अझै पनि खारा भनेपछि कतिपय माओवादीलाई अझै पनि सातो बोलाउनुपर्ने अवस्था छ माओवादीहरूले सोचेको थियो खारा बेस कब्जा गर्न सके सबै सेना हाम्रो सत्ता हुन्छ भनेर विचारा मर्ने मरी गए बाँच्नेहरू अहिले झल झल्झी सम्झिरहेको छ होला जे भएपनि तोरीको फूल देखाइदियो मेरो पल्टन जय भैरवी दलगण जय नेपाली सेना धन्यवाद पत्रकारज्यू कष्ट गरी भिडियो बनाइदिनुभएको हो salut
गरिबका छोराछोरी मराएर देश र जनतालाई के दियौ ए डाक्टर ?देशले खाली युबा बेचेर रेमिटेन्स पाउने हो कि केही उत्पादन बेचेर पैसा ल्याउने?खोइ उत्पादन ?खोइ राजनीतिक स्थिरता?