Тёмный

सेनाका जर्नेल नै भूमाफिया ! बन्दुकको बलमा सार्वजनिक जग्गा कब्जा, चन्द्रागिरीमा यसरी मच्चाए वितण्डा 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 275 тыс.
50% 1

#khabaranwesan #dhirajbasnet #primetimeshd
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
Episode Editor : Ratna Bade
#nepalisena #sitaramkhadka #jaggakanda #chandragiri #nepalarmy #malpot #napi
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

3 июл 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 870   
@ashokshakya5947
@ashokshakya5947 Год назад
यो देश मा चोर भनेकेै एक नम्बर मा सेना पुलिस नेता कर्मचारी कार्यकर्ता भ्रष्टाचारि सुकुम्बासी र भारतीय दलाल हरु छन
@jiyapramilagoletamang940
@jiyapramilagoletamang940 Год назад
timi senako dukha nabujhi k bolxau? hola thula bada le galti gareko tara sabai sena ta yasma pardaina ni so pls bujhera bolnu
@raisandeb3568
@raisandeb3568 Год назад
​@@jiyapramilagoletamang940honi june amlo bice lagxa tyo amlo jharxa vane euta biraune sakha nai piraune vaneko yahi ho ?
@From-Dehradun
@From-Dehradun Год назад
राजा र सिपाही हरुलाई लुट्ने निर्लज्ज जेनेरल हरुले गरीबलाई टेर्छन् त। भक्ति थापाको रगत पूर्णचन्द्र थापा नै धोती विदेशी सित डराएर भागी हाल्यो। धोती बुहारी बिहे गरी भक्ति थापाको खलकको रगतमा नै कायरता ठगी बसी सक्यो भने अब वालेन जस्ताको नै आशा छ भेडा जनताले बालेनकाे अडान बन्नु पर्छ एक्लो नेता शक्ति जनता बिना सीमित हुन्छ। मिडियामा दर्शाएको जस्तो होइन काठमाडौंमा बस्ने धेरै भेडा जनता चोर नेता धोती मारवाडी बलेन्को विरुद्धमा लागेका छन्। यो चोर सेनाले नै बालेनलाई मदन भण्डारी बनाउन सक्छ। नेपाली सेना विदेशीले पालेको गुण्डा संगठन हो इमान्दार राजा नेता प्रोफेसर पत्रकार सिध्याउने राजावादी कांग्रेस माओवादी का नेता र सेनाका जेनेरल नै हुन्।
@madangurung3094
@madangurung3094 Год назад
​@@jiyapramilagoletamang940 दुख के को लागि ? ठूलो प्रस्न छ ।
@binodkhadka7251
@binodkhadka7251 Год назад
Ho vneko yo randiko ban hru le des sidyaun aati ske 😢😢
@thapachhetri7990
@thapachhetri7990 Год назад
सेनामा यस्ता जनरल धेरै छन् भ्रष्टाचारीहरु।।। सत्य तथ्य छानबिन हुने हो भने धेरै जेल जान्थे होलान्।।
@diprai9109
@diprai9109 Год назад
satya kura
@prakashgurung7214
@prakashgurung7214 Год назад
नेपाली सेनाको जर्नल कसरी कराेडपति भयो । उसकाे सम्पत्ति छानबिन हुनुपर्छ ।
@durbahakesh7395
@durbahakesh7395 Год назад
नेपाली सेनालाई सीमावर्ती क्षेत्र मा तैनाथ राख्नु पर्छ,,यस्ता भू माफिया जर्नल लाई निलम्बन गर्नु पर्छ,,खड्का लाई कानुनी कारवाही होस्,,
@gautamkafle9952
@gautamkafle9952 Год назад
स्याबास धिरज जि तपाइको कार्यक्रम लाई स्यालुट छ
@abhayaxetri3050
@abhayaxetri3050 Год назад
यो जर्नेललाई पदच्युत गरि कारवाही गरियोस। यो प्रधासेनापती भयो भनेत देशै खान्छ । लोभोपापी मालपोत कर्मचारीलाई पनि कडा कारवाही हुनुपर्छ ।
@UttamSingh-qx9hm
@UttamSingh-qx9hm Год назад
जर्नेल र शाक्य दुबैलाइ सक्दो कारवाही गर्नुपर्छ र नेपालका सारा भूमाफीयाहरको पत्तासाफ गर्नुपर्छ ।मिडीया कर्मी भाइ र स्थानीयहरूको जय होस । अमेरिका देखि हेर्दैछु ।😊
@bantawadhumla6127
@bantawadhumla6127 Год назад
बाहिर यसरी दादागिरी देखाउने जर्नल ले सेना भित्र कति लुटेको होला ?? पदिय दुरुपयोग ।
@chijshrestha1905
@chijshrestha1905 Год назад
100%
@gbgurunggurung6271
@gbgurunggurung6271 Год назад
आब जर्नेलको धोती खुस्किने दिन धेरै टाडा छैन,आज बाट दिन गिन्ती सुरु
@user-jk6wm1gz5w
@user-jk6wm1gz5w Год назад
यस्ता माफियालाई पदबाट निलम्बन गरि कडाभन्दा कडा कारबाही गर्नुपर्छ😡😡😡
@franklin102
@franklin102 Год назад
छानबिन होस गलत हो भने जर्नेल हो या कर्मचारी या दले तुरुन्त कारबाही होस।
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g Год назад
हाक थु थु यस्तो मान्छे सेनाको नेतृत्व मा पुगेपछि के हालत होला सेनाको?? गुड जब पत्रकार ज्यु॥
@sumnima2002
@sumnima2002 Год назад
यस्ता चोरहरूको सबै सम्मपति सरकारी करण गर्नु पर्छ।
@sanjiv247
@sanjiv247 Год назад
Ho ho sarkari karan garnu porxa
@bidyarajbhandari851
@bidyarajbhandari851 Год назад
यस्ता सेना लाई बरकास्त ग2र्नु पर्छ।नेपालको सिमाना मिच्दा चाही जानुपर्ने छैन।
@resammagar4481
@resammagar4481 Год назад
सलाम छ पत्रकार सर 🙏🙏
@arlabaangnewschannelpyutha5278
लहै लहै,यि दुष्टहरुलाई ठिक नगरेसम्म देश बन्दैन/ सबैभन्दा बढी भ्रष्टाचार सेनामै छ/
@jiwanlama8582
@jiwanlama8582 Год назад
यस्तो चोर जर्नेल लाई सैनिक अदालत ले तुरुन्तै छानबिन गरेर संगठन लाई आच आउने काम गर्ने मुला लाई बर्खास्त गरिहाल्नु पर्छ !
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Год назад
अनि यस्ता ले देशकाे सिमा बचाउलान त
@tejgaranja1049
@tejgaranja1049 Год назад
यो जर्नेलको पद पनी खुस्कॉउनु पर्छ, अनि जेल कोच्नु पर्छ यस्ता देश द्रोहिलाई।
@raimanu4254
@raimanu4254 Год назад
पहिले चोर नेताहरुलाई जेलमा कोच्नु पर्छ त्यसपछि अरु चोरहरु आफै फन्दामा पर्छ।
@gangathing1755
@gangathing1755 Год назад
धेरै राम्रो जानकारी दिनुभो । एस्ता खोजहरु हुन अत्ति जरुरी छ ।
@ramgrg1918
@ramgrg1918 Год назад
यस्तो चोरलाई अरुको जग्गा हडप्न खोज्नेलाई जेल कोच्नुपर्छ।
@rsdulal5295
@rsdulal5295 Год назад
कुन चैं नेताको आड मा चलेको छ त्यो जर्नेल त्यो खोजौं ।
@bunchuaamaa2331
@bunchuaamaa2331 Год назад
एस्तो सेना पुलिस हरूलाइ लिपू लेख लिमपिया दुरा तिर पठाउ नू पर्ने अनि चिनीयाँ सेना इनडेन सेना सङ लडेर उनी हरू सङ्ग सिमाना मिच्नु अनी अफनू बनाउँने आफ्नै देश भित्र को सोजा साजा जन्ता लाई ठग्ने लुट्ने तेरीमा साले दलाल चोरहरू कोसैको नभाको वाइफ समातेर दसजना जति गुन्डा लायेर बेसमारी रेफगरनू लगाउनू पर्ने साले गधाहरू चोरै चोरको देश पो भयो सोजा साजा जन्ता लाई लुटेर खाने साला कूकूर थुक
@gopalraut5049
@gopalraut5049 Год назад
पदिय दुरुपयोग साथै शक्तिकाे सदुपयोग ।
@tankabarakoti6164
@tankabarakoti6164 Год назад
धन्यवाद यो मिडियालाई ! नेपाल खाए भनेर नेतालाई गाली गर्थे देश खाने त उच्च पदासीन सरकारी मानिसहरू धेरै रहेछन् ।
@khempun4212
@khempun4212 Год назад
भूमाफिया जर्नल खड्का र श्रीमतीलाई कार्यवाही गर्नु पर्दछ। यिनकाे अकूत सम्पत्ति छानबिन हुनु पर्दछ ।
@narayanneupane8659
@narayanneupane8659 10 месяцев назад
Prx.prx.xanbin
@chakradhanrai6848
@chakradhanrai6848 Год назад
अहिले सम्म सतिले सरापेको देश भन्दै जनता अल्मलायको थियो अपराधी लुटुवा देश द्रोही हरुले अब यिनी हरुलाई जेल नकोची देश बिकास हुदैन र अब यो जगा जफत गर्नु पर्छ
@degthebe4785
@degthebe4785 Год назад
यस्ता जर्नेललाई जेल खोच्नु पर्छ माफियाहरु ठूलो पदमा बस्ने नै छन् यस्तालाई कडा कारबाही हुनु पर्छ
@rudranarayansharma7848
@rudranarayansharma7848 Год назад
धन्यवाद पत्रकार ज्यु
@gungakunwar9349
@gungakunwar9349 Год назад
यस्तो जर्नेल ले कहिल्यै देसको हित र संरक्षण गर्न सक्छ।।
@premghimire9107
@premghimire9107 Год назад
कारबाही गर्नु पर्छ, जर्नेल सर्नेल जो भए पनि जनताको नोकर हो ।
@damodarpokhrel9254
@damodarpokhrel9254 Год назад
यस्तो जनरेल्ले देश रक्षा गर्स
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Год назад
यउटा देशकाे सेबक काे यत्राे पावर रहेछ भनी देशकाे पुर्बप्रधानमन्त्री भयकाे ले ललितानिवास किन बेच्दैनत
@janakbk2588
@janakbk2588 Год назад
सेनालाई दक्षिणको सीमामा खटाउनु पर्दछ नेपालको मुख्यमुख्य बजार भित्र राखेर देशको सुरक्षा हुँदैन
@kabindrashrestha1195
@kabindrashrestha1195 Год назад
कार्यक्रम पहलाेपटक हेरे। प्रस्तुति दमदार छ। वाह क्या बात।।।
@yogendrarana5481
@yogendrarana5481 Год назад
प्रचण्ड सरकार बिस्तारै जन्ताको मन मा बस्न सफल बन्दै।
@bukeshmudbari2037
@bukeshmudbari2037 Год назад
यो देशमा VVIP र नेताहरूलाई नियम कानुन पनी लाग्दैन किनकी तिनीहरूले पद, पैसा र शक्तीको दुरूपयोग गर्छन ।
@Ophlbkgfjph
@Ophlbkgfjph Год назад
सहि कुरा निकाल्नु भएको मा धन्यवाद ।
@deepakshrestha6278
@deepakshrestha6278 Год назад
दरबार को सुरक्क्ष्या दिने १ नम्बर सेना हुदा दरबार हत्याकाण्ड हुनु सेना क निकाय कुन नियत का छन् प्रश्न यो छ
@minathakuri1812
@minathakuri1812 Год назад
के सुन्न पर्ने हो ? यो देशमा सबै भुमाफिया मात्रै रहेछ्न ठुलो ठुलो नेता भ्रष्टाचारि हरु को अति नै हालीमुहाली थियो गर्दागर्दै सेना रे थुक्क मरेको जुनि ।।।
@dilrana7894
@dilrana7894 Год назад
त्यो भुमाफिया लाई तत्कालीन पक्राउ गरि जन्म कहिद जेल हाल्नु पर्छ
@chandbahadurrana9629
@chandbahadurrana9629 Год назад
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ पाप धुरी बाट कराउनछ सरकारले तुरुन्त छानबिन गरी दोषीलाई कारबाही गर्नु पर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 मरि लानु केही छैना लाज सरम छ भने आफ्नो जग्गा मात्र कायम गरि मिलिजुली बस्ने काम गर्नु होला जय नेपाल
@bishnushrestha500
@bishnushrestha500 Год назад
याे समाचार साच्चाे हाे भने सरासर यश जर्नेल लाई निलमबज गरि कठघरामा उभाउनु पर्छ
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq Год назад
अब त राक्षस हरुले अति नै गर्न थाली सके अन्याय अत्यचार को पराकाष्ठा नाघी सक्यो शक्ति मा हुनेले जे गर्दा पनि हुने यो कस्तो ब्यबस्था हो
@premgrg813
@premgrg813 Год назад
नेपाल आर्मीको जर्नेल जतिपनी छन्, प्राय करोड़पति छ। यिनीहरूको सम्पति छानबीन गर्नु पर्छ र जेल हाल्नू पर्छ। यस्ता भ्रष्टाचारी देशद्रोहि फासी दे, सरकार।
@jeetujp9295
@jeetujp9295 Год назад
आज भाेलि सेनाको काम नै यस्तै छ😡😡😡😡
@shambhukatwal7892
@shambhukatwal7892 Год назад
सामन्ति भ्रष्टाचारीको ख़ैरों खनेर निजको सुरुको जमिन बाहेक सबै जमीन ततलाइ वा सरकारी कायम गर्नुपर्छ ! र बड कायमगर्नेलाई संसक्त कारबाही गर्नुपर्छ !
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 Год назад
सरकार नै माफिया छ यो देश को सैना चोखो कसेरि बस्ने, इनको काम केही छर देश मा सिमा बघाउन सकेको छैन हुदा हुदै अरका को सम्पत्ति हडपने काम, सेना भन्नै लाज लाग्ने, के भन्ने जति चित्रण गरेपनि कम छ
@rajuthapa1349
@rajuthapa1349 Год назад
सेना पुलिश नेता अनि कर्मचारी ले सरकारी र जनताको भुमि आफ्नो बनाउन ब्यस्त उता छिमेकि भारत अनि चिन सिमाना मिच्न ब्यस्त अनि कहाँ बाट बच्ने मेरो देश. जय पशुपति नाथ अब हामी तिम्रै सरनमा मा छौ.
@amardip6536
@amardip6536 Год назад
पद,पैसो,बल,तिग्ग्रा र बन्दुक देखाइ आम जन्ताको शार्वजनिक जग्गा यदि हडप गरेको पाइएमा कोहि कसै इन्द्रेका बाउ चन्द्रेको बङ्गारा भुँइमा खत्रकै झारिन्छ । ढुक्क बस जनताहरु ।
@biddrohisaila2794
@biddrohisaila2794 Год назад
यस्ता चोरहरुलाई नेपाली सेनाको उच्च ओहदामा बस्ने अधिकार नैतीक रुपमा पनि रहन्न । तुरुन्त खालीहात खेदा सरकार यस्ता चोर जर्नेललाई ।
@JALANGAMING7549
@JALANGAMING7549 Год назад
Sir yaha sarkar nei chor xa
@danbahadurrawat1883
@danbahadurrawat1883 Год назад
असली सुकुम्बासी बसाउनु पर्छ ।
@shyamtamang2088
@shyamtamang2088 Год назад
सेनामा अक्तियार किन लाग्दैन?
@govindagodarthapa1900
@govindagodarthapa1900 Год назад
अब नेपालमा ठुला बडाकाे मात्रै रहेछ सबैककाे छानबिन हुनुपर्छ ।
@kamalakhadkakarki2739
@kamalakhadkakarki2739 Год назад
नेपाली सेना कै बिजेत हो र सबैभन्दा बढी भ्रस्ट चार हुन्छ सेना भित्रको खबर बाहिर देखाउन पर्छ। धन्यवाद।
@timeisbetter6891
@timeisbetter6891 Год назад
कर्मचारी हाबि हाम्रो देशमा कहिले देशलाई माया गर्ने र देश सपूत जन्मन्छ र यस्ता भ्रष्ट ,माफियाको घोक्रो समातेर फासी दिन्छन् जय नेपाल ।
@hemabashel6490
@hemabashel6490 Год назад
नेपालको सबै भन्दा भ्रष्ट सस्था नेपाली सेनाको हो
@shreeramthapa6885
@shreeramthapa6885 Год назад
लुट लुट भाइलुट सबैलाई छ लुट लुट ।
@mahadevbhatt6382
@mahadevbhatt6382 Год назад
यस्ताकाे सर सम्पति छानविन गरि ,, सम्पत्ति खाेसि कारवाई हुनुपर्छ देशका सेनाभनौदा त यस्ता छन ,देश काे अवस्था यस्ताे हुनेई त भयाे ,कठै,,
@mayanathghimire5484
@mayanathghimire5484 Год назад
ट्रायल चेक गर्दा जर्नेलकाे जग्गा बढन सक्छ घट्न पनि सक्छ तर सांध संधियाराकाे जग्गा घट्न सक्दैन हाेला ।
@rajendrabdrbist6257
@rajendrabdrbist6257 Год назад
खबरदार सरकार ले सेना का अधिकृत काे दादागिरी विरुद्ध कानुन को कठघेरा बनाउनु पर्छ यो देश मा के हुँदैछ
@aashistamang8232
@aashistamang8232 Год назад
यो मुला जर्नेललाई कानुनी कार्बाही होस।
@ramthapamagar5954
@ramthapamagar5954 Год назад
जर्नेलहरुको घर टहराको काम पूरै नेपाली सेना कै जवानहरुबाट नै फोगटमा काम गराइन्छ रे।
@RajKumar-md2qf
@RajKumar-md2qf Год назад
यस्ता चोरलाई तुरुन्त जागिर बाट बर्खास्त गरि आजीवन जेल कोच्नुपर्छ यस्ता कैतेलाई उ संग भएको सम्पत्ति सबै जफत गर्नुपर्‍यो
@gangadevishrestha7509
@gangadevishrestha7509 4 месяца назад
❤ नमस्कार पद र सत्ताकाे दुरपयाेग पाटीका नेता देखि मेयर समम छ
@bhagwangiri9467
@bhagwangiri9467 Год назад
यस्मासम्लग्न सबैलाइ नेपालकोनियम कानुन बमोजिम सजाय होस
@Tikakhadka-t8d
@Tikakhadka-t8d Год назад
नेपाली सेना जस्तो पबित्र सस्था को बेइजत गर्ने चोर भ्रष्ट जर्नेल लाई हदै सम्मको कार्वाही होस।।
@nirajsharma782
@nirajsharma782 Год назад
देश मा सबै तह लथालिङ्ग भयो
@shivalaxmipariyar1318
@shivalaxmipariyar1318 Год назад
नेपालि सेनाका जवान हरुको रासन भत्ता बाट कमिसन र अन्य स्रोत को भरस्टचार गरि अरबको सम्पतीले नपुगि गरिब जनताको र सार्बजनिक सरकारि जग्गा हडप्ने सामन्ति जर्नेललाई हदै सम्मको कारवाही गरियोस। 😢😢
@shreeprasadadhikari5727
@shreeprasadadhikari5727 Год назад
सेना लाई सबै कर्णाली प्रदेशमा लगेर राख्नु पर्दछ,देशको सेवा गर्ने भन्ने काठमाडौ लगाएत सुविधा भोगि सहरमा ब्यारेक बनाएर राख्ने होइन, कर्णाली का जनतालाइ ब्यारेकमा बसोवास मिलाउने ,सेना पुलिस,शसस्त्र सबै कर्णाली राखौ ,सबैको हित हुनेछ ।
@sonamsonam259
@sonamsonam259 Год назад
जो सुकै होस् कारबाही होस् त्यस्ता भू माफिया लाई।😮😮😮😮😮😮
@manbahadurgurung6322
@manbahadurgurung6322 Год назад
गियो जर्नेल लोभले लाभ लाभले विलाप भनेझैँ अन्ततः इजत पनि गियो जर्नेलको मिस इन्डिया
@mohonmohon1057
@mohonmohon1057 Год назад
तेस्तो को जागिर ।खाइदिनु पर्छ।नेपाल सरकार ले।अहिलेसम्म कमाको पनि फिर्ता ।अनि अब कसैले नि सरकारि जागिर खान नपाउने बेबस्ता लागू हुनुपर्यो।।।।
@TigerGaming-br4tt
@TigerGaming-br4tt 10 месяцев назад
राजतन्त्रको खतरनाक आयाम।नत्र राजतन्त्र देशका लागि अपरिहार्य थियो।
@bala777
@bala777 Год назад
good news
@buddhibasel7421
@buddhibasel7421 Год назад
सार्हे सर्हानिय काम, वस्नेत जि 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
@lalitjoshi5643
@lalitjoshi5643 Год назад
सत्य तथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कानुनी कारबाही होस।
@baburampoudel9175
@baburampoudel9175 Год назад
गणतन्त्र भन्या यही रहेछ।
@arjunoli8128
@arjunoli8128 Год назад
You're great journalist keep it up
@nirmalachhetri1185
@nirmalachhetri1185 Год назад
गणतन्त्रले ल्याएको उपलब्धि , राजतन्त्र हुँदा यस्तो थिएन अहिले सब लुटतन्त्र मौलाएको छ , आर्मी न्यायाधीश नेता सब कमाउ धन्दामा छन्
@biradhikari5466
@biradhikari5466 Год назад
मित्रहरू अाफ्नो जग्गा नियमनुसार नापि बिभागका अमिनल्याइ नाप्न अनुरोध र नियमले दियको अाफ्नो जग्गा मात्र लिन अनुरोध हजुर।
@rajkumarpariyar1404
@rajkumarpariyar1404 Год назад
अब जनता लाटा छैनन् पालो पालोनै छानबिन हुन्छ र कारबाही हुन्छ नै यदि गल्ती भएको भए। तर जो देशको शान्ति सुरक्षा मा सदैव तयार हुने संम्पुण सुरक्षाकर्मी लाइ यस विषयमा मोल्न हुदैन।
@narayanneupane8659
@narayanneupane8659 10 месяцев назад
Kin.hudeen.sala.chhorlae
@kushal3315
@kushal3315 Год назад
यी नै सेना हरुको मिलि मित्योले हो राज परिवार खतम गरेका
@nirantamang2984
@nirantamang2984 Год назад
यो आइमाई सहित जर्नेल लाई जेल सजाय सहिद उसको सम्पति सार्बजनिक हुनुपर्छ
@sadhuramkhatri5884
@sadhuramkhatri5884 Год назад
कठै मेरो गणतन्त्र नेपाल ...
@talukhai3972
@talukhai3972 Год назад
Yo जेर्नेल लै दर्खास्त गर्नु पर्छ.. पद को दुरुपयोग गर्ने लै कडा भन्दा कडा सजाय दिनु पर्छ. Army देश को रकछक हो, भकछक होइन 😡😠
@ramjisingthakuri469
@ramjisingthakuri469 Год назад
Good news❤
@ramadhikari7349
@ramadhikari7349 Год назад
सेनामाथीनै अाबाज उठ्ता लाज लाग्छ नेपाली जर्नेलको अालोचना यसरी सार्बजानिक हुदा जर्नेल साहायब उत्र दिनुह‍स कि माफिमागेर अात्म समर्पण गर ।
@omprakashpokharel8015
@omprakashpokharel8015 Год назад
सबैभन्दा ठूलाे माफियाकाे गिराेहनै सेना भित्र छ।
@minbbrraut3974
@minbbrraut3974 Год назад
सलाम छ पत्रकार बन्दु
@hari.gaming8716
@hari.gaming8716 Год назад
अति धेरै भएको छ नेता पुलिस आर्मी सबै भरष्ट भए पछि हामी सर्वसाधारण जनता ले कसको विश्वास गर्ने
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 Год назад
कडा कारबही गर्नु पर्यो।सबै सम्पती जफत गर्नु पर्यो तीन पुस्त बन्ध गर्नु पर्यो
@sudarshanpaudel6029
@sudarshanpaudel6029 Год назад
Good works hajur deroj sir
@govindabhaktashrestha7661
@govindabhaktashrestha7661 Год назад
पदको दुरुपयोग गरि जनता माथि हैकम जमाउन खोज्ने जर्नेल को फुली खोसेर जेलमा जाक्नु पर्छ।
@tankadiyal9288
@tankadiyal9288 Год назад
Jaya ganatantra........jaya nepali sena..
@nareshkumarrai5847
@nareshkumarrai5847 Год назад
मैले त पहिल्यै भन्दै आएको छु नेपालको आर्मिको के काम यिनिहरुलाई रोड बनाउने काम लगाम हाम्रो रगत पसिनाबाट दिएको तलब तेतिकै पचाइरहेका छ्न झन यसलाई तु कारबाही गरियोस।
@rajendrabdrbist6257
@rajendrabdrbist6257 Год назад
सीता राम खडका काे जागिर खारिज हुनु पर्छ सरकार ले जोगाउने काम नगरोस्
@reshambudha8814
@reshambudha8814 Год назад
प्रचण्डकाे सरकारले यता पनि नजर लगाएर छानबिन गरि दाेषीलाई कारवाही गर्नु पर्याे।
@user-xd5km5ds3x
@user-xd5km5ds3x 5 месяцев назад
नेपालका लागि नत सरकार छ नत सेना छ बिचोलियार तस्कर छन् राज्य नै यसरि अबैध पार्नु पाटिर सरकार भयेको देश बिस्वमा नेपाल मीत्र छ।
@gopalguryng9792
@gopalguryng9792 Год назад
Good news👍👍👍
Далее
когда мучает жажда // EVA mash
00:58
Просмотров 629 тыс.
On Air With Sanjay #116 - Basanta Raj Kunwar
1:30:36
Просмотров 68 тыс.