Gobinda sir hajurlai bhagwanle sadhai यस्तै hirdaye दै राखुन् किनकि हजुले सधैं नयाँ प्रतिभा हरुलाई खोजेर उनीहरूको भागे उडाए गरी दिनु हुन्छ यस्तो महान काम गर्ने मान्छे सायद भागुवान्नै हुनु पर्छ सलाम छ हजुरलाई
Gobinda sir hjr le baini lai sapot Garnu bhaye ko ma hjr prati subha kamana sahi baini lai chunnu bhaye xa sis ko voice Astinai sundha mithas xa so Beautiful 🎉
गोबिन्द सर को यति ठुलो साथ ले नै किरण बैनिको उज्ज्वल भविष्य दिशा निर्धारण गर्ने छ बाकी देश तथा बिदेश मा रहने नेपालीहरुले यो कला गलालाइ साथ सपोर्ट गर्ने नै छन उन्नति प्रगतिको कामना बैनी ❤❤❤
स्वर ज्यादै राम्रो छ, लोक दोहोरि मात्रै होइन आधुनिक लगायत अरु गीत गाउन सहयोग गरेमा यि नानिको भबिस्य उज्ज्वल छ, यिन ले गीत गाउन समय पाउन मुस्किल उन्छ, स्वर उत्कृस्ट छ