गर्नु भयो अपिल सर सलुट छ हजुरलाई🙏
@ajaymagar2823
@ajaymagar2823 11 месяцев назад
नेपालका अधिकांश ८५% कर्मचारी नालायक र घुस्याँहा छन त्यसैले देशमा सुसाशनको महशुस जन्ताहरूले गर्न सकिरहेका छैन्न। स्यालुट अपिल सर❤🙏, हाम्रो लुम्बिनी प्रदेशमा पनि अपिल सर जस्ता निष्ठावान पत्रकारको जरूरी छ। तर लुम्बिनीका त पत्रकार होईन पत्रुकार र चाटुकार मात्र छन जहाँ कमिशनको पछि लाग्छन वा भाग्छन।
@dhakprasad7351
@dhakprasad7351 11 месяцев назад
दम र हिक्मत भयको पत्रकार सलाम अपिल भाइ go ahead ❤
@Sushilramila99
@Sushilramila99 11 месяцев назад
यो काम को लागी तपाइलाइ मनै देखी नमन।। सजाय चै दरो हुन जरुरी छ।। २५०,००० एकै जना बाट, सबैले सरकारी कर्मचारीलाइ यसरी पैसा मागे...त्याही on the spot मुखै मुख मा झापड हानौं।।
@janmabhumi3526
@janmabhumi3526 11 месяцев назад
प्रमाणित भएपछि यस्ता भ्रष्टाचारीहरु लाई ठाउँको ठाउ घाँटी छिनाई दिने कानुनी व्यवस्था हुनु पर्छ अनि ठिक हुन्छ। अपिल सर लाई सलाम !
@buddhisagar5778
@buddhisagar5778 11 месяцев назад
सेलुट छ अपिल त्रिपाठी दाई हजुर लाई भ्रष्टाचारीहरु याे नेपाली समाज बाट पत्ता साफ गर्नु पर्छ
@deumayapun6382
@deumayapun6382 Месяц назад
यस्ता सचिबलाई कारबाही गर्नु पर्छ ।
@RabinKadariya
@RabinKadariya 18 дней назад
पत्रकार होस् त अपील सर जस्तो सलाम छ अपील सर ❤❤❤
@krishnaphagami6631
@krishnaphagami6631 11 месяцев назад
कस्सम अपिल त्रिपाथि लाई हृदय देखि नै नमन छ 🙏🙏🙏🙏🙏
@sanjayagaming3554
@sanjayagaming3554 11 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-xXOZvjuLWM0.html
@kesharrai4140
@kesharrai4140 11 месяцев назад
nepal ko yek matra power full journalist apil sir
@sharmilarai
@sharmilarai 11 месяцев назад
निडर अनि प्रखर पत्रकार कपिल त्रिपाठि भाईलाई भगवान् को सधैं आशीर्वाद मिलोस् ❤
@Kiptoenepal
@Kiptoenepal 11 месяцев назад
ko kapil ho pheri hahah
@samundraghartimagar781
@samundraghartimagar781 11 месяцев назад
Kapil hoina apil ho😂😂
@sharmilarai
@sharmilarai 11 месяцев назад
Apil nai bhaneko lekhaima Kapil bhayachha k😁
@ganeshpoon8959
@ganeshpoon8959 11 месяцев назад
Kapil hoina ni Sathi apil ho😅😅😅
@deepakchaudhary9786
@deepakchaudhary9786 11 месяцев назад
💕
@meghrajchand3738
@meghrajchand3738 11 месяцев назад
गन्डकी छडके का अपिल त्रिपाठी ज्यु लाई जति बर्ष म बाच्छु त्यतिन्जेल सम्म का लागि हृदय देखि सलियुट धन्नेबाद
@binaymagar1851
@binaymagar1851 11 месяцев назад
अपिल सर को यो काम देखेर धेरै खुसि लाग्छ र हजुर जस्तै ठाउ ठाउ मा जन्मनु पर्छ🙏🙏
@bisnubhatta5499
@bisnubhatta5499 11 месяцев назад
सलाम गर्न लायक पत्रकार ❤
@kapilkatuwal7291
@kapilkatuwal7291 11 месяцев назад
पत्रकार अपिल सर यो बिराटनगर मा पताकारीता गर्ने पत्रकार र यो चोर कांग्रेसजस्तो मियर सबै चोर
@Mrbhim1
@Mrbhim1 11 месяцев назад
प्रत्येक जिल्लामा अपिल जस्ता पत्रकार हुनुपर्छ ❤
@youtubetoday9589
@youtubetoday9589 11 месяцев назад
What do you think about velu baje wala patrakar ani velu baje baata inspired sarkar
@007robinhoodlove5
@007robinhoodlove5 11 месяцев назад
HTP khabar को दिवाकर ज्यु पनी अपील त्रिपाठी ज्युकै बाटोमा हुनुहुन्छ। उहाँलाई पनी Follow गरौ ,साथ दीउ र चेतना जगाउ।कम्तीमा हरेक प्रदेशमा उहाहरु जस्तो पत्रकारीता गरेमात्र पनी केही सुधार त होला?🤔🤔 सरकारलाई वास्ता छैन के गर्ने त।चेतना भया🙏🙏
@kalumanbro3163
@kalumanbro3163 11 месяцев назад
जय अपिल सर जय नेपाल
@dipeshkhadka5926
@dipeshkhadka5926 11 месяцев назад
​@@007robinhoodlove5🇯🇵yu ju
@sujadahal1866
@sujadahal1866 11 месяцев назад
Apil sir jasto naagarik chai huna jaruri xa.
@shambhubaraili1318
@shambhubaraili1318 10 месяцев назад
अपिल सर जस्तै 7 जना नेपालमा भैदिय सातै प्रदेश बन्ने थियोे ❤❤🙏🙏🙏
@shambhubaraili1318
@shambhubaraili1318 10 месяцев назад
रातिको 11 बजे सुन्दानी आनन्द आउच
@user-mv7dq7vm8u
@user-mv7dq7vm8u 8 дней назад
धन्यवाद अपिल भाइ एस्ता डाका लाइ आजिबन जेल को चक्कि पिसाउनु पर्छ
@pabigurung1603
@pabigurung1603 11 месяцев назад
पैसा हुनेले त जसरि भएपनि घुस खुवाएर पनि काम बनाउछ हामि निमुखा गरिबले चाँही के गर्ने धन्न अपिल सर जस्तो महान ब्यक्ति जन्मिनु भएको रहिछ र आज यि घुसखोरि को पर्दाफास भएको देख्न पाइयो खुशी लाग्यो अपिल सर🙏🏼
@darikakarajan5062
@darikakarajan5062 11 месяцев назад
दुख लाग्छ यत्तिका युवा झन दारी पालेका हेर्दा भलाद्मी देखिने व्यक्तिहरु कर्मचारीहरु घुषिया भएको देख्दा कहिले सुध्रेलान नेता कर्मचारी र जनता र सुशासन होला । अपिलहहरु छन् र आशा जगाउँछन ।🙏
@robinrobin3022
@robinrobin3022 11 месяцев назад
Lamichane le lamichane laiii dubayooo aru laiii ta k chodlaaaa taaa
@thadamagarchannel
@thadamagarchannel 11 месяцев назад
Bharstchar garne nai dari wala le ho dari nahune haru ta ghus Lina darauxa sakdaina
@user-xj8mi7tt4h
@user-xj8mi7tt4h 11 месяцев назад
@@thadamagarchannelhajur ho ni
@user-hj6wk4cx4k
@user-hj6wk4cx4k 11 месяцев назад
, नेपाल एउटा यस्तो देश हो जहाँ कर्मचारीहरुले धुस नखाई काम नै गर्दैनन् गुड job अखिल ❤❤❤❤
@nabingurung9587
@nabingurung9587 11 месяцев назад
यस्ता सरकारी घुसखोरी कर्मचारीलाइ सबै सम्पति जफत गरेर आजिवन कैद सजाय गर्नुपर्छ। घुसखोरी राष्ट्रघाती दलालहरुलाइ समाजको अगाडि यसरी नाङ्गो पार्ने एक मात्र निडर पत्रकार अपिल सरलाइ मेरो सलाम ।मेयर पनि त्यहि ड्याङको मुला हो ।
@skvvlog2038
@skvvlog2038 10 месяцев назад
यत्तिको आटिलो र निस्पक्ष पत्रकारिता गर्ने अपिल त्रिपाठी बाहेक कोहि छैन,,सल्युट तपाईलाई🙏🙏🙏❤️❤️
@dipakofficialchannel
@dipakofficialchannel 11 месяцев назад
हाम्रो रोल्पा जिल्लामा यस्तै पत्रकारको जन्म हुन जरुरी छ।सलुट छ।हाम्रो अपिल त्रिपाठी सर लाई
@mr.kalyanvlogs9326
@mr.kalyanvlogs9326 11 месяцев назад
म आउदै छु😂
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 11 месяцев назад
नेपाली आमा को बहादुर बिबेकसिल अनुसासित नैतिक निर्भिक सत्यबादी छोरा श्री १०८ अपिल त्रिपाठी जि ❤🙏🇳🇵
@renugrg4711
@renugrg4711 11 месяцев назад
नेपाल को सच्चा छोरा पत्रकार अपिल निडर साहसी हृदय देखि नमन
@bandanabhujel1135
@bandanabhujel1135 11 месяцев назад
हृदय देखिनै अमन छ अपिल दा🙏🙏🙏🙏हजुर को कार्यक्रम को पर्खाइ मा थिए आज फेरि निडर र निष्ठवन हजुर को साहासी काम हेर्न पाइयो इश्वर सदा दाहिने हुन 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय अपिल दा🙏❤️🇳🇵
@amitpulami9033
@amitpulami9033 11 месяцев назад
निडर,साहसी,निष्पक्ष पत्रकारिता गर्ने आदरणीय अपिल त्रिपाठी ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵
@homgurung8885
@homgurung8885 11 месяцев назад
हाम्रो देशमा नेताहरु मात्र गलत छैनन, धेरै प्रतिशत कर्मचारीहरुनै चोर छन😥 यस्तालाई कडा सजाय दिनुपर्छ।
@kirankarki
@kirankarki 10 месяцев назад
हजुर जस्तै इमान्दार देश भक्त पत्रकार नेपाल भरी नै हुने हो भने यस्ता घूस खोरी भ्रष्टाचारीहरुको भागाभाग हुने थियो ! नमन अपिल सर !🙏🥰
@GodabariPaudel-my7td
@GodabariPaudel-my7td 11 месяцев назад
यस्तै कर्मचारीले देश बेच्छन् धन्यवाद अपील त्रिपाठी बाबु
@dibashkhadka8785
@dibashkhadka8785 11 месяцев назад
नामै काफी छ अपिल त्रिपाटि तपाईको हरेक काम लाई सलाम छ सर 🙏🙏
@gopalsubedi195
@gopalsubedi195 11 месяцев назад
नेपालमा यस्तै सच्चा सपुतको जन्महोस्।जय पशुपतिनाथ।
@tamangsomanofficialyoutube6024
@tamangsomanofficialyoutube6024 11 месяцев назад
सुवेदी नाम मिलेछ त
@Khumanbashyal
@Khumanbashyal 3 месяца назад
Apil Tripathi Sir you are really Great Hero, I'am proud of you Sir Salute.
@Hellmafias-fp6lp
@Hellmafias-fp6lp 11 месяцев назад
नेपालमा सेवाग्राही ठगिने भनेको म्यान पावर र मालपोत कार्यलय, र एयरपोर्टमा ठगिनेको संख्या धेरै छ , अपिल सरको काम सह्रानिय छ ❤
@prayasrai419
@prayasrai419 11 месяцев назад
बहादुर पत्रकार अपिल सर प्रति सधै सलाम छ 🙏🙏
@ridam.r.official6146
@ridam.r.official6146 11 месяцев назад
निडर स्वाभिमानी सबैको मन मुटुमा बस्न सफल अपिल त्रिपाठी सर जस्तै पत्रकार हरेक जिल्लामा हुनुपर्छ ।
@makarlimbu8049
@makarlimbu8049 10 месяцев назад
अपिल भाईको राम्रोकर्मको फल अबस्ये मिल्छ तर हतारगर्नु हुॅदैन र तपाईको कामभनेको बहुत खतर्नाक कामहो भगुवानले रक्छ्यागरोस तपाईलाई र यो तपाईको काम सधै सफलहोस र पिडितहरुलाई एसरिनै न्याये दिलाऊनुहोस के गर्नु जनता अभागिपर्यो सरकार भ्रस्ट चोर घुसखोर पर्यो कुनै नेता चोखोरहेन देश प्रेमि जनता प्रेमि रहेन
@rajendradharktuwa2858
@rajendradharktuwa2858 11 месяцев назад
सलाम छ मिदिया सर सिअाइ वि काेकाम गरेकाेमा जयहाेस
@ajitagorkhali5192
@ajitagorkhali5192 11 месяцев назад
अब यस्तै पत्रकार हरेक जिल्लामा हुनुपर्छ सलाम अपिल भाइ god bless you
@maxrai9212
@maxrai9212 11 месяцев назад
नेपालको नम्बर वान पत्रकार अपिल त्रिपाठी ज्यू 🙏🙏🙏
@user-eb5mc1ys8p
@user-eb5mc1ys8p Месяц назад
पत्रकार अपिल जि लाइ नमस्कार पोखरा को सान
@ramumardi8092
@ramumardi8092 7 месяцев назад
निडर स्वभिमानि पत्रकार अपिल त्रिपाटि ज्यु🙏
@Shopiya_15
@Shopiya_15 11 месяцев назад
❤❤❤पत्रकार मात्र होईन अब जनता पनी यस्तै शजग हुनुपर्छ।
@laxmirai6586
@laxmirai6586 11 месяцев назад
अपिल ज्युको कामलाई धन्यवाद दिने सब्द नै छैन , अपिल ज्यु जस्तो मान्छे हाम्रो देश भरि नै आवश्यक छ । GOD BLESS YOU 🙏🙏
@Dipadhikari111
@Dipadhikari111 11 месяцев назад
सबै जना मिलेर खानेलाई ❤❤ram धुलाई हानु पर्छ 😡😡🤼🤼
@user-zc4dt8gs1u
@user-zc4dt8gs1u 13 часов назад
Nice job Apil tripathi sir 👍👍👍
@deepakshrestha848
@deepakshrestha848 11 месяцев назад
अपिल जी लाइ सलाम, यो त एउटा मात्र हो, यस्ता घुस्याहा त कति छन् होला, खोजतलास गर्नु पर्ने भो
@sirjanamagar5540
@sirjanamagar5540 11 месяцев назад
अपिल सरको प्रत्येक शब्दमा आगोको झिल्को उठ्छ अब भष्ट्रचारी जलेर खरानी हुने भए।
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 7 месяцев назад
Tyo danka lai sonchdai nsoncheko karwai grnu prx. Tripathi vai lai dherai dhwrai dhnewad .
@nambelimbu3868
@nambelimbu3868 11 месяцев назад
स्याबास अपिल भाई।।। तपाईं जस्ता निस्वार्थ, निडर र कर्तव्य निष्ठ एक-डेढ दर्जन जति ईमान्दार र कर्मठ पत्रकार मात्रै पनि यो देशले पाउन सके सामाजिक अनुहार निकै हसिलो परिवर्तन हुन्थ्यो।।।
@NewarCreation001
@NewarCreation001 11 месяцев назад
तपाई जस्तो पत्रकार हाम्रो देशमा खाचो छ 🙏👍🥀👑
@gokulbk241
@gokulbk241 11 месяцев назад
यी भ्रस्टाचार हरु लाई देश निकला गर्नु पर्छ अपिल सर लाई देखेसी भ्रष्टाचार हरु ले पेन्टी मा पिसाब गर्छन
@tankarajsunuwar975
@tankarajsunuwar975 11 месяцев назад
Bravo! You are great Apil tripathi bro. Yi bhoka udus,upiya,ra susulka haru lai metacid chharkera dhosta parnuhos. Apil tripathi ko jai hos✊
@binojthing5860
@binojthing5860 11 месяцев назад
संसार कै राम्रो बेक्ती एक मात्र लाग्छ अपिल त्रिपाटी लाई.येस अपिल सर../
@AshokPitrung
@AshokPitrung 11 месяцев назад
सलुट अपील सर हजुर जस्तै इमान्दार देश भक्त पत्रकार नेपाल भरी नै हुने हो भने यस्ता घूस खोरी भ्रष्टाचारीहरुको भागाभाग हुने थियो ! नमन अपिल सर !🙏🥰
@arjun-143
@arjun-143 11 месяцев назад
निडर अनि साहासी एक मात्र पत्रकार अपील त्रिपाठी 🙏
@sanjayagaming3554
@sanjayagaming3554 11 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-xXOZvjuLWM0.html
@suneelbhattarai6133
@suneelbhattarai6133 11 месяцев назад
अपिल त्रिपाठी ज्यूको कार्यलाई हृदय देखि नै सलाम ❣️❣️❣️❣️
@kamalagc4219
@kamalagc4219 11 месяцев назад
Salute chha apil tripathi maalpot karyalaye ma pani ,mainpawer ma pani janu hola desh vari nai .
@dharmad4323
@dharmad4323 11 месяцев назад
पत्रकार हजुर जस्तै पुरै नेपाल मा हुनुपर्छ । हाम्रो सप्तरी मा पनि धेरै घुस लिने दिने हुन्छ । हजुर जस्तै पत्रकार को आवश्यक छ ।❤❤❤
@Coffelover001
@Coffelover001 11 месяцев назад
अपिल सर जस्तै प्रत्रकार र रवि लामिछाने जस्तै नेताहरु हुने भय नेपालमा ९०प्रतिसत भष्टचारी कम हुन्छ 🇳🇵🌹🙏
@gokulrai9091
@gokulrai9091 11 месяцев назад
पत्रकार भनेकोत अप्पिल तिर्पाठी जस्तो हुनुपर्छ
@user-jq1dd2ys4o
@user-jq1dd2ys4o 2 месяца назад
पैसा फिर्ता दिएर मात्र हुदैन जागिरबाट बर्कास्त गर्नु पर्छ
@manbahadur5130
@manbahadur5130 11 месяцев назад
नेपाल आमा को एक मात्र छोरा वीर सपूत माहान बिचार साहाशि बिचार मा दम भयका अपिल त्रीर्पाटी लाई मेरो तर्फबाट सलाम छ !
@rabikanta8611
@rabikanta8611 11 месяцев назад
गण्डकी प्रदेशका चम्किलो तारा सम्मान छ अपिल सर तपाईं लाइ 🙏🙏🙏
@Sureshdraleeyafan
@Sureshdraleeyafan 11 месяцев назад
Pokharama apil Tripathi Pani xa hai vanne nabirsa ghusiya haru ho You’re great apil ji
@user-yu7uv4ss6r
@user-yu7uv4ss6r 7 месяцев назад
अपिल सर,दाई,भाई मेरो प्यारो नेपालको एक मात्र सच्चा पत्रकार अपिल त्रिपाठी हजुर ले यति राम्रो काम गर्नु हुन्छ मेरो घर बैतडी जिल्ला पाटननगर पालिका वडा नम्वर 6 हो ।मेरो बैतडि जिल्ला भरीमा हजुर जस्तो पत्रकार कहिले देखेन्।दाजु मेरो वडा कार्यालयको सचिव बित्नु भएको 5 बर्ष पुग्न लाग्यो तर मेरो वडामा एमालेका नेता ले अनपढ कार्यालय सहयोगी लाई वडाको सचिव बनाएका छन 5 बर्ष सम्म वडा सचिव पाएका छैनौ,हजुरले एक चोटि मेरो वडाको हालत पनि देखाई दिनुहुनेछ भन्ने पुण आषा गरेको छु,एक चोटि हजुरले गैई दिए मेरो वडा बासिलाई नि केहि ज्ञान आउन्थ्यो कि भन्ने आशा गरेको छु,।हाल साउदिको खाडिमा छु दाजु😢😢
@थापा
@थापा 11 месяцев назад
ओहो अपिल त्रिपाठि सङै उहालाई जन्माउने आमा लाई पनि स सम्मानको साथ् धेरै धन्नेवाद्🙏🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 11 месяцев назад
यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा कारबाही गर्नुपर्छ,😐️ अपिल सर तपाईं जस्तो निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏
@himantagurungpyuthani
@himantagurungpyuthani 10 месяцев назад
पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ
@jitkumarigurung5230
@jitkumarigurung5230 10 месяцев назад
सेव ग्रही लाई पनि धन्देबात्
@hariosti8421
@hariosti8421 11 месяцев назад
2084 मा रास्वपा प्रवेश गरि देशको धमिराहरु भ्रष्टाचारी नेता तथा कर्मचारी सबैको होस उडाउनु पर्छ । बाकी दल भ्रष्टाचारीहरुको संरक्षक हुन् । Big respect apil tripathi sir ❤❤❤
@adhikarisajan7427
@adhikarisajan7427 11 месяцев назад
Ani Rabi jhai gaf lagaudai hinni sir Kam garna tw testai ho Rabi ko party ma gayar
@tamangsomanofficialyoutube6024
@tamangsomanofficialyoutube6024 11 месяцев назад
केरा भन मुदि
@manjugiri8403
@manjugiri8403 11 месяцев назад
यस्तो निडर पत्रकार जन्माउने आमा बुबालाइ पनि सम्मान छ 🙏
@homchamlagain2056
@homchamlagain2056 11 месяцев назад
सार्है राम्रो काम तर अहिले अपिलले पनि राजनीतिक पावर ले गर्दा सवै समाचार प्रस्तुत गर्दैनन् भन्ने हल्ला छ बजारमा । अपिल जि तपाइको हाईट नघटोस है ।
@suryabhujel505
@suryabhujel505 11 месяцев назад
अपिल सर लाई विशेष धन्याबाद ! एस्ता घुसखोरी कर्मचारी देशमा रहून्जेल देश उभो लाग्दैन घुसखोरी सचिव लाई हदै संम्मको कार्वाही होस !
@sunilkumar-cm9eh
@sunilkumar-cm9eh 11 месяцев назад
कसम अपिल सर जस्तो हिमत भाको पत्रकार त छईन होउ अरु गरिब दुखि को लागि लडन सकने क्षेमता छ सलाम छ अपिल सर❤
@gomalamichhane326
@gomalamichhane326 11 месяцев назад
प्रत्येक ठाउँमा अपिल त्रिपाठी जस्ता निडर, साहसी र इमान्दार राष्ट्रप्रेमि पत्रकारको आवश्यकता छ। उच्च सम्मान हजुरको महान कामप्रति अपिल सर🙏👏❤️
@santoshsunar2834
@santoshsunar2834 7 месяцев назад
अब चाहिँ हाम्रो देश माँ केही हुनछ है उमर काटेका कर्मचारी र सरकार को धन लुट्ने हरु लाई सखाप न परी यो देस र यहा को जनता हारुले कहिले पानी सुख र सन्ति को सास फर्ना सक्देनौं
@mrdhungel6684
@mrdhungel6684 11 месяцев назад
स्किल्ड म्यानपावर विदेश पलायन हुन बाध्य भै सके। तेस्को कारण के भनेर हेर्दा येस्तै घुसखोरियाले गर्दा हो। Ground level has been polluted by these so called government Employee. Thanks Apil jee for cleaning up these mess. It feels eternal satisfaction to see these sort of operation!
@devrajsenchury5947
@devrajsenchury5947 11 месяцев назад
पुरै तिन घण्टाको फिल्म हेरे झैं भयो मजा आयो। धन्यवाद अपिल सर🙏भ्रष्टाचारी होसियार
@KamalOfficial8558
@KamalOfficial8558 11 месяцев назад
देश बनाउनु छ भने अपिल जस्तो पत्रकार भएसी ,नेताका एक एक कुरा खोलेर राम्रो मान्छेलाइ अगाडि सार्न पर्यो।
@user-il7um5vv5f
@user-il7um5vv5f 11 месяцев назад
सेवा ग्राही पनि तेस्तै हो घुस लिन्य र दिन्या दुवैराष्ट्र को सत्रु हुन्
@dikshyarai6153
@dikshyarai6153 11 месяцев назад
अपिल त्रिपाटी सर लाई सलाम छ
@samrikarai5995
@samrikarai5995 11 месяцев назад
गाईको आनुहर भए को गोरु ठग 😡😡😡अब परिवार ले कसरी समाज मा अनुहार देखाउनु रा्क्षेश 😡😡😡सलुट छ अपिल भाई 🙋‍♀️🙏❤❤❤❤❤❤
@rasailipadam4950
@rasailipadam4950 11 месяцев назад
यो समस्या देसई भर छ्याप छ्यापती छ भ्रस्ट हरुलाई यसरीनै नग्याउनु पर्छ अपिल सरलाई सलाम छ
@namlarokaya4344
@namlarokaya4344 2 месяца назад
अपिल सरको गण्डकी छर्के कार्यक्रम म सधै हेर्छु एकदम सहि लाग्छ तर एउटा कुरा मलाइ अलि चित्त नबुजेको नगरपालिका खानेपानी यस्ता धेरै ठाउमा घुस सहित रङ्गेहात धेरै ठाउमा क्यामेरामा क्याचर त गर्नुभो तर त्यो घुस खाने कर्मचारिलाइ कार्बाही भएको कहिलै देख्न पाइएन घुस खानेलाइ कार्बाही गरेको भिडियो पनि देख्न पाउ
@Chhitizranamagar
@Chhitizranamagar 11 месяцев назад
घेरै घेरै राम्रो सर हजुर लाइ मन बाटै सलुट छ 🫡🫡
Далее