Тёмный
No video :(

समाचार भित्रको समाचार - मेडिया भित्रको तीतो सत्य। समाचार चोरीको नालीबेली 

Tanka Dahal
Подписаться 286 тыс.
Просмотров 159 тыс.
50% 1

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Опубликовано:

 

19 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 811   
@bajrabdrbc8143
@bajrabdrbc8143 2 месяца назад
नेपाली काग्रेस जस्तो पार्टी , कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै नेपालको लागि दुर्भाग्य हो ।
@Bikram.Shrestha3511
@Bikram.Shrestha3511 2 месяца назад
नेपाली काङ्ग्रेस जस्तो पाटी नहुन्थो भने सयद गर्वको साथ म नेपाली भन्ने आवसर पनि पाउथिनम होला। काङ्ग्रेसको केही थान नेता खराब होला तर काङ्ग्रेस होइन। राणा शासन पछि को नेपाल को इतिहास फेरि एकपटक पढ्ने हो कि?
@upendraprasadmainali3894
@upendraprasadmainali3894 2 месяца назад
काँग्रेसलाई राजा हटाउनु र कम्युनिष्टको पछी लाग्नु नै त्यो पार्टीको दुर्भाग्य स्थिति हो । नत्र संधै एकल बहुमतको सरकार चलाउन भाग्यशाली पार्टी भनेर नाम कहलिन्थ्यो ।
@bishnuneupane946
@bishnuneupane946 2 месяца назад
याे सब हुनुमा नेपालका पाटि र तिनका नेतृत्व जिम्मेवार छन्.. नकि मिडिया वा छिमेकि.... अाफु भलाे त जगत भलाे भन्ने उखान त्यसै बनेकाे काहाँ हाेर? सबै पाटि र तिनका नेता ईमान्दार भई नेपाल र नेपाली प्रति समरपृत हुन्थे भने याे नाैवत अाउनेनै थियन!
@NoctLigh
@NoctLigh 2 месяца назад
Congress ko jholey aaipugexa hahahaha
@wonderful12851
@wonderful12851 2 месяца назад
​@@Bikram.Shrestha3511नेपाली रे नेपाली बाट बिदेशी हु भन्ने बनाउने नै काङ्ग्रेस हो ? त्यसै महेन्द्र ले बिदेशी दलाल लाई जेल मा हेलेको होइन , जब यी बिदेशी दलाल जेल मा गएका थिए बिकास को बाटो लागी सकेको उदाहरण महेन्द्र को पालामा हेर्न सकिन्छ काङ्ग्रेस नेपाल को लागी यि देश द्रोही हो
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 2 месяца назад
नेपाल मा झोले पत्रकार छ्न तिनीहरु ले आरोप लागाउने काम सामन्य कुरा सर जनता तपाईंको साथमा छ्न
@AngatSejuwal
@AngatSejuwal 2 месяца назад
टंक सर हजुरलाइ अरु जल्ले जे भने भनुन तर विश्व भरिका नेपालिहरुको मन जित्नुभाछ धेरै धेरै धन्यबाद❤❤keep it up
@bishnuneupane946
@bishnuneupane946 2 месяца назад
नेपालकाे हकमा अभुतपुर्व लाग्छ ईन्जिनियर/पत्रकार दाहाल ।
@soulful_BNP
@soulful_BNP 2 месяца назад
तपाईको रिसर्च लाई सल्युट
@diamondshrestha5020
@diamondshrestha5020 2 месяца назад
म तपाईको भिडियोको नियमित दर्शक हो ❤❤। तपाईं जस्तो ट्यालेन्टेड देशको लागि सत्यतथ्य समाचार दिदैजानुहोला धेरै आसा छ तपाईं प्रती नेपालिजनताको । शुभकामना ।
@amarale4720
@amarale4720 2 месяца назад
टंक सरजस्तो छोराहरु चाहिएकै छ देशलाई, विशेष धन्यवाद छ टंक सरलाई 🙏🙏🙏
@indrabahadurgurung7333
@indrabahadurgurung7333 2 месяца назад
हजुरको समाचार वाचन शैली, प्रस्तुति र प्रमाणका स्रोत एवं मिडिया कर्मीको भुमिका अतुलनिय छ। सदैव हजुर सत्यको पक्षमा उभिनु हुनेछ भन्ने आशा गर्दछु। हजुरको उत्तरोत्तर प्रगतिको कामना गर्दछु 🙏💐
@dipakchhetri9006
@dipakchhetri9006 2 месяца назад
लु सर छिटो बाहिर लेउनु पर्यो देश सक्ने भए लुटेरा हरुले हामी जस्तो मान्छे लाई नेपाल मा बाच्न गाह्रो हुने भयो
@drndeepak6557
@drndeepak6557 2 месяца назад
कान्तिपुर को भन्दा हजुर को विश्वाश लाग्छ दाजु हामी नेपाली को विश्वाश कहिले नतोड्नु होला है दाजु। हजुर ले गर्नु भएको काम राम्रो छ, अझै राम्रो गर्दै जानु होला।
@josammar01
@josammar01 2 месяца назад
टंक दाजु यो गगन थापाको देशको महत्वपूर्ण सुचना बेचेको भन्ने केश छ नि यसमा पनि अनुसन्धान गर्नुपर्यो यस्सो टाएम मिलाएर॥॥🙏🙏🙏
@baburampanday6914
@baburampanday6914 2 месяца назад
mero pani chahana ho, k sachikai gagan thapa suchana bechne dalal ne ho ta?
@shantikokhojima6040
@shantikokhojima6040 2 месяца назад
तपाईंको technology युगको खोज पत्रकारिता सत्यतथ्य समाचार प्रति आभारी छौं जय होस् 🇳🇵🤞
@ChandranarayanChaudhary-kv6kn
@ChandranarayanChaudhary-kv6kn 2 месяца назад
तपाईंको साथमा हामी नेपाली जनता छौ नडराउनु होला ।
@prahladkc2166
@prahladkc2166 2 месяца назад
काम गर्दै जानुस् त्यो देश र जनताको हितमा हुनुपर्छ, रिसाउने रिसाइरहुन, कराउने कराइरहुन, हामी तपाईंको साथमा छौ।
@RamilaAdhikari-lw6ms
@RamilaAdhikari-lw6ms 2 месяца назад
हरेक स्वतन्त्र नेपाली नगरिकले तपाईं जस्तो पत्रकारलाई मन भित्र राखेका छन निश्चितरूपमा अगाडि बढ्नु होला हामी साथ छोउ
@sushil7567
@sushil7567 2 месяца назад
गुड ❤❤❤❤भगबान दाईनाहंउन साथछ पहीलोबीगारा मीडीया दोस्रो नेता
@isworikhadka5455
@isworikhadka5455 2 месяца назад
सत्य विश्लेषण गर्ने तपाई मात्र एकल व्यक्ती भएकोमा धेरै धेरै बधाई र धन्यवाद टंकबाबु पहिला नरोकिकन हामीलाई सत्य खजना दिदै जानोस।
@rememberstory5409
@rememberstory5409 2 месяца назад
तपाईंको खोज पत्रकारिता प्रती कृतज्ञता प्रकट गर्दछु ! हरेक समाचार जस्ताको तस्तै प्रस्तुत गर्ने शैली सबैलाई मनपर्छ!✅🙏
@MaHendraRokayaofficial.21
@MaHendraRokayaofficial.21 2 месяца назад
तपाईंको रिसर्च उच्च छ ,🙏
@shivamphoto8231
@shivamphoto8231 2 месяца назад
हजुरको समाचार वाचन शैली, प्रस्तुति र प्रमाणका स्रोत एवं मिडिया कर्मीको भुमिका अतुलनिय छ
@purushottambasnet3280
@purushottambasnet3280 2 месяца назад
टन्क सर तपाईंको भिडियो खोजपत्रकारिता समय सापेक्ष र तथ्यमा आधारित छन । कैलाश शिरोहिया जस्ता भारतिय मिडिया दलाल पक्राउ पर्नुमा तपाईंको खोज पत्रकारिताको देन छ।
@rsdulal5295
@rsdulal5295 2 месяца назад
ति आरोप लगाउनी जति पार्टिका झोले हुन् ।
@sharada5383
@sharada5383 2 месяца назад
एकडम सहि हो।
@vinodkumarkarki
@vinodkumarkarki 2 месяца назад
100%
@arjunchhetri4353
@arjunchhetri4353 2 месяца назад
तपाईंकाे जनतालाई सुसूचित गराउने अभियान सधैं जारी रहाेस । तपाईंको शुभ हाेस ।
@sanjeevkarki
@sanjeevkarki 2 месяца назад
जन्ता को दुःख मर्का कोई नेतालाई मतलब छैन, सत्ताको लागि भागदौड गर्दै ठिक्क छ नेता लाई।
@kabirajregmi845
@kabirajregmi845 2 месяца назад
दाई चार काग कराउछन, पिना पनि सक्दै जान्छ। हामि छै तपाइकाे साथ।
@KattyuraKedaaragni
@KattyuraKedaaragni 2 месяца назад
मलाई धेरै मन पर्ने ब्यक्ती हुन टन्क ढकाल ज्यु । कती राम्रो बिस्लेसण र सही बिबेचना र सुचना दिनु हुन्छ । तपाइ को समाचारले धेरै शक्ती दिन्छ समाज लाई
@yonjanbishnu940
@yonjanbishnu940 2 месяца назад
जनता नै भेदा हो आज सम्म पनि आखा खुलेको छैन ।क गर्नु दाजु ।तपाईं अघि बढनुस हाम्रो साथ छ ।
@kamalqatar5617
@kamalqatar5617 2 месяца назад
हजुरको पत्रकारिता एकदम सही छ। सर हजुरको जय होस् जय नेपाल ❤
@parsuram8537
@parsuram8537 2 месяца назад
तपाईंले प्रस्तुत गरिएका प्रायजसो सबै समाचार निसपक्छ र सान्दर्भिक हुन्छ ।
@razbal4495
@razbal4495 2 месяца назад
नेपालको मै हुँ भन्ने झोले मिडियाको समाचार पढ्न हेर्न छोड्दै छन्, बिस्तारै बिस्थापित् हुने वाला छन् र तिनीहरू आत्तिनु स्वाभाभिक हो, तपाईको ओरिजिनल पत्रकारिता कायम राख्नुस्।।
@meghrajthapa1984
@meghrajthapa1984 2 месяца назад
We are with you sir🙏🙏
@kishorlamichhane2244
@kishorlamichhane2244 2 месяца назад
टंक सर तपाईको यो तरिका अभुतपुर्ब छ keep it up
@adhikarilaxman64
@adhikarilaxman64 2 месяца назад
टंक सर कसै कसैलाई जतिसुकै घोक्रो फुट्ने गरी चिच्याई चिचाइ साँचो सत्य कुरा भनेपनि मान्न तयार हुँदैनन् किनकि अरूको भले ही त्यो 100%सत्य कुरा होस,सुन्नु र मान्नु भनेको आत्मसमर्पण गर्नु हो भन्ने छोटो मानसिकता व्याप्त छ।
@NEPALSAWGORKHALI
@NEPALSAWGORKHALI 2 месяца назад
म सत्ताधारिहरुलाइ भन्न चाहान्छु खोजपत्रकारिता अवार्ड प्लिज टंक दाहाललाइ दिनुपर्छ
@amirshahi205
@amirshahi205 2 месяца назад
दाजु सारा राष्ट्र प्रेमी नेपाली तपाईं को साथमा छौँ। जो चोर हो तेसैले चोर भन्दा तपाईं को १ रौ नी हल्लन हुदैन ।
@surendraadhikari1657
@surendraadhikari1657 2 месяца назад
यो भिडियो एकदम राम्रो नपढेको मान्छेहरूको लागि एकदम सरल तरिकाले बताउनु भएको छ
@pradipsane52
@pradipsane52 2 месяца назад
तपाईंका हरेक भिडियो हरु सत्य तथ्य र प्रमाणमा आधारित खोजमुलक कार्यको लागि नेपाली मुलधारका मिडिया भनाउदाले सिक्न जरुरी छ । यस्तै भ्रष्टाचार बिरुद्धका नयाँ भिडियो ल्यायर सबै लाई सुसूचित गराउने काम लाई सलाम गर्नैपर्छ ।❤❤❤❤❤❤
@rangmihangcreation
@rangmihangcreation 2 месяца назад
नेपालको एकमात्र बिस्वासिलो समाचार पत्रकारिता टंक सर ।।🙏🙏keep itup....
@baburamdahal3218
@baburamdahal3218 2 месяца назад
टन्क दाइ नमस्ते! लु न नयाँ पाटी आको छ यस्को बारेमा धेरै प्रस्न गर्न सक्ने ठाउँ बन्दै गयका छन ।पुराना पाटी को अकर्मण्यता बाट दिक्क भयका जनता लाई नयाँ पाटीमा आशा लाग्नु स्वभाबिक नै हो तर यो नयाँ पाटी बाट पनि देशको लागि केही होला कि नहोला । बिस्तृत रुपमा यो पाटी को बारेमा जान्न प्रमाण सहित धेरै मान्छे आतुर छन । हल्लाको भरमा धारणा बनाउने नेपाली लाई राम्रो हुने थियो। यिनिहरु को दर्शन क हो? लोकतान्त्रिक हुन कि बामपन्थी यो पनि प्रस्ट भयन ।राम्रो रिपोट बनाउनु न ता कि जनतालाइ सजिलो होस।
@khadgajitlama6198
@khadgajitlama6198 2 месяца назад
नेपाली समाज पुर्ण कानो एक तर्फि बनेको छ।परपिडा यिनका धर्म हुन।
@prembhujel2297
@prembhujel2297 2 месяца назад
जेलमा पेल्नुपर्ने सबैलाइ जेल कोच्नुपर्दछ,,देश सकिन लाग्यो,अब युवाबर्ग सबै सचेत बन्दै देश र अपराधी बिचको दुरि टाढा राख्नुपर्दछ,,
@tejbahadur907
@tejbahadur907 2 месяца назад
Tanka sir मलाई हजुरको भिडियोमा प्रमाणका साथ र विश्लेषण एकदम ९९.९९% विश्वास लाग्छ ।
@ReadsNep
@ReadsNep 2 месяца назад
तपाईं नेपालको धुव राठी हो । स्यालुट छ सर । 🙏
@neerajshrestha9567
@neerajshrestha9567 2 месяца назад
अन्तिम को डाइलग चाहिँ खुब सहि लाग्यो।।
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 2 месяца назад
नेपाल् को राजनीति मा आउनु पर्छ सर तपाईं ले अब
@bikashtimalsina4514
@bikashtimalsina4514 2 месяца назад
Ani ae pachi yo bides baseko esle nepal ko mato bujya xaina vanne ta holan. Garo cha nepal ma asal huna
@cr7suuiiii
@cr7suuiiii 2 месяца назад
टंक दाहाल सर नमस्कार। तपाईँ पत्रकार नहुँदा त यत्रो काम गर्न सक्नुभएको छ झन् अमेरिकामा त पत्रकारिता गरेका थुप्रै व्यक्तिहरु भासिएका छन् उनीहरु सबैलाई बटुलेर एउटा टिम बनाउनुहोस् र यस्तै यस्तै कर्तुतहरूको पर्दाफास गर्दै देशबाट धमिराहरू हटाउन आग्रह गर्दछु। धन्यवाद
@dipakthapa2736
@dipakthapa2736 2 месяца назад
कान्तिपुर माफिया मिडियाका सिरोहिया लाई पक्राउ पुर्जी जारी।छिटो भन्दा छिटो कारबाहीको दाहिरामा ल्याउनु पर्यो।
@KamalSharma-sy6jk
@KamalSharma-sy6jk 2 месяца назад
।12 भाइ मिडिया लाई मुक्त गर्नु पर्छ एकै समचार योजना बद्द प्रकासित हुन्छ नेपाली कांग्रेस र कान्तिपुर लाई मुक्त घोषणा गर्नु पर्छ
@dependralamichhane4727
@dependralamichhane4727 2 месяца назад
सब का सब लाई कार्वाही होस यहि बेला।
@Prathaml.c._official
@Prathaml.c._official 2 месяца назад
जब सम्म यो देश बाट कालो कांग्रेस र दलाल मीडिया कान्तिपुर को अन्त्य हुँदैन तब सम्म यो देश को प्रगति हुँदैन
@CKB_IS_THE_NEXT_BTC
@CKB_IS_THE_NEXT_BTC 2 месяца назад
टंकजी, नेपालमा न नेता न पत्रकार छन । छन त राजनीतिको व्यापार गर्ने पाखन्डी र पत्रुकार। तपाईंको मात्र हो सन्तुलित विचार प्रवाहको सोत। नेपाल भयानक पापीहरुको देस भै सक्यो। पञ्चायतको भन्दा 1 लाख गुणा ज्यादा कर उठाएर मोज गर्ने पापीहरु लाई नेता भनिन्छ नेपालमा अहिले।
@bimalpata9769
@bimalpata9769 2 месяца назад
Go ahead tanka sir we are with you.
@Hasta-ov2pm
@Hasta-ov2pm 2 месяца назад
Hajurlai dherai dhannewad xa Ajhai yasta truth news banaeara jaatalai analysis education dinubhayko xa🎉🎉🎉🎉🎉
@CKB_IS_THE_NEXT_BTC
@CKB_IS_THE_NEXT_BTC 2 месяца назад
2050 र 2080 को बीचमा नेपालमा करको फरकमा एउटा भिडियो बनाउनु न टंकजी। नेता र कर्मचारी मिलेर यो देस कसरी लुटेका छन सबैलाई जानकारी होस ।
@kumarkarki7941
@kumarkarki7941 2 месяца назад
मलाइ पनि लागेको कुरा कमेन्ट गरिदिनु भो ।धन्यबाद छ ।
@RupanaRai
@RupanaRai 2 месяца назад
Yes
@YamuChetry
@YamuChetry 2 месяца назад
​@@kumarkarki7941 धर्म लंबी छेपारा कै कारण गाउं का सोझा बासिंन्दा लाइ ठगी लुटि सहकारी मा जम्मा गर्नी अनि ठज्ञीनि अनि पछि काल्लीनी भयेको धेरै अनुमान लगाउन सक्किए कै देखिए को छ | लोभ ले लाभ लाभ ले बिलाब भन्ने प्रस्ट एहि हो | चोर माथी को चंन्डाल, जि. बि. राइ, जस्ता लगाय का ठगि बाट पिड़ित लाइ न्याय पाउनै पर्छ भन्ने मेरो धारणा जिउदै छ | ०८ ज्येष्ठ २०८१. Tuesday's 21-05-2024. *"_+/:-@#वैदिक नेपाल.
@hemrajjoshi7724
@hemrajjoshi7724 2 месяца назад
yes right. reference and citation are always legal in all the sectors. It is compulsory to reference and cite every source we burrowed from. keep it up
@Divas1001
@Divas1001 2 месяца назад
हाहा…दाई हजुरलाई मेरो साथ र समर्थन 🙏🏻🙏🏻🙏🏻
@baburampanday6914
@baburampanday6914 2 месяца назад
Sabai nepali le support garnu jaruri chha Tanka Dahal lai..
@Bijay4u
@Bijay4u 2 месяца назад
Tap a I ani tapai ko pariwar sadhai khusi rahun god bless you sir
@sgzooo2870
@sgzooo2870 2 месяца назад
हामीलाई नेपाल प्रहरीको क्रूरता र दुर्व्यवहार र यस्तो अवस्थामा हामीलाई कसरी जोगाउने भनेर समर्पित भिडियो चाहिन्छ.🙏🏻❤️
@KumarGole-pu1js
@KumarGole-pu1js 2 месяца назад
Good luck tanka sir
@sambhubudhathoki409
@sambhubudhathoki409 2 месяца назад
यस्तो सत्य घटनामा आधारित समाचार सूत्रबद्ध अरुपनी लुकेका अनियमितता को पर्दाफास गर्न राम्रो प्रेरणा मिलोस । धन्यवाद !!!
@SubashThapa490
@SubashThapa490 2 месяца назад
तपाईंको स्पष्टता सारै मन पर्छ सर
@Ad.Bibekofficial
@Ad.Bibekofficial 2 месяца назад
La badahi xa tanka sir....🙏🙏👍💪👏👏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️ Siroyako arrest warrant ra arrest case ko lagi
@BikashShrestha-in1uw
@BikashShrestha-in1uw 2 месяца назад
Keep up the good work. We are with you.
@gopilama4154
@gopilama4154 2 месяца назад
Derai ramro bichar.
@MaNnuNepalithinkpositive..
@MaNnuNepalithinkpositive.. 28 дней назад
Hajur ko sabai jasto samachar suchu.good job..
@bimaltimilsina1829
@bimaltimilsina1829 2 месяца назад
Perfect and true analysis, Thanks Tanka Jee
@krishnakhadka7427
@krishnakhadka7427 2 месяца назад
Thumbs up👍👍 Mr.Tanka ji
@purushottam_aryal
@purushottam_aryal 2 месяца назад
सर समय मिलाएर भिडियो अझै धेरै ल्याउनुभए अाभारी हुने थिए। हजुरको भिडियो नहेरेसम्म मज्जा नै अाउदैन।❤❤❤
@kumarkoirala4565
@kumarkoirala4565 2 месяца назад
बडा सटिक अनुसन्धान गरेर सत्य तथ्य समाचार दिनु हुन्छ दाहाल जी मजा लाग्छ तपाइ का पोषट सुन्न
@user-uj6cr5xb8k
@user-uj6cr5xb8k 2 месяца назад
सरको सबै एकदम राम्रो र एकदम तथ्य प्रमाणमा गर्ने बक्ती हो कि सायद यो पनि हुन सक्छ की सरको हालसालैको घटना र समय सान्दभिक र सापेक्ष छ।
@sudiprayamajhi8033
@sudiprayamajhi8033 2 месяца назад
You present genuine news content systematically. Great work ! Ignore nonsense comments and accusations!! Keep making !!
@shyamshrestha4491
@shyamshrestha4491 2 месяца назад
केही नेपालिहरु काे यति घटिया साेंच छ कि मानव भन्नै नसकिने हुन्छन् खै के कारणले हाे तर संस्था नै चलाएका छन्। टंक जि तपाईकाे अनुभव साथै ब्याख्यात्मक् प्रसारण मा प्रष्ट र यथार्थ समाचार पढ्न र सुन्न पाईन्छ खुसि लाग्छ शुभकामना छ।
@ekengurung3227
@ekengurung3227 2 месяца назад
Probably one of the most educational videos for all the so called Journalists
@shresthashyam8607
@shresthashyam8607 2 месяца назад
Thank you thapai lai सत्य तथ्य बाहिर ल्याउनु भएको मा
@manavshrestha3510
@manavshrestha3510 2 месяца назад
मानसिक रोगी लाई गाली हैन माया गर्नु पर्छ । ❤❤ दामी श्याटर
@mkgurung1655
@mkgurung1655 2 месяца назад
तपाईं एकदमै सहि छ ।।
@nirmalaraiparibesh7439
@nirmalaraiparibesh7439 2 месяца назад
Well-done Tank jyu jay hos --hami janmeko deshako--we love our birth country 😇
@aryanmagararyanmagar1997
@aryanmagararyanmagar1997 2 месяца назад
Jaya tank sr❤
@MohanBhat-hd2yp
@MohanBhat-hd2yp 2 месяца назад
दुनियाँको कुरालाई छोड्नुहोस् दाई। ❤❤❤❤
@hiraxerstaman6167
@hiraxerstaman6167 2 месяца назад
Never Give up bro ! Yestai chha nepaliharuko niyet.. khutta tanne matra .. everywhere its nepali arko nepaliko khutta tanne
@angnemasherpathedrivingor3953
@angnemasherpathedrivingor3953 Месяц назад
पिल्छीएका पिल्छ्याईएका भेडा नेपाली भेडा नेपाली हुंदा हुंदा देसै खालि भ्रष्टाचारि हरु मांहा जाली नेपाल मा ।।
@damodarhym3305
@damodarhym3305 2 месяца назад
पत्रकारीताको बारेमा केहि थाहाँ नभएका पत्रकारिता नपढी पत्रकार भएका हरुको जमात नेपालमा भएको ले यिनिहरू देखि नडराउनु होला है टंक सर तपाईँले साथमा सच्चा नेपाली नागरिक छन्।🎉❤
@newk5889
@newk5889 2 месяца назад
Good working Sir (सबै चोर news portol छन्) नडराउनु,नबिराउनु good luck
@surendrashrestha4598
@surendrashrestha4598 2 месяца назад
टंक जी तपाई को कुरा सही र सत्य लाग्छ, जब तपाईको विश्लेषणात्मक समाचार,खोज आउन थाल्यो तब अब भरोसा योग्य समाचार स्तम्भ सुरु भए जस्तो लाग्यो, हाम्रो मीडिया झोले छ,यिनीहरू भगवान हुन् भन्ने आफूलाई ठाननुहुन्छ, हिजोको कान्तिपुर मा पत्रकारको दादागिरी । धन्य तपाई बाहिर बसेर कसरी यस्तो न्युज बनाउनु हुन्छ आश्चार्य लाग्छ
@DilliramBhandari1992
@DilliramBhandari1992 2 месяца назад
Sahi sir ko kura
@miss-zq9yp
@miss-zq9yp 2 месяца назад
तपाईको समाचार सत्यतथ्य भको बुझेर मैले सक्दो हेर्ने सुन्ने गर्छु मेरो मित्र तपाई लाई मेरो सलुट छ ।
@chrisgurung3121
@chrisgurung3121 2 месяца назад
Tanka Dahal jyu ko bislesand sat pratisat sahi cha! Great job!
@devithapagurung1798
@devithapagurung1798 2 месяца назад
Dherai ramro ra satik tarik bata presentation. Keep it up 👍 from USA
@sundarneupane-qs6iv
@sundarneupane-qs6iv 2 месяца назад
क्या मजाले भन्न्नु भयो दहाल सर खुशी लाग्यो र धन्यवाद तपाईंलाई सत्य तत्थे बाहिर निकाल्नु भयेको मा अनि येसरी नै सत्य बाहिर निकाल्दै जानू होला हामी तपाईं को साथ मा छौ धन्यवाद
@jagannathshrestha7563
@jagannathshrestha7563 2 месяца назад
मलाई हजुरकाे कार्यक्रम र कार्यक्रम शैली धेरै मन पर्छ। यसरीनै चेतनामूलक जानकारी काे पर्खाईमा छु।नमस्कार
@shreekrishnamaharjan3765
@shreekrishnamaharjan3765 2 месяца назад
सही हो । अझै राम्रो गर्दै जानुहोला शुभकामना ।
@endhungel8940
@endhungel8940 2 месяца назад
सबै पार्टिका नेताको भ्रस्टाचारको कर्तुत निकाल्नुन सर।सत्यतथ्य
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 месяца назад
दुनिया चन्द्र ग्रह बाट मंगल ग्रह को यात्रा तय गरिसके हामि अझै ढुंगे युगमा रमाइला रहेका छौँ।
@ThePanda131
@ThePanda131 2 месяца назад
Ekdam sahi kura garnu vayo, last line was savage 😂
@bhimkarki4745
@bhimkarki4745 2 месяца назад
सब ठिक छ । राम्रो काम छ । सबैभन्दा ठूलो खुसीको कुरा , सामान्य ब्यक्तिको यत्तिको सफलता । तर मपाइत्व धेरै नै भयो । अनि कमेन्ट राम्रो नराम्रो आम बिषय हो । त्यसमा तुच्छ अभिव्यक्ति झनै अपरिपक्व छ।
@DipeshPuri-sm2uy
@DipeshPuri-sm2uy 2 месяца назад
salute xa daju hjr lai mero pahilo nepali reporter ho hjr❤️❤️
@himalsherpali6048
@himalsherpali6048 2 месяца назад
हजुरको काम सारैनै राम्रो छ,राष्ट्र र जनताको लागि हो, कुरा काट्नेलाइ काट्न दिनु हजुर।
@mmiteamgoldennepal
@mmiteamgoldennepal 2 месяца назад
Love you tank sir i appreciate you ❤❤❤❤❤❤❤❤❤
@dhojmanojjoshi428
@dhojmanojjoshi428 2 месяца назад
येस्तो पो हो त news very satify video
Далее
아이스크림으로 진짜 친구 구별하는법
00:17
Получили тысячи $$ на "старье".
20:10
Будзек и рецепт🐝
00:25
Просмотров 136 тыс.
RONB and Balen Shah case : Good, Bad or evil?
19:38
Просмотров 101 тыс.