Тёмный

राष्ट्रकवि माधव प्रसाद घिमिरेको पछिल्लो गीत | Madhab Prasad Ghimire,Govinda Gurung, BB Anuragee 

BB Anuragee
Подписаться 460 тыс.
Просмотров 22 тыс.
50% 1

राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको रचनामा संगीत गरेको मेरो यो दोस्रो हो । करीब ४ बर्ष अघि उहां स्वर्गवास नहुदै मैले कम्पोज गरेको गीत हो यो ,उहाँ कम्पोज सुनेर निकै खुशी हुनु भएको थियो । यस गीतका लागि विशेष पहल गर्नुहुने आदरणीय गोविन्द गुरुङ सर प्रति म सदा आभारी छु । किन्नर किन्नरी गीत संग्रह भित्र रहेको यो गीतलाई मेरो संगीतमा रेर्कडिङका लागि अनुमति लिने र सबै तारतम्य मिलाउने कार्य गर्नु भएको गोविन्द सर मार्फत नै हो । पेशाले बैंकिङ क्षेत्रको उच्च स्थानमा भएपनि आफैमा एक कुशल गायक तथा सर्जक अनि सरल र भद्र व्यक्तित्वका धनी आदरणीय गोविन्द गुरुङ ज्यु प्रति म नतमस्तक छु ।
दुर्भाग्यवस यस गीतको पूर्ण रेकर्डिङ सुन्न नपाउदै राष्ट्रकवि ज्यु हामी माझ रहनु भएन । यद्दपि उहाका दुई छोराहरु ईन्दिवर घिमिरे र राजीव घिमिरे ज्यु संग समन्वय गरेर यस गीत सम्प्रेषण गरेका छौं । उहाँका छोराहरु द्वय प्रति पनि हामी आभारी छौं । राष्ट्रकवि ज्युको ईच्छा वमोजिम यस गीतलाई युगल भर्सन र महिला भर्सन पनि लाेकप्रिय गायिका रचना रिमालकाे आवाजमा रेकर्डिङ कार्य सम्पन्न भईसेको छ । ती भर्सन हरु पनि अब छिट्टै प्रस्तुत गरिने छ।
अहिलेलाई यो गीत के कस्तो भो कृपया कमेन्टको आशा गर्दै । यस गीत संग जोडिनु भएका सबै प्रति आभार प्रकट गर्दछु ।
Audio Credits :
Song : Jandina Hey Priyasi
Singer : Govinda Gurung
Lyrics : Rastrakavi Madhab Prasad Ghimire
Music : BB Anuragee
Arrange : BB Anuragee
Recordist : Kamal Kiran Govinda
Mixing Mastering : Shyamshwet Rasaily
Guitar: Kiran BK
Solo Violin : Yatiraj Adhikari
Guitar Works-: ‪@sanjeevbarailiofficial‬
Rhythum Works : ‪@BhuwanGandharva‬
Flut : ‪@FluteMusicGopalDev‬
Studio: Prism Digital KTM
Video Credits :
Uctopad : Nishant BK
Harmonim : BB Anuragee
Keyboard : Shukuram BK
Tabala : Bharat Lakhe
Basuri : Govind Anek
Madal : Kamal Kumar Bishwakarma
Strings team-
Conductor-Raj Kumar Shrestha
Group voilon-
Balgopal Maharjan
Sudhakar wasti
Suni Sing
Fobi Shrestha
RomanBudhathoki
Ishwar Bade
Prashan Sitaula
Alish Acharya
Pujan Basnet
Rojan Rai
Makeup : Utshah Ghimire
Management : DB Lohani Arjun Lohar
Cenatoghraph : Miraj Aryal, Dinesh Bista
Edit/Clour : Miraj Aryal
Light : Man Bahadur Magar
Greatful to
Indivar Ghimire
Rajiv Ghimire
Special Thanks-
Shishir Upreti
Sadikshya Dulal
Ayushma Gharti,
Bindu Sunar
Audio Management : Sunita Rasaily
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Опубликовано:

 

6 мар 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 77   
@subhadradulal4828
@subhadradulal4828 Год назад
यो गित सर्बोच्च शिखर मा पुग्नेछ सब्द , संगीत , स्वर सबै को मनमा अल्झिने छ धेरै राम्रो रहेछ । येस गितको अग्रज बेक्त्तितब लाई मन ले नमन सम्पूर्ण टिम लाई बधाई छ ।
@sunilbaral2329
@sunilbaral2329 Год назад
बि बि अनुराङि साच्चिकै महान संगीतकार हुनुहुन्छ हजुर बाट सधैं यस्तै संगीत को आसा गर्ने मान्छे म पनि एउटा हो हजुर लाई जहिले समान छ 🙏🙏🙏🙏
@durgabahadur7769
@durgabahadur7769 Год назад
आहा कति राम्रो गित स्वरमा जादमय सम्पुर्ण टिम लगाएत बिबी भाइ नमन❤️🙏🙏
@sobinsta4831
@sobinsta4831 Год назад
उत्कृष्ट गित उत्कृष्ट शब्द
@khemsony2993
@khemsony2993 Год назад
ओहो कति सुमुधुर आवज अनि उस्तै शब्द का साथ मिठो सांगेतिक समूह को लहर आनन्द लगियो सुनेर बदाइ छ सबै तिम लाइ
@ArunNP
आहा कति मीठो ❤
@richabhattarai9093
@richabhattarai9093 Год назад
अत्यन्तै मिठो शब्द ...राष्ट्रकवि माधव प्रसाद घिमिरे हामी माझ नरहेपनि उहाँका श्रृजनाहरुले सदावहार उहाँलाई जिवितै राखेका छन् ।❤❤सङ्गितकार बिबि अनुरागीलाई पनि मिठो सम्झना र नमस्कार टक्राउन चाहान्छु।❤❤❤❤😊
@begamshrestha1795
सरको मीठो स्वरमा राष्ट्र कवि हारा लेखिएको गीत सुन्ने मौका मिल्यो । आगामी दिनहरूमा अझ मीठा मीठा गीतहरू सुन्न पाउं सर । शुभकामना
@subedijee
@subedijee Год назад
आहा। कति मीठो शब्द, स्वर अनि सङ्गीत।
@baelpatra
@baelpatra Год назад
कति मिठो गीत। गोविन्द सरलाइ बधाई। पुरै टिमलाई शुभकामना।
@creationofalmighty5536
शब्द्, संगीत ,सुर्,स्वर र भावको समग्र सम्योजन सबै उत्कृष्ट छ्।गोविन्द सरको बहुप्रतिभा देखेर खुसी लागेको छ्।❤❤
@Marsyangdi
@Marsyangdi Год назад
Lyrics by Rastakabi Madhab Ghimire, music arrange by BB anuragee and vocal by Govinda Gurung uncle ...it's the marvellous song for long race. Kudos to the team <3
@nimsangeet
@nimsangeet Год назад
राम्रो सृजना सम्पुर्ण टिमलाई हार्दिक बधाई अनि शुभकामना 🙏🙏💛💚💙🎵🎶🎧️
@laxmithapa4083
@laxmithapa4083 Год назад
आहा मिठाे शब्द सङ्गीत रचना अनि स्वर🙏
@drmgaming12345
@drmgaming12345 Год назад
बहुप्रतिभाको धनी गोविन्द सर ।
@girirajregmi2288
The lyrics are absolutely beautiful, and the vocal delivery is truly mesmerizing. A perfect harmony that touches the heart and soul.
@shreerajgurung2202
@shreerajgurung2202 Год назад
Melodious and meaningful song Gurung jee nice
@tankagauchan7809
@tankagauchan7809 21 час назад
Brilliant vocal, brilliant words and brilliant program.
@hounjalihounjali7713
@hounjalihounjali7713 Год назад
Dherai ramro sang
@nen-xj1te
@nen-xj1te Год назад
राम्रो अति राम्रो के भन्नू अरु सफलताको शुभकामना
Далее
Бмв сгорела , это нормально?
01:01
ELA NÃO ESPERAVA POR ISSO 🥶 ATTITUDE #shorts
00:20
Бмв сгорела , это нормально?
01:01