Purna sir le vaneko kura ma hami 100/ sahi sahamati janauxau uhako vanaiharu le manxey ko bastabi kura ko ahawa garkoxa nari sadhai michinu pisinu hunna awaj uthaunu parxa.
दुबैतर्फको कुरा सुन्नु पर्छ अनि मात्र विभिन्न तर्क दिन सकिन्छ ।एकतर्फ मात्र कुरा सुन्नु हुदैन ।।केथा म्याकुरिको जस्तो पनि हुनसक्छनी।।जे होस घरको कुरा घरैमा सल्टाउने हो दुबै तर्फ बसेर ।।।मिडिया बाजि गरेर बुढाको बेइजत गरेर उस्ले कमाको नाम माटोमा मिलाए पछि कसरी दुबै जनाको जिन्दगी बित्छ्त ?? कसरी पति पत्नी मिलेर बस्न सकिन्छत ???
कति दुखको कुरा हो तेतिराम्रि श्रीमती कठै बरा ती बाबा आमा लाई कति चिन्ता भयो यो त धर्म गुरु हैन यो त माहा अपराधि मान्छे रहे छ । यश लाई कडा भन्दा कडा सजाँयँ हुनुपर्छ हजुर 😢😢
कति कुटपिट सहेर बसने ती नानी ले अनि साउन महिनानै ती नानी ले हरेक गुरु माहाराज सम्म पत्र पठायर न्याय मागी कि हरेछिन किन के हेरेर बसनु भएको बुबा बाहिर उसले चाहेर हैन नचाहेर लियर अाउनु परेको हाे जसरी पनि नानी ले न्याय पाँउनु परछ