Тёмный

अर्बपती सांसदको कर्तुत- सडक नै सखाप पारेर खने महलको जग, बानेश्वरका स्थानीयको घर भासियो, बालेन माैन 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 118 тыс.
50% 1

#khabaranwesan #dhirajbasnet #primetimeshd
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
Episode Editor : Ratna Bade
#sansad #shyamghimire #binodchaudhary #samit #baneshwor
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

29 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 368   
@chandrathapamagar2160
@chandrathapamagar2160 Год назад
पावरकाे दुरुपयाेग जनता जाग्न जरुरी सरकारलाई दबाब दिन जरुरी छ।
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c Год назад
साम्सद हरुको काम नै जसरी हुन्छ भ्रष्टाचार गर्ने र अकुत सम्पत्ति कमाउने त हो ?
@nandabasnet660
@nandabasnet660 Год назад
बालेन जि खै नेपाल प्रहरीले के हेरेकाे छ
@kalkalphe5960
@kalkalphe5960 Год назад
किन हो कसैले पनि काठमाडौँ नगर पालिका लाई complain नगरेको? बडा अध्य्क्ष मिलेको जस्तो देखिन्छ who will pay for the damages
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Год назад
बन्दगर्नु पर्छ पावरले केही हुदैन
@studio4395
@studio4395 Год назад
त्यो संसद्क्को पेशा ब्यवसाय के हो, यिनले राज्यलाई बार्षिक कति कर तिर्छ? छानबिन हुनुपर्छ पत्रकार महोदय ।
@gyanurisal8787
@gyanurisal8787 Год назад
बालेन जि हजुरको नजर एक चोटिएतापुकोस है र 🙏🙏🙄🙄
@tilakthapa1951
@tilakthapa1951 Год назад
ठीक गर्यो हिजो रक्सी र मासुमा बिकेर मत हाले पछि यस्तै हालत हुन्छ अझै के के हुन्छ हेर्न बाकी छ रक्सी र मासु खएको नतिजा अझै कम भै रहेछ।
@madanthakuri3349
@madanthakuri3349 Год назад
Raksi masu jindabad.
@gokulbk241
@gokulbk241 Год назад
अब बालेन आइपुग्छ
@Ambekumari00
@Ambekumari00 Год назад
Happy New Year
@dhaniramkoli5191
@dhaniramkoli5191 Год назад
सत्ता र सक्तिको आड मा जे पनि गर्न दिनु हुदैन ।स्थानियहरु एकजुट भएर सरकारलाई दबाब दिनुपर्छ।
@tekyakha1398
@tekyakha1398 Год назад
Local public need to raise a common voice against such activities.
@user-jd3jq4eq3r
@user-jd3jq4eq3r Год назад
Your Right
@bhimbahadur6576
@bhimbahadur6576 Год назад
❤❤
@santoshadhikari7248
@santoshadhikari7248 Год назад
​@@user-jd3jq4eq3r❤❤❤❤❤ LP a mo
@meghrajchand3738
@meghrajchand3738 Год назад
हो त्यो घर डोजर को भाईबेरेसन को कारण ले हो सबै क्षेतिपुर्ती दिनुपर्छ कार्बाईहोस
@shivasharma2609
@shivasharma2609 Год назад
बालेनलाई फोन हान त कान्छा !😁😁
@rajendraawal6588
@rajendraawal6588 Год назад
यस्ता सांसदलाइ कसले कार्वाही गर्छ ।सरकार अाफ्नै पार्टीको छ ।अब पनि जनता जागेन भने यस्ता अन्याय भइरहन्छ ।हुन पनि पुलिस पनि यस्ता अपराधी कै पक्षमा हुन्छ ।अनि जनता ले के गर्छ ।
@tilakramchaudhary3266
@tilakramchaudhary3266 Год назад
यो काम तत्काल बन्द गर्नु पर्छ ।पावर को पोहचमा दादागिरी जनता को न्याय दिनैपर्छ ।
@saritaprasai1386
@saritaprasai1386 Год назад
काहा गयो नेपालको कानुन सबै तिराउनु पर्छ
@reyuglimbu8263
@reyuglimbu8263 Год назад
जय बालेन सर
@tankakarkiakarki8058
@tankakarkiakarki8058 Год назад
होईन हो नेपाल मा कानुन छ भने यो बाटाे मास्ने संमसद लाई जेल मा जाकि दे सरखार
@devideurali4956
@devideurali4956 Год назад
कानुन तपाईं हामी लाई मात्र हाे।
@madanthakuri3349
@madanthakuri3349 Год назад
Thikka paro gobar janatalai notma sate vot khaltma notko dwad.
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 Год назад
Thanks so much Journalist Diraj jyu. Parliament member Shyam Ghimire Misused of power. Alert all neighbour. No rule & regulation no government , so much danger condition. Local government also senseless & support parliament . The compansation also little amount ?!? That is Public question all over the Nepal ?
@bedshrestha1111
@bedshrestha1111 Год назад
विवेकहीन अज्ञानी भरसट नेता फालौ
@shankerrai795
@shankerrai795 Год назад
अाेई बालेन ,खाेई बालेन। बालेन अाउ बानेश्वर बचाउ।।
@rameshsharma6411
@rameshsharma6411 Год назад
बालेन सर याे घर राेक्का गर्नु पर्छ अब
@dhrubapradhan2753
@dhrubapradhan2753 Год назад
घरलाई जस्ताको तस्तै घर बनाउन लगाउनु पर्छ ।
@deskoyodha3821
@deskoyodha3821 Год назад
साम्सद हरु र नेताहरुले देश नै चिरा चिरा पारिसके बाटो मात्र होर
@jaylama4958
@jaylama4958 Год назад
जनता ले तेसै ले सोचेर सम्झेर भोट दिनु पर्छ जनता जिताको सम्सद
@firtutharu1802
@firtutharu1802 Год назад
यस्ता सांसदलाई रामधुलाईं गरे हुन्छ नी ।
@user-sy5tm9jg8w
@user-sy5tm9jg8w Год назад
धेरै राम्रो भएछ! बधाई छ येस्तैलाई भोट दिने जनतालाई |
@phursangtamang8343
@phursangtamang8343 Год назад
यो पटाह सांसद लाई हदै सम्म को कार्वाही हुनु पर्छ
@yagyadevkota88
@yagyadevkota88 Год назад
यो साम्सद लाई कार्बाही गर्नु पर्छ कडा कार्बाही होस
@navinkhatrikhatri6360
@navinkhatrikhatri6360 Год назад
big fan big
@rajeshmandal8978
@rajeshmandal8978 Год назад
ऐदम छिटो कारबाहि गर्नुपर्छ ऐसता सानसदहरुला
@dcaccess3499
@dcaccess3499 Год назад
यसको छ्यती पुर्ति यहि साम्सदलाई भराउनु पर्क्ष र नगरपालीकाको यसमा ध्यान जान अती आबस्यक छ
@tutusama77
@tutusama77 Год назад
Very good.
@minathakuri1812
@minathakuri1812 Год назад
कारबाही हुनुपर्छ ।। यो साम्सद लाई
@ganeshkhadka4292
@ganeshkhadka4292 Год назад
सबसादनले सडक को कुनामा यकटिप गिटि राखेभने टफिक प्रहरी पुगिन्छ हटाउन लागँछ खोइत टफिक प्रहरी काहाँ गयो सानालाइ कानुन ठुलाइँ चइँन भने कोयहिहो
@thundersubedi
@thundersubedi Год назад
अब बालेनले बाल्नेछन त्यो जगमा आगो ! स्थानीय बासिहरु जागो जागो जागो ! कत्ती सुत्छौ जागो ! अबिलम्ब नक्सा र काम गर्न रोकिदिनुपर्छ बालेन सर ! यस्ता अनैतिकतालाइ साथ दिने वडाअध्य्क्षलाई पनि निलम्बन गरियोस ! सांसद घिमिरेको साँसद पद पनि खारेज गरियोस !
@kaushalyaghimire6693
@kaushalyaghimire6693 Год назад
Kaam rokera ta jhan Jhati huncha, Precautions manner ma Dabad dinu parcha.
@arunpokharel7414
@arunpokharel7414 Год назад
Nepali Congress Sansad Shyam Ghimire ani unka kartutlai Barambar Dhikkar chha.
@bhuwanrai563
@bhuwanrai563 Год назад
बालेन शाहले कारबाही गर्नु पर्यो ।
@kushangsherpa4217
@kushangsherpa4217 Год назад
सम्सद पदको दग धम्की दिएर सम।जम। छेती पुर्याउने ख।लको कार्य गर्ने ल।ई तुरुन्त क।नुनि कार्वाही गरिनु पर्छ
@rajeshmandal8978
@rajeshmandal8978 Год назад
ओसानसदलसइ बाले साह भेटाउनुपरछ❤
@DevKumar-sh2ec
@DevKumar-sh2ec Год назад
जनता को मत ले जितेको सांसद घिमिरे को अहम देख्दा जनताहरु सबैले जन अदालतबाट नै कारबाही गर्न अति आवश्यक छ। यस्ता जनता लाई सास्ती दिने जनप्रतिनिधिलाई सडक मै घिसारेर सजाय दिनुपर्छ। हेर्दै चोर जस्तोलाई जनप्रतिनिधि बनाउने पटमुर्ख जनतालाई के भन्ने। पत्रकार ले प्रश्न गर्न खोज्दा म सांसद संग प्रश्न भन्ने शब्द नै उनीको महा अहम हो। यस्ता लाई सांसद भन्न सकिँदैन, अब जनता ले नै कानुनी सजाय दिनुपर्छ। अनी महा नगरपालिका काठमाण्डौ ले अहिलेसम्म के हेरेर बसेको छ। यी बासिन्दा हरु पनी अतिनै मुर्ख रहेछ, सबैले अदालत मा मुध्दा दायर गर्न किन सकिँदैन।
@sumanbhandari3114
@sumanbhandari3114 Год назад
राम्रो छ🎉
@singin739
@singin739 Год назад
Kada bhanda kada sajaaye hos
@rameshrai7844
@rameshrai7844 Год назад
मरो संसद घिमीरे, देश लुटेको पैसाबाट स्थानीय लाइ आतङ्क मचचायछ
@anilshrestha3223
@anilshrestha3223 Год назад
मेयर बालेन जी त्याे सांसद ठुलाे कि नेपाली आम जन्ता ? त्यसैले त्याे सांसदकाे भवन निर्माण हुदा ब्यक्तीगत काे क्षतिपुर्ती र सार्बजनिक बाटााेमा समेत क्षति पुग्न गएकाेले तत्काल निज माथी स्थानिय नियम कानुन बमाेजिम कार्बाही हुनुपर्य
@maheshshrestha9501
@maheshshrestha9501 Год назад
जता बाट जितेको हो ,घर तेतै बनाउनु पर्छ काठमाडौं मा हैन।
@shyamshrestha4491
@shyamshrestha4491 Год назад
त्येस्ता लाई जिताउने तिमी भेंडा जनता त हाे।
@naruto_7688
@naruto_7688 Год назад
त्यो सांसदले भ्रष्टचार गरेर बनाएको हुन सक्छ त्यसले वरीपरीका छिमेकीका घरको पुरा जिम्मा लिन त्यसलाई सब मिलेर सजाय दिनु पर्छ सांसद भए भन्दैमा अरुलाई आतंकीत बनाएर काम गरे सबै मिलेर त्यसलाई सार्बजनिक मुद्दा लगाई दे
@bpnmagar999
@bpnmagar999 Год назад
balen dai co entry bhaco chaina can cope with it chillax you guys will be provided compensate😊🖤✌🏼
@sbrai8048
@sbrai8048 Год назад
भाेट दिएर नेता बनाए तेही नेताले जनतालाइ निले, अब जनता स्वातन्त्र हुनु पर्छ , ठुला पार्टी राेजेर भाेट दिदा यि यस्ताे दुख भाेग्नु पर्छ ।
@gehendrajungshrestha9777
@gehendrajungshrestha9777 Год назад
सबै मिलेर ठोक्नु नी ।
@BharatAdhikari-zw7ku
@BharatAdhikari-zw7ku Год назад
त्योठाऊमाबालेन्कोआखाजावोसधन्देबाद
@chandrabahadurregmichhetri9840
साम्सद नभई कर्तब्य बिहिन पातकी!
@nandakumarshrestha4983
@nandakumarshrestha4983 Год назад
आफ्नाे हक प्रयाेग गर्दा अरुकाे हक र अधिकार हनन् गर्न पाईदैन ।
@sanjurai7102
@sanjurai7102 Год назад
धेरै राम्राे। चुनाउकाे बला रक्सी,मासु,पैसा,पेट्रोलकाे लाभमा परेर भाेट हालेर जितायेपछि यस्तै हुन्छ। अझै केके गर्नेहाे? थाहा छैन।
@user-pp7fi4vg9x
@user-pp7fi4vg9x 11 месяцев назад
बर्खाकाे समयमा पनि घरकाे जग खन्ने काम गर्नु महा मुर्खता हाे । हिउदकाे समय पारेेरपाे हाेसियार साथ कामगर्नु पर्थ्याे । याे सांसद मिचाहा दादागिरि मात्र नभयर बिबेक हिन मुर्ख काम गर्ने मानिस भएकाे देखियाे । याे बर्खामा काम राेकि हिउदकाे खख्खा समयमा मात्र काम ठालने गरि ऐले काम पुरै राेकनु पर्छ ।
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 Год назад
Well done Prachanda and Narayan Kaji sir
@Cthulhu8781
@Cthulhu8781 Год назад
K well done vanchas vedo muji
@sureshsapkota4360
@sureshsapkota4360 Год назад
बन्द गराउनु पर्यो।
@supriyasangpang8810
@supriyasangpang8810 Год назад
क्षतिपूर्ति दिलाउनू पर्छ... नगरमा गएर उजुरी गर्नुहोला
@msakathayat5753
@msakathayat5753 Год назад
𝐁𝐚𝐥𝐞𝐧 𝐣𝐢 𝐤𝐚𝐭𝐚 𝐡𝐞𝐫𝐞𝐤𝐨 🤔
@gbgurunggurung6271
@gbgurunggurung6271 Год назад
यो संसदको राजनीति आब सकियो । यसलाई संसद कस्ले बनायो ? यसले गर्द सिङ्गो नेपाली कंग्रेस नै बदनामि उदाहरणको सिकार हुनु बाध्य बनाउछ ।
@pesalkarki8217
@pesalkarki8217 Год назад
यो सान्सद हैन यो डाका हो रछ ।त्यहाँका जनता मिलेर भटा हानेर कालो मसो दलेर गाउँ घुमाउनु पर्छ चोर दालाललाई ।।।
@devideurali4956
@devideurali4956 Год назад
विग्रेका घर वाटाे जति यहि दलाल लाई वनाउन लगाउँनु पर्छ। वडा अध्यक्ष त रैछ नि ।
@sunilmaharjan3372
@sunilmaharjan3372 Год назад
यो बहालवाला संसदलाइ कानुनको कथघरामा ल्याउनु पर्यो।
@devideurali4956
@devideurali4956 Год назад
ई श्री ३ रैछन,कानुन ले छुदैन।
@homnathregmi3855
@homnathregmi3855 Год назад
बानेश्वरका जनता किनचुपचाप बसेका,सबै बानेश्बरका जनता पाटीको झोलेहुन। काठमाडौं का मेयरबालेनलाई तुरन्त रिपोट गर्नुहोस। तेस्ता सांसदलाई लखेट बानेस्वरका जनता के जिऊदा लास मात्र हुन जस्तो लाग्यो।
@bombahadurthapa894
@bombahadurthapa894 Год назад
Sansad bhayee esto ghinona apradh garnu ni neech parvarti vayakti hun. Sansad rashtra ka mulajim (public servant) hun na ki desh ka Malik. Jaya greater Nepal sachet educated Nepali veer Jindabad.
@punyaprasaddahal
@punyaprasaddahal Год назад
मेयर बालेन शाहा लाई खबर गरुन् वडा नम्बर 10काे वडा अद्क्षय यसाे गराे भनेर
@saronbest590
@saronbest590 Год назад
का.म.न.पा मा उजुरि दिनु पर्छ , वडाबाट केही हुनेवाला छैन , याे बिषयमा ।
@morning-km9wq
@morning-km9wq Год назад
sabai public Adlaat ma complain garinu pario soon as possible
@semantabhandari7172
@semantabhandari7172 Год назад
न्याय मरेको देश थुइक्क !! टोलबासी सबै मिलेर त्यो भ्रष्टाचारी कहाॅ बस्छ खोजेर कालोमोसो दलेर घुमाउनू नि !!" लातका भूत बात से नहीॅ मानता !!"
@glenbaxter6758
@glenbaxter6758 Год назад
Waa Waaa Kosto Maazaaaaaa.Put him in Jail
@shyamshrestha4491
@shyamshrestha4491 Год назад
त्याे दलाल भ्रष्ट संसद कानुन ले होइन जनताले नै कर्बाही गर्न जरुरी छ।
@tulsidasshrestha8451
@tulsidasshrestha8451 Год назад
O....jesus.....jesus..
@manitamagar3962
@manitamagar3962 Год назад
Good news.
@artplussk_222
@artplussk_222 Год назад
Janta ruwaune lai niyam anusar karbahi garosh sarkarle
@gagantamang2115
@gagantamang2115 Год назад
Janta uthnu paryo
@manitamagar3962
@manitamagar3962 Год назад
छेति भराउनु पर्छ।
@tulasirajrai3471
@tulasirajrai3471 Год назад
सांन्सदले काठमाण्डुको मुख्य ठॅांउमा जग्गा कीनेर घर बनॅांउने पैसा कहॅींबाट कसरी ल्यायो ? यस्ता भ्रष्टचारी आडम्बरी अहंकारी दलाहा पेलाहा ठग सांम्सदलाई सबै सचेत देश प्रेमी नागरीकहरू एकजुट बनेर कार्बाहीको पहलगर्दै बहीस्कार गरौं। एकचोक्टा कुहीयको मासु र एकतुर्को रक्शीमा आफ्नो अधिकार बेचेर दासी नबनौं।जुन कुरो हरूले बुद्धी श्वाश्थ्य र आर्थिकलाई तहस नहस बनॅांउछ।साथै देश र भावि शन्तति हरूको भबिश्य अध्यॅांरो बनॅांउछ। चेतना भया। !!!
@muktathapa7813
@muktathapa7813 Год назад
Home Minister le k herera baseko xa yesta bethiti lai dhyan dinu parne
@omprakshsharma9235
@omprakshsharma9235 Год назад
यो संसद घिमीरे को सम्पती छानबिन गरे प्रचण्डे को सरकार ढल्ने होला सर्वोच्च मा रिट हाले संसद कै पक्छे मा फैसला गर्ला न्यायालय झोलेहरुले भरीयको छ
@sudipdewan9244
@sudipdewan9244 Год назад
Good samsad yastai garnu par6 ani matra Nepali wake-up hun6 natra masu vatt
@hemshrestha2728
@hemshrestha2728 Год назад
भवन निर्माण कम्पनी को त्रुटि हो।
@thundersubedi
@thundersubedi Год назад
एउटा गरिब देशको साँसदले कति कमाउँछन र त्यत्रो भवन बनाउन कसरी जोगाड गरे ? त्यो पनि छानबिन गर्नुनै पर्ने भो है बालेन सर !
@sarurai8634
@sarurai8634 Год назад
बीर गेर्खाली को छोरा मेयर बालेन शाह ज्यु यस्ता जनता मिचाहा गर्ने लाई किन देख्नु भएको छैन,,,??
@gokranadhakal35
@gokranadhakal35 Год назад
यस्तोलाई जनता के हेरेर बस्छन ।भेडाहरू ।
@morning-km9wq
@morning-km9wq Год назад
ALL PUBLIC MUST BE GO COURT TO COMPLIAN
@bhavimukhia7401
@bhavimukhia7401 Год назад
Who is the mayor there?what is he doing about this issue? Put that sansad in jail.
@krishnaghale3892
@krishnaghale3892 Год назад
बालेन लाई खबर गर्नु पर्यो।
@nareshkarki288
@nareshkarki288 Год назад
याे साम्सदलाई जेल हाल्नु पर्छ कुकुर रहेछ गाेलि हान्दपनि रिस मर्दैन
@omoli6384
@omoli6384 Год назад
यो वार्ड चाहि बालेनको वार्ड पर्दैन कि के हो?
@govindabhandari8469
@govindabhandari8469 Год назад
सरकार पनि हाेला नि
@ganeshshahishahi42
@ganeshshahishahi42 Год назад
क्षेतिपुर्ति बेहोर्न लगाउँनु पर्छ
@bidyarajbhandari851
@bidyarajbhandari851 Год назад
बालेन सर लाई भन्नजानुस न के भन्नु हुन्छ।
@chakradhanrai6848
@chakradhanrai6848 Год назад
यो डाकालाइ करङ्ग भाचेर सर्बजानिक मुद्दा हालेर जेल हालौत्😠
@durgasunuwar3840
@durgasunuwar3840 Год назад
बालेन को नजर कता गयो
@namrajranabhat8083
@namrajranabhat8083 Год назад
यो सान्सद हेरदा भरखर गाउबात आकोजस्तो कसरी कमायो यत्रो महल बनाउनी सम्पती यो सम्पती छानबिन गर्नुस
@krientertainmentnepal5290
@krientertainmentnepal5290 Год назад
यसलाई त घोक्रे ठाक लगाउनु पर्छ
@DhanBahadurThapa-zs6nt
@DhanBahadurThapa-zs6nt Год назад
भ्रष्टाचार गरेर लुटेर ल्याएको पैसा को चलखेल र दादा गिरी छताछुल्ल देखाउंदै छन
@krishnagurung8546
@krishnagurung8546 Год назад
हाहाहा देश बनाउछु भन्ने नेता फेरि कस्ता जनता यस्तो चाेरलाई भाेट दिने 🤣🤣🤣 हाम्रो देश जब युरोपेली दाँजोमा बिकास हाेला त्यसबेला धर्ती नै सखाप🤣🤣🤣🇳🇵🙏
@premgurung5875
@premgurung5875 Год назад
Hi Nepa pm ji all .. U have money u have power in nepal
Далее
УРА! Я КУПИЛ МЕЧТУ 😃
00:11
Просмотров 584 тыс.
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
00:29